प्रचण्डले सफेद झुठ बोले, ओलीको राष्ट्रियतामाथि कसैले प्रश्न नगरे हुन्छ : रघुजी पन्त ||

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 392

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 17 дней назад +31

    रधुजीले अेालीसॅग नुनुकेा सेाझेा गर्येा!! १०० दीन भीत्रमा त देशै बेच्छैा!!

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 16 дней назад +1

      मेराे लाडाे बेचे मात्र हाे।

  • @kanyagurung766
    @kanyagurung766 17 дней назад +40

    राष्ट्र ,घाति,एमाले,भ्रष्टाचारि,एमाले ,धेरै ,नभुके,हुन्छ,जनताले ,अब,तिमीहरू ,लाई,चिनिसकेका,छन,?

    • @tikaram3063
      @tikaram3063 16 дней назад

      nepali janatale chindainan hjr chinne bhaya ini haru buda neta ko kaha rajai chalthyo r sir

  • @babulalkunwar7717
    @babulalkunwar7717 17 дней назад +11

    प्र.म.काे सिर निउरी सकेकाे छ, घाेक्राे फुलाएर भुकनु बेकार छ ।

  • @subashgautam8521
    @subashgautam8521 17 дней назад +44

    तिमि जति चिच्यायपनि तिम्रा बा भ्रष्ट नै हुन।

    • @bachchhaparbatonline113
      @bachchhaparbatonline113 16 дней назад

      नानिका बा पनि तेई कम्पनी का मालिक हुन कोई भन्दा कोइ कम छैनन्

    • @Bistadevcreative
      @Bistadevcreative 16 дней назад

      ​@@bachchhaparbatonline113 yo sarkar ko kam nai xaina aba feri chunab gare hunxa

    • @bachchhaparbatonline113
      @bachchhaparbatonline113 16 дней назад

      @@Bistadevcreative केहि फाईदा छैन जब सम्म देउवा वलि प्रचण्ड को हालीमुहाली सकिदैन यी 3 जना नै नेपाल मा भएको अराजकता ठगी अपराध को मुख्य कारण हुन यी 3 जना नै मुख्य नाईके हुन

    • @bachchhaparbatonline113
      @bachchhaparbatonline113 16 дней назад

      @@Bistadevcreative यी 3 जना रहुन्जेल कुनै पनि कुरामा निस्पक्ष भन्ने हुदैन ।

  • @C.B.TMG2052
    @C.B.TMG2052 17 дней назад +8

    रुन लाग्यो है अब यिनिहरु सबलाइ रुवाउछ प्रचण्डले।।

    • @MusundreGaha-uq1me
      @MusundreGaha-uq1me 16 дней назад

      @@C.B.TMG2052 केही ख्यास्दैन तेराे प्रचण्डे हत्याराले

  • @khadgajitlama6198
    @khadgajitlama6198 17 дней назад +12

    यी सब फटाहाहरु हुन।यी कानोहरु दायाँ रहदा दायाँ मात्र र बायाँ र रहदा बायाँका मात्र देख्छन् ।थोरै पनि दुरदर्शिता छैन यिनमा।
    सत्तामा पनि बाम बिपक्षमा पनि बाम तर देश र जनता कता जाम जाम।

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 17 дней назад +9

    नुनको सोझो, भजन गाउँदा अवश्य फल मिल्छ ।

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 17 дней назад +7

    एउटा विषयमा बोल्न नाम टिपाएर अर्को विषयमा बोल्न पाइन्न भनेर रा स्वा पा का सासदलाइ बोल्न नदिने सभामुखले आज रघुजि पन्तलसइ भने अर्कै विषयमा बोल्न दिए त के हो यस्तो!

  • @DilbdrStha
    @DilbdrStha 17 дней назад +4

    माहाकालि बेच्ने चाेर हरु काे ठुलाेस्वाे

  • @mrshyam2.028
    @mrshyam2.028 16 дней назад +1

    एऊटा झूट छूपाऊनलाई सौ झूट बोल्ले काम एमाले को हो थाछ हामीलाई

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 16 дней назад

    रघुजिले प्रचन्डेडाका लाई नाङेझार पारेकामा सलाम

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to 17 дней назад +10

    माननीय रघुजी लाल सलाम रक्तपिसाचुलाई राम्रो दनक दिनु भयाे ! प्रचण्डेलाई लाज लागेन ?

    • @ersadhak7165
      @ersadhak7165 17 дней назад

      Ta muji oli ko jhola ho

    • @chhabisunar674
      @chhabisunar674 17 дней назад

      rip

    • @Bayambu.K
      @Bayambu.K 16 дней назад

      ​@@ersadhak7165 जय ओलि । जस्ले राम्रो गर्छ हामी जनता उसैको झोले हो ।

    • @HimalPulami-oj3cf
      @HimalPulami-oj3cf 16 дней назад

      Bijuli chor ra Comedian haru ko kaam chhaina !!! Byapari haru ra bichauliya ko paxa poshan!!!

  • @brmaharjan8165
    @brmaharjan8165 17 дней назад +2

    यो संसद भवन जनताको समस्या बारे होइन दलहरू एकआपसमा जुहारी गर्ने थलो भएछ अहिले ।

  • @bhimgurung4126
    @bhimgurung4126 16 дней назад +1

    टाउको निउरी सक्यो अब पुछर चम्केर हुनिवाला केही होइन्👏😊

  • @Ale-108
    @Ale-108 16 дней назад +1

    सत्य बोल्न ठुलो समुह चाइदैन।

  • @user-dm2uf4vs9v
    @user-dm2uf4vs9v 16 дней назад +1

    सहि कुरा गर्नु भयो रघुजी

  • @diwashsmile287
    @diwashsmile287 16 дней назад +1

    आहा वास्तविक कुरा कति मजाले दनक दिनुभो प्रचण्ड काम्रेडलाई सलाम छ मान्य रगुजि 🙏🙏😋😋

    • @ampsv
      @ampsv 16 дней назад

      Kathai mero des esto janata rahun jel des bikasko aasa garnu nai bharm ho mero des netale haina janatale bigareko ho jhole janata

  • @gimansingh9826
    @gimansingh9826 17 дней назад +8

    चोर चोरहरुको ठुलो स्वर भनेको यहि हो खातेहरु सबै सरकार मा गएको थियो के हेरेर बसेको थियो

    • @dhankarnashahi7688
      @dhankarnashahi7688 17 дней назад

      Rip

    • @rambahadurgurung8125
      @rambahadurgurung8125 17 дней назад +2

      य धेरैनभुक आफनै परधानमनत्रि उखाने लाईसमझा झेाले

  • @sathi3531
    @sathi3531 17 дней назад +1

    एमालेको विकल्प छैन ।
    रघुजी 👍️ प्रचण्ड लाई सारा कुराको एक शब्दमा जवाफ दिनु भयो ।
    सबै कुरा चाहिदैन भन्छौं भने, तपाईंको छेउमा बसेको जनार्दनलाई दिनुस् ।
    यो प्रचण्डको सात जुनिलाइ पुग्ने जवाफ हो👏👏👏

    • @surajroyal8148
      @surajroyal8148 17 дней назад

      एमाले चोर खाते rip kp चोर साला खाते

  • @_ronabzon_7
    @_ronabzon_7 14 дней назад

    GOOD Rakhuji Commred Bichar Sahi Rakhhnu Vayo Lalsalam

  • @thakurirajaman3438
    @thakurirajaman3438 17 дней назад +11

    सत्य नपच्ने नेपालिहरुलाइ सत्य कुरा तितो हुन्छ ।
    वास्तवममा प्रचण्ड देशको राष्ट्रिय समश्यानै हो हिजो पनि आज पनि भोलि पनि

    • @milanrai4956
      @milanrai4956 16 дней назад

      Khuliitai jani muji jhole... amaleko

  • @mayagrg6684
    @mayagrg6684 16 дней назад

    Very good point 🙏

  • @rajumagar6787
    @rajumagar6787 17 дней назад +3

    ओली पक्षमा खम्बा बनेर अरुकाे जतिसुकै खेदाे खने पनि १० भाइ ओलीले खुट्टाको धुलाे जति पनि महत्वकाे सम्झिदैन्।

  • @champashrestha461
    @champashrestha461 15 дней назад

    प्रचन्डले नै आदेस दिएर नै बिधुत जोडेका थिए।तर अहिले चाहि माओवादि कै संसदहरु ठुलो आवाजले कराइरहेका छन्।

  • @user-xm1ie1se4b
    @user-xm1ie1se4b 17 дней назад +5

    बेइमानीका नायक तथा महाअपराधि प्रचण्डलाई तथ्य र प्रमाण सहित मुखभरी जवाफ दिनुभएकोमा माननीय रघुजी पन्तलाई धेरै धेरै धन्यवाद !!

  • @durbahakesh7395
    @durbahakesh7395 17 дней назад +3

    दुःख काे साथ भन्न पर्छ,, हाम्रो देश काे माननीय हरुको छवि,,,भत्ता पचाउन का लागि सदन मा उपस्थित भयो एक आपस मा दलिय भागबन्डा,तेरो,मेरो,सत्ता मा पुर्यायो,,छ्या छ्या छ्या,,,देश लाई समृद्ध बनाउने,कल कारखाना खोलेर युवा हरुलाई रोजगार सृजना गर्ने कसरी होला,नयाँ नयाँ आधुनिक प्रविधि काे विकास कसरी गर्ने भनेर बहस भएको कहिल्यै देख्न र सुन्न पाएन,,,, यस कारण जनता चेतना शिल हुनु पर्छ,,,,,।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 16 дней назад

    संघियता चाेर,भ्रष्टाचारि,दलाल,कमिसनखाेर का लागि मात्र राम्राे तर आम जनता र देश काे लागि सबै भन्दा खराब संघियता खारेज हुनुपर्नेछ ।।

  • @viper13gamming90
    @viper13gamming90 17 дней назад +2

    Good point

    • @Newer-d8m
      @Newer-d8m 17 дней назад

      Lado point jole.

    • @Newer-d8m
      @Newer-d8m 17 дней назад

      Lado point jole.

  • @gamingbiywater9208
    @gamingbiywater9208 16 дней назад

    Absolutely right answer to ex pm dahal ,
    सत्ता माग्ने नैतिक अधिकार ,आधार र जनाधार नै छैन ।

  • @bantawadhumla6127
    @bantawadhumla6127 17 дней назад +10

    प्रचण्डले खायो मुखभरिको जवाफ

    • @Bistadevcreative
      @Bistadevcreative 16 дней назад

      Ganta khanxa mg natw tarka xa na artha bichara ragupanta janta le yo sarkar maan naparepaxi riss pokxa aru lai😂

  • @narayankhanal2985
    @narayankhanal2985 16 дней назад

    देश जोगाउन एमाले चाहिन्छ भन्ने थाहा भयो🎉 धन्यवाद 🎉 बधाईछ २ नम्माननीय

  • @Ramjanakisoap
    @Ramjanakisoap 16 дней назад

    सत्य तितो लाग्न सक्छ ! नेपाल मा जुन दिन माओवादी भुमिगत भयो त्यही दिनबाट नेपालीको दुर्गति शुरु भएको हाे । यिनहरूकाे स्थापना भारतकाे सम्पूर्ण सहयोगमा भएको हाे । यसमा देश समाप्त बनाउन अमेरिकाको आशिर्वाद यु एन मार्फत लिएर उथलपुथल बनाउने ठेक्का लिएको छ ।

  • @krissuwal333
    @krissuwal333 8 дней назад +1

    17000 ले देसलाई पातालमा पुर्यायो

  • @OmPrakash-p5w8i
    @OmPrakash-p5w8i 16 дней назад

    चोर भ्रष्टाचारि को बोली र स्वर ठूलो लाज पनि लाग्नु पर्ने

  • @prakashthapagoa4446
    @prakashthapagoa4446 16 дней назад

    100/ सहि हो नेपाल र नेपाली हरुको लागि प्रचण्ड त्यो कालो दिन कालो बिरालो हुन

  • @europe9
    @europe9 17 дней назад

    यी मर्नु पर्ने तर बाँचेका छन् र हामीले दुख
    पाएका छौं ।यहि दुख पाउन हो।

  • @radhathapa8187
    @radhathapa8187 16 дней назад

    एमाले कंग्रेस भनेको यो देशको अविसाप हो ।

  • @DudhatamangBomjan
    @DudhatamangBomjan 14 дней назад

    रगूजित पन्तलाइ दियो भने देश बेचेर खन्छ

  • @arjunaryal5742
    @arjunaryal5742 17 дней назад +1

    आगो अोकल्नु भो ,धन्यवाद

  • @mukeshbahadurpurjapun6623
    @mukeshbahadurpurjapun6623 17 дней назад +1

    यो झुषे रिसले चुरचुर भएछ 😂😂😂😂

  • @SajanThapa-zw7yj
    @SajanThapa-zw7yj 17 дней назад +1

    good 😮😮😮😮

  • @DeepakTimilsina-o6m
    @DeepakTimilsina-o6m 17 дней назад

    Good 👍

  • @ramsubba2294
    @ramsubba2294 16 дней назад

    ऐ रघुपन्त ! पार्टीहरुमा सबै भन्दा भ्रष्टाचारी एमाले हाे भन्ने कुरा सबैलाई थाहा भएकै छ।

  • @bhugol123
    @bhugol123 16 дней назад

    jaaThaa पिडुले जर्जस्ति आरोप लागाएको प्रचन्डलाइ तलाइ केपिले ठिक पारेको छ। तैले बोलेपनि जनताले बास्तबिक कुरा बुझेका छन्।

  • @kripachaulagai5941
    @kripachaulagai5941 16 дней назад

    यो रघुजी बोल्दा सम्सद भबनै लजाउछ

  • @Devdara-qd4fd
    @Devdara-qd4fd 17 дней назад

    घेरैनभुक तुईलेभुकेर केहीहुनेवालाछैन प्रचनड जीन्दाबाद

  • @nabinpokhrel5329
    @nabinpokhrel5329 17 дней назад

    यो भ्रष्टाचारी माफेको कुरा सुन्दा त तीन महिना पनि टिक्दैन।

  • @tejnthakur6886
    @tejnthakur6886 17 дней назад

    रघु सर कुलमानजी ने वि प्रा को महा प्रबन्धक नभई कार्यकारी निर्देशक हुनुहुन्छ ।

  • @khojrajsedai860
    @khojrajsedai860 17 дней назад

    अब पनि देउपाको र केपीको पुछार भोइस भनी तलाई त्यहाँको जनताहरुले जसरी नै हराउँछन्, मूर्ख झोले केपीको अनुमान

  • @RajKeshav99
    @RajKeshav99 16 дней назад

    good रघुजी

  • @siddhiraut4575
    @siddhiraut4575 17 дней назад

    यी 3 नेता नमरे सम्मा देश बन्दैना

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 16 дней назад

    बल्ल भ्रष्टाचार हरू काे फटाफट नाम थाहा भयाे।प्रचण्ड जि,केपि जि,शेर बहादुर भन्दा दस कदम अगाडि भ्रष्टाचार मा।।

  • @thulungkanxa3599
    @thulungkanxa3599 16 дней назад

    Good

  • @dineshkafle9683
    @dineshkafle9683 17 дней назад +1

    Right

  • @MetroinDeiku
    @MetroinDeiku 17 дней назад +1

    Good

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 17 дней назад

    भश्रट चारि नाइके केपी ओली को झोले रघुजी नभुक्दा हुन्छ

  • @bhaktasherrai6834
    @bhaktasherrai6834 16 дней назад

    यि मान्छे त माधब संग थिए कहिले फेरी केपीको धोती बाक्न आएछ🤣

  • @sumankhadka9226
    @sumankhadka9226 17 дней назад

    सेरे , उखाने, प्रचन्डे जतिसक्दो चाडो यिनिहरुको अबसान हुनु पर्छ। यी अपराधीहरु राज्यको तलबभत्ता खाएर जनताको समस्या कति छन् छन् जुहारी खेलेर बसिरहेका छन् 😫

  • @pardesikanchha1134
    @pardesikanchha1134 16 дней назад

    होइन यस्तालाई भोट हाल्न जाने कस्ता खालका जनता हुन् के खाएर जान्छन् हो जबसम्म देशमा ओली सेरे प्रचण्ड यिनीहरू रहन्छन् देश र जनताले दुःख पाइरहन्छन्

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 16 дней назад

    हाेलिवाईन क्रिश्चियन पन्त फटाहा रहेछ।

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 17 дней назад

    कुकुर भुक्दैमा बाघलाई केही असर पर्दैन भुक्दै छ केपीको छाउरो

  • @aamabhagirathi3125
    @aamabhagirathi3125 17 дней назад

    रघुजी पन्तको आँखामा आँखा जुधाएर कुरा गर्ने हिम्मत छ छबिलाल एण्ड कम्पनी? चर्को‌ कुरा गर्न नै लाज मान्नु पर्ने हैन र?

  • @Padamramsharki
    @Padamramsharki 16 дней назад

    नभुक झोले नभुक , जनता सचेत भईसकेका छन् , राम्रोनराम्रो छुट्याउन सक्ने भइसकेका छन् नेपाल को बिकास नहुनुमा मूल जड भने को एमाले अर्थात ओली नै हो ।

  • @LilBahadurJargha
    @LilBahadurJargha 16 дней назад

    यो रघुजी पन्त लाई गुहु खुलाउनु पर्छ माचिक्नीलाई 😡

  • @girithapa7899
    @girithapa7899 16 дней назад

    एमाले काँग्रेस भनेको भष्टचारि सँरक्षण काे प्रमुख नाइकेहाे भन्नेमा जनजन र मनमनमा स्थापित भएको छ रघुजी धेरै नभुके हुन्छ ?

  • @user-si6ox5ew5q
    @user-si6ox5ew5q 17 дней назад

    Good Rhagu ge

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 17 дней назад +1

    चाेरहरु जनताकाे कामगर्दैनन एक र अर्काकाे कुराकाटेर भत्ता पकाउछन जनता टुलुटुलु हेरेर बस्छन अबत जनताहाे बङ्गाला देश जस्ताे सडकमा निस्कतहाे लखेटनु पर्छ यिनिहरुलाइ

  • @KapilJaigadi2009
    @KapilJaigadi2009 17 дней назад +5

    Good 👍

  • @bardandahal5448
    @bardandahal5448 17 дней назад

    हरे शिव मेरो देशको नेताको हबिगत,देश र जनताको लागि कहिले बोल्छ होला?नालायक।

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h 16 дней назад

    प्रचण्डले खायो मुख भरीको जबाफ मुख अनुसार को मुला भेट्टायौ हैन त आतङ्क कारीको नाइके😊😅

  • @ashimthapa809
    @ashimthapa809 17 дней назад +1

    कडा दिए बुढा ले

  • @DipakAdhikari-wq3xw
    @DipakAdhikari-wq3xw 17 дней назад

    रधु जि पनि माधबका 10 भाई भित्रकै हुन कसरी ओलभाब झल्कियाे

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 17 дней назад

    म।ननिय रघुतित जि सहिकुर। ०८४ किलियर हुन्छ बोल्न नडर।उनुस ।

  • @shyamurai798
    @shyamurai798 16 дней назад

    झोले भन्ने शब्द ठिकै रैछ अब घुहु खानु पर्छ भन्दा पनि हो हो खानु पर्छ भन्छ 😂😂😂

  • @shyamkoti9753
    @shyamkoti9753 16 дней назад

    नक्कलेर नक्कलि शब्दमा खईत खईत 33% महिलाकाे अापत्ति देखियेनत तर प्ररचण्ड ले बाेक्सा बाेक्सि भन्दा चाहिँ शब्द चैनमा अापत्ति भन्ने कुरादेखियाेत तेस समयेमा निद अायाेकि माेबाईलमा बिजि हुनुभयेछ जनता जान्न चाहान्छन

  • @madhavprasad3107
    @madhavprasad3107 16 дней назад

    क्या दिनु भो रघु जि सत्ता भोगि ३२ सिटे को अध्यक्ष लाइ 😂😂 न त जनाधार छ नत सङ्ठन सत्ता को लागि मरिहत्ते गर्ने जे त्याग नि गर्न पछि नहटने सत्तभोगि लाइ यो जवाफ ले मुखमा बुजो लाग्ने भो

  • @ganeshbahadurshrestha7624
    @ganeshbahadurshrestha7624 16 дней назад

    पहिलाे कुरा नराेईकन बाेल,दाेस्राे जनतालाई कस्ले बिजुली जाेड्याे कस्ले काट्याे मतलब हैन मतलब त पैशा उठाउ भन्ने हाे नउठाउने कसैले भन्दैन तर पैशा उठ्दैन फटाह ।

  • @paraskarki8024
    @paraskarki8024 17 дней назад

    ओहो रघुजी, यति अन्धभक्त त नबन्नुस न! त्यसो भए ओलीको फोटो घर लैजानुस, भोलीदेखि धूप बत्ती, शंख घण्टी गरि पूजा गर्नुस। अब मंत्री बन्ने पालो तपाईकै हो।

  • @aashikakhadka1209
    @aashikakhadka1209 17 дней назад +1

    Good kuro right ho

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj 17 дней назад

    रगु पन्थ तिमिलाई लाज छैन यतान उत्ता भयर नाटगरेका थियौ नुनको सोजो गर्दैछौ ओलिको तिम्रा नैतिक जनताले हेरेको हा हा ।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 16 дней назад

    बा रीझाउन चाकडी नगर ऐ झोले !जति रोएपनि १० भाइ विश्वास पात्र भएनौ !

  • @iambee6062
    @iambee6062 16 дней назад

    ठुलादलहरु माहा भषट हुन,अब जिबनमा ठुलाकाे दिन गय,लुटेरा र भषटहरुला अब सानाे दल हुने हेसियत पनि गुमाय,नेता लखेटिने दिन अाय,बिदेशमा लुकायकाे अरबाे डलर,माडेहरुकाे पाटनर भयर देश लुटनेहरुला कुन जनतालेसाथ दिनछन,रघुजि करलिनु अरथ सकियाे।

  • @samirrasaili9836
    @samirrasaili9836 16 дней назад

    यो रघुजी खाते भ्रष्टाचारि ओलिको गुलाम धेरै नभुक 😡😡

  • @basantaacharya7869
    @basantaacharya7869 17 дней назад

    100%Right point

  • @bishnasharki2371
    @bishnasharki2371 17 дней назад

    भष्टचार गरेपनि आलाेचना गर्नपाइदैन

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w 16 дней назад

    Prachanda India ko gulami ho mero desh sakaunu ahko 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarkhadka9616
    @kumarkhadka9616 17 дней назад

    तिमिहरुधेरै नघुके हुन्छ तिहरुकाे दिन गन्ति सुरु भैसकयाे जन्ताले चिनिसक्य

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 16 дней назад

    ई फटाले पनि बा को पछ्यमा बोल्न उभिन जाने रहेछन तिम्रो बालाइ राम्रोसँग चिनेका छन उत्कृष्ट बिचार भएको मान्छेहरुले

  • @user-fp6bp7wq8d
    @user-fp6bp7wq8d 16 дней назад

    रघुजिको पागलपूर्ण प्रलाप ! प्रचण्ड अस्थिर भए उनको पछि-पछी पटकपटक कुदिरहने एमाले काङ्ग्रेस बिबेकहीन प्राणी हुन् ।

  • @bhimchhalise1326
    @bhimchhalise1326 16 дней назад

    माहाकाली सन्धि जस्तो रास्ट्रवादी काम गर्ने रास्ट्र्वादी नेता त कोहि छैन काम छैन कुकुर भुकाइ न गर्नु

  • @mitralimbu6044
    @mitralimbu6044 16 дней назад

    Ragu kamrt ramro kurale percanda lae uttar denu vo than you

  • @BirendraKumarJethara
    @BirendraKumarJethara 17 дней назад +1

    काले काले मिली जुली खौं भाले 😂😊😊

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 16 дней назад

    यो जति भस्त कोहोला र !

  • @tikatam9255
    @tikatam9255 16 дней назад

    रघुजी पन्थ को पनि घुस खोरी नेतामा गनिन्छ

  • @Padamramsharki
    @Padamramsharki 16 дней назад

    यो सभामुख पनिएमालेको झोले नै रहेछ कसैलाई काखा कसैलाई पाखा गर्छ त यसले ।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 17 дней назад

    Raghu ji pantha ko kuara 100% sahi lagyo

  • @lands86
    @lands86 17 дней назад

    एमाले भ्रष्टहरुको कमाण्डर जति भुके पनि तिमिहरु भ्रष्ट चोर नै हौ !यति भन्दै गर्दा प्रचण्ड चोखो भन्न खोज्या हैन फेरि

  • @parbatigurung3037
    @parbatigurung3037 17 дней назад

    1000% सहि बात

  • @rambudhathoki1063
    @rambudhathoki1063 16 дней назад +1

    मतियार ओलिको

  • @NareshQa-y2t
    @NareshQa-y2t 17 дней назад

    यो मान्छे प्रर्ती पक्छेलाई उचाली राछ है