आफ्नो भाग्यमा के छ ,र त्यो कसरी मैले प्राप्त गर्ने भन्ने बारेमा हामी सदा लागिपरेका हुन्छम ,।त्यो सपना कदापी पूरा हुन सक्दैन ,र हामी हाम्रो भाग्य खराब रहेछ ,भनी अनेक गुनासो र चिन्ताजनक अबस्थामा गुज्रन्छौ ।त्यो हाम्रो भुल ,भुलैया मात्र हो ।जबकी आफुले कुनै कर्म नगर्ने अनि भाग्यले साथ दियेन भनेर कराउँदै हिड्ने ?त्यो कदापी बुद्धिमानी होइन ।पहिला आफुले आफ्नो कर्म शुद्धता पुर्बक गरेपछि भाग्य बन्नेछ । हामीले जस्तो कर्म गरेका हुन्छौं तेस्तै नै भाग्य हुनेछ ।हामीले बुझ्नुपर्ने बास्तबिकता यहि नै हो ।आलु रोपेर खुर्सानी कदापी फल्दैन ?जस्तो कर्म गरेको छ ,भाग्य तेस्तै हुनेछ ।यो ध्रुबसत्य भनाइ हो ।चोरी ,भ्रस्टाचारि ,बेइमानाइ ,र अपराध गरेको सम्पत्ती जसरी प्राप्त भयेको हो ,त्यसैगरी आफ्नो पोल्टा बात समाप्त भैजाने छ ।अत अरुको ईर्ष्या होइन आफुले गर्नुपर्ने कर्ममा सजगता अपनाउनु नै एक सच्चा मनुस्य को दाइत्व हो ?चोरीपैठारी गरेको सम्पत्ती भन्दा मेहनत ले कमायेको सम्पत्ती स्वादिलो ,हुनेछ ।त्यसैमा सुन्दरता झल्किनेछ ।कर्म द्वारा आर्जन गरियेको सम्पत्ती ले नै भाग्य निर्माणका लागि थप सहयोगिको रुपमा साथ दिनेछ ।त्यो नै हामिले हाम्रो भाग्य अनुसार को कमाई रहेछ भन्नुनै बुद्दिमानी हुनेछ । हरि ॐ .......🙏🕉️🇳🇵❤️❤️
गुरूदेवले भन्नु भयो कर्म संग भाग्य सम्बन्धित छ।अबश्य नै कर्म गरे अनुसार कर्मफल प्राप्ति हुन्छ होला।तर आश्चर्य लाग्छ ।कतिपयले बाल्य अवस्था देखी नैअसाधारणा प्रतिभा,कला र क्षमता देखाई रहेका हुन्छन।उस्ले घरको राम्रो वाताबरण बिना नै।त्यस्तै कतिपय जन्मदै अन्धा अपाङ्ग लुला लंगडा र अनेकौ रोगको सामना गर्नु परेको हुन्छ।यि पनि सबै कर्म कै फल हुन त?यो विश्व ब्रह्माण्ड परमेश्वर को कल्यना विना नै उत्पत्ति भयको होला त।मलाई त त्यस्तो लाग्दैन।कर्म भाग्य र परमेश्वर को कृपा जीवनको असफलता र सफलता संग संबंधित हुन्छ जस्तो लाग्छ ।जय होस ।
गुरूदेव जय होस ।कर्मले नै भाग्य निर्माण हुने छ भन्नु भयो।तर मलाई खड्कियो।जंग बहादुर राणाले कोतपर्व र भन्डारखाल पर्वमा ठुलो नर संहार गरेर राज्य शक्ति को बागडोर संहाले र निरंकुश जहानीय राणा शासनको सत्रपात गरे।के त्यो कर्म राम्रो थियो त? यस्ता घट्ना विश्वमा धेरै छन्।यस्ता दुखद घट्ना लाई राम्रो कर्म त अबश्य भन्न सकिदैन होला। तर यस्ता पात्रहरूले राज्यको बागडोर सम्हालन पगेका छन्।यसलाई भाग्य भनौ कि कर्म भनौ?अचम्म लाग्छ।
गुरूदेवले आफ्नो भाग्य निर्माता स्वयम् आफै हो भन्नु हुन्छ ।कर्म लाई महत्व दिनु पर्छ।यो निश्चित हो।तर अचम्म लाग्छ ।कोहीले सानै उमेर देखी असाधारण कला,क्षमता र प्रतिभा देखाई रहेका हुन्छन् ।कोही जन्मदै शारिरीक रूपले कमी कमजोरी देखिन्छ। कोहीले कर्म गर्दा चाडै नै नाम दाम कमाई रहेका हुन्छन्।कोही कर्मशिल हुदा पनि आफुले सोचे जस्तो नाम दाम कमाउन सक्दैन् ।यसलाई कसरी बुझ्ने होला।सत्य साई बाबाले भन्नु भएकोछ।ईश्वर प्रति आस्था विश्वास राखेर कर्म गर्दै जाउ तव मात्र तिमिले सफलता पाउने छौ।यसको अर्थ विश्व ब्रह्माण्ड को संचालन अदृश्य शक्तिको रूपमा रहेको इश्वर वा परमेश्वर त हुनु हुदो रहेछ।त्यसैले असल कर्म गर्दै जानु पर्ने रहेछ।इश्वर ले दिनु भएमा नै सबै चिज पाईने रहेछ जस्तो लाग्यो ।
भनिन्छ आध्यात्मिक ज्ञान बिनाको मानिस पशुतुल्य हुन्छ आध्यात्मिक ज्ञान को भन्डार अनमोल आध्यात्मिक पुस्तक *ज्ञान गंगा* तल दिइएका लिन्कबाट डाउनलोड गरी पढेर , फुर्सद समय को सदुपयोग गर्नसक्नु हुन्छ। 🙏 ज्ञान गंगा👇️ www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf यदि निशुल्क पुस्तक पनि प्राप्त गर्न चाहनु हुन्छ भने तपाईहरु आफ्नो पूरा जानकारी सार्वजनिक नगरी तल दिइएको link मा गएर online Order पनि गर्न सक्नुहुन्छ । 💐🏵️Online Order link 💐🏵️⤵️ forms.gle/dUcNcCwHhCEFV5TM8 ज्ञान गंगा पुस्तक अब अडियो मा पनि सुन्न सक्नु हुन्छ👇️ ruclips.net/video/7vyzjZwZtQM/видео.html मानव जुनीको लक्ष्य जान्न अहिले नै यो ऐप लाई डाउनलोड गर्नुहोस। play.google.com/store/apps/details?id=org.jagatgururampalji.santrampaljimaharaj
Namaste hjr kati majale bolnu va kati mitho boli hal ma jhapa btm bata pohila ktm ma Redio ma sunya thhe ahile herna paya sarai majako hjr ko bolima sumadhur mithhas xa hjr
आफ्नो भाग्यमा के छ ,र त्यो कसरी मैले प्राप्त गर्ने भन्ने बारेमा हामी सदा लागिपरेका हुन्छम ,।त्यो सपना कदापी पूरा हुन सक्दैन ,र हामी हाम्रो भाग्य खराब रहेछ ,भनी अनेक गुनासो र चिन्ताजनक अबस्थामा गुज्रन्छौ ।त्यो हाम्रो भुल ,भुलैया मात्र हो ।जबकी आफुले कुनै कर्म नगर्ने अनि भाग्यले साथ दियेन भनेर कराउँदै हिड्ने ?त्यो कदापी बुद्धिमानी होइन ।पहिला आफुले आफ्नो कर्म शुद्धता पुर्बक गरेपछि भाग्य बन्नेछ । हामीले जस्तो कर्म गरेका हुन्छौं तेस्तै नै भाग्य हुनेछ ।हामीले बुझ्नुपर्ने बास्तबिकता यहि नै हो ।आलु रोपेर खुर्सानी कदापी फल्दैन ?जस्तो कर्म गरेको छ ,भाग्य तेस्तै हुनेछ ।यो ध्रुबसत्य भनाइ हो ।चोरी ,भ्रस्टाचारि ,बेइमानाइ ,र अपराध गरेको सम्पत्ती जसरी प्राप्त भयेको हो ,त्यसैगरी आफ्नो पोल्टा बात समाप्त भैजाने छ ।अत अरुको ईर्ष्या होइन आफुले गर्नुपर्ने कर्ममा सजगता अपनाउनु नै एक सच्चा मनुस्य को दाइत्व हो ?चोरीपैठारी गरेको सम्पत्ती भन्दा मेहनत ले कमायेको सम्पत्ती स्वादिलो ,हुनेछ ।त्यसैमा सुन्दरता झल्किनेछ ।कर्म द्वारा आर्जन गरियेको सम्पत्ती ले नै भाग्य निर्माणका लागि थप सहयोगिको रुपमा साथ दिनेछ ।त्यो नै हामिले हाम्रो भाग्य अनुसार को कमाई रहेछ भन्नुनै बुद्दिमानी हुनेछ । हरि ॐ .......🙏🕉️🇳🇵❤️❤️
“What you are is what you have been. What you will be is what you do now.”
-Buddha
Just simplyfying you, when you want to speak say this, short and sweet🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😅😅😅
हरीॐ गुरू जी मा धेरै धेरै नमन 🙏 🙏 🙏
गुरुका यी वचन र वाँणीहरु सुन्दा म धेरै खुशी र धन्य भए नमन गुरु ।
हरि ॐ सतगुरुदेव।मा सतसत नमन्🙏🙏🙏
शुभबिहानी गुरुदेब्💕🙏💕
हरि ॐ! श्रद्धेय गुरूदेव मा सत सत नमन!
धेरै धन्यवाद गुरु ॐ शान्ति 🙏
गुरुको जस्तै बिचार सबैलाइ मिलोस्
अति उत्तम सोच..... मेरो मनको कुरा बोलेजस्तै भयो।🙏🙏🙏🙏
Aaha kati ramro kura garnu bhako thank you guru ji
धेरै धेरै धन्यवाद गुरु जी 🙏🙏🙏🙏
गुरूदेवले भन्नु भयो कर्म संग भाग्य सम्बन्धित छ।अबश्य नै कर्म गरे अनुसार कर्मफल प्राप्ति हुन्छ होला।तर आश्चर्य लाग्छ ।कतिपयले बाल्य अवस्था देखी नैअसाधारणा प्रतिभा,कला र क्षमता देखाई रहेका हुन्छन।उस्ले घरको राम्रो वाताबरण बिना नै।त्यस्तै कतिपय जन्मदै अन्धा अपाङ्ग लुला लंगडा र अनेकौ रोगको सामना गर्नु परेको हुन्छ।यि पनि सबै कर्म कै फल हुन त?यो विश्व ब्रह्माण्ड परमेश्वर को कल्यना विना नै उत्पत्ति भयको होला त।मलाई त त्यस्तो लाग्दैन।कर्म भाग्य र परमेश्वर को कृपा जीवनको असफलता र सफलता संग संबंधित हुन्छ जस्तो लाग्छ ।जय होस ।
Dherai dherai dhandebad guru ji om jai guru deva 🙏🙏🙏🙏
गुरु देबहार्दिक हार्दिक नमन
Ekdam ramro kura guru ❤🥰
हरि ॐ गुरु जि शुभ बिहानि🙏🙏🙏
Hari Om gurudev 🙏🙏🙏
हरि ॐ गुरु जि
❤🎉सत्यम् शिवमं सुन्दरम् । ॐ शान्ति । ॐ शान्ति ।। ॐ शान्ति ।।।❤🎉
जय हाेस गुरु देब 🙏🙏🙏🙏🙏🙏🙏🌺🌺
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹
गुरूदेव जय होस ।कर्मले नै भाग्य निर्माण हुने छ भन्नु भयो।तर मलाई खड्कियो।जंग बहादुर राणाले कोतपर्व र भन्डारखाल पर्वमा ठुलो नर संहार गरेर राज्य शक्ति को बागडोर संहाले र निरंकुश जहानीय राणा शासनको सत्रपात गरे।के त्यो कर्म राम्रो थियो त? यस्ता घट्ना विश्वमा धेरै छन्।यस्ता दुखद घट्ना लाई राम्रो कर्म त अबश्य भन्न सकिदैन होला। तर यस्ता पात्रहरूले राज्यको बागडोर सम्हालन पगेका छन्।यसलाई भाग्य भनौ कि कर्म भनौ?अचम्म लाग्छ।
Hjrko kura bachanle manxeko naya jivan banauxa
हरि🕉️
Dherai dherai dhandebad guru ji om Shanti jai guru deva 🙏🙏🙏🙏🌹🌹
हरि ॐ सतगुरुदेव।
हरि ॐ गुरुदेव💞🙏💞🌷💐🌷💐🌷🌷
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏
हरि ॐ गुरुदेव🙏🙏🙏🙏🌺🌺
Your work / action determines and creates your Luck !
Yes and No at the same time
हरि ॐ गुरुजी कोटि कोटि नमन 🌹🙏🌹
हरि ओम् Guru dev 🙏🙏🙏
🕉🕉🙏🙏very nice guru ji thank you so much 🙏🙏
Pradam gurudev 🙏,
गुरूदेवले आफ्नो भाग्य निर्माता स्वयम् आफै हो भन्नु हुन्छ ।कर्म लाई महत्व दिनु पर्छ।यो निश्चित हो।तर अचम्म लाग्छ ।कोहीले सानै उमेर देखी असाधारण कला,क्षमता र प्रतिभा देखाई रहेका हुन्छन् ।कोही जन्मदै शारिरीक रूपले कमी कमजोरी देखिन्छ। कोहीले कर्म गर्दा चाडै नै नाम दाम कमाई रहेका हुन्छन्।कोही कर्मशिल हुदा पनि आफुले सोचे जस्तो नाम दाम कमाउन सक्दैन् ।यसलाई कसरी बुझ्ने होला।सत्य साई बाबाले भन्नु भएकोछ।ईश्वर प्रति आस्था विश्वास राखेर कर्म गर्दै जाउ तव मात्र तिमिले सफलता पाउने छौ।यसको अर्थ विश्व ब्रह्माण्ड को संचालन अदृश्य शक्तिको रूपमा रहेको इश्वर वा परमेश्वर त हुनु हुदो रहेछ।त्यसैले असल कर्म गर्दै जानु पर्ने रहेछ।इश्वर ले दिनु भएमा नै सबै चिज पाईने रहेछ जस्तो लाग्यो ।
hamro purba janma kasri hayrni ho ra guruji
@alrabootgaming809मिल्छ सर आज्कल काठमाडौ मा हुन्हुन्छ भने सजिलै सकिन्छ
हरि ॐ 🙏🙏
Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉💕💕💕💕💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
गुरुजी प्रणाम
Hari 🕉 guru deb
🙏🙏🙏🙏🙏 Hariom basudeba.. Jaya guru.
Hari om🙏🙏🙏
हुरु हजुर प्रति नमनछ 🙏पुर्वजुनिनि मा जानिभन्नेकुरु कसरी सम्भव हुछहोला 🙏🌺
hariyom gurudev
Hari om 🙏🙏🙏🙏🙏💐💐💐
गुरु नमन
मेराे एउटा िजज्ञाशा याे हाे
Kati ramro bichar gurudev🙏🙏
Radhe radhe gurudeb
100 सहि wow जय जय कार
भनिन्छ आध्यात्मिक ज्ञान बिनाको मानिस पशुतुल्य हुन्छ आध्यात्मिक ज्ञान को भन्डार अनमोल आध्यात्मिक पुस्तक *ज्ञान गंगा* तल दिइएका लिन्कबाट डाउनलोड गरी पढेर , फुर्सद समय को सदुपयोग गर्नसक्नु हुन्छ। 🙏
ज्ञान गंगा👇️
www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf
यदि निशुल्क पुस्तक पनि प्राप्त गर्न चाहनु हुन्छ भने तपाईहरु आफ्नो पूरा जानकारी सार्वजनिक नगरी तल दिइएको link मा गएर online Order पनि गर्न सक्नुहुन्छ ।
💐🏵️Online Order link 💐🏵️⤵️
forms.gle/dUcNcCwHhCEFV5TM8
ज्ञान गंगा पुस्तक अब अडियो मा पनि सुन्न सक्नु हुन्छ👇️
ruclips.net/video/7vyzjZwZtQM/видео.html
मानव जुनीको लक्ष्य जान्न
अहिले नै यो ऐप लाई डाउनलोड गर्नुहोस।
play.google.com/store/apps/details?id=org.jagatgururampalji.santrampaljimaharaj
Derai ramro kura garnu bhayo
🎉🎉🎉🎉❤,गुरु
हरि ॐ 🙏🙏🙏🙏🙏🌷🌷
Hari om gurudev
Hari om
Gurudeva hari om 🙏🌹sundar vabana 📜🖌🌺❤️🇳🇵🧘
sai kuro guru
Ati uttam prabhachan jay hos guri ji co.
Ati sundsr sstsang guru dev
पूर्वजन्ममा कसरी जान सकिन्छ होला??
सपना देखेर पुर्ब जन्म देख्न सकिन्छ
आज्कल यो सम्भब छ
सबैको जय होस🙏🙏🙏
Jay shree Ram.
Thank u guru
जय गुरूदेव
Naman
जय हाेस सबैकाे।
Namaste hjr kati majale bolnu va kati mitho boli hal ma jhapa btm bata pohila ktm ma Redio ma sunya thhe ahile herna paya sarai majako hjr ko bolima sumadhur mithhas xa hjr
Jaya gurudeb aamrit bachan
Upayogi
Namaskar
राधे राधे
Om
Hare krishna guredev 🙏🙏🙏🙏
पर्व जनम कसरी थाहा पाउने गुरु
हरि ॐ गुरु जी❤❤❤❤
❤❤❤
हरि ओम हरि । हार्दिक नमन पक्राउ छु ।
🙏🙏🙏❤️❤️❤️
I will come from tomorrow
Contradiction for believe in luck.
Gurudev satbigyan ko madhym bata kasari purb janma lai anuvab garn sakinxa nd kaha kaha hola esto experiment garna milna thauharu bataidinus na hai🙏🙏
पुर्व जन्मकाे याद कुन ठाउमा गयर न्छ।
Teha hajur bata purba janma dekhna sakina xa ki nai
कसरी थाहा पाउने हो ?? लौ न गुरु
❤❤❤🎉🎉🎉hi
🍉🍐👻🙏🙏🙏🙏🙏
🙏🙏🙏
💐🕉🙏🏽
यो के भनाई हो ... भाग्यले पकाएर खुवाको छ ? हैट
Now, am in busy on my officials bussiness
सल्यान दमाचैारबाट
Jaani jaani aago maa haat halinna
Karmandye badiika maha gale su lads chane
😅😅😅😅😅😅P
susmita chetry😢
गुरुदेबकोटिकोटिनमन
Mug budho bhayr pani jhut bolchha
Kathai hajur ko dimag
Dimag check garn patan jaanu
अादर्णिय श्रदिय गुरूदेवमा नमन् 🙏🙏🙏
हरि ॐ गुरु देव 🙏🏻🙏🏻🙏🏻🙏🏻
Hari om Guru dev
Jay shreeman narayana.jaygurudev.
Ahobhav gurudev 🌹🌹🌹🌹🌹
❤❤❤
hari om gurudeb