नेपालकाे पहिलाे शासक वंश गाेपालीहरू कहाँ गए ? भेटियाे यति सुन्दर गाउँ ।। अचम्मका प्रथाहरू कायमै ।।

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии •

  • @प्रकृति-प6ज
    @प्रकृति-प6ज 14 часов назад +1

    यी सबै काल्पनिक,झुट इतिहास हुन् भन्ने स्पष्ट बुझिन्छ।

  • @laxman-m1i
    @laxman-m1i 8 часов назад

    आफ्नो पहिचान सस्कृति एइतिहासिक धरोहर सस्कार जोगाउनु तपाई हामी सब को कर्तव्य हो जय नेवा पहिचान

  • @bijaymalla8290
    @bijaymalla8290 16 часов назад

    Must preserve and protect this ancient Culture .

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 16 часов назад

    सफा सुगर बाथरुम र नुहाउने ठाउँ चाहिँ इन्टरनेसनल स्ट्यान्डर्डको हुनसक्छ र बनाउनुपर्छ अहिलेको जमानामा ।नेपालका खानाहरू त संसारमा नम्बर वान छँदैछ। अब त हाम्रै नेपालीहरू पनि धेरै राम्रो नेपालको विषयमा आफ्नो नेपालीपनका विषयमा जानबुझ गर्न र सुन्दरता र शान्तिको अनुभव गर्दै नेपाल घुम्नलाई धेरै नेपालीहरूले संसारबाट आएर गरिरहेका छन्।

  • @ChanndraTamang
    @ChanndraTamang День назад +3

    महिष्पालका सन्तानहरू को होला ?

  • @BarshaLama-n8r
    @BarshaLama-n8r День назад +3

    गोपालीहरू भेटिए, महिष्पालहरू कहाँ होलान? खोजौँ है खोजौँ ।

  • @nevermind1123
    @nevermind1123 День назад

    Kati sundar typical newari gau

  • @BinitipunjKunwar
    @BinitipunjKunwar 4 часа назад

    Dhunge dhara you need to clean and save them all pls🙏🙏♥️

  • @seemadatta5634
    @seemadatta5634 День назад

    बहुत सुन्दर गांव। 😊😊

  • @rambahadurrana5090
    @rambahadurrana5090 7 часов назад

    Magar bhasama Kuncha bhaneko kasto ho ra "kuncha thaun" bhaneko kasto ramro thaun ho. Kuncha bata kunchha hunu parne

  • @naturalsk5163
    @naturalsk5163 2 дня назад +2

    १२ गाउँ नै तेहि हो

  • @SantoshPomu-t9n
    @SantoshPomu-t9n День назад +1

    नेपालाँ यस्तै ताल न तुकका बेत्ताल ईतिहासको रटानले विश्वविद्यालयमा ईतिहास पढ्ने विद्यार्थी पाइन छोडे।

  • @minrai6166
    @minrai6166 День назад +1

    Gopal bangsi baseko kun jilla ho kun gau ho bujna paye ramro hunthyo purana itihas jogaunu parxa tesai gari Maiyespal bangsi kahaxan Malla ra Amsubharma bangsi kahaxan ra kirat bangsiko itihas khoj anusandhan jarixa Tamsaling Tamuwan Magrat Serpalung yi sabaiko itihasik metina hudaina yes Everest Facebata pauna sakinxa vanne aasha rakhiyo mitra.

  • @Om73823
    @Om73823 2 дня назад

    🙏🏻🙏🏻🙏🏻

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 День назад +2

    याे कुन साल कुन साल? हाेईन। कुञ्छा,रिप भन्ने नाम भएकाे ठाँऊहरु मगर गाँऊ नजिक धेरै ठाउकाे नाम पाईन्छ।
    त्यसैले नामाकरणलाई जताभावी प्रयाेग नगराै।