तरकारी उत्पादनमा अव्वल महिला, जसले करौडौंको फार्म संचालन गर्छिन् ||
HTML-код
- Опубликовано: 29 май 2021
- Official Web Portal :krishipatrika.com/
Connect With Us :
Facebook : / krishipatrikanews
RUclips : / @krishipatrika
Twitter: / krishipatrika3
Email: Krishipatrika1@gmail.com
Contact @01-5555854; 9824886176 क्यामेरामा कैद गरिएको यो दृष्य हो ललितपुर जिल्ला महालक्ष्मि नगरपालिका लुभुमा अवस्थित किरात कृषि फार्मको । हेर्दै मन लोभ्याउने फार्ममा निशेधाज्ञाको समयमा पनि आवश्यक सुरक्षाको सावधानी अपनाउँदैं काम धमाधम भैरहेको छ ।
Official Web Portal :krishipatrika.com/
Connect With Us :
Facebook : / krishipatrikanews
RUclips : / @krishipatrika
Twitter: / krishipatrika3
Email: Krishipatrika1@gmail.com
Contact @01-5555854
#Krishipatrika #Farm #Mahila_udhyami
धैरै धरै धन्यवाद तपाईं जस्तो कृषि मा समर्पित किसान देखेर मन आनन्दित हुन्छ।
धेरै धेरै बधाई छ सुधा राई ज्यु लाई सलाम छ हिम्मत लाई बहिनी को यसरी संधै सदा अगाडि बडेर सफलता हांसील गर्दै जानू ।
family Strong huda yastai hunxa tara k garne arab ma kaam garne haru ko bakamfuse swasni haru poilo janu mai hodbaaji garxa ani bichara haru le yasto pragati kaha baata garos !! salute xa maadm tapai lai
जय नेपाली
नेपालीले उत्पादनमा जोड़ दिनु आवश्यक छ,
उत्पादनमा बृद्धि भयो भने माग बढ्छ र सामान सस्तो हुनु पर्छ 👍
सलाम मिहनेटी चेलीलाई पर्गतिको कामना 👍👍👍👍👍👍👍
परिश्रमी ती हातहरुलाई लाखौंलाख सलाम छ।
आफ्नो देशको माटाेलाई सुन फलाउने मेहनत हातको निम्ति सुलुट हजुरको काममा सफलता मिलोश शुभकामना जय मात्री भुमी नेपाल
सलाम छ तपाईमा ।
salute hajur laai pani
Afule garna na sake ni yo fom herda ani sunda dherai khusi lagyo ani sudha sirrr KO pargati unnati KO kamanaa
ए लु बधाई र धन्यवाद छ सुधा राईनी मैयाँ लाई !
Dhari ramro Kam garnu vako xa dede
good job sir
Good
badhai chha,congrats all of you
Ekdam ramro kam dd good job
सुधा राई बहिनी एकदमै राम्रो काम अब श्रीमान लाई पनि बिदेश नपठान होला यो पनि एउटा स्वदेशी रोजगार हो देशको बिकास हो जति छ त्यसैमा रमाउन कोशिश गर्नु होला।
👌👍️🙏
तपमई काे याे काम एउटा खास अभीयान् काे उत्कृष्ट "नमुना" जस्ताे लाग्याे, नमन्!
Good job all of u tack care😏🙏💖
जय किसान जयकृषि
पत्रकार मित्र बेलायतमा भन्दा नेपाल मा राम्रो छ काम गर्ने लाई ।।
Good luck and keep it up. Admired.
साराे ठिक गरेउ बेनि धन्यवाद ।
Ek prerak mehenati mahila ajhai safaltako shuvakamana
सुधा दिदि राम्रो काम जय नेपाल
नेपाल मा तरकारीको माग धेरै छ उपभोक्ता मा जागरुकता छैन आफनै देशमा उब्जेका फलफूल, तरकारी हेर्दा खेरि राम्रो देखिएनन् भने अर्को देशको तरकारी हेर्दा चिल्लो देखे भनि अर्को देशको तरकारी किनेर खाने गर्दछन् र नेपाल को, जनता लाइ यो थाहा छैन यो देशको पैसा अर्को देशको आर्थिक उन्नति हुन्छ भनेर जनता लाइ थाहा छैन।जबतक जनता जागृत हुन्न तबतक नेपाल का किसान लाइ धेरै लाभदायक देखि दैन। यसलाई सरकार ले जबतक बजार बेबस्था गरदैन माथि बाट तल्लो तहतक किसान ले उत्पादन गरेको बजार सम्म पासपोर्ट गर्ने सरकारको योजना बन्दै न तबतक किसान लाइ धेरै लाभदायक हुन न।।,।।
Ramro chha hai kaam.
Ramro xa di kam
कुरा काट्ने खुट्टा तन्ने त नेपालीको बानी नै हो तैपनी हजुरको कर्म प्रति त्यसै चुप लागेर बस्न शकिन अझैं शफलताको शिखर चुम्न होला सलुट !छ हजुरको पौरखी हात लाई
nice
Great
many many thanks
Khusi lagyo maam hajurko pragati dekh da
Great work
राम्रो उदाहरणीय काम
Nice 💞💞
great work
Namaskar maam
Good job
धेरै रामारो
Good jobs
Ramro
great
Hajur ko kura ekdam munasib xa ....krisak lai anudaan dinu parxa tara aawasyekta lai bujhera ani bill vat ko jimma krishak lai vanda pani anudan kartaa le milan garnu parxa
Good job sis
हाम्रो देशमा मातो मा सुन फल्छ।
Nice
Salut
मिहीनेत गरे फल त अबसे मिलने नै छ तर सरकार ले कृिसी वाला हरु लाई बजार मारकेटंङग काे सहुलेयत मिलाउनु परछ
Aanandako bidesi jiban hoina dukhako jiban ho aafnai desh ko mato ma sun phalxa
Dear Hjr、namasukar、malai pani krishi byabasaya garne thulo icchya 6, tara masanga lagani 6aina、how n what can i do pls🙏
ए युटुबे भाइ बिदेशमा आनन्दको जीवन हुदैन किन कि म आफै २५ बर्ष हङकङ बसेर सधैको लागि नेपाल फर्किएको छु बिदेशमा काम गर्नु अल्छि नगरे कमाई चाहिँ राम्रै हुन्छ मैले पनि कमाई राम्रै गरे
👌👍️💐
सबैभन्दा बजार ब्यवस्थापन अनि सामाग्रीहरुको जोहो कसरी गर्ने भन्ने कुराले कृषि क्षेत्रमा सम्लग्न नभएको पनि हुन सक्छ
सहि कुरो
Hi
Khai mata patai lageko chhaina
Malai ni garna man lagyo
chitwanko kun thau ma ho visit janu man cha no. pau na
Greed
mero pani lubhu nai ho from sir
यो मेसिन त मलाई पनि मन परो सर पुर्ब झापा तिर पनि खोल्नु परो सर
धेरै राम्रो काम स्वदेशी बनौ स्वदेश भनौ ।
हामिले जागिर पाउने सम्भाबना छ छैन हाेला प्राक्टिकलि काम गरेर अाफुपनि सुरुगर्नु छ
Yehi matoma soon paisa falxa vanera kura bujhnu vayexa well done mehanati haat harulai
D azl
thumbnail लेखिएको शब्द झुटो कुरा देखियो ' youtube report गर्नुपर्ला ।
Visa paun ko lagu k gar nu prch
K garnu Nepal ma bichuliaharu le gari khanelae agro banae raheko cha. Also corruption
लोकल उपाय छन् कि ?
फोन नम्बर दिए भिजिट गर्न मन लाग्यो म सुर्खेतबाट
number pauna sir
नाफा हुनु राम्रो मलाई उहाँको संपर्क नम्बर दिनु होला ।यो नाफा गफ जस्तै लागेको छ ।किन कि म पनि त्यही काम गर्छु।
विदेशको जीवन आनन्दमय छैन मित्र त्यसरी झुट कुरा नगर्नुन ।
सुधा राई बहिनी एकदमै राम्रो काम अब श्रीमान लाई पनि बिदेश नपठान होला यो पनि एउटा स्वदेशी रोजगार हो देशको बिकास हो जति छ त्यसैमा रमाउन कोशिश गर्नु होला।
👌👍️🙏
Ramro kamko lagi baini lai badai chha
Good job