एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@ केही हुनेवाला छैन 84 मात्र होइन 94 मा केही हुन्न । म कुनै पार्टीको सदस्य होइन तर केपी लाइ गाली गरेर देस बन्छ ? ? की पार्टी बन्छ ? भीम रावल को भीजन के ?
@@shankarmahat508 same मनी कुनै पाटीको झोले होईन हुने नी छैन् but देश बन्ला न बन्ला तर केपी भनेको नेपालको इतिहासकै कलङ्क प्रधानमन्त्री हुनु पर्छ मलाई लाग्छ जाहा सम्म भीम रावलले ले गर्नु सक्ने त्यो कुटनीतिक पहल हेरौँ एक चोटि अनि उहाँमा भएको राष्ट्रबाद हेरौँ भीम रावल सँग केपी को भन्दा त हजारौँ गुणा भिजन छ जस्तो मलाई लाग्छ।
@ भीम रावल राष्ट बादी रे ? ? रास्ट्रबाद भनेको के हो ? भीम रावल उप प्रधान तथा रक्षा मन्त्री हुदा मीडीया ब्यबसायी जमीन शाहको रास्ट्रपती कार्यलय अगाडी हत्या भो । उक्त हत्याको छानबीन प्रतीबेदमा भारतीय RAW ले हत्या गरेको र उक्त कुरा भीम रावब लाइ उही मन्त्रीकै हैसीयत मा भारत भ्रमण मा हुदा भनेका थे भनेर उल्लेख गरीएको छ । अब के भन्ने ? ?
राजनिती भनेको कसैको पुचछर लागेर कसैको जयजयकार गरेर आफ्नो दुनो सोझाउनु होइन भन्ने कुरा एमालेका वा अन्य पार्टिका झोलेहरुलाइ चेतना होश।।।राजनिती भनेको आफ्नो बिचारबाट सिङ्गो समुदाय,देशलाइ जोडेर त्यसको सहि सदुपयोग गरेर समाज अनि देश बदल्ने प्रकृया हो।।।
राष्ट्र बादी नेता डाक्टर भिम रावल लाइ साथ दिन्छन् इमानदार राष्ट्र बादी जनता ले राम्रो संग बुझिसकेका छन् राष्ट्रियता सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता कायम राख्ने नेता डाक्टर भिम रावल हुन
समय सदा एकनासले चल्दैन एमालेमा खटपट हुनुबामदेब एमालेमा पस्न खाेज्नु एमालेकाे कुनै ठुलाे राजनिति सस्कार हाेईन देस जनताकाे लागि काम गर्ने यी नेपाली नेतामा कनैसाेच छैन यसले सदाबार गाई जात्रा देखाई रहन्छ ।
माकुनेको भन्दा राम्रै सिट ल्याउछ्न भिम रावलले पार्टी खोले भनी। एमालेमा धेरै असन्तुष्ट ब्यत्ती छ्न जो भिम रावल तिर आउछ्न।ओलि रहुन्जेल नेकपा एमाले एकजुट हुन सत्तैन।
वास्तवमा भन्ने हो भने पुर्वका जाठा नेताहरुले पश्चिममा कार्यकर्ता र नेतालाई हेपेकै हुन तर पश्चिमका नेताहरुले किन बुझ्न चिन्न नचाहेको ?? पश्चिमका नेता र कार्यकर्ताहरु एक भएर बढन जरुरी छ , जुन पार्टीको भए पनि के फरक पर्छ र ।।
काठमाडौ बालेन सङ भिडेर शून्य हुने भयो भिम रावल सङ भिडेर सुदुरपश्चिम सकिने भयो अब दुर्गा र रबि लामिछाने कति सिध्याउछन त्यो थाहा पाउन ८४ को निर्वाचन पर्खिनु पर्छ
एमाले मुक्त सुदुर पश्चिम बनाउन पर्छ
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
Ho ho purba Vs paschim hune vo aba😂😂
m madhya pachim ma pani amale out
खडग प्रसाद ओली एमाले पार्टीको लागि मात्र हैन नेपाल देशकै लागि घातक ब्यक्ती हो ।
@@ramdeochaudhary974 ho
Ho
Yes you are 100% right ❤
@@ramdeochaudhary974 एउटा गरीब सिटामोल खान पैसा माग्न हिड्नु हुन्छ, नेता गरिबको रगत बट अर्बौ परे पनि लुट्छ हामी गणतन्त्र भनेर मख्ख पर्नु पर्ने।
म पनि भिम रावल को साथमा छु। भिम रावल जिन्दावाद ❤
सुदूरपश्चिम बाट एमाले सकिए जस्तै देशै बाट एमालेलाई सकाउनु पर्छ !
कृपया सुदूरपश्चिम नेपालबाट छाउपडी प्रथा पनि उन्मूलन गर्नुहोस्।😢😢😢😢😢😢😢😢
Ekdam thik ho ma aafno ward ko jila ma linxu
Chunab naa aunjel lai man ko laddu khaye hunxa.. veda haru le lastaa yei yemlae lai jitauxa herdai jaau navye congress ko lai 😂😂
good
Aati vayapaxi khati hunxa vaneko aahi ho.
भिम दाइ लाई मेरोपनी साथ छ।
भीम रावल जि अब सुदुर पश्चिम एमाले मुक्त बनाउ अग्रिम शुभकामना ❤❤❤
जे जे भएनि पुरानो पाटि सकिन्छ
७७ जल्लाबाट नै यसरी एमाले छाेडेर मार्तुभुमि जागरण अभियानमा आउनु पर्ने हुन्छ।ओलि,शंकरे,ईश्वरे काे पत्तासाप हुनेछ।
सहि गरे छन जनता जागे छन भिम रावल सहि
अब केपि ओलि को दिन गन्ती सुरु भयो
केही हुदैन पुर्ब प्रम झलनाथ र माधब जादा त केही भएन त
@@shankarmahat508 अरु ठाँउ थाहा भएन पश्चिममा 84 मा हेरुला नी के के हुन्छ भनेर भीम रावल great leader 🙏
@ केही हुनेवाला छैन 84 मात्र होइन 94 मा केही हुन्न । म कुनै पार्टीको सदस्य होइन तर केपी लाइ गाली गरेर देस बन्छ ? ? की पार्टी बन्छ ? भीम रावल को भीजन के ?
@@shankarmahat508 same मनी कुनै पाटीको झोले होईन हुने नी छैन् but देश बन्ला न बन्ला तर केपी भनेको नेपालको इतिहासकै कलङ्क प्रधानमन्त्री हुनु पर्छ मलाई लाग्छ जाहा सम्म
भीम रावलले ले गर्नु सक्ने त्यो कुटनीतिक पहल हेरौँ एक चोटि अनि उहाँमा भएको राष्ट्रबाद हेरौँ भीम रावल सँग केपी को भन्दा त हजारौँ गुणा भिजन छ जस्तो मलाई लाग्छ।
@ भीम रावल राष्ट बादी रे ? ? रास्ट्रबाद भनेको के हो ? भीम रावल उप प्रधान तथा रक्षा मन्त्री हुदा मीडीया ब्यबसायी जमीन शाहको रास्ट्रपती कार्यलय अगाडी हत्या भो । उक्त हत्याको छानबीन प्रतीबेदमा भारतीय RAW ले हत्या गरेको र उक्त कुरा भीम रावब लाइ उही मन्त्रीकै हैसीयत मा भारत भ्रमण मा हुदा भनेका थे भनेर उल्लेख गरीएको छ । अब के भन्ने ? ?
म पनि भिम रावलको समर्थनमा छु
धेरै राम्रो लक्षण हो
एमाले र काङ्ग्रेस को अन्त्य गर्नु पर्छ नेपाली जनता हो
ठिक गरेछन्
सही कुरा गर्नु भो भीम रावल जी ले
एमाले त सक्किनै पर्छ जसरिभएपनि M C
मज्जा आयो… 😁
एमाले नेपाल बाट मुक्त गर्न जरुरी छ
देशै भरबाट नेता कार्यकर्ताहरु भिम रावल पक्ष्य तिर आउछन
जे गरे भिम रावल ले राम्रो गरे❤❤❤❤❤❤❤❤❤❤❤❤
ठिक गरे भिमले
राजनिती भनेको कसैको पुचछर लागेर कसैको जयजयकार गरेर आफ्नो दुनो सोझाउनु होइन भन्ने कुरा एमालेका वा अन्य पार्टिका झोलेहरुलाइ चेतना होश।।।राजनिती भनेको आफ्नो बिचारबाट सिङ्गो समुदाय,देशलाइ जोडेर त्यसको सहि सदुपयोग गरेर समाज अनि देश बदल्ने प्रकृया हो।।।
एमाले का सच्चा नेता हुने पूरा कम्युनिस्ट सच्चा नेता हुन अगामीदिन जनता राष्ट्रियता लागि लडे रहुन बधाई
Vey good news 👍
Sahi ho
मेरो मनपर्ने नेता भिम रावल ❤❤❤ म जस्तै मनपराउने कोको हुनुहुन्छ।
Good🎉
घाम को छाया अब रुख मुनै पुग्ने भयो जे हो भिम राउलाई सबै ले सपोट गरनु पर्छ गाईच
जय मात्रिभुमि जय नेपाल वार पार काे पाटि बनाेस
Good 👍
ओली काे एमाले मा झोला बोक्ने नेता होइनन आफ्नो गल्ती लुकाउने र केही कमाई खाउ भन्ने सोच भएको हरु मात्र हुन देश काे माया भएको सबै एमाले छोटेने छन्
Mission journalism @Nepal Times
राष्ट्र बादी नेता डाक्टर भिम रावल लाइ साथ दिन्छन् इमानदार राष्ट्र बादी जनता ले राम्रो संग बुझिसकेका छन् राष्ट्रियता सार्वभौमिकता भौगोलिक अखण्डता स्वाधीनता कायम राख्ने नेता डाक्टर भिम रावल हुन
८ कक्षा पढेको उखाने र उखाने समुह बाहेक सबै एमाले एकजुट हुनु पर्छ।
महान नेता रावल
Good roul
Good news for us
Dr. Vimrawal ji jindabad 👍💪💪💪💪💐🙏🏾🇳🇵🇳🇵🇳🇵
भिम रावल लाइ सबैले साथ दिनुपर्छ।
हरेक पाटी वास्तविक सिधाान्त खोजनु परछ।
म पनि नयाँ को अनि भिम रावल को समर्थक हो है
सुदूपश्चिमलाई एमाले मुक्त बनाउन सबै पश्चिमी जुटौँ ...
कृपया सुदूरपश्चिम नेपालबाट छाउपडी प्रथा पनि उन्मूलन गर्नुहोस्।😢😢😢😢😢😢😢
@srzsrz2049 दुई टै समाजका विकृति छाउपडी प्रथा र एमाले प्रथा नै भनु बिस्तारै उन्मूलन हुँदै छन् 🙏
सुदुरपश्चिम .........
जय भिम❤❤❤ओलिले अध्यक्ष छाेडनु पर्छ अब
एमाले मुक्त नेपाल बनाऔ
एमाले भन्ने देश बाट लखेट्नु पर्छ्र रावल जिन्दबाद
Dhari ramro Bhim rayol 🫡
इ पत्रुकारिता को कुरा सुनेर एमाले हल्लिने वाला छैन बुझ्या हो देश को नम्वर एक पार्टी हुन्छ एमाले 💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good luck 👍👍👍
देशलाई नै एमाले मुक्त नबनाउने हो भने, देश तस्कर र माफियाहरूको चङ्गुलमा फस्छ । शुभकामना ।
Good News❤❤❤❤
एमाले र काङ्ग्रेस नसकिय सम्म यो देश बन्दैन। जसरी पनि ई दुई दललाई सक्कानु पर्छ।
डा ,भिम रावल जिन्दाबाद
Good news
Congratulations bhai 👏👏🌺🌺🌺🌺👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵✊️✊️✊️👍👍👍
Good❤❤❤❤
Bhim kp oli vanda dherai thik xañ ❤❤❤❤
Good news ananda lagyo
Nice da. Vim RaWal g. Great❤❤❤❤❤ ( passion )is politics
समय सदा एकनासले चल्दैन एमालेमा खटपट हुनुबामदेब एमालेमा पस्न खाेज्नु एमालेकाे कुनै ठुलाे राजनिति सस्कार हाेईन देस जनताकाे लागि काम गर्ने यी नेपाली नेतामा कनैसाेच छैन यसले सदाबार गाई जात्रा देखाई रहन्छ ।
अब एमाले को पत्ता साफ निश्चित छ
माकुनेको भन्दा राम्रै सिट ल्याउछ्न भिम रावलले पार्टी खोले भनी। एमालेमा धेरै असन्तुष्ट ब्यत्ती छ्न जो भिम रावल तिर आउछ्न।ओलि रहुन्जेल नेकपा एमाले एकजुट हुन सत्तैन।
जय रास्टवाद भिम रावल ज्यु
मपनी जाँदै छु
भिम रवाल जिन्दवाद
ओँली खड्का मुर्दवाद
Well done paschim
very Good 👍
Bhimrabal sir
शुभ काम 🎉
good
वास्तवमा भन्ने हो भने पुर्वका जाठा नेताहरुले पश्चिममा कार्यकर्ता र नेतालाई हेपेकै हुन तर पश्चिमका नेताहरुले किन बुझ्न चिन्न नचाहेको ?? पश्चिमका नेता र कार्यकर्ताहरु एक भएर बढन जरुरी छ , जुन पार्टीको भए पनि के फरक पर्छ र ।।
Good luck
very good great job Dr Bhim Rawal sir .....jay Nepal 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आज सम्म यमाले थिय ! मैले नि यमाले लाई म बाट निकालिदिय आजै बाट
माधब नेपाल ले पनि अब एमाले लाइ लाइट बालेर खोज्नपर्ने बनाउछु भनेका थिए माधब नेपाल आफै सकियो आफै राष्ट्रिय पार्टी बन्न सकेन
कुनै वमना हामी पनि गन्डमी अन्चलमा धेरै भयको सन्तान हुम आज हाम्रो त्यो ठाउँ छैन तेसैले म भन्छु ठूलो छु भन्न केही दिन हुने रहेछ सबैले सच्नु पर्छ 😊
Right
१० भाईहरु ओलीका कमैया बनेर एमाले मै बसिराख्छन कि छोडछन ?
एमाले कांग्रेस मावबादी तिनै मुक्त नयाँ नेपाल बनाउन पर्छ
सुदुर पश्चिम भिम रावल को नेतृत्वमा अघि बढ्छ
जय भिमरावल
एमाले गुमाले भयो😂😂😂😂😂
एमाले सिनित्त भएर सकिनै पर्छ!भन्ने साम्यवादी ,व्यवहार सामन्तवादी !!
Mero pani support Bhim rawal sir lai
काठमाडौ बालेन सङ भिडेर शून्य हुने भयो भिम रावल सङ भिडेर सुदुरपश्चिम सकिने भयो अब दुर्गा र रबि लामिछाने कति सिध्याउछन त्यो थाहा पाउन ८४ को निर्वाचन पर्खिनु पर्छ
अब यमाले हैन काङ्ग्रेस यमाले माओवादी यो तिनदल रहुन्जेल नेपालमा केहिपनी हुदैन सबैले भुजनुजरुरिछ
एमाले सकिनु पर्छ।
आज पहिरो गयो सामान्य पहिरो त होनि भनेर छोडयो भने भोलि बाढी आउन के बेर?येमालेको सुभ चिन्ताजनक हो है।
Yes
नेपाल बाट येमाले कार्गेस माओवादी खत्म अन्त्य गर्नु पर्छ जरुरी छ
Vimrawol🎉🎉🎉jindhabad
Wow
एमाले जनताको पार्टी हो व्यक्ति गएर केहि हुदैन जनताको जापा एमाले र सुर्य चिन्ह माछ साथि हो 🎉
Jay bhima raol❤❤❤️🎉🎉🎉🎉
👍👍
फेरि फर्किन्छन् खातेहरु, यी चोरहरु जहा भाग पाउँछन् उतै जान्छन् हामी जनता हेरेको हेरै
ओलि देश को धमिरा हो।
नेतृत्व फेरिनुपर्छ ? युवा नेतृत्व चाहिन्छ ओलिवादले सारा पार्टी अहिले बदनाम भएको छ!
Good news🙏🙏🙏🙏
सै गर्नु भो छोडेर भिम रावल निकाल्नु नै ठुलो भुल हो
Nepal
केपी पण्डा आफु तँ पत्तासाप हुने भयो , नेपालमा कम्युनिस्ट क्रान्तिकारी बिचारको पनि बद्नाम गराउने भो ।