सुकुम्बासी बस्तीमा बाढी पस्दा बालेनले ओली गुहार्दै यस्तो स्टाटस लेखे,इन्द्रभुसालले बाढीमा बालेन खोजे

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
    Official Mail:nepalchakra@gmail.com
    Copy Right@Nepal Chakra
    THANKS FOR WATCHING..

Комментарии • 185

  • @sabinshrestha1191
    @sabinshrestha1191 14 часов назад +68

    पहिले बालेन् शाहको टोली सुकुम्बासी बस्ती भित्र पस्दा खुकुरी , भाला ,ग्यास सिलिन्डर लिएर लखटने अनि अहिले समस्या पर्यो भनेर महानगर पालिका लाई गुहार माग्ने । लाज सरम नभए को । हुकुमबासी

  • @sujitdhakal5571
    @sujitdhakal5571 14 часов назад +41

    बालेनलाई भाला खुकुरी लिएर खेद्ने झाेले अहिले बालेनलाई दाेष दिन्छस चाेर

  • @sharada5383
    @sharada5383 14 часов назад +41

    लाज लाग्दैन ?

  • @pushpamagar9335
    @pushpamagar9335 14 часов назад +15

    ठिकैभयो उतिखेरा बालेन लाइ तिमी हरुले लखेटेको हैन अैले आएर बालेन को नाम लिन लाज छैन नेताको झोलेहरु ठिक्क भयो बालेन लाइ तिमी हरुले लखेटेको त होनि 🎉❤🎉😂😂😂😂

  • @user-jq8jg1vs6l
    @user-jq8jg1vs6l 14 часов назад +11

    बालेन लाई दोस लगाउन तिमीलाई लाज लाग्दैन

  • @gomatimilsina7222
    @gomatimilsina7222 14 часов назад +8

    खोला मा नबस खोलालाइ बग्न देउ काठमाडौं बासिन्दा हो तिमिहरु सबै धनि छौं खोलाको किनारमा नबसौ

  • @rajanshrestha519
    @rajanshrestha519 14 часов назад +13

    यो झोले रहेछ अनि पो बालेन को बिरोध गर्दा रहेछ। तिम्रा बा सरकार मा रहेछ गरन कि तिम्रा बा ले सकेन? सक्दैन भने सकेन भनेर बालेन लाई भन गर्दिन्छ ।

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 14 часов назад +9

    कहा छ सुकुम्बासी बस्ती?हुकुमबासी बस्ती चाहि यहाँ छ।यो पनि पार्टीको झोले हो।तेरिमा फटाहा खोला , सम्म ठाउँ र खाली ठाउ देख्नै नहुने ।यी माफियाहरु गएर क्यापचर गरिहाल्ने अनि भुत्रो बालेन?सब डुबाउनुपर्छ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 14 часов назад +18

    हलो माओ खाओ औकातमा बस को के सचेत जनताले चिनिसके बुजिसके अझ बालेन साहलाई हलानो फलानोपो भन्छ चोरले

  • @sabnamgurung6226
    @sabnamgurung6226 14 часов назад +7

    Yo bhagawan ko nyaya ho jai balen jai Nepal 🙏🙏

  • @shyamdongol5946
    @shyamdongol5946 12 часов назад +7

    याे बसती बसाल्नेलाई गुहार्ने हाे बालेनलाई हाेईन... 😊

  • @user-qg1gh5iq9j
    @user-qg1gh5iq9j 12 часов назад +3

    जनताको समस्याहरुको सम्बोधन हुनैपर्छ।तर खोलाको आफू हिड्ने बाटोमा जनता बाधक बन्नुहुदैन।।खोलाको हिड्ने खेल्ने बाटो खोलालाई नै दिनुपर्छ ।।

  • @sthaabin5313
    @sthaabin5313 14 часов назад +8

    पानी घर घरमा पसेकाे हाे कि ? घर खाेलामा पसकाे हाे ? मैले कुरा बुझिन ? खाेलामा गएर बस्ने अनि पानी घरमा अायाे रे ? खाेलाले अाफ्नाे बाटाे खाेजेकाे हाे, मान्छेले पनि बाटाे दिनु पर्छ । भाेटकाे लागि हाे देखावटि गर्न गएकाे मात्रै हाे, केपि प्रम भएर के ग-याे ? यतिकाे वर्ष सम्म ? पदमा पुग्ने देश लुट्ने भ्रष्टाचार गरेस अकुत कमाउने जनतालाई खाेला किनारमा बसाउने भाेट बैक बनाउने बाडिअाउदा बालेनले केही गरेन भनेर दाेष लगाए भै हाल्याे ? बालेनले भनेकै हाे खाेला किनारमा नबस भनेर, पार्टिकाे झाेले भएर नाना थरि गरि हाल्याै अब बालेन पुकारेर हुन्छ ? के पि पुकार बस, भिरबाट लडेकाेलाई राम भन्ने हाे काधै त कस्ले थाप्न सक्छ र ?

  • @Rajuraju-i5h
    @Rajuraju-i5h 12 часов назад +1

    धेरै धेरै धनेबाद् दाई

  • @sabnamgurung6226
    @sabnamgurung6226 14 часов назад +7

    Jai balen jai Nepali 🙏🙏🙏

  • @sarupdhungana7095
    @sarupdhungana7095 14 часов назад +5

    जेहोस ओलिले आफ्ना झोलेहरुलाइ सुकुम्बासिलाइ सहयोग गर्न पठायछन भोट लिनलाइ पठाउन पनित पर्‍योनी होइनर अनि भोट्को लागि खोला मिचेर राख्ने तिमिहरु बालेन किन आउने तिमरुले गरन सधैं भोट मात्रै माग्नजान लाज लाग्दैन ?????

  • @Ram98thapaa
    @Ram98thapaa 14 часов назад +5

    बालेन खुकुरी भाला ढुङ्गा हानि लखेटने अनि किना अाउनु बालेन बालेनकाे बिराेद नगर

  • @sudarsanthapa7756
    @sudarsanthapa7756 14 часов назад +4

    Balen sir le nabash vaneko xa ta

  • @anitaadhikari2878
    @anitaadhikari2878 12 часов назад +3

    आफ्नो पाटिकाे अध्यक्ष प्रधानमन्त्री हुदा उसैले गराेस न के बालेन भनेको ??प्रधानमन्त्रीले चाहे के हुदैन ??

  • @mrshankarG
    @mrshankarG 14 часов назад +4

    बोलेको हेर चोर यही भयर बालेनले हटाउन खोजेको हुन सक्छ