धादिङ्गे भालेले यसरी चेपाङ्गनि पट्याउन खोज्दा / New Live Dohori / Nabaraj Kapri Vs Sanjita Chepang
HTML-код
- Опубликовано: 15 окт 2024
- लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
===================================================
Original Song : माया लाम भने || Maya Lam Vane
===================================================
Live Dohori
Host : Prakash Khadka
Male Vocal : Nabaraj Kapri
Female vocal : Sanjita Chepang
Supporter Mail Singer : Basanta Timalsina & Suman Neupane
Supporter female Singers : Simran Cherti & Shobha Rana
===================================================
➤ Musician :
♫ Madal : Pradip Adhikari / Chandra Khadka
♫ Basauri : Keshab Chhinal
♫ Octapad : Suman Nepal
♫ Dholak : Chandra Magar
🎹 Keyboard :Angat Karki
===================================================
➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan) (9851089685)
==================================================
♬ Editor Graphic : Sajan Kunwar (Nirajan) @Galbandirodhighar (9851089685)
=================================================
♬ Audio Mixing/Recording : Prem Aryal
===================================================
Recording Studio : Galbandi Rodhi Ghar Samakhusi Kathmandu (9851089685) @GalbandiSamaj
===================================================
#nabarajkapri
#sanitachepang
#newnepalisong2080
#newlokdohori
#prabinmagar
#newsong2023
#livedohori
#newnepalisong2023
#newlokdohori
#nepalisong
#newsong
#loksong
#newlokdohori
#viralsong
#newlivedohori2080
#newlivedohori2023
#nepalisong
#newnepalimusicvideo
#newmusic
#palpalimagarsamajofficial
#sundarkawarmagar
#mayalambhane
#nabarajkaprivssanjitachepang
#dehadingebhale
लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Palpali Magar Samaj Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
धेरै धेरै धन्यबाद छ पाल्पालि मगर समाज सम्पुर्ण आयोजक समिति परिवारमा
निकै मिठो दोहोरी गीत मनोरञ्जनात्मक थियो आगामी दिनहरुमा पनि यस्तै लोक तथा दोहरी नया नयाँ नेपालि सस्कृति झल्काउने सबैको मन जित्ने दोहोरि ल्याउनुहुन्छ भन्ने आशा राख्दछौ🙏
अति मिटो गित गाउनु भो कलाकार दुवै जन को सांगीतिक को अग्रिम शुभकामना आदानप्रदान गर्द छु सम्पूर्ण टीम लाई❤❤❤❤
आहा सारै मिठो गित साङ्गितिक यात्राको शुभकामना दुबै जनालाई👌👌❤️❤️❤️
आहा सारै राम्रो पस्तुती ❤️❤️ सँगितीक यात्राको धेरै धेरै सफल्ताको शूभकामना छ गाइक गाइका ज्यु लगाएत सबै जनालाई,,,,,
आयो है कडा दोहोरी सम्पुर्ण आयोज्क प्रती सम्मन छ
अाहा कति मिठाे गित हजुर दुबै जनालाई धेरै धेरै बधाई छ र साथमा साङ्गितक यात्राकाे धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉congratulations all teams palpa magar samaj
निकै रमाईलो दोहोरी सुन्न पाईयो आगमी दिनहरुमा पनि यस्तै यस्तै रमाईला live दोहोरीको आशा राख्दछु।
Congratulations Dubai Jana Gayk Gayka Sir Miss jyuvLai❤❤❤🎉🎉🎉
तीस काटेनी म तिम्रै भरमा हो
तिमी गोमा म शिव शर्मा हो
आहा मज्जा आयो सफलताको शुभकामना
नारायण तिमिल्सिना कतारदेखि
नमस्ते नमस्कार सम्पुर्ण अग्रज जीउ लगायेत गीत सङगीत पारखी सर मीस जीउ हरुमा म अमीत येकल यात्री को तर्फ बाट नीकै रमाईलो लाग्यो गीत मैले त सुने हेरे मनोरन्जन लीये मज्जा आयो अग्रिम सफल्ताको शुभकामना दुबै जना गायेक गाईका लगायेत पाल्पाली मगर समाज परीबार लाई कला गलाको सम्मान गर्दीनु भयेको मा ❤❤
Lu sabai jana lai darsan hai ma simranko tarfabata wow mitho dohori sabai janale sunera sath dinu hola
नाक छ त चेपाङलाई पाल्नलाइ😅😅😅
आहा कडा दोहोरी ❤❤❤
राम्रो प्रस्तुति सन्जिता बहिनि को तर जस्तो पाय त्यस्तो झार पात संग नगाउनु पर्ने संजिता बहिनि तर के गर्नु कलाकारिता मा भयसी गाउनु नै पर्छ सन्जिता बहिनि lations u don't forget बिराज भाई any time any song life long don't missing बिराज र बिराज and सन्जिता is the best couples is the country nepal बिराज र सन्जिता को जोडी सबै लाई मनपर्छ म मात्रै हैन all is saying is the best couples बिराज and सन्जिता 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️
पाल्पाली मगर समाज रोधि घर लाई सफलता को शुभकामना अझै राम्रो गर्दै जानु होला ईन्द्रेणी जस्तै चम्किलो तारा बनु होला कलाकार हरू पनि जन्माउनु भको छ यति मात्र नभए र बिरामी हरू लाई पनि मलम पटि लगाउदै आउनु भको छ पाल्पाली मगर समाज सिङ्गो परिवार सफलता को शुभकामना मेरो मात्र नभए बडिमालिका अन्लाईन दोहोरी साझँ परिवार बाटो पनि म बडिमालिका अन्लाईन दोहोरी साझँ कि अध्यक्ष सरू माया गुरुङ घर चितवन भरतपुर २४ हाल बसाई साउदी अरब बाटो हेर्दै छु भाग १ देखि नछुटाई भाग ३१ सम्म आजको गित धेरै राम्रो छ सबै जनाले लाईक कमेन्ट Share गरेर साढे तीन करोड जन्ता सम्म पुराई दिनु होला दाजुभाइ दिदिबहिनी हरू ले हस्🙏🙏🙏🙏
आहा कति मिठो दमदार प्रस्तुती। दर्शन नमस्कार मिठो लोक सांगीतिक अभिवादन तपाईं सम्पूर्ण सम्मानित अग्रज बुद्धिजीवी शिक्षक व्यक्ति ज्युहरु प्रति म b b mgr from dang
ठिकै लाग्यो ।
All Tim li congratulations ❤❤❤
Dami vale sitra ko dori
नमस्ते नमस्कार सम्पूर्ण सार मिस हरुमा
Wow❤❤❤❤❤
❤❤❤👌👌
👍👍🌹
राम्रो गीत, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
Valy Vanja kada
❤❤
❤️❤️❤️❤️
🎉🎉🎉🎉🎉🎉🎉🎉
Yo ketalai handiunki kasoho Hate nagar Biarjko nasoh Prem Assam bata
😅😅😮😮❤❤❤❤❤❤😊😊