ईन्भेष्टर नै सोचेर लगानि गर्छौ ट्रेडर भईएको मात्रै हो फण्डामेण्टल र टेक्निकल एनालाईसिस गर्न नसकेर यसो भएको हो कुन कम्पनि कस्तो हो कति ईपिएस छ भनेर थाहा नभएर हो धरैजसो साथीको लयलयमा लागेर हो जस्तो लाग्छ मलाई त
काका सर ले यस्तै समयसमय मा निर्देशन सुझाव दिईराख्दा सजिलो हुने थियो हजुरको सम्पर्क नंबर र ठेगाना सर्वसधारणको लागि पनि प्रसारण गरिराख्नु पर्छ। जो पहिलो पटक तपाइको कुरा सुनिरहेछ उसले कसरी र कहाँ सम्पर्क गर्ने ?
Theoretically Tapai ko kura sahi ho. But, Bull Market ma tapai pani discipline ma basna saknu hunna. Tyo nai Bull market ho jjaha pittal sun ko bhau ma bikxa. 😂 High risk high gain.
आज काका हजुर ले दिनुभएको ज्ञान् को कुरा ले धेरै आखा खुल्यो , धन्यवाद सर हजुर लाई।🙏🙏🙏
अरुले पैसा तिरेर ट्रेनिङ गरिन्छन् हामीले फ्रीमा लिन पाइरहेको छौँ।😂😂
One of the best analyst keshav koirala kaka
One of the best guru of Nepali share market.
सारै मिठा कुरा अनि राम्रो सल्लाह सुझाव
Thanks a lot for your good speech about investing and trading . Thank you so much🙏🙏🙏🙏🙏🙏
काकाको अनुभव सत्य तितो 💚💚💚💚
101% Shai vannu ayo kaka hjurle supb👍💯🤩1% sabma Manan vaya
thank for your good suggestions
धेरै राम्रो कुराको उथान गरदीभयो काका ले बधाई छ 🙏❤️❤️❤️❤️
म नयाँ नया हु शेयारा मार्केटमा खासै केही थाहा छैन तर हजुरको कुरा सारै राम्रो लाग्यो अब लगानी गर्ने कोसिस गर्दैछु
देश यस्तो होइन नि हजुर ,नेपाल मा कुशासन हो नेपाल को
कुरो राम्रै लाग्यो काका।
Overall gajab raamro laagyo kaakaa ko kura
१००% right...
Thank you kaka
yesta kura sunda bholi dheki ma yestai garxu bhanxu . pheri pahilay koi kura maa laginxa . kakaa ko kur right xa . sunxa bt dheri lay lagu gardina
अब त यस्तो लाग्यो बजारमा भन्दा fd मा ठिक रहला जस्तो लाग्दैछ
ईन्भेष्टर नै सोचेर लगानि गर्छौ ट्रेडर भईएको मात्रै हो फण्डामेण्टल र टेक्निकल एनालाईसिस गर्न नसकेर यसो भएको हो कुन कम्पनि कस्तो हो कति ईपिएस छ भनेर थाहा नभएर हो धरैजसो साथीको लयलयमा लागेर हो जस्तो लाग्छ मलाई त
Best performance kaka ko
काका सर ले यस्तै समयसमय मा निर्देशन सुझाव दिईराख्दा सजिलो हुने थियो हजुरको सम्पर्क नंबर र ठेगाना सर्वसधारणको लागि पनि प्रसारण गरिराख्नु पर्छ। जो पहिलो पटक तपाइको कुरा सुनिरहेछ उसले कसरी र कहाँ सम्पर्क गर्ने ?
Hajur ko kura tik ho Tara vetne meso milaunu paro
Thanku uncle❤❤❤❤❤❤❤ sai xa vanai❤❤❤
boom ❤❤
कोइली काके,कागभन्दानी बाठो।
Right sir
❤❤
एक जमानामा काकाले माज्जाले उकासेको छन् मन्जुश्री फाईन्स रास्टब बैंक ले कारबाही गर्ने भयो भने पछि 490 किनेको सेयर 900 बेचियो पछि 1300 पुग्यो
Top ma asabaile bechne ho vane kinne chahi kasle ??
share bjar ma khile ghata hudaina tra aafu anusasit hunuparxa
Topi master....
धन्यवाद काका❤❤❤ तपाईसॅग कुरा गर्न कसरी सम्पर्क गर्ने ।
🙏🙏🙏❤️✈️
❤
Sahi kuro Kaka KO🙏
अरु भन्दा स्पष्ट कुरो गर्ने काका
Kaka ko class ma join chahin kasari garne ho?pls
Nice kaka❤❤❤
babal sochai
Theoretically Tapai ko kura sahi ho. But, Bull Market ma tapai pani discipline ma basna saknu hunna. Tyo nai Bull market ho jjaha pittal sun ko bhau ma bikxa. 😂 High risk high gain.
Black money lai White Banaune Thau Pani ho Nepse .
टोपीलाइसके सेकेसी बोल्ने काके?
बास्तबमा यी काकाको नाम चै के होला
केशब काेइराला,छाेरालाइ अस्ति भर्खर बिदेश पठाए
केशव कोइराला हो ।
केशब कोइराला ।
@@kamalbishwakarma761 कुन देस गयेछन
Ghar Chai jhapa ho😅
Kaka vaneko share bajar ko raja ho❤❤❤
Kura ta thikai ho
Yesle TA ko class lina lagaaunu parchha ;)
Sshl
Adhyan garnus 😂
Fundamental company herera kinda fasincha.. nepali share market ma fundamental ko kunai kaam chaina.. teskaran technical analysis matra kaam garcha..
बजार घटे त स्टपलस गरेर कुलेलम ठाेक्ने नि काका
ae kaku baddha kheri jai shree ram, ghatyo ki maade le topi lagai diyo, dherai jasto nepali trader ko shamassya😂