रुदै खोलिन स्व.धनराजकि श्रीमतीले यस्तो कुरा | बुहारीले यति सम्म नाटक गरीछिन हेर्नुहोस् | Kapilvastu

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2019
  • Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman
    Host : Amritman Oli
    Camera : Biru Chaudhary (BBC)
    Edit : Amritman Oli
    A-one Television
    Anamnagar, Kathmandu.
    9851297869, 9809769163
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
    Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
  • РазвлеченияРазвлечения

Комментарии • 268

  • @dineshmgr5423
    @dineshmgr5423 4 года назад +66

    अपराधी लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @sheskantag.c.2283
    @sheskantag.c.2283 4 года назад +124

    परिवार माँ भगवान लें धैर्य धारण गर्ने सक्ति प्रदान गरुनु दोसीलाई कडा कारबाहि होस्

    • @anjanakafle4340
      @anjanakafle4340 4 года назад +3

      १००% यस्ता बुहारीलाई सुगुर मारे जसरी मार्नु पर्ने हो

    • @kamalachauhan592
      @kamalachauhan592 4 года назад

      la hi aparady lai kada.karbai hunuparxa

    • @achutrimal8090
      @achutrimal8090 4 года назад

      Sheskanta G.C. dajan

    • @aaku743
      @aaku743 4 года назад

      @@anjanakafle4340 aaaaaaata

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk 4 года назад +32

    १००%बुहारी ले घटाकाे घट्ना हाे ।कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

  • @prakashlamsal5428
    @prakashlamsal5428 4 года назад +4

    कठै कसरी हेर्ने हो यस्तो बिजोक मन थाम्नै गाह्रो भयो हाम्लाइ त😭😭

  • @puskardevtimilsina9650
    @puskardevtimilsina9650 4 года назад +2

    हरे भगवान कस्ति डङ्किनि बुहारि परि छे सक्त कार्बाहि होस बुवा को स्वर्गमा बासहोस

  • @valuabletime9693
    @valuabletime9693 4 года назад +6

    सबैले बुहारीलाई अपसब्द मात्र बोलेका छन् । सबैको कुरा सुन्दा बुहारीलाई कसैले पनि मनपराउदा रहेनछन् । बुहारीले पैसा हिनामिना गरेको भन्ने सुनियो। त्यही पैसालाइ लिएर परिवारले बुहारीलाई धेरै टर्चर दिएर बुहारी कुनै मानसिक रोगको सिकार भएर यस्तो घटना घटेको हुन पनि त सक्छ नि। नत्र यौटी केटिमान्छेले त्यो उमेरको केटा मान्छेलाई आट्न सक्दैन। एकपटक केटिले हान्दा केटा मान्छेले १० पटक हान्न सक्छ। बुहारीले नै मारेको हो भने एक्लैले पक्कै मारेको होइन। अर्को कुरा मान्छे यति सार्हो पैसाको पछि दौडिरहेको छ कि कतिबेला उसले दुश्मन कमाएको हुन्छ पत्तो नै पाउदैन। बुहारीलाई सबैले हेला गरेको देखेर अर्कैले आफ्नो दुश्मनीलाई बदला लिन ससुरोलाइ मारेर दोश बुहारीको टाउकामा हालिदिएको पनि त हुन सक्छ नि। कुरा एकतर्फी सुनेर जज नबनौ। जस्को घरमा पनि घट्न सक्छ यस्ता घटनाहरु। पुलिस प्रसासनले एकदम सुस्म तरिकाले अनुसन्धान गरोस् र सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कडा भन्दा कडा सजाय देओस।

    • @bheshbahadur3344
      @bheshbahadur3344 4 года назад

      valuable time यो कमेन्ट अतिनै तार्किक मानिन्छ बाख्रो हराउनु किरो कराउनु जस्तै हो । यो ठुलै गिरोह शक्ति हुन सक्छ तर त्यो बुहारी यश बिषयमा चोखो छ भन्न सकिन्न प्रत्येक्ष अप्रत्यक्ष उस को पनि हात छ भ्स्न्न सकिन्छ

  • @nabingahatraj8129
    @nabingahatraj8129 4 года назад +12

    आमा तपाईं लाई नरुनु त म भन्न सक्दिन किन कि तपाईंको मनको पीडा हामी बाहिरी मान्छेलाई खासै थाहा हुदैन तर पनि आफुलाइ समाल्नु आमा सरकार ले दोसि लाई छोटो भन्दा छोटो कार्बाही गरोस् यहि छ हाम्रो अपिल

  • @poojagautam7920
    @poojagautam7920 4 года назад +3

    अपराधी लाई कडा भन्दा कडा सजाय होस् आमा को आँखामा आँसु देख्दा मन थाम्नै सकिएन

  • @nirmalmagar8214
    @nirmalmagar8214 4 года назад +1

    दोषी लाई छिटो भन्दा छिटो कारबाही होस।।।।र फेरि यस्ता घटना समाजमा नदोहोरियोस ,,,,,,

  • @surfacenepal
    @surfacenepal 4 года назад +10

    ल ठिकै छ, घटना बुहारीले नै गराएकी हुन् रे, मिडियामा एकतर्फी मात्रै कुरो आइरहेको छ, बुहारीका भनाईहरु कहि कतै सुनिदैन । घरझगडा थियो, लोग्नेसँग बोलचाल थिएन, भन्ने कुरा स्पष्टै छ । सम्बन्ध राम्रो नहुनुको कारण के हो त, कसको कारणले, के कारणले यस्तो भएको हो ? सामान्य कारणले मात्रै यति ठूलो planning हुन सक्दैन ! यस भित्रको रहस्य छिटै बाहिर आउला आशा गरौं । अहिले नै एकतर्फीरुपमा बुहारी नै दोषी, वा उनकै कारणले मात्र यो भएको हो भनेर भन्न सकिने अवस्था देखिँदैन ।

  • @shangjalimaya8318
    @shangjalimaya8318 4 года назад +12

    सबैलाई साेदेपछि बुहारीलाई नि साेद्नुनि देखाए हुन्छ बुहारीलाई नि

  • @sangitakhadka9926
    @sangitakhadka9926 4 года назад +6

    कति सारो हिम्मत भकी बुहारी!! मान्छे नै मार्न सक्ने राम राम😢😢
    बुवा को आत्माले शान्ति पावोस 🌼🌼

    • @durgathapa7812
      @durgathapa7812 4 года назад

      Khai mta tele mare jasto lage xaina telai pni ta fsauna lako huna sakxa

    • @sangitakhadka9926
      @sangitakhadka9926 4 года назад

      tyo ni huna sakxa
      tara ahile samma sabai prman wuskai tarfa xa

  • @bg_bhu_woon3886
    @bg_bhu_woon3886 4 года назад +1

    आमा को कुरा सुनेर आँसु आयो 😥😥😥

  • @chhabilalsunar3799
    @chhabilalsunar3799 4 года назад +26

    यो दोषी को आमा बुबालाई हेर्ने मन लागो र कस्तो सस्कार सिकायको रहिछ उसको बुबा आमाको पनि अन्त्रर्बाता लिनु परो सर

    • @minaray4676
      @minaray4676 4 года назад +4

      जुन औंला मा बीस लाग्छ तै औंला झर्छ आमा बुबाको नाम किन नि ?

    • @rudrathapa264
      @rudrathapa264 4 года назад

      Sahi vnuvyo chhabilal sunar g

    • @govinbuda9588
      @govinbuda9588 4 года назад +3

      Saskarlai dos dena meldana hjur kasle afno santanlai naremro sekaux ra vannus ta voli yo dina hemro xora xorele pani dekhauna sakxn so bau aamalai dos dena meldaina jasto lagx malai chai

    • @sitapandey433
      @sitapandey433 4 года назад

      Hoit

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 10 дней назад

    नाटक होकि साच्चै हो बुहारी ले ससुरा प्रती नराम्रो प्राया सुनुयको छैन श्रीमती ले पनि गर्न सक्छन यो त छान्बिन हुनुपर्छ दोषी कारबाही हुनुपर्छ निर्दोशि नपरुन

  • @user-xr3yz9jx2r
    @user-xr3yz9jx2r 4 года назад +3

    त्याे पापिनी बुवारि लाई कडा भन्दा कडा कारबाही हाेस

  • @garimaofficial5224
    @garimaofficial5224 4 года назад +3

    हाम्रो देशमा किन फासिको सजाये हुदैन?
    हत्यारा र बलात्कारिलाइ फसिको सजाय माग गर्ने को को हुनुन्छ??

  • @beastgamer6962
    @beastgamer6962 4 года назад +2

    अब माइतिको पनि यसो कुरो सुन्न पाए हुने थियो ।

  • @chhabilalsunar3799
    @chhabilalsunar3799 4 года назад +7

    हाम्रो नेपालमा के हुँदै छर अचम्म लागे दोषी माथी कामकारबाही हुनु परो

  • @babinarai5550
    @babinarai5550 4 года назад +5

    दोसि लाई हदै सम्म को कार्बाहि होस मृत आत्मा प्रति हार्दिक श्रध्दाञ्जलि परिबार जन प्रति गहिरो सम्बेदना 😭

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 10 дней назад

    सासू बुहारी दुबैको कुरा सुन्नुपर्छ को ठिक कोबेठिक थाहा भैहाल्छ

  • @mylo8318
    @mylo8318 4 года назад +2

    नरुनुहोस् आमा तपाईं को आँशुले त्यस राक्षसनीलाई बाचुन्जेल भत भती पोल्नेछ, महिलाको रुपमा पिचास रैछ, भगवान त्यसलाई कहिले माफ नदिनु😭🙏🙏

  • @sitakhadka9192
    @sitakhadka9192 4 года назад +4

    Omg , nepal govt give justice to this family 🙏🙏🙏🙏🙏

  • @bishnumayashrestha8995
    @bishnumayashrestha8995 4 года назад +63

    कस्तो आमा बाले जन्म दियाकी होला तो अलछिनिलाई तेस्को आमाबा हेन पएहुन्थियो

    • @ThulungRaiKanxa
      @ThulungRaiKanxa 4 года назад +4

      Aama baulai k ko dos hou

    • @adeshchettriofficial6260
      @adeshchettriofficial6260 4 года назад +3

      Ama bauko k dos

    • @user-qx5hk5bh5y
      @user-qx5hk5bh5y 4 года назад +3

      Aama bou lai k dos ho 😡😡😡😡

    • @minaray4676
      @minaray4676 4 года назад +5

      आमा बुबाको के दोस नि जुन औलामा बीस लाग्छ तै औंला झर्छ

    • @purnimaacharya7554
      @purnimaacharya7554 4 года назад +3

      Koi ama bau Lai k ko dos kam xaina ke k ho😡😡

  • @tenishamagar8506
    @tenishamagar8506 4 года назад +13

    नरुनु अन्टि त्यो पापीनिलाई कहिलै सुख र सान्ती हुदैन

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 года назад

    यसलाई कडा भन्दा कडा कारबाई हुनुपरछ

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 4 года назад +1

    नारीको नाममा कलन्क अब कोहि दिदीबहिनीको बिश्वाश गर्न लायक रहेन यस्ता नारिहरुले गर्दा सोझा साझाको पनि बदनाम हुने भयो ।

  • @smrititamang7302
    @smrititamang7302 4 года назад +2

    हे भगवान ह्जुर को आत्मा ले सन्ती मिलोस बुवा 😪😪😪😪😪😪😪😪😪😪😪😪

  • @pabitragurung6271
    @pabitragurung6271 4 года назад +3

    पक्का पनि बुहारीले नै गरेको हुनुपर्छ

  • @hemantsangeet9586
    @hemantsangeet9586 4 года назад

    अपराधी लाई कडा भन्दा कडा कारबाई होस

  • @shristishrestha2563
    @shristishrestha2563 4 года назад +2

    aama strong hunus paap dhurri bataw karauxa 😭

  • @indrakhatri1335
    @indrakhatri1335 4 года назад

    May God bless you bahini.

  • @drishtirana3216
    @drishtirana3216 4 года назад +6

    माइतिलाई पनि मिडियामा लयाउनु पयो

  • @birbahadurbhandari8603
    @birbahadurbhandari8603 4 года назад +4

    यो महिलालाई फाँसी दिनु पर्छ

  • @harendarbhatta6268
    @harendarbhatta6268 4 года назад +13

    बिचारा आमा कति रुनु हुन्छ न रुनु होस आमा त्यो कुकुर्नी को शरीर भरी आगो लगाउनु पर्छ पापिनि

  • @shyampantha7942
    @shyampantha7942 4 года назад

    100% सही

  • @harichuwanchuwan4074
    @harichuwanchuwan4074 4 года назад +2

    This is crime what to do Nepal police and govt

  • @criston5199
    @criston5199 4 года назад +4

    मार्नु को कारन पत्ता लगाइ ।
    मात्र कमेन्ट गरौ मित्र हरु।।

  • @TILAKBALAYAR
    @TILAKBALAYAR 4 года назад +2

    दोसि जो होस तेस्लाइ सिधै फाँसी दिनु पर्छ😡

  • @rabindrakunwor3040
    @rabindrakunwor3040 4 года назад

    Maile dherai ghatana news haru here tara esto ramro pariwar tahasnahas vao dekhda sarai naramro lagyo.... first time youtube ma comment garnu man lagyo...dosi jo sukai hos patta lagaera hadai sammako karbahi hos....

  • @user-qw6iu5fk1q
    @user-qw6iu5fk1q 4 года назад +1

    यो आमाको अन्तबार्ता किन लिइरहेको आमा को स्वास्थ स्थिति नाजुक छ

  • @ganeshbasyal6092
    @ganeshbasyal6092 4 года назад +1

    यो भालुनिको हात छ यो भालुनिलाइ कडा कार्बाही होस

  • @deepakkawar4027
    @deepakkawar4027 4 года назад +1

    So sad 😭😭

  • @arlenerennell2516
    @arlenerennell2516 4 года назад

    याे घटनाकामा अरूको पनि हात हुन सक्छ अनुसन्धान कडाइसाथ गरन जरुरी छ

  • @bishnosen1457
    @bishnosen1457 4 года назад

    हैट के जमाना आयो बरै

  • @sitaneli8500
    @sitaneli8500 4 года назад +18

    नरुनु अामा कति पिडा छ हजुर लाई त्यसलाई सर्न दिनु हजुर पनि अामा त्यस लाई हात खुट्टा भाचिनु दिनु

    • @RameshKumar-op6qp
      @RameshKumar-op6qp 4 года назад

      Narunu rune haina K garne yasto vyo nahuna tho tara to kukurne lai jasari vayane marnu parxa

  • @mohanlalita8111
    @mohanlalita8111 4 года назад +2

    साच्चै यो बुहारी दोषी हो भने मिर्तुदन्द त हुदैन क्यारे जन्मकैद होस नत्र जनता आन्दोलनमा उत्रिनु पर्छ यस्तो बुहारी छिटो झुन्डिएर मरे हुन्छ

  • @prashantb.k8847
    @prashantb.k8847 4 года назад

    मेरो नि आँसु आयो यस्तो नि हुन्छ है ?

  • @emmbrostechnical2037
    @emmbrostechnical2037 4 года назад +10

    जियान्मारा 😡

  • @padamgurung7727
    @padamgurung7727 4 года назад

    बुहारीलाई नि लेउनु पर्यो सर मिदय म

  • @sarusaru1701
    @sarusaru1701 4 года назад +3

    kati garo uff😭😭❤️❤️

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 4 года назад

    अपराधी लाई फसिको सजय दे सरकार👆️ नभय जनता को हात्मा छोड्दे नभय यस्तो आमा कसैको बुडि कसैको दिदिबहिनी हरु👉️ रोहि रहनु पर्छ

  • @santosshrestha4627
    @santosshrestha4627 4 года назад +1

    अब बुहारी लाई नि लिनुपरो ईन्टरभिउ

  • @user-qw6iu5fk1q
    @user-qw6iu5fk1q 4 года назад

    घटना जे भयो तर मिडिया ले यो बुढिआमाको यसरी धरधरी रोएको यस्तो कारुणिक भिडियो नबनाउदा राम्रो अब हुन्छ अब बिरामी को भए पनि त सबैले सहयोग गरेर बचाउन हुन्थ्यो घटना भै सकेपछि जति नै बयान गरेपनी मरेको मान्छे फर्कने होइन वाइयात हो अब यो अन्तरबार्ता लिनु पनि

  • @pratapasmi2858
    @pratapasmi2858 4 года назад +5

    ye patrakar plz yesto pida ma interview na liuna yll naradmuni ko nebahar nagara plz patrukar

  • @amarkhatri9875
    @amarkhatri9875 4 года назад +2

    Saimaiko yeklai yetro himmat hudaina...koi na kasaiko hat xs

  • @rnnamunakharal7589
    @rnnamunakharal7589 4 года назад

    Aama 😥😪😥

  • @sujanthapa3446
    @sujanthapa3446 4 года назад

    so sad😭😭😭😭

  • @buddhalimbu_dharane2217
    @buddhalimbu_dharane2217 4 года назад

    J hos jo hos nyayeko faisala hunu parchha

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +2

    यो जयान मार लाई फासी हुनुपर्छ

  • @raijulan2729
    @raijulan2729 4 года назад +9

    कुकुनि मानु पछ

  • @sapana761
    @sapana761 4 года назад

    Kasto hudo hola mann , jindagani bitauni mancheylai aruley tukra parda

  • @taradewan2495
    @taradewan2495 4 года назад +2

    Eklo xorimanxele matra kasari hatya garnasakyo alik ramro xanbin garnuparxa

  • @HanuThapa
    @HanuThapa 4 года назад

    sad news 😭😭

  • @basantbohara129
    @basantbohara129 4 года назад

    यो परिवार मा यो बुढीको नि एउटै मसाला छ यति बुढी भएर स्कुल पठाउने नाम मा पिन्सिन हुने बेला सम्म स्कुल पढाउने किन कि यसका नि सासुससुरा छ उनि हरुलाई स्याहार सुहार गर्न नसकेर त बाहिरबाहिर बसी बुढोलाई घरमा बसाइन भने उस्ले किन पाल्छ र सब एउटै हुन बुहारी

  • @devinasynm966
    @devinasynm966 4 года назад +2

    tyo papi aimmai lai jiwadai jalaidinu parchha 😡bichara budo manche lai testo garne bichara ama lai yo umer ma katti dherai pidda😭

  • @grgsum2926
    @grgsum2926 4 года назад

    मलाई यती मन दुखेको छ यो आमा रुदा मुजि मिडियाहरु कति रुवाउछस यो आमालाइ सक्छौ भने न्याय दिने तिर लाग न्याय दे खात्ते हरु होइन भने भुसिया कुकुर झै दाउराको टुक्रा बोके झै माइक बोकेर सदै नरुवा यो आमालाई खात्तेहरु छोरा मुर्दार नामर्दा कुकुर नै रैछ आफ्नो आमा बाबालसि तेति पिडा दिने आफू पिडामा हुदा नि सहने छोरा नि मोरे हुन्छ मुर्दार बरु छोरानि कुकुर नै रैछ आमालाइ भगवानले रक्षा गरुन्कती बुज्ने आमा बाबस्को मृत आत्माले स्वर्गमा बाँस गरुन्😍😍

  • @sitaneli8500
    @sitaneli8500 4 года назад +6

    कस्तो अा ई माईले अाट गर्नसकेकि सासु अासुले त्यसलाई किरा पराेस झेल भित्र रारि लाई

  • @kapurgurung9566
    @kapurgurung9566 4 года назад

    Why are you asking only one side ? All Reporters? Sure they have huge conflict.

  • @menukabk2509
    @menukabk2509 4 года назад

    Buhariko kura agadi leunu paryo

  • @preamaadhikari3141
    @preamaadhikari3141 4 года назад +1

    जीउँदै जलाउनु पर्छ तेस्ता पापिनी लाइ

  • @santahgrg6670
    @santahgrg6670 4 года назад

    😢😢

  • @surajbk4632
    @surajbk4632 4 года назад +1

    चादै भन्दा चादै अपराधिलाई अनुसन्धान गरि कारबाइ हौस उहाको आतमाले सोरगमा बाँस पाउश?

    • @bimalchunara240
      @bimalchunara240 4 года назад

      आमा नरुनु भग्वानले पनि दिलाउनु हुन्छ न्याहा तपाहिको आसुले पनि बाटो देखाहिहाल्छ हत्यारा कोहो भन्ने

  • @sangitpreme6172
    @sangitpreme6172 4 года назад

    अरुसँग लागेरपे हो कि व्यवहार देखाए कि आइमाई कोमन भन्दै नभन

  • @meenaneupane1043
    @meenaneupane1043 4 года назад +2

    Tyo kt ko aama buwa ko pani interview linu paryo

  • @sarmilalama7158
    @sarmilalama7158 4 года назад

    Tiyo papini ko fb I'd k rahix ..photo ramro herna paiyana

  • @ishalamsal4967
    @ishalamsal4967 4 года назад +6

    साला खातेनि यदि हत्या गरेकाे पुष्टि भयाे भने सार्वजनिक स्थान मा फाँसी दिनु पर्छ।

  • @piyalymboo6038
    @piyalymboo6038 4 года назад

    bcharaa kati maya lagdo aama narunu buhari lai sajayah dinu

  • @jyantikc4743
    @jyantikc4743 4 года назад +1

    Aama na runu tyo papini lai kada sajaye huny xa

  • @ravimagarofficial5000
    @ravimagarofficial5000 4 года назад

    नरुनु आमा सत्यको जित हुन्छ हत्याराले अबस्य सजाय पाउछ

    • @asmitaacharya441
      @asmitaacharya441 4 года назад +2

      Satya ko git ta hunx tara mareko manxe ta farkera aaudaina ni hajur

  • @macstore1405
    @macstore1405 4 года назад +1

    जन्मकैदको फैशसा सुना सरकार यो अपराधी लाई ??

    • @mr_legendgamerz7581
      @mr_legendgamerz7581 4 года назад

      Ama.tyo.kukurnili.saby.mili.nago.sarir.oaraara.kathidenus.balaa.thaa.hunxa.kasto.hudorhaxa.thaa.hunxa.tasli

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 4 года назад

    यो भन्दा ठुलो पिणा के हुन सक्छ
    जो कोही लाई स्तम्व बनाउने यो घटना हत्यरा को पहिचान गरी कडा भन्दा कडा कारबाही को माग गर्दछु

  • @jamunasharma2724
    @jamunasharma2724 4 года назад

    😔 😔

  • @itsmeeva2652
    @itsmeeva2652 4 года назад +1

    Bichara yo vanda thulo pida k hola😥😥

  • @jamunapanta3308
    @jamunapanta3308 4 года назад

    Yo kura dheraii gambhir xa ramro saga xanbin hoss 😑😑😑😑

  • @umeshlion1007
    @umeshlion1007 4 года назад +1

    Aparadhi lai the end garnu parxa 👊👊👊

  • @ritikachhetri1772
    @ritikachhetri1772 4 года назад

    😭😭😭😭

  • @junitajunita6359
    @junitajunita6359 4 года назад

    😭😭😭😭😭

  • @raikumar293
    @raikumar293 4 года назад +1

    नरुनु मोमि यस्तोहि रहेछ

  • @babesapkota7131
    @babesapkota7131 4 года назад

    Buhari lai interview ma launa paro

  • @samjhanastha2813
    @samjhanastha2813 4 года назад

    😢😢😢😢😢

  • @bikashlimbu4015
    @bikashlimbu4015 4 года назад +1

    हैन छेत्री बाउन्नले बुहारी मारे भनेकाेत सुनेको तर बुहारी ले सासू ससुरा मार्याेभनेकाेत पहिलोपल्ट सुनियाे हजुर

  • @heeradevi1421
    @heeradevi1421 4 года назад

    Yesto para le abo kasai lai biswash grnu sakdaina.....sansar sakindai gayo

  • @jamunasharma2724
    @jamunasharma2724 4 года назад +1

    He vagawan vaneko sunda jiu kapera aayo mero pravu k dekhana pareko naheram herna man lagxa heryo pida hunxa

  • @bishnukhanal5772
    @bishnukhanal5772 4 года назад +1

    आमा आसु बिचारा आमा

  • @santoshmuktal1789
    @santoshmuktal1789 4 года назад

    आमा न रुनु तपाईं को आँसु लाक्छ आमा

  • @harichuwanchuwan4074
    @harichuwanchuwan4074 4 года назад

    Nepal police lai ma Sikkim bata yeo request gardachu ke teo bhuarilai Charo bhanda charo pakreyra khator sajay denu parcha

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 года назад

    बिचरा ....दिदी नरुनु त्यो हत्यारा असति लाई नि सान्ति त कहाँ मिल्छर त्यसको नि त्यही दिन आउछ ।मेरो कर्ममा यही लेखेको रहेछ भनि मन थाम्नुस दि ....तर यो घटना लाई राजनीति करण हुन नदिनु हत्यारा पत्ता लगाई जन्मकहित हुनु पर्यो ।

  • @jenuoli1836
    @jenuoli1836 4 года назад +2

    Yo aama ko aasu le sarapxa tyo keti lai😭😭

  • @brmfrm4802
    @brmfrm4802 4 года назад +4

    के हेरेर बस्या त्यो हत्यारालाई काटेर फालिदे बिचरा आफ्नो भगवान जस्तो आफ्नै जन्म दिने बुवा जस्तो ससुरालाई काटेर फाल्ने राक्षसनी कदापी आफ्नो बुहारी हुन सक्दैन