पहिरोले घर लगेपछि परिवारले आफूलाई सम्हाल्न सकेनन्, चाँडै नै बस्ने बासको व्यवस्था होस्

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2024
  • यो भिडियो एउटा सन्देशको लागि मात्र बनाइएको भिडियो हो। र कसैलाई लडाउन भिडाउन र कुनै प्रतिशोधको भावनाले बनाइएको होइन, पीडित पक्षको आवाज राखिदिनुहोस् हाम्रो आवाज हाल्दिनुहोस् र हाम्रो माग मिडियामा राख्दिनुहोस् र यस्तो घटना अन्त नघटोस्। भनेर पीडित पक्षले यो भिडियो बनाउनुभएको हो।, ताकी अब कुनै पनि ठाउँमा विकास गर्दा काम गर्दा राम्रो इन्जिनियर ल्याएर राम्रो तरिकाले जमिनको जाँच गरेर कति लोड धान्छ कसरी बनाउँदा ढल्दैन यस्ता कुराहरु अनुसन्धान राम्रोसँग होस् भनेर बनाइएको भिडियो हो।, र यसमा कसैलाई आरोप लगाइएको छैन केवल इन्जिनियरिङ राम्रो भएन भन्न खोजिएको छ।, यदि साथीहरू हजुरहरुले ल्याएका इन्जिनियरले यो यहाँ यसरी मिल्दैन यसरी बनाए मात्र बलियो हुन्छ। भनेर हजुरलाई सल्लाह दिएको भए आज यी घरहरु यसरी क्षति हुने थिएनन् र हजुरहरुलाई पनि दोष आउने थिएन, भिडियो बनाउने क्रममा मैले कुल मन्दिर यहाँ खतरा भयो अन्तै सार्दा राम्रो हो भन्ने यो समाजको कुनै व्यक्तिको अभिव्यक्ति र सरसल्लाह यो कुरा स्वतन्त्र हो हजुरहरुले स्वीकार्नुपर्छ, अधिकारी दाजुभाईहरू पनि हाम्रै फुपुका छोराहरू मामाका छोराहरू दिदीभाइका छोराहरू पर्नुहुन्छ। र हजुरहरु पनि थरले मात्र होइन मानवीय तरिकाले हाम्रो दाजुभाई हुनुहुन्छ।, हजुरहरूले सुरुमा भिडियो हेर्दा आक्रोशित हुनु सही हो भिडियो पुरा हेर्नुहोस्। त्यसपछि तपाईहरुले कमेन्ट गर्नुहोस्।, यो भिडियो नितान्त हजुरहरूको विरोधको लागि बनाएको होइन। सन्देशको लागि र सूचनाको लागि बनाइएको मात्र हो। त्यसैले फेरि यो भिडियोलाई पीडित परिवार र समाजका अन्य व्यक्तिहरूको सरसल्लाहमा सूचना प्रदक तरिकाले राखिएको छ अन्यथा नलिनुहोला यदि तपाईहरुलाई त्यस्ता समस्याहरु तपाईहरुका आवाजहरु कहिँ उठाउनु पर्नेछ भने कोही कसैलाई असर नपर्ने तरिकाले भिडियो बनाइनेछ। केही कहीँ घटनाहरू घटिसकेपछि मान्छे विबल हुन्छ सबै कुरा सोचेर सबै कानुन सोचेर काम गर्न सक्दैन जसरी पहिरो अचानक जान्छ त्यसरी केही कुराहरु अचानक आउँछन् र यी सबै आएका कुराहरु राम्रोसँग काम गर्दा इन्जिनियरिङ गरेर मात्र गर्नुपर्ने हुन्छ भन्ने उदाहरण र सन्देश यो भिडियोले दिएको छ, यो भिडियोले जसलाई मनमा चोट पारे जस्तो हुन्छ असर पारे जस्तो लाग्छ पहिला पुरा सुन्नुहोस् र अरु ठाउँहरूमा पनि यसरी पहिरोहरु नजाओस् कामहरु गर्दा अरुलाई खतरा नहोस् आफैलाई पनि आफूले काम गर्दा आफैलाई पनि खतरा नहोस् भन्ने सन्देश जान्छ, र हाम्रै गाउँ बाटस्वारामा पनि पहिरो गयो त्यहाँका पीडितले पनि यस्तै कुरा व्यक्त गरेका थिए, र यहाँ पहिरो जानु त्यसपछि यहाँ त्यो रात मान्छे नसुत्नु। ले गर्दा आज जिउ ज्यान जोगिएको छ, त्यो ठूलो उदाहरण हो, यस्ता उदाहरणहरुले अन्त पनि इन्जिनियरहरुले राम्रो काम गर्ने र समितिले पनि सोचेर काम गर्ने र सकभर घर वरिपरि यस्ता खतरा हुने कामहरु नगर्ने उदाहरण यो भिडियोले अवश्य पनि दिनेछ र हजुरहरुले पूर्ण सकारात्मक का साथ कसैका आवाज कसैका विचार लाई बन्देज नलगाउनुहोला जसले गर्दा भोलि हजुरहरुका समस्या र विचारहरु पनि अरुले यसरी नै दबाबमा पार्नेछन् हामीले समाजमा आइपरेका घटना विचार विमर्शहरुलाई स्वीकार्नुपर्छ समस्याहरूसँग जुध्नु पर्छ, जे जस्ता परिस्थितिहरू परे पनि समाजका सबै व्यक्तित्वहरु मिलेर समस्या समाधान गर्नुभन्दा अरु विकल्प केही पनि छैन, यहाँको दाजुभाइहरूले गर्न खोजेको काम नराम्रो कदापि होइन। उहाँहरुले आफ्नो कुलमन्दिर आफ्ना देवता लाई आफ्नो घर आँगनमा नजिकै दिनदिनै पूजा गर्न सकिने ठाउँमा ल्याउनु नराम्रो होइन। उहाँहरुको भगवान कुलप्रतिको आश्थालाइ २१ तोपको सलामी छ, कुलले देवी ले सबैको रक्षा गरुन, हजुरहरुको उदेश्य ठिक हो, उहाँहरुलाई यसको लागि केही भनिएको छैन तर जो इन्जिनियरले सही तरिकाले काम गरेन उसलाई यो कुरा भनिएको हो यो कुरा सबैले बुझ्न जरुरी छ। मानवीय क्षति भएको भए के हुन्थ्यो हजार पटक सोचौँ। हामी कोही कसै कुनै पावरमा होला त्यो पावर बनाउनको लागि एक्लो व्यक्तिले चाहेर बनेको होइन सबैले साथ सबैले हात दिएर बनाइएको बनेको हो र त्यो पावर भनेको त्यो शक्ति भनेको सबै जनतामा बराबर बाँडिन्छ। त्यसैले कसैले पनि पावरको कुरा गर्नु उचित हुँदैन, समाजमा घटेका अप्रयासित अचानक घटेका यस्ता घटना हरू हामीले सूचनाको रुपमा राख्न सकिएन भने हामी राणा शासनमा फर्किन्छौं।, र यो भिडियो को अन्तिमसम्म सुन्नुहोला। जसले गर्दा भिडियोको मर्म र आशय बुझ्न सकिन्छ। अहिलेको समयमा धेरै ठाउँका घटनाहरू यस्तै नै मोबाइलमा आउने गर्दछन् सचेतनाको लागि यी कुराहरु हामीले गर्नैपर्ने हुन्छ, गाउँपालिकाका अध्यक्ष मेयर उपमेयर प्रमुख प्रशासकीय अधिकृत, अन्य पदाधिकारी व्यक्तिहरू इन्जिनियर साथीहरु वडाका साथीहरु यस्ता कामहरूमा हजुरहरूले ठूलो भन्दा ठूलो निगरानी राख्नुहोस् समाजसेवी व्यक्तित्वहरु बुद्धिजीवी व्यक्तित्वहरु सबै व्यक्तित्वहरुले यस्तो बेलामा धेरै सोच विचार गरेर काम गर्नुपर्ने रहेछ भनेर यो जानकारी पनि यो भिडियोबाट लिनुहोस्, यो भिडियो कसैलाई लडाउन कसैलाई भिडाउन कसैलाई शत्रु कमाउन कसैसँग मिलेर कसैलाई बचाउन कसैको राम्रो बन्न कसैको नराम्रो बन्न बनाइएको होइन केवल सूचना सन्देशको लागि बनाइएको हो,
    भोलि यस्तो समस्या हजुरहरुलाई पनि पर्न सक्छ। यदि हजुरहरु फेरि त्यो विषयमा बोल्नुभयो कुरा राख्नुभयो भने अर्को कोही व्यक्तिहरुले दबाब दिए भने हजुरहरूको मन अवश्य पनि दुख्नेछ।,
    तसर्थ यस्ता जानकारीहरूको लागि हामी कहिले पनि रोकिनु हुँदैन, कसैलाई लाग्ला आधिकारिक हो या होइन भन्ने प्रश्नहरु उठेका होलान् कोही पनि सर्वसाधारणले सामान्य जानकारीहरु घटनाक्रमहरू आफ्नो मोबाइलले खिचेर हाल्न पाउँछन् त्यो नैसर्गिक अधिकार भित्र पर्दछ, कसैका पीडा कसैका आवाज रोकिनु हुँदैन यसलाई लोकतन्त्र भनिँदैन, म कसैको पक्षमा कसैको विपक्षमा होइन कसैसँग शत्रुता कमाउनु कसैसँग मित्रता बढाउनु मेरो उद्देश्य होइन। केवल +++ बाँकी गाउँमा फेरि अर्को ठूलो पहिरो गयो, भैँसी बचाउन सफल यो भिडियो मा लेखिएको छ पुरा पढेर मात्र प्रतिक्रिया दिनुहोला

Комментарии • 20

  • @shantishanti-
    @shantishanti- 3 месяца назад +2

    दुखद खबर😢😢😢😢😢😢

  • @sarojchhetri5302
    @sarojchhetri5302 3 месяца назад +1

    Didi ko kura sahi xa.sabai le xetipurti dinuparxa.tiraunu parxa.

  • @prakashkhanal5987
    @prakashkhanal5987 3 месяца назад +1

    दुख लाग्यो मेरो माबली मा यो अबस्था देख्दा 😢😢😢😢😢

  • @bhimbk2618
    @bhimbk2618 3 месяца назад +1

    दु:खद खबर

  • @SabitriRai-u6r
    @SabitriRai-u6r 3 месяца назад +1

    Please support garnuhos uhaharulai 🙏

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 3 месяца назад

    Sahi kura ho dede ko parkha ko hait bade vara yo vako ho

  • @Aabashdhakal1
    @Aabashdhakal1 3 месяца назад +1

    दुखद

  • @tribinrajgurung4086
    @tribinrajgurung4086 3 месяца назад +1

    Kun Jilla ,, Kun thyun ma honi Hajur ,, ?

    • @samajiksansar
      @samajiksansar  3 месяца назад

      @@tribinrajgurung4086 syangja Panchamul

  • @Tilbahadur-p9i
    @Tilbahadur-p9i 3 месяца назад +1

    Yo kun gilla kun gayab ko ghatana ho

  • @npastrology
    @npastrology 3 месяца назад +1

    😢😢😢

  • @sukgurung872
    @sukgurung872 3 месяца назад

    दुःखद ।

  • @SHORIDERVLOGS
    @SHORIDERVLOGS 3 месяца назад +1

    K vayo daii

  • @DineshBohra-j6g
    @DineshBohra-j6g 3 месяца назад +1

    Dhukhata 😢😢😢

  • @tribinrajgurung4086
    @tribinrajgurung4086 3 месяца назад

    😭😭

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 3 месяца назад

    Susel sharma ka sasurali po raxa ta bichara

  • @sarojchhetri5302
    @sarojchhetri5302 3 месяца назад

    Dukhat ghatana.