इरान'को आ'णविक कार्यक्रमले बिश्वमा परमाणु ब'मको त्रास || Secret Nuclear Programme || Bishwo Ghatana

Поделиться
HTML-код
  • Опубликовано: 6 ноя 2024

Комментарии • 174

  • @Prem_kaidi
    @Prem_kaidi 9 месяцев назад +46

    पश्चिमा हरुको पतन निश्चित छ,जय गोरख 🙏🇳🇵

    • @DhanB.N.MagarDrugaDruga
      @DhanB.N.MagarDrugaDruga 9 месяцев назад +2

      Ani Baun Bad Ko Pani Nepal ma Patan Hunexa Ra yahako Mulbasi Mongol Le Sasan Garnexa

  • @mkgurung1655
    @mkgurung1655 9 месяцев назад +7

    हो सहि हो । ईरान शक्तिशाली हुनैपर्छ ।।

  • @jayaramthapa970
    @jayaramthapa970 9 месяцев назад +22

    कति साथीहरू लाई मन पर्छ र सुनौ सुनौ लाग्छ ।यो कार्यक्रम ❤❤। कुनै कुनै एपिसोड त एकदम चाख लाग्ने र पूरा कार्यक्रम हेरौ र सुन्न मन लाग्छ मलाई त❤

  • @maularai-c8e
    @maularai-c8e 9 месяцев назад +20

    इरानकाे ठिक बिकास

  • @prakashrasaili935
    @prakashrasaili935 9 месяцев назад +36

    इरानी कदम सफल होस

    • @rabin4155
      @rabin4155 9 месяцев назад +2

      इरान ले आतंकबादी संगठन लाई समर्थन गर्छ तेसैले आणविक हतियार बनाउन रोक लगाएको हो! जिहाद भन्दै निर्दोष मान्छेको घाटी रेटने आतंकबादी को हातमा आणविक हतियार पर्यो भने भोलि के होला दुनियाँ को अबस्था? तेसैले खुद मुस्लिम देशहरूले नै इरान को यो गतिविधि लाई बिरोध गरेको छ....

    • @prakashrasaili935
      @prakashrasaili935 9 месяцев назад +3

      @@rabin4155 😀😀गजब मजाक छ । अमेरिका संग हुदा आत्म सुरक्षा अनि इरान संग हुदा आतंक वाद

    • @suracedeshar7318
      @suracedeshar7318 9 месяцев назад

      Yo aatanka badi ko janma garaune pani america nai ho

    • @LMSImmortal
      @LMSImmortal 9 месяцев назад

      ​@@prakashrasaili935 You are Absolutely correct but we know how much destruction nuclear weapons create, so it shouldn't be produced.

    • @ssswdsfsgsgffff
      @ssswdsfsgsgffff 9 месяцев назад

      ​@@rabin4155 budhiman bayakti vaneko timi matrai rahex hai ,,aaj thaha payo ho haiiiii😅

  • @yogeshjungbhattarai4517
    @yogeshjungbhattarai4517 9 месяцев назад +4

    ईरानी कदम सफल होस शुभकामना ईरान लाई।

  • @anilghimire2209
    @anilghimire2209 9 месяцев назад +6

    सफलताको शुभकामना ईरान लाई

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 8 месяцев назад +1

    Eranko..soch..thik.ho

  • @aashishlimbu4801
    @aashishlimbu4801 9 месяцев назад +1

    Dhanebata

  • @harkanechalirai8440
    @harkanechalirai8440 9 месяцев назад +3

    Gyan vardak lagyo , uttam xa👍🙏🇳🇵

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 9 месяцев назад +2

    अत्यन्तै चाखलाग्दो बिसय बास्तु ल्याउनुहुन्छ धन्यवाद सर ❤❤❤

  • @jibansaud1126
    @jibansaud1126 9 месяцев назад +2

    मानव सभ्यता संकट मा पर्दै छ 😢

  • @hardik_malla
    @hardik_malla 9 месяцев назад +1

    इरानलाई बधाई छ।

  • @rahulbista6295
    @rahulbista6295 9 месяцев назад +3

    अब WW 3 नहोला भन्न सकिन्न..अब जे गर्छ ईरान ले गर्छ।यति राम्रो जानकारी मुलक भिडियो लागि धेरै धेरै धन्यवाद छ।🙏🙏🙏👍🙏👍👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @royalfiroz
    @royalfiroz 9 месяцев назад +17

    अमेरिका र उसका सहयोगी देसएले आणबिक बिकास गर्दा केइ हुन्न उत्तर कोरिया इरान पाकिस्तानले उत्पादन गर्दा चाइ सन्सारलाइ संत्रास हुन पर्ने के होला🙄🙄🙄

    • @rabin4155
      @rabin4155 9 месяцев назад

      अरे गधा ईरान ले कति वटा आतंकबादी संगठन लाई समर्थन गरेको छ त्यो पनि हेर्न😡😡😡 यदि आतंकबादी को हातमा यस्तो खतरा हतियार पर्यो भने😡😡

    • @prakashrasaili935
      @prakashrasaili935 9 месяцев назад

      @@rabin4155 हे विद्वान अमेरिका को राजनिति अनि विश्व राजनिति पनि अध्यन गरन

  • @GyanendraShahi111
    @GyanendraShahi111 9 месяцев назад +15

    अमेरिका भनाउँदो कागजी बाघ खरानी हुँदैछ✊
    राजा ल्याऊ,देश बचाउ🙏🇳🇵🇳🇵

    • @freedom5224
      @freedom5224 9 месяцев назад +4

      राजा सँग के भिजन छ त्यस्तो देश बनाउने मुलासाग

    • @mandipgurung21
      @mandipgurung21 9 месяцев назад +1

      सधै हामी किन अमेरिकाको डाहा गर्छौ? जे मा अमेरिका अमेरिका अमेरिका, अमेरिकाको साम्राज्यवाद, हामी अमेरिकाको हैसियत र उसको बराबरीमा कहिल्यै पनि पुग्न सक्दैनौ, सपनाको सपनामा पनि, त्यही भएर अमेरिकाको डाहा गर्छौ!
      जति नै अमेरिकाको डाहा गरेपनि हाम्रो चाहना भनेको युरोप / अमेरिका जाने नै हुन्छ, मौका नपाएर मात्र हो -
      र अर्को कुरा हात हतियार बेचेर, साम्राज्यवादी भएर आज अमेरिका यो स्थानमा पुगेको होइन! उच्च शिक्षा, उच्च विज्ञान/प्रविधी, आफ्नो मेहेनत, सिप, योग्यता, दक्षताले हो - कुनै बेला अमेरिका पनि बेलायतको उपानिवेश थियो! जति बेला अमेरिका भन्ने देश नै बनेको थिएन तर त्यति बेला सम्म हाम्रो देश नेपाल भने बनि सकेको थियो, तर नेपाल आज सम्म पनि विकास हुन सकेन 😭😭😭, नेपाल भन्दा पछि अमेरिकाको एकीकरण भएर "संयुक्त राज्य अमेरिका" भन्ने देश बनेको थियो, जो आजको संसारको महाशक्ति र विकसित देश भएको छ, त्यही भएर हामीलाई डाहा लाग्छ 😭😭😭

  • @kiranmaharjan6461
    @kiranmaharjan6461 9 месяцев назад +2

    Nice news

  • @FsWangdu-ji9st
    @FsWangdu-ji9st 9 месяцев назад +1

    यो सनसार नै सक्नुपर्छ अनि सम्पुर्ण प्राणीजगत सक्किनुपर्छ अनि न रहन्च बास न बज्छ बासुरी !!

  • @कपीलओलि
    @कपीलओलि 9 месяцев назад +1

    हजुरको voice अतिनै मन पर्छ। मलाई तैसैले facebook देखि youtube मा जुदेको म love it your voice

  • @narayankaphle4438
    @narayankaphle4438 9 месяцев назад +1

    ❤❤voish sarai man parxa bisho gatana 🇳🇵🇳🇵🙏🏻🙏🏻

  • @DorchiSherpa-h9e
    @DorchiSherpa-h9e 9 месяцев назад +1

    धेरै राम्रो छ सर

  • @arunlibang4636
    @arunlibang4636 9 месяцев назад +11

    अमेरिकाको एक छत्र दादागिरी खत्तम गर्नको लागि इरानको आणविक कार्यक्रम सही छ हाम्रो नेपालमा पनि परमाणु बम बनाउन सुरु गर्नु पर्छ भारतको दादागिरी खतम गर्न चाइना सँग हात मिलाएर आणविक भट्टी संचालन गर्नु पर्छ भरातलाई च्यालेन्ज गर्नको लागि नत्र जहिल्यै भारतको हेपाइ सहेर बस्नु पर्ने अवस्था रहीरहने छ जय नेपाल आमा ❤❤❤।

    • @mandipgurung21
      @mandipgurung21 9 месяцев назад

      सधै हामी किन अमेरिकाको डाहा गर्छौ? जे मा अमेरिका अमेरिका अमेरिका, अमेरिकाको साम्राज्यवाद, हामी अमेरिकाको हैसियत र उसको बराबरीमा कहिल्यै पनि पुग्न सक्दैनौ, सपनाको सपनामा पनि, त्यही भएर अमेरिकाको डाहा गर्छौ!
      जति नै अमेरिकाको डाहा गरेपनि हाम्रो चाहना भनेको युरोप / अमेरिका जाने नै हुन्छ, मौका नपाएर मात्र हो -
      र अर्को कुरा हात हतियार बेचेर, साम्राज्यवादी भएर आज अमेरिका यो स्थानमा पुगेको होइन! उच्च शिक्षा, उच्च विज्ञान/प्रविधी, आफ्नो मेहेनत, सिप, योग्यता, दक्षताले हो - कुनै बेला अमेरिका पनि बेलायतको उपानिवेश थियो! जति बेला अमेरिका भन्ने देश नै बनेको थिएन तर त्यति बेला सम्म हाम्रो देश नेपाल भने बनि सकेको थियो, तर नेपाल आज सम्म पनि विकास हुन सकेन 😭😭😭, नेपाल भन्दा पछि अमेरिकाको एकीकरण भएर "संयुक्त राज्य अमेरिका" भन्ने देश बनेको थियो, जो आजको संसारको महाशक्ति र विकसित देश भएको छ, त्यही भएर हामीलाई डाहा लाग्छ 😭😭😭

    • @ssswdsfsgsgffff
      @ssswdsfsgsgffff 9 месяцев назад

      ​@@mandipgurung21 american chatu vakt ,,duniyama asanti layaune nai america ho,,itihas aakha kholer her balla america ko dada giri thaha hunx

    • @mandipgurung21
      @mandipgurung21 9 месяцев назад

      @@ssswdsfsgsgffff कसरी ल्यायो अमेरिकाले अशान्ति, के अमेरिकाले प्रथम विश्व युद्ध गरेको थियो? के अमेरिकाले दोस्रो विश्व युद्ध सुरु गरेको थियो?? प्रथम विश्व युद्धमा जर्मनीले अनि दोस्रो विश्व युद्धमा जर्मनी र जापानले गरेको अत्याचार चाहिँ????
      प्रथम विश्व युद्धमा जर्मनीले अमेरिकालाई नचालाको भए अनि दोस्रो विश्व युद्धमा जापानले अमेरिकालाई नचालाको भए अमेरिका युद्धमा भाग लिने नै थिएन!!
      अमेरिका नभएको यो संसार नै आतंकरी र आतंकवादी संगठनले कब्जा गरेको हुन्थ्यो!!

  • @anjalihitang7478
    @anjalihitang7478 9 месяцев назад +7

    खैरेहरुको अत्याचार र अपराध र हस्तक्षेपलाई रोक्न पनि अरु देशले नि अणु बम बनाउन जरुरी छ ।

  • @arjunkhanal9610
    @arjunkhanal9610 9 месяцев назад +1

    राम्रो लागो ।

  • @mohannathdangal3997
    @mohannathdangal3997 9 месяцев назад +1

    दुनियाँले परमाणु बम बनाउदा संसारमा केही न हुने अझै उस्को जयजयकार गर्ने,इरानले त्यही बम बनाउदा दुनियाँको टाउको दुख्ने ए प्रभु यो कस्तो असमानता ?? इरान आफ्नो परमाणु कार्यक्रम मा सफल होस शुभकामना !🎉🎉

  • @rajusubba6926
    @rajusubba6926 5 месяцев назад

    अमेरिका,युरोप र इजरायल लाई मात्र आणविक हतियार राख्न अधिकार छ र? इरान पावरफुल हुनैपर्छ। आतंककारी इजरायल लगायत यसका मतियारहरु नस्ट हुनैपर्छ।

  • @krishnalamichhane905
    @krishnalamichhane905 9 месяцев назад +2

    Good 👍 news Good luck 🤞 iran❤❤

  • @sarfarajansari-v5s
    @sarfarajansari-v5s 8 месяцев назад

    Akdamai best

  • @niraularaj577
    @niraularaj577 9 месяцев назад +1

    Ekdam ramro lagyo

  • @rudramani777
    @rudramani777 7 месяцев назад

    Informative 👍

  • @alexkep7635
    @alexkep7635 9 месяцев назад

    ईरान लाई थप प्रतिबन्ध लगाएर नाटो ले आक्रमण गर्नु पर्छ।

  • @KishorChand-i3z
    @KishorChand-i3z 9 месяцев назад +1

    Jaya bisho ghatana balaram srestha❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @budhatamang4591
    @budhatamang4591 9 месяцев назад +3

    की त कसैले बनाउनै नहुने थियो
    बनायो पछि जसले सक्छ उसले बनाउँदा हुन्छ ।

  • @thapababu732
    @thapababu732 9 месяцев назад +1

    ❤❤❤ all team

  • @ABC99965
    @ABC99965 9 месяцев назад +1

    Regular ❤

  • @ajayghimire1487
    @ajayghimire1487 9 месяцев назад +1

    Good evening hjur ❤❤❤

  • @DhanB.N.MagarDrugaDruga
    @DhanB.N.MagarDrugaDruga 9 месяцев назад

    Hami Mulbasi Mongol Eakjut ra Power ful Hunai Parxa Natra Saranathi Dusta Baun Xetri harule hamilai Dabauxa Jaya Mulbasi Hami Mongol Jaya Dr Gopal Guruna

  • @mroli2461
    @mroli2461 9 месяцев назад +11

    इरान को र amirica को दुस्मनि किन हो तेस्को video बनौनु त अनि को shahi तहा हुन्चा amirca ले आफु ले चै atom बोम bom बनाउने अरुलाइ नदिने

    • @suracedeshar7318
      @suracedeshar7318 9 месяцев назад

      America le Iran ko scientist lai mareko ani Iran ko senapati lai mareko le ho dushmani vayeko

  • @abinraja
    @abinraja 15 дней назад

    Good

  • @RamBahadurArgeja
    @RamBahadurArgeja 9 месяцев назад +2

    Good job

  • @SAJJanSuDHa
    @SAJJanSuDHa 9 месяцев назад

    12:12 litsened carefully 💠thank you 😊

  • @anumgr8
    @anumgr8 9 месяцев назад

    हरे कृष्ण 🙏
    ज जस्ले बम बनायेका छन तिनै लाई खतम बनाउन।अरु लाई केही नहोस ।हरे कृष्ण 🙏🙏🙏

  • @RabnbzhsbahUzjnsnsnkxxz
    @RabnbzhsbahUzjnsnsnkxxz 9 месяцев назад +1

    बलराम सर अब यौटा भिडियो फ्रान्स का सुपरस्टार फुटबल खेलाडी केलियन यम्बाब्बेको बारेमा बनाउनुन❤❤❤🎉🎉🎉🎉

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 9 месяцев назад

    आशा गरौ कुनै पनि देशमा आणविक हतियार प्रयोग गर्ने कुनै शंकाहा नेताको जन्म नहोस्

  • @AjitRai-j5p
    @AjitRai-j5p 8 месяцев назад

    नेपाली विद्वान् हरुको कमेन्ट हेर्न आको छक्कैपरेमत एत्रो विद्वान हरुदेसमा हुदाहुदै हाम्रोदेस कसरी पछिपर्यो भनेर

  • @khadkatika8637
    @khadkatika8637 8 месяцев назад

    Good Iran

  • @madanshrestha3063
    @madanshrestha3063 9 месяцев назад

    वल्डकाे सबै भन्दा ठुलाे आतंककारी देश अमेरिकामा परमाणु हमला गरेकाे भए हुनथियाे।

    • @freedom5224
      @freedom5224 9 месяцев назад

      मिनेटमा सिध्याइदिन्छ 😂 5500 सय आणविक बम छन्।😂 इरान जस्ता दस वटा देश खतम हुन्छन् 😂

    • @madanshrestha3063
      @madanshrestha3063 9 месяцев назад

      @@freedom5224 त्यसैले भियतनाम र अफगानिस्तान बाट चाेर जस्तै रातारात भगेकाे हाेला।

  • @samshernegi2857
    @samshernegi2857 9 месяцев назад

    बिस्वलाइ खतरा होइन बेलायत र अमेरिकालाइ खतरा हो

  • @enlightme5933
    @enlightme5933 9 месяцев назад

    Ramro cha❤ tara choto mitho video bhako bhae jhanai ramro hunethyo eutai kura 3, 4 choti bhanu bhanda..

  • @aashishlimbu4801
    @aashishlimbu4801 9 месяцев назад

    ❤danebata

  • @prempun528
    @prempun528 9 месяцев назад

    बेलायत आफुले राख्ने इरानले र नराखोस् भन्ने किन? अनि विनाश अरु देशको मात्रै हुने हो कि उसको देशको पनि?

  • @safalyatrai7410
    @safalyatrai7410 9 месяцев назад

    गाजामा धेरै अत्याचारको बदला ईरानले लिनुपर्छ

  • @martinkulung6346
    @martinkulung6346 9 месяцев назад

    जय अमेरिकी

  • @damodarpaudel5693
    @damodarpaudel5693 9 месяцев назад

    आफूहरु मात्र शक्तिशाली बनेर संसार तर्साउने मानसिकता बोकेका अंग्रेज र अमेरिकीहरुको पञ्जाबाट संसार धेरै अलग धलक भइसक्यो तर उनीहरूको सोच बदलिन सकेन 🙏🙏

  • @ramjibista9891
    @ramjibista9891 9 месяцев назад +1

    इरान, उत्तर कोरियाको आणविक कार्यक्रमले त्रास उत्पन्न हुने अनि अमेरिका रुस चीनबाट चै नहुने यस्तो किन नि?

  • @ashok-zu9il
    @ashok-zu9il 9 месяцев назад

    आफूहरुसँग चाहिँ जति भए पनि केही नहुने वा शान्तिको लागि भन्ने, अरूले बनाए खतरनाक भन्ने, यो पश्चिमा सोचले नै पृथ्वीमा युद्ध शुरू भएको हो। परमाणु हतियार हुनु राम्रो होइन तर आफू संग मात्र हुनु पर्छ भन्ने सोच नै नकारात्मक हतियार हो।

  • @samratkharel2012
    @samratkharel2012 9 месяцев назад

    War is not a solution .

  • @ramcpofficial
    @ramcpofficial 9 месяцев назад

    End of western hagemony

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 9 месяцев назад

    जस्तो सुकै हतियार बनाए पनि विश्व ध्वस्त हुने सम्भावना रहँदैन यो संसार लाई चलाउने कुनै सक्ती छ त्यो सक्ती ले हिजो सातियुग तिर्त्या युग द्वापर युगमा ब्रम्हा अस्त्र शिव अस्त्र प्रयोग हुन दिएन अहिले भोलि पनि हुँदैन

  • @bhimrai3237
    @bhimrai3237 9 месяцев назад

    रसिया,अमेरिका संग हजाराै आणविक वम हुदा केहि नहुने ईरानले वनाउदा हाहाकार हुने...? 😀😀 पश्चिमा राष्ट्रहरुकाे ज्यादती अन्त हुनुपर्छ

  • @kebalkarki6523
    @kebalkarki6523 9 месяцев назад

    हजारौं परमाणु बम हुने अमेरिका खतरा नहुने एउटा परमाणु बम बनाउदा विश्व तर्सिनुपर्ने ???

  • @janardanpaudel4994
    @janardanpaudel4994 9 месяцев назад

    सारा संसार डराएको छैन ईरान संग!! तपाई डराउनू भाको छ? अमेरिकन र यूरोपियन यूनियन माँ रहने र उनिहरूको मातहत माँ रहने डराका छन।। अब ती ब्रिटिश र अमेरिकनलाई सोधनू त, तिमिहरुले त्यही अस्त्र र खोस्टा माफिया राजनीतिक विचार ले कती देशहरु र जानता सकाएउ भनेर??

  • @Sandip2-nembang2
    @Sandip2-nembang2 9 месяцев назад

    नया साथीहरु यता तिरनि आउनु हैत

  • @devilaldevilal-i9d
    @devilaldevilal-i9d 9 месяцев назад

    Iran is very good

  • @bibashgiri9382
    @bibashgiri9382 9 месяцев назад

    TOI-15b ko barema video chaiyo

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 9 месяцев назад +1

    युराेप अमेरिकाले ईराकलाई पनि यस्तै आक्षेप लगाएर आक्रमण गरेकाे थियाे। याे पनि उनीहरुकाे ईरानमा आणविक हतियार प्रयाेग गर्न रचेकाे प्रपञ्च हाे।
    ईरान तहनहस वनाए पछि पछि ISIS जस्ता संगठन आफैले उत्पादन गरेर मुद्दा डाईभर्ट गर्ने छ।

  • @deepaksatyal1618
    @deepaksatyal1618 8 месяцев назад

    अमेरिका रूस चिन जस्ता देश ले बनाऊदा हुने अरू ले बनाऊन न
    हुने ........ अब नेपाल मा पनि बनाऊँनु
    पर्छ । अन्यथा देश काे अस्तित्व संकट मा पर्नेछ ।

  • @santoshpoudel256
    @santoshpoudel256 9 месяцев назад +1

    I Love america great America

  • @dandapaniadhikari2576
    @dandapaniadhikari2576 9 месяцев назад

    अमेरिकासँग त्यति धेरै अाणविक बम हुँदा त्रसित हुनुनपर्ने , तर इरानले अाणविक बम बनाउने बित्तिकै त्रसित भइहाल्ने अवस्था कुन कुन मुलुकमा होला ?

  • @brockdp7109
    @brockdp7109 9 месяцев назад +1

    Best of Luck Iran

  • @Manlilaclub
    @Manlilaclub 8 месяцев назад

    हाहाहा,अचम्म: अरुले उहिले देखि बना बनायै छ, भण्डार बनाएर राखे राखै छन् रे त सर !!

  • @rajinratna1923
    @rajinratna1923 9 месяцев назад

    Thank you sir. It is our expectations from you to share information about 5000 years book found in Egypt

  • @mandipgurung21
    @mandipgurung21 9 месяцев назад

    Video को topic इरानको आणविक बारेमा, तर comment मा अमेरिकालाई गाली गर्ने अनि डाहा गर्नेहरु मात्र 😭
    सधै हामी किन अमेरिकाको डाहा गर्छौ? जे मा अमेरिका अमेरिका अमेरिका, अमेरिकाको साम्राज्यवाद, हामी अमेरिकाको हैसियत र उसको बराबरीमा कहिल्यै पनि पुग्न सक्दैनौ, सपनाको सपनामा पनि, त्यही भएर अमेरिकाको डाहा गर्छौ!
    जति नै अमेरिकाको डाहा गरेपनि हाम्रो चाहना भनेको युरोप / अमेरिका जाने नै हुन्छ, मौका नपाएर मात्र हो -
    र अर्को कुरा हात हतियार बेचेर, साम्राज्यवादी भएर आज अमेरिका यो स्थानमा पुगेको होइन! उच्च शिक्षा, उच्च विज्ञान/प्रविधी, आफ्नो मेहेनत, सिप, योग्यता, दक्षताले हो - कुनै बेला अमेरिका पनि बेलायतको उपानिवेश थियो! जति बेला अमेरिका भन्ने देश नै बनेको थिएन तर त्यति बेला सम्म हाम्रो देश नेपाल भने बनि सकेको थियो, तर नेपाल आज सम्म पनि विकास हुन सकेन 😭😭😭, नेपाल भन्दा पछि अमेरिकाको एकीकरण भएर "संयुक्त राज्य अमेरिका" भन्ने देश बनेको थियो, जो आजको संसारको महाशक्ति र विकसित देश भएको छ, त्यही भएर हामीलाई डाहा लाग्छ 😭😭😭

  • @bijayadawadi1228
    @bijayadawadi1228 9 месяцев назад

    Dai please make one video about Munich Disaster

    • @bijayadawadi1228
      @bijayadawadi1228 9 месяцев назад

      Dai please make one video about Munich Disaster of Manchester United

  • @ranthapa9595
    @ranthapa9595 9 месяцев назад

    This credit goes to usa

  • @lokendrakhadka3298
    @lokendrakhadka3298 9 месяцев назад

    Aba hamile Pani dherai socne bela aayko dekhinxha youth haru jagnu parxha desh Lai jogauna Naya bidhi Ra sasan ko khoj garnu parxha.

  • @kebalkarki6523
    @kebalkarki6523 9 месяцев назад

    सारा देशले परमाणु बम राख्न हुने अनि ईरानले बनाउन नहुने भन्ने कहिँ कतै रामायण महाभारत बेदमा लेखेको छ ???

  • @Sujata_ghalan
    @Sujata_ghalan 9 месяцев назад

    Nice episode 👍👍

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 9 месяцев назад

    अमेरिक ले किन अरु को चासो खोजि निन्दा जहिले पनि गर्छ उसले चाहिँ जे गरे पनि हुन्छ यो कस्तो तरिका हो

  • @panthihari4077
    @panthihari4077 9 месяцев назад +3

    अमेरीका बेलायत लगायत देशहरूले बनाएका परामाणु हतीयारले कुखुरा मार्ने र ईरानले बनाउने हतीयारले मान्छे मार्ने होला त्यही भएर त्रास फैलीएको होला नी त

  • @kailashoffical6993
    @kailashoffical6993 9 месяцев назад +1

    🙏🙏❤️❤️🙏🙏

  • @blackdiamond2384
    @blackdiamond2384 9 месяцев назад

    पश्चिमा हरू संग आरबिक हतियार हुदा केही नहुने ईरान संग हुदा यो खाते पश्चिमा हरूको किन टाऊको दुखेको ,,,,,😂😂😂

  • @DhanB.N.MagarDrugaDruga
    @DhanB.N.MagarDrugaDruga 9 месяцев назад

    Nepal Ma Pani Saranathi Dusta Baun Xetri ko Sasan Patan Hune Din Aunexa Jaya mulbasi Mongol

  • @mohanrajjoshiktmnepal
    @mohanrajjoshiktmnepal 9 месяцев назад +1

    ❤❤❤ first comment ❤❤

  • @Santoshofficial555
    @Santoshofficial555 9 месяцев назад +1

    Thanks for 2k subscribe 🙏❤️

  • @premkarki4608
    @premkarki4608 9 месяцев назад

    congratulation iran

  • @aslamimagyar6303
    @aslamimagyar6303 8 месяцев назад

    खैरे त्रसित भए सारा संसार त्रसित ! खैरेले गु खाए साराले खानै पर्ने ? धत, घण्टा जस्तो समाचार

  • @hemantrumbaofficial7644
    @hemantrumbaofficial7644 9 месяцев назад

    अमेरिकाले हरेक महिना आणविक बम निर्माण गर्दा केही नहुने इरानले आफ्नो सुरक्षार्थ गर्दा तलाई टाउको दुख्ने यो बलराम भन्ने मान्छे पनि कतै पस्चिमा बाट परिचालित व्यक्ती त होइन?

  • @dineshkc-km4ms
    @dineshkc-km4ms 9 месяцев назад

    😱😱😱😳😳😳

  • @fullknowledge44
    @fullknowledge44 9 месяцев назад +1

    Aajako jankari sahrai ramro lagyo😅❤😮😂😊
    Ma पनि ramro भिडियो banauxu तर kasaile herdaina😭!🙏❤️

  • @JamesMajhi-bh4rg
    @JamesMajhi-bh4rg 9 месяцев назад

    Bro tapilai western countries mann pardaina ho ke uranium nai thaa xaina ani Europe ra usa sanga jhan Katie hola sochnus ta

  • @kr1100
    @kr1100 9 месяцев назад

    Ramro prastuti. Tara dherai wota episodes herda yeuta kuro barambaar notice bhaye jasto feel bho. Eutai kura multiple times mention gare jasto feel hunchha. Same sentence repeated bhaye jasto. Hope u will check on that.

  • @kamisherpathing5599
    @kamisherpathing5599 9 месяцев назад

    ❤❤❤❤

  • @nimadaosyangbo7526
    @nimadaosyangbo7526 9 месяцев назад

    Sara bishow haena hola. Us rah usko sathi haru hola😂

  • @KaluDai111
    @KaluDai111 8 месяцев назад

    औरिकाले जानी जानी नहुने नहुने हाल्ला फैलाएर युरोपलाई एकजुट गरेर जसरी नि आफू सधै राज गर्ने दाउ हो😂

  • @inmanoranjan
    @inmanoranjan 9 месяцев назад

    Nepal ma pani vanxa aba 😅

  • @rajendrathagunna2894
    @rajendrathagunna2894 9 месяцев назад

    सर यो विभिन्न देशको currency value कसरी निर्धारण गरिएको हुन्छ यसबारे एउटा भिडियो बनाउनुस् न है कृपया🙏🙏

  • @prashannatamang5216
    @prashannatamang5216 9 месяцев назад

    Biswo ghatana naxutai heren jati yeta

  • @rnstha
    @rnstha 9 месяцев назад

    Pravu iran ko atomic energy le haina yo sansar ma usa ko atomic power le trash bhako ho !

  • @hemantbohara2422
    @hemantbohara2422 9 месяцев назад

    Kun din yo nuclear weapons godam ma padkinchh Ani maja aauchh