गर्भवती श्रीमती कुट्ने श्रीमानलाई फोन गर्दा उल्टै ठूलो कुरा गरेपछी फोनमै पर्यो लफडा|part_2| Ganga|
HTML-код
- Опубликовано: 17 окт 2024
- Host:Ganga lama
Guest:Pramila bika
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।
bichari Ganga mam lai kati dukha deko hola inuharu le🤧🤧🤧🤧🤧🤧🤢
। ।
@@ritikamagarni6854 qqqq
@@ritikamagarni6854 q
@@ritikamagarni6854 qqqqq%qqqq%qqqq%
@@ritikamagarni6854 qqqqqqqqqqqqqqqqqq%qqqqq%%%qq%%q%qq%%qq%%%%%
मिडियामा आउन बाध्य बनाउने त उ आफै हो अझ उल्टै ठूलो कुरा गर्ने रैछ सिस्टर तेस्लाइ हजुर को अगाडि राखेर कुरा गराउन पर्यो
घरपरिबारको कुरा भन्दैमा अफ्नो
श्रीमती र बच्चलाइत अधिकार बिहिन
बनाउनु भएननी उहाले पाउने अधिकारत
दिनु पर्योनी
यस्तोलाई जिउदो आगो लगाउनु पर्छ सलाम छ गंगा दिदि
Psu rahex kukurtw
@@sujitarana5221 ho hjr
मान्छे त खाते पाराको नै रहेछ । छोरीको भबिस्यको कुनै चिन्ता छैन । कानुनी कठघरामा उभ्याउनुको बिकल्प छैन ।
Sahi ho
गंगा जि हजुरलाई सलाम छ यो मान्छेला छिटो भन्दाछिटोछिटो कानुन को कड्गारामाा ल्याउनु पर्यो
तो खातेले कुटेको प्रमाण चायो? तैले कुट्ने बेला video बनाएर बस्नु पर्ने?
Launani rita k saro risaunu vako ni hjr leni kutai khanu vako xar
यति रामरी छौ नानी । यसरी यसको खुट्टामा न झुक अाफ्नो अधिकार लिएर छुट्टै बसेर नयाँ जीवन सुरुवात गर्न मै भलाइ छ।
ganga mis jasto strong good media ho absolutely salut .....
साला अर्काको छोरी ल्याएर बिचल्ली पार्ने मिडिया म आउने बद्दे पार्ने अनि ठूलो कुरा गर्छ पातो फर्काउनु पर्ने मिडिया म ल्याइ कुरा रख्नु गाङ्गा मेम
मिडीयामा आउने अबस्था कस्ले ल्यायो ? Hallo
यस्तो मान्छे ले विचार यो बैनी लाई कति तचर कति कुटपिट गर्यो होला
जो चोर उस्कै ठुलो सोर😡😡😡 बजिया
यो केटो अत्ति खराब फटाहा रहेछ।यस्लाइ कानुनी दायरामा लिएर ठाेक्नुहोस गंगा जि यस्लाइ बुढी मन नपरे पछि यस्को बाहाना हेर हेर छि छि😏😣😣😣
Kina shanta jiu budo le budi wa budi le budo man naparauna ni sakinxa vo
यो मान्छे ले बिहे गर्दै छोडनि मान्छे होला यो मान्छेलाइ कराबाइ गर्नु पर्छ यस्तै मान्छेहरुले हो बुरि पिटनि बुरि मार्नी भनेको कुन आइमाई सग लागेछ होला कि बुरि लुकाएर राखेछ होला यसलाइ काराबाइ गर्नु पर्छ
अर्कको छोरी बिहे गरेर ल्याएपछी बिहे दर्त नगरी सुरुमै ख पाउदैनस तैले खाते कस्तो मूर्ख पागल
यदि मेरो दिदि लाई एस्तो गर्छ भनि कसम म काटिदिन्छु यो मान्छे लाई
Daju vaiii vaneko yasto hunu parxa balla thik thauma aauxa testo manxey good 👍👍
दुई टुक्रा पारेर काट्नुस यस्तो पशुलाई ज्युँदै राख्न हुँदैन।
😂😂😂
Dip ko didi ho vane teyo manxe Lai na xornu
यउटा समाजमा राम्राे कामगर्ने गंगा मेमलाईत यस्ताे गराउछ यले बुडिलाई कतिपिडा दियकाे हाेला
न्याय,दोज्ने हो भने,मेडमले भनेको कुरा मान बैनी ❤
फोन मा मात्रै कल गरेर हुन्न यस्लाइ घोक्रो ठ्याक लाएर निकाल्नु परो मिस गङ्ग मिस को के गल्ती छर?यो गतिलो मान्छे होइन।
कस्ताे नराम्राे ब्यवरा रहेछ याे मान्छेकाे बिचरा छाेरि मान्छेला रछ्यान समझने पापि
Thank you ganga sis❤❤❤
छोरी बिहा गरेर दिनु र जुवाखेल्नु उस्तै रैछ राम्रो भए घर्बार नभए जिन्दगी बर्बाद
100% hjr ko soch galat xa beli beautii
Thank you ganga baini we are proud of you
दुनियाको उदार गर्नुभएको छ बहिनी हजुर ले
मेन पयठ अरकाको छोरिलेयर आठ दसबरस सङगैबसेरअनी छोरिजन्मेपछी अईले सम्म बिभा दरता नबनाउने श्रीमती दुखै परेरहोनि मिडीया सम्म आउनपरेको अजै गंगा मेय्मले सम्जाउदा नसम्जने मान्छे रईचर बैईनी अदलथमा जानुर मुदाहानुस अनीतब थाहा हुन्छ सरकारले केनयदिन्छ भनेकुरा अनि गुट टिभी अनि गंगा मेय्म लाई सलाम छ🙏🇳🇵
I like 👍 good TV
Thank you
गोनमा भएछ गङ्गा सिस🙏 फोनमा भन्नु खोज्नु भएको होला
Wow supper Ganga Lama vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛🖤🧡🤎🤎🤎🤎♥️💚💚💚💚💚💚💚💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹👍👍👍👍🥰🥀👌👌👌👌
खै कस्को कुरा सुन्नु ? आजकालका केटीहरु पनी गतीला त कहा छन् र ? भीत्री कुरा नबुझेसम्म म त यसैको गल्ती भनेर भन्न सक्तीन्न । बच्चालाइ नराम्रो असर पर्छ । बच्चाको लागी पनी मीलेर बसे हुन्थ्यो नी ।
केटिकाे गल्ति नै भए पनि गर्भवती अवस्थामा कुट्नु त मिल्दैन हाे ईश्वर जि
@@purnarai9940 त्यो त हो ।गर्भवती अबस्थामा पीट्नेलाइ त जेल कोच्दा पनी हुन्छ मूलालाइ ।
परीवारको कुरा हो भने आफ्नो श्रीमती किन मेडीयामा जानु लाउनु।गॅगा म्याडाम यस्तो घमन्डीलाई ठिक गराउनु होस।
चाेरत यहाबाट नै चिन्याे काे बुडि रे राम राम नयाँ साथिले मलाई पनि साथि बनाउनुल
लु नानी यो केटो सँगै जिन्दगी चल्दैन । अहंकारी रहेछ। छोरीको खर्च सबै त्यसले बेहोर्छ। जन्मदर्ता गराउनुस् तर यसलाई मरिहत्ते न गर्नु
गाईको अनुहा नपरैको गोरु रछ लाच पचिऐको भतुवा धोबि हान परने खालको रछ
Strong ganga mis
यो भतुवा एक नम्बर को साईको रहिछ यो सँग अाफ्नो नानिको जन्म दर्ता र पछि नागरिता बनाईदिने सर्त लिएर के कति अाफुले पाईन्छ त्यो लिएर अलग बस्नुहोस यो साईको सँग सँगै बस्नु भयो भने भोली चेलिको ज्यान जान सक्छ है चेतना भया नानिको भबिस्य बिग्रिनु भएन है
Laj nahune man6e ghamandi hun6 rahe6
आदरणीय कार्यक्रम प्रस्तोताँ ज्यू; यो " गोनमै पर्यो लफडाँ " भन्नाले…?? 😎🙏
Mam you are a real hero of Nepali papi ghuskhori country .
Good ganga mam sarai man parxa hjrko kam good jop mam
Dd be strong hei hope hjurle chaleko kabam safal ho
Thanks 🙏 media Baineee.
गंगा लामा तिमी पनि परपुरुष सङ्ग लाग्दा तिम्रो लोग्नेले तिमी लाई स्विकार्नु हुन्छ ? गंगा लामा तिमी धेरै ढुला कुरा गर्यौ तिमीले जतिको पढे लेखेका मान्छे धेरै छन ।
बिहे गरेर आए पछि आमा र श्रीमती लाई बराबर नदेखनी ले किन बिहे गर्नु अर्काको छोरिलाइ
Good ganga mam sarai man parx hjr ko kam
होईन यो भाइको पसल बौद्ध जोरपाटी छ जस्तो लाग्छ अनि मैले चिने जस्तो पनि लाग्छ म कन्फिउज पो भयो त ।
Sahi vannu vaya dd hjr le hjr ko safaltw ko suva kamana
भगवानको माया जाल , अस्थिर मनले मान्छेलाई कहाँ पुर्याउँछ । यस्ता घटनाहरू समाजमा मिलेर सुल्झाउने गर्नु पर्ने हो। एउटा महिलाले अर्को महिलालाई विस्थापन गर्छन
कुरा गर्यो कुरा कै दुःख संसार अचमै छ ।
जय श्री राधे ।
मान्छे को फेला नपरेको मान्छे रहेछ यो मान्छे सिन्दुर हालेर ल्याको मान्छे ले आफ्नो कर्तब्य पूरा किन नगरेको त तेसै बुढा दुनिया को बनेर हिदेर मात्र हुन्छ
कस्तो गदा रहिछ मिदियाको अगाडित यस्तो कुरा गर्छ अनि एकलै हुदा यो बहिनिलाइ आमा छोराले दुख दिएको रहिछ
❤❤❤❤❤❤❤❤❤❤
मिरुना मगर चाक र हात जोगाउ नेपालमा केटाहरु पिडित 🤣miruna magar
ruclips.net/video/R9pxhAPI0uQ/видео.html
यस्ता साना बच्चाहरुलाई बाउआमाकाे यस्ताे झगडाले कति मानसिक तनाब हुन्छ हाेला?आमा रुँदा आमाकाे आँसु पुछिरहेकि छिन्। यस्ताे कलिलाे उमेरमा कति पीडा बच्चालाई।
Ganga sis lai salute xa
बुढा बुढी मिलेर बस्नु नसके पछिको नतिजा यस्तै हुन्छ।
बिचारा गगा दिदिलाई पाे गाह्राे छ
यी आईमाई पनि परपुरुष सङ्ग हिड्ने डुल्ने सुत्ने अनि लोग्नेलाई आरोप लगाउने घरको समस्या केहो नबुझ्ने
सबै कुरा मैलै मात्र जानेको छु भन्ने पत्रकार हो कि पत्रुकार हो ? गंगा लामा तपाईंले राम्रो अध्ययन नगरी सोझै झम्टने बानी छ राम्रो होईन ।
👏
Ganga dd ko kura akdam right x .rw tyo manxe abuj khate raix yesto khatelai sudarnu prx
याे आईमाई लास्टै फटाहा हाे।केटा मान्छे पिडित भयकाे देखिदैन,नजिककाे मान्छे काे कुरा प्याराे हुन्छ,तर याे आईमाईले घुसघुसे पाराले पीडा दिदाे रहेछ।
याे मान्छे खाते नै रहेछ।त्याे बच्चाको भविष्यबारे कुनै चिन्ता नगरि गंगा बहिनीलाई पाे जथाभावी भन्छ।यसलाई जेलकाे चिसाे छिडिमा सुताउनु पर्ने खालको रहेछ।
ganga dee hajur teslai mudda hale halnuta hajur haru lai poisha khana ho vana kura gardai xata ane
गँगा,मेडम,ती,पुरुषलाई पनि,झिकायर,सँगै राखेर कुरा गर्नप्रने,बुझियो,मेडम🌹🙏🌹
येति राम्ररीलाइ कालि भन्यो रे हाम्रो घरमा त बुढीलाइ काली भन्यो भने कति खुशि हुन्छ
Kasto keta
Same too sis😭
Yesta yesta sanga bolera ganga di tapai ko kina media down garnu parxa huna ta media le judge garne ta hoina
Kasailai mediya ma aune rahar hudaina xori manxe Le dherai sahanxn yo katha Mero Pani x ama ka kura sunera gharki budi na chene Le dherai dhuka paux paxe
हरकुराकाे रेकट हुन्छर कस्ताे अबुज मान्छे
Gangga mam great job 🙏👏🙏 yo manxe herdai khate tyape raxa kasari faseko
सकेसम्म परिवारलाई घर भित्र नै मिलेर बसाउने प्रयास गर्नु होला यो त अत्ति भो मिडियामा तथानाम बोलेर पानि माथी को ओभानो बन्न खोजेको किन हो ?
कतिमुर्खरहेछ अर्काकोजिन्दगीसगँ खेलबारगर्ने सालेलाईजेलमा सदागनुपर्छ
छोरिले पड्नु परेन ????मूर्ख पुरुस्😣😣😣😣😣😣 जन्म दर्ता बिना कसरी स्कुल लाउनु छोरी ........ मान्चेले धर्म छाडेसी के गर्नु हौ 🤔🤔🤔🤔🤔
Yo RaaZ vane manxe haru ta Gati xada hunxa Afno swarthaa pura mattra herne..be strong sister ..tapi ko chori xa chori ko lgi agi badnus
Same Mero life ko Kahani sister Mero sasu Ra xorako
मुर्ख मान्छे रहिछ कुरा नै नबुझ्ने बिहे दर्ता नगर्ने रे हासो लगाउछ यार !!
यो भाइ लाई भन्ने सब्दै भएन गाली गरु नमिल्ने जेहोस नानी र बहिनी ले नेयापाउनु पर्यो हुनत मेरो देश मा नेयात हराको छ फेरि बनी तो नानिको अँखा मा कानुन ले हेर्यो भने मिल छ कि
कस्तो मान्छि रहेछ अबुझ र कुरै न बुझ्नि
Ganga sis good ho ma America bata
मिडीयाको नाम नसूनेको मान्छे परेछ 😂
Thikai ta ho nyaya khojna kina janu media adalat janu ni
यस्ता ऐरे गैरे पारिवारिक झमेलामा एउटा प्रतिष्ठीत मीडिया नपर्दा राम्रो हुन्छ भन्ने लाग्छ ।
योमान्छेलाई राम्रोसगँ पाटाकसेर हान्नुपर्छ मेम
Sahi ho gareb janta lai chai tarkaune. Ani thulo matri lai bhanos na
आफ्नु घर परिवार मिलेर बसु सक्य नसके सके सम्म मिदिया मा नजाउ नियम छ कानुन छ लास्त मा जानी कानुन माइ हो
Arkai keti sanga masti hola
मरै परिबार जस्तो रहेछ अरुको कुरा सुनेर बुडिलाई छोडन् स्कने रहेछ पापी जुन बुडि लियर आय पनि यस्तै बेबाहर घ बिगिन्छ
Karbai hos
बाहिरी केटिसँग लागेकाे केटा एकदमै खत्रा हुन्छन् है अाफु अलिक सजक बन्नु हाेला है दिदिबहिनी हाे बिहे गर्ने जतिले।
Ganga sis 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्ता घमण्डी पाखण्डी त रहेछ बुढा । यस्तो सङ्ग बसेर कहिल्यै श्रीमतिले सुख शान्ति मिल्दैन
यो केटाको चाल् ठिक छैन होला जस्तो लाग्छ सोचपुछ् गरेरा न्याय पाउनुपर्छ बिचार सानु छोरी लै कति टेन्सन दिएको होला
Jo pani Anya vo ? Vaner auxa? Midiea? Please 🙏 good 📺 reshaping 1 st? Before? Or let? ( jo dosi x ? 1 st meet your good 📺) I think 🤔? Yo kt ? Ko 💯 wrong 😑 please 🙏
मिडीयामा अाउन बाध्य बनाउने त तिमी तोर्मे नै होला ? स्वास्निलाई मायाँ गर्यो भने्, स्वास्निले पनि लोग्निको अधिनमा बस्छ। सासुलाई अामा जस्तै गर्यो भन्यो भने्, सासुले पनि छोरी जस्तै षर्छ।
Yo manxe Khub afule afulai mahan thanne raixa laj pacheko manxe
ए मुलाङ भैरे,
श्रीमती मात्र होईन उनी संगै फूल जस्ती सानी छोरी पनी छिन् भनेर भूलेको पनी श्रीमतीले घर छोडेरै हों त्त्❓🙄
Hi sis. 👍👍👍👍👍👍
यो खाते अर्का को जिन्दगी बिगार्यो कती ठूलो ठूलो कुरा गर्नी गंगा जी यसलाई लाई ठिक् गर्न पर्छ ।
Yo ktoko dherai kuro suniyo ab bolayer yesko karang maskaunu paryo mam
जसलेे जे भनोस, यो आईमाइ पनि ठिक छैन, नत्र केेटाले challenge गर्न अलिक गाह्रो हुन्छ, । जय पुरुष ।
right