ठेक्का पाउने छुट्टाछुट्टै ठेकेदारले यस क्षेत्रको सडक बिस्तारको काम चाहिँ सुस्त गतिमा भएको हो कि जस्तो अनुभुती भयो अन्य निकायसँग समन्वय नभएर हो वा निर्माण कम्पनीलाई समयमै बजेट निकासा हुन नसकेर हो डिभिजन सडक कार्यालयले यस्ता आयोजनाहरु द्रुतगतिमा गर्न निर्देशन दिने र कामको स्तर के कस्तो भएको हो भनेर अनुगमन निरिक्षण गरेर निर्माण कम्पनीलाई सचेत गराउने अभ्यास गरिएको भए काममा ढिलासुस्ती हुने थिएन र सडकको स्तरियतामा सम्झौता नहुने थियो कि? किनकि यो सडक एशियाली मापदण्ड अनुसारको हुनुपर्ने मान्यता लिएर सडक चौडा गर्ने भनेर नै निर्माणका लागि टेण्डर गरिएको हुनुपर्छ सडक उपभोक्ताले पनि यसमा ख्याल राख्नुपर्ने हो कि होइन। आ यो त सडक विभागको काम हो भनेर पन्छिने अनि पछि गएर निर्माण कम्पनीलाई यस्तो दुई महिना नटिक्ने सडक किन बनाएको होला भनेर यात्राको समयमा दोष दिने काम ठिक नहोला तेसैले यस सडकबाट सवारी साधन चलाउने चालक सहचालक र यात्रुले पनि सम्बन्धित निकायलाई सडकको गुणस्तर र मापदण्ड बारेमा जाने बुझेका कुरा अवगत गराउदा राम्रो हुने थियो कि? सडक निर्माणका कार्यमा देखिएका बेथिति गुनासा सुझावहरु सुन्ने व्यवस्था सडक डिभिजन कार्यालयले गरि दिए निर्माण कम्पनीले पनि आफ्ना कमि कमजोरीहरु अौल्याइ दिएमा सुधार गर्ने अवसर मिल्ने थियो। निर्माण कम्पनी र इन्जिनियरबिच बिल पास गर्ने गराउने कुरामा एकपक्षीय रुपमा हुने लेनदेनबाट सरकारलाई पुग्न सक्ने हानि नोक्सानीलाई पारदर्शी बनाउन सके नितिगत भ्रष्टाचार हुनबाट जोगिन वा जोगाउन सकिने थियो कि???
Hajur le sab thau ko development project banaunuhunxa
Hajur ko dherai pragati hos🇳🇵🎉
Thank You Sir
Nice update❤
Thank You
मैले लाइक कमेन्ट गरे है मनुष्य जि
Ok
ठेक्का पाउने छुट्टाछुट्टै ठेकेदारले यस क्षेत्रको सडक बिस्तारको काम चाहिँ सुस्त गतिमा भएको हो कि जस्तो अनुभुती भयो अन्य निकायसँग समन्वय नभएर हो वा निर्माण कम्पनीलाई समयमै बजेट निकासा हुन नसकेर हो डिभिजन सडक कार्यालयले यस्ता आयोजनाहरु द्रुतगतिमा गर्न निर्देशन दिने र कामको स्तर के कस्तो भएको हो भनेर अनुगमन निरिक्षण गरेर निर्माण कम्पनीलाई सचेत गराउने अभ्यास गरिएको भए काममा ढिलासुस्ती हुने थिएन र सडकको स्तरियतामा सम्झौता नहुने थियो कि? किनकि यो सडक एशियाली मापदण्ड अनुसारको हुनुपर्ने मान्यता लिएर सडक चौडा गर्ने भनेर नै निर्माणका लागि टेण्डर गरिएको हुनुपर्छ सडक उपभोक्ताले पनि यसमा ख्याल राख्नुपर्ने हो कि होइन। आ यो त सडक विभागको काम हो भनेर पन्छिने अनि पछि गएर निर्माण कम्पनीलाई यस्तो दुई महिना नटिक्ने सडक किन बनाएको होला भनेर यात्राको समयमा दोष दिने काम ठिक नहोला तेसैले यस सडकबाट सवारी साधन चलाउने चालक सहचालक र यात्रुले पनि सम्बन्धित निकायलाई सडकको गुणस्तर र मापदण्ड बारेमा जाने बुझेका कुरा अवगत गराउदा राम्रो हुने थियो कि? सडक निर्माणका कार्यमा देखिएका बेथिति गुनासा सुझावहरु सुन्ने व्यवस्था सडक डिभिजन कार्यालयले गरि दिए निर्माण कम्पनीले पनि आफ्ना कमि कमजोरीहरु अौल्याइ दिएमा सुधार गर्ने अवसर मिल्ने थियो। निर्माण कम्पनी र इन्जिनियरबिच बिल पास गर्ने गराउने कुरामा एकपक्षीय रुपमा हुने लेनदेनबाट सरकारलाई पुग्न सक्ने हानि नोक्सानीलाई पारदर्शी बनाउन सके नितिगत भ्रष्टाचार हुनबाट जोगिन वा जोगाउन सकिने थियो कि???
Very slow work. All the projects in Nepal are like this so don’t know why.
Nice update bro.
Thank You
Nice update Baburam sir ❤
Thank you sir
Good video
Thank You
Dhulikhel-Khawa loading soon 😅
Great
🎉
Ok
jasta ko testai raicha hami 1 barsha aagadi jada pani ustai thiyo,no change at all
Yes. No changes at all
एक मात्रै राम्रो च्यानल जस्ले नेपालमा केही भएन हिजो राजतन्त्र थियो बिकास भन्नेहरु मात्रै छन धेरै थोर जे छ त्यो देखाउछन
Thank you so much.
१०० बर्षे याेजना दुहुनु भैसि
Yes
Kasto time lagako hait
Yes
Pool chai kahile banne ho sir
Aba chhitai banchha
Gwarko kam k hudaix video banaunu n sir
Ok. Thank You
theke dar company lai ne mention garna paryo taki ine haru lai ne taha hos ke janta le update lera xa mailay time ma kam shakna paros vani vab hos
Yes
Kahilee na banne bho yo bato barsauuu bhayo chyaaa
Yes sir. That’s true
Kati lageko yati bato banauna ni
Yes it’s sad and unfortunate