What went wrong with Sandeep Lamichhane? How the incident happened? Biswa Limbu

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 400

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +88

    होटेलका प्रत्येक कोठामा १८ वर्ष भन्दा मुनिका
    युवतीसंग यौन सम्बन्ध नराखौं, नत्र १२ वर्ष जेल
    बस्ने कोठा यत्तिको सुबिधासम्पन्न हुँदैन भनेर 😳
    अनिवार्य सुचना टासौं अन्तिम घडीमा धेरैको बुद्धि
    फिर्नपनि सक्छ,🤔 जनहितमा जारी👈️ 🤭 🙏

  • @deepakbasnet1661
    @deepakbasnet1661 2 года назад +70

    भाद्र १ गते नगरकोट होटलमा बलात्कार भएको मानिस
    फेरी ५ गते दिनभर त्यहि बलात्कारी सग किन घुम्न जान्छ ?
    यदि केटीको इच्छा विपरित
    एक पटक बलात्कार भएको हो भने
    उक्त पुरुष सग त्यो केटीलाई डर हुन पर्ने हो
    तर फेरी राती ११ बजेर ५५ मिनेटमा होटल किन छिरिन्छ ?
    केटीको अभिभावक पनि त होलान नि !
    नाबालिक छोरी रातभर हराउदा नि खाेजि नगर्ने
    समााजमा हामी कस्तो सस्कार रोप्दै छौं ?
    होटलमा सिसि क्यामेरा त रहेछ नै
    क्यामेरामा सन्दिपले जबर्जस्ति घिसार्दै लगेको छ कि
    दुबै जना मस्किदै होटल छिरेको छ ?
    फुटेज सार्वजनिक गरौ न ।
    युरोपियन मुलुकमा १३-१६ वर्ष,
    अस्ट्रेलिया, ईटाली, जर्मनी, पोर्चुगलमा १४ वर्ष,
    एङ्गोला र फिलिपिन्समा १२ वर्ष, जापानमा १३ वर्ष,
    नर्थ अमेरिकामा १५ वर्ष,
    साउथ अमेकाको धेरै देशमा १४ वर्षलाई यौन हद वर्ष तोकिएको छ
    तर नबुझेको कुरो
    यौन सक्षमतालाई कानुनको धाराले मापन गर्ने कि
    मेडिकल जाचले ?
    मौसममा भएका परिवर्तन, हावापानी, खानपान,
    व्यायाम आदीको कारण वास्तविक उमेर भन्दा छिटै
    आजको बच्चा युवा अवस्थामा प्रवेश गरिरहेको छ ।
    १७ वर्ष ३६४ दिनको हुदा नाबालिक
    अनि १७ वर्ष ३६५ दिनको हुदा बालिक ।
    यो विषय आफैमा सोचनिय हुन्छ ।
    प्रेम पश्चातको यौन र जबर्जस्ति गरिएको यौन ।
    कसलाई बलात्कार मान्ने ??
    के बहस आवस्यक छैन र ??
    यदि कानुनले नाबालिक उमेर भनेर तोकिएको व्यक्ती
    प्रेममा परेर यौन सम्बन्धमा पर्दछ भने
    यौन सम्पर्ककर्ता बलात्कारी ठहर्छ र
    कानुनी सजायको हकदार हुन्छ भने
    आफ्नो सन्तानको गतिविधि माथि निगरानी नगर्ने
    अभिभावकलाई गैर जिम्मेवार ठानेर
    तिनलाई नि कारबाहीको दायरामा ल्याउनु पर्छ ।
    सन्तानलाई सस्कार दिने,
    उनिहरूको गतिविधिमा निरिक्षण गर्ने काम कसको हो ?
    बहस आवस्यक छ ।

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 года назад +19

    यदि कुटपिट गरेर नै आफ्नो मज्जा लिएको हुन भने त कारबाही हुनुपर्छ।र यो झुठो हो भने त्यो बालिकालाई जिउदै जलाइ दिए हुन्छ

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 2 года назад +23

    त्यो आरोपहरु सबै झुट साबित भयो भने आरोपीत बालिकालाई के सजाय हुन्छ ?? किन कि त्यहाँ त एउटा इज्जत मान प्रतिष्ठाको कुरा छ यसको के कस्तो कानुनमा उल्लेख गरिएको छ। कृपया भनिदिनुस #Biswa limbu sir.

    • @khim-rs8
      @khim-rs8 2 года назад

      Teslaii minis banda nahuda sammw jell halnuu parxw kinw ki aafoii bujhnuss

  • @sarmilakunwar4061
    @sarmilakunwar4061 2 года назад +1

    के को बालिका बालिका भनेर सम्बोधन गर्नु भएको त्यो बालिका होइन भालू हो अर्कालाई यस्तो आरोप लागाउन पाइँदैन

  • @xettriram1112
    @xettriram1112 2 года назад +18

    नेपालमा सुपरईस्टार लाई गिराउने राेग लागे छ
    विश्व लाई काेराेना

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 2 года назад +3

    देव खनालको हात रैछ सन्दीपलाई फसाउने

  • @subhakhadka4010
    @subhakhadka4010 2 года назад +24

    जुन sandip लामिछाने लाई teo nabaalika सँग parichaye garaunu nai साथी को sandip माथि sadentra racheko huna sakne अनुमान garna milne huda teo sandip ko साथी को पनि राम्रो अनुसन्धान hunuparxa,प्रगति dekhna nasakne sathiharunai hunxan vanne Paulshah ko केश ले पुस्टि garxa

  • @narendralimbu9912
    @narendralimbu9912 2 года назад +1

    महिला पुरुस बराबर हुन भन्ने कानुनले पुरुसलाइ मात्र सजाय हुने कानुन परीमार्जन गर्नु आबस्यक भएको छ, यो जनताको माग हो।

  • @pratimashrestha9876
    @pratimashrestha9876 2 года назад +7

    सफलता पाउनु मात्र महानता हुदैन, आफ्नो status लाई maintain गरिराख्न सक्नु नि पर्छ । अहिले नै सजाय पाउदैन भने, भोलिका दिनमा नि महान ब्यतिहरुले यहि कुरा दोह्राउछन् । कानुन सबैको लागि बराबर हुनुपर्छ । सजाय पाउनु पर्छ ।

    • @pratimashrestha9876
      @pratimashrestha9876 2 года назад

      nirdos Pal shah ni jail ma xa, sandip ni farar vaisakyo, aba k kurne ho??

    • @pratimashrestha9876
      @pratimashrestha9876 2 года назад

      Bolyo ki polyo, modern time vanera k garnu, pothi baseko ajhai sahadainan logne manxe...

    • @pratimashrestha9876
      @pratimashrestha9876 2 года назад

      Yeah, U2.

  • @goldhongrai608
    @goldhongrai608 2 года назад +7

    "हजारौं गोलिको छर्राले नढलेको एक योद्धा यौन लालसाले गर्दा ढल्ने गर गर्छ ।

  • @srijanarai3116
    @srijanarai3116 2 года назад +33

    जो पीडित हो उसलाई यो नाबालिक हक,कानुनको धारा उपधारा केहि थाहा छैन। अहिले पनि पीडित प्रताडित नै छ्न।
    हामि जस्तो सामान्य मान्छेले सिधा सोच्ने हो भने कानुनको हद धारा उपधारा भन्दा नि आफ्ना बच्चालाई अनुशासनमा राख्न जरुरी देखिन्छ।
    छाडा मान्छेहरु🙄🙄

    • @mespangrai5240
      @mespangrai5240 2 года назад +3

      दुनिया भरिका सभ्य देस हरुको कानुनले यौन सम्पर्क बारे २ कुरा भन्छ-
      1. नाबालिग संग सम्पर्क गैर कानुनी हुन्छ र दोसीले कडा सजाय पाउछ( कम उमेरकाले माने पनि)
      2. उमेर पुगेकाले पनि yes भनेको छ कि छैन, र yes भने पनि त्यो भन्ने छ्यमता छ कि छैन ( जस्तै मन्द बुद्दि भका, अथवा मादक पदार्थ/ ड्रग ले लट्ठ पारेको बेला yes भने पनि मान्यता हुन्न र सजाय हुन्छ )

  • @gurungbhim5504
    @gurungbhim5504 2 года назад +22

    आइमाइहरुले धेरै फसाउन थाल्यो कानुन अलि परिबर्तन गर्नु पर्यो। नेपाल मा महिला भन्दा पुरुस धेरै पिडित छन त्यै पिडित मध्य म पनि एउटा ब्यक्ती छु तेसैले यो विषयमा गम्भीर भएर विश्लेषण हुनु जरुरी छ।

    • @susmitapraja6485
      @susmitapraja6485 2 года назад

      ठिक भन्नुभयो मेरो husband लाई पनि फसाईसकि एउटी नाबालिका भनौदी कात्तिके कुकुर नि ले😬😡

    • @jennex6740
      @jennex6740 2 года назад

      Ho soalty ma pani pidit ho yar aaemae le j vana vayo bole vayo

  • @genashlimbu5302
    @genashlimbu5302 2 года назад +4

    गल्ती केटाकै र छ यो समचारले भने अनुसार रात परेर होटेल लगे तर कोठा या बेट अलग हुनु पर्त्यो अर्को दिन भरी घुम्न गए पनि राती बेलाइमा घर पुरौनु पर्ने थियो

  • @upendrahanggam3971
    @upendrahanggam3971 2 года назад +1

    मेरो विचारमा शन्दिप दोशिनै हुन् यो नेपालको कानुन मात्र नभएर मानवअधिकारमा पनि लागु हुने कुरा हो 18 वर्ष भन्दा मुनिका नाबालिक ठहरिन्छ शन्दिपकै कारणले अन्तरास्ट्रिय मानवअधिकारको ल पनि चेन्ज हुनुपर्छ भन्ने नेपाली जनतालाई लागेको छ भने नेपालि जनता आफै सर्बैसर्वा हुन खोज्नु मात्र हो त्यसो हो भने अदालत किन चाहियो मानवअधिकार किन चाहियो नेपालि जनतालाई ?

  • @junamagar9973
    @junamagar9973 2 года назад +1

    Dherai Ramro news updates garnu huna tapai le I belive you

  • @themaharjanfamily
    @themaharjanfamily 2 года назад +22

    If someone does it even he is aware of law and regulations then he should be punished. Doesn't matter if he is hero or national player.

  • @gurunganuradha3487
    @gurunganuradha3487 2 года назад +5

    बिचरा सन्दिप भाइ 😭
    अाफ्नो देश को नाम संगै नेपाली खेलकुट क्षेत्रलाई उच्च शिर्खमा पुराएको थियो
    थुक्का बेकार छ नेपाली समाज ती नाबालिका भनाउदो 😈 केहि गर्न्दै गरेका गर्न लागेको मान्छे हरु लाई किन यस्तो हुन्छ ?
    धिकार छ नेपाली समाज
    कति नै राम्रो काम गरेनी नेपाली समाज लाई पचेन

  • @mespangrai5240
    @mespangrai5240 2 года назад +5

    दुनिया भरिका सभ्य देस हरुको कानुनले यौन सम्पर्क बारे २ कुरा भन्छ-
    1. नाबालिग संग सम्पर्क गैर कानुनी हुन्छ र दोसीले कडा सजाय पाउछ(कम उमेरकाले माने पनि)
    2. उमेर पुगेकाले पनि Yes भनेको छ कि छैन र भने पनि Yes भन्ने छ्यमता छ कि छैन ( जस्तै मन्द बुद्दि भका, अथवा मादक पदार्थ/ ड्रग ले लट्ठ पारेको बेला Yes भने पनि मान्यता हुन्न र सजाय हुन्छ )

  • @sudipbaniya3643
    @sudipbaniya3643 2 года назад +19

    I am not a person related to law or not even a law student. But in my opinion she used Dev Khanal to connect with Sandeep in social media.

  • @sirjanagahatraj1348
    @sirjanagahatraj1348 2 года назад +1

    म यौटा नारी हु।सबै कुरा बुझ्नु 🥰तर नेपाल अलिकति राम्रो काम गर्ने लाई फसाउने भनेको यिनी उमेर न पुगेका नारी भाइरल हुने हरु छ्न।थुक्क।😡
    पहल लाई त फसाई त्यो समिक्षा भाइरल ले😡अब त्यसको सौता नि भेटिन्न पुगि सन्दिप लाई फसाउने।😡
    यिनी नारी लाई बहिष्कार गरौं ।

    • @dolkhaligyang4244
      @dolkhaligyang4244 2 года назад

      Tyo khatini haru manxeko pragati dekhna naskeko ho aru khi Haina

  • @padambdrpun3710
    @padambdrpun3710 2 года назад +3

    ल फेरि अकों मच्छी फसिहालेयो गुड

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +1

    नेपाल को सेर मार्केट उछाल मा छ डलर घटयो नेपाली करनसी बड्यो बलात्कार भन्ने ब्यबसाय ले, करणी मा सफाइ मिले पनी सजाय र पैंसा तोकिन्छ र निर्दोष लाइ जेल मा थुनिन्छ ,

  • @binunicerai8349
    @binunicerai8349 2 года назад +3

    अब केटा हरु ले कुनै पनि नगरित हेरेर मात्र घुम्ना जाने बेला भयो है केटीको उमेर सोदेर मात्र बोल्ने समय आयो।होसियार बस्ने बेला भयो केटा हरु

    • @jeewanlimbu4829
      @jeewanlimbu4829 2 года назад

      सहमति मै भएपनि केटिहरुले चाहेमा ब्लतकार को उजुरि दिएमा फसिनेनै हो उपाए छैन हो

    • @sandeshdahal1552
      @sandeshdahal1552 2 года назад

      yo ktt ko jaatt yestai ho kei kura mildaina ani case thokdinxan

  • @binitaneupane3798
    @binitaneupane3798 2 года назад +21

    God bless uhh sandy dada😭😌

    • @Kirati-lr6mx
      @Kirati-lr6mx 2 года назад

      Balatkari lai God Bless harey oi Talai pani Hotel lagera xiraunu Parney Ho

    • @az-movie8667
      @az-movie8667 2 года назад

      यो भाई पनि रिपोर्टर् हो र ? मलाई त केहि साचो जस्तो नि लाग्दैन यो भाई कुराहरू पहिले देखि नै हो नेपाली खेलाडीलाई माया र समान् गर्नु पर्छ है सबैले

    • @binitaneupane3798
      @binitaneupane3798 2 года назад

      @@Kirati-lr6mx Ta khate lai aarka ko comment ma reply garna jaruri xa rw ma je pa bhanam😠😠ani arko kura taile sandy dada le balatkar gareko dekya xas🤔🤔sandy dada aaropit ho balatkari hoina bujis ni 😠😠😠😠

    • @Kirati-lr6mx
      @Kirati-lr6mx 2 года назад

      @@binitaneupane3798 eaa taile dekehexas ? Mula Thulo kura garxas talai pani Hotel ma Tero Kta le lagera Ghusai Deyera Ma Talai chindina Vanyo vane k Garxas eaa mula saag

    • @sulavpandit2981
      @sulavpandit2981 2 года назад

      @@Kirati-lr6mx oe vai k ho tero bolni para vayena hai

  • @ghayal1979
    @ghayal1979 2 года назад +2

    ज्यानमारालाइ भन्दा सहमतिको यौन सम्बन्धलाई ठुलो अपराध मानेर मिडिया,प्रहरी,अदालत पछि परेको देख्दा बडा अचम्म लाग्छ।
    बोका खोज्दै होटल रुमसम्म पुगेर आफैं चुक्कल लगाउने कस्तो नाबालिक? कत्रो नाबालिक?

  • @amritapun5044
    @amritapun5044 2 года назад +1

    सुन्नुहोस महा पुरुषहरु अब देखि 18 वर्षकी केटी संग संभोग गर्ने त के लभ गर्ने कल्पना पनि नगर्नुहोस् .... पिलिज मेरो विन्ती छ !!!! नत्र के हुन्छ पल देखि सन्दिप सम्मको केसले बताउँछ ।। त्यसैले आफूलाई कन्ट्रोल गर्नुहोस् किनकि संभोग नै जिन्दगीको अन्तिम लक्छे होइन.....

  • @Sharosa
    @Sharosa 2 года назад +1

    नेपालमा कि त १७००० ले गर्यो कि त १७ वर्ष ले गर्यो।।
    हुन पनि त १० लाखको सवाल छ त ।।

  • @anonymouscomments4657
    @anonymouscomments4657 2 года назад +7

    Man I was his fan when he was Playing in Lahore Qalandars
    💔 🇵🇰

  • @Chisobhaneko
    @Chisobhaneko 2 года назад +4

    Yo podcast idea is very good Biswa ji!! You are going to be the biggest podcaster! Since you have broadest knowledge than the existing podcasters

  • @missika9275
    @missika9275 2 года назад +38

    It’s 16 in many countries .. but if country had law then it needs to be followed .. .. we recently had Paul shah case .. if this incident is true then Sandeep should be punished .. by now everyone should know no physical relation with under 18 even if it is consented especially when there is big age gap ..

    • @Yoji123
      @Yoji123 2 года назад +4

      What is a big age gap 🤣😂 if people are in love they don’t care about age see priyanka married 10 years younger man it’s just the law that’s creating an issue

    • @tashinamgyal9715
      @tashinamgyal9715 2 года назад +2

      Miruna mgr lai pani bolau Ra lama ko kura clear garnus .

    • @mespangrai5240
      @mespangrai5240 2 года назад +3

      @@Yoji123 Priyanka's husband may be 10 years younger but he was not underage(17 or less) when they got married!

    • @Laas_play
      @Laas_play 2 года назад

      Kei bhanna sakkina, 17 barsa ko umer ma ni bujhnu ra afai decision kina sakinxa . Fasauna nai jaal racheko ho ki kanun ko faida rachera

    • @tashinamgyal9715
      @tashinamgyal9715 2 года назад +2

      @@Yoji123 japaitei . Priyanka nabalak hora ?

  • @sushilaupreti1992
    @sushilaupreti1992 2 года назад

    अब कसैले पनि टपर हुनु भए न नत्र बलातकारकाे सिकार भईहाल्नु पर्छ

  • @srijan.life6137
    @srijan.life6137 2 года назад +1

    जाहा सम्म मलाई लाग्छ यस्ता घटना मा देश लाई प्रतिनिधित्व गर्ने देशकोगहना को रुपमा मानिने कलाकार र खेलाडि मा कुनै आरोप लाग्दा आरोप पुष्टि नहुन्जे गोप्य राखिनु पर्छ यो दुबै पछ्यको लागि उचित हुन्छ साथै नागरिक हरु र बालबालिका हरुको लागिपनि राम्रो हुन्छ यस्ता घटनाले बालबालिका मा कहिलेकाही नराम्ररी प्रभाव पार्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @omthapamagat3293
    @omthapamagat3293 2 года назад

    यस्ता बच्चलन नारीहरू सँग सबैलाई बच्नको लागि अाग्रह गर्दछु,,,
    किनकि तपाईं हामी सबैजना एकदिन फस्ने निश्चित छ,,,

  • @jscomm8501
    @jscomm8501 2 года назад +1

    यस्तो एक तर्फि भिडियो नबनाएको नै राम्रो त्यो रनमति केटि खुशि खुशि होटलको ढोका बन्द गरेको सिसि टिभि फुटेजमा देखिएको छ।

  • @chandrabdr7059
    @chandrabdr7059 2 года назад

    कपलकलपित समचार सम्रेषण गर्नु यति सभ्य हुनु जरुरी छैन

  • @umeshlimbu760
    @umeshlimbu760 2 года назад

    नेपाल देश मा नर पिचास हरु को जनसंख्या धेरै बृदि भईरहेको छ बाँकि देश हरु मा बलत्कारी हरु लाई फाँसी को सजाय छ ।नेपाल देश मा किन् नहुने ?

  • @kanchan-qf5dz
    @kanchan-qf5dz 2 года назад +1

    हैन सेलिब्रेटि भन्दैमा अगालो हालेर भेट्नजानु पर्छ त🤔? यक पटक जबर्जस्ति गरेपछि यो मानछे ठिक रैन छ भनेर पुलिसकोमा जान्छनकि फेरि पटकपटक उसैको कारमा बसेर मोजमस्ति गर्नजान्छन🤔?

  • @HauwaOnlineTv
    @HauwaOnlineTv 2 года назад

    sewaro

  • @chimsivlog3211
    @chimsivlog3211 2 года назад +1

    बालिकाको नाम र फोटो नि हेर्न पाए हुने थियोे

  • @a.bi4470
    @a.bi4470 2 года назад

    बिहे गर्छ भन्ने लाेभमा फसेजस्ताे छ सुरुमा केटि अनि सन्दीप्ले सबैतिर बलग गरेपछि मुद्वा हालेजस्ताेछ केटिले आफुले साेचेजस्ताे नभयसि मुद्वा हालेजस्ताे छ

  • @meeragurung7308
    @meeragurung7308 2 года назад

    Patrakar g what happen to Miruna magar n lama case, no report

  • @ratanban2217
    @ratanban2217 2 года назад

    भिईसीलाई रागु चाहिए रागु जान्छकी भिईसी जान्छ ऐस को उतर नेपाल सरकार लाई सुच्छु

  • @मेरोदेशमेरोप्रेम

    ओइ मुला लिम्बू त मुला न्यायाधीस नबन। न्यायाधीस कै जस्तो कुरा गरिस त

  • @krishnakaliraj5200
    @krishnakaliraj5200 2 года назад

    तो कस्ती केटि हो तेस्को फोटो किना नदेखाको दुइजना गको भनेसी दुवै जनाको फोटो हुनु परोनी संदिप फस्नुनै पुलिसको कमजोरी हो संदिप लाई फसाउन खोज्नु नै नेपाल नै फस्नु हो

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 2 года назад

    याे दुबै जान केटि लाई हाे सरकार ले कारबाई गर्नु पर्नि

  • @greenland7976
    @greenland7976 2 года назад

    फुर्बा र मिरुनाको जस्तो चै ग्याम नहोस है बिश्वजी यो बिषयमा

  • @parishrestha9762
    @parishrestha9762 2 года назад

    पल को केस हेर्यो होला नि सन्दिप जि मत भन्छु बिदेस बाट जिकाऊना सक्दैन भनि नआय पनि हुन्छ ऊहि बसेर वकिल लगाय हुन्छ किनाकि काल र सरकारी मुद्दा यऊटै हो बिचार गर्नु केभना खोज्दै छु मैले

  • @alishasigdel5787
    @alishasigdel5787 2 года назад

    True

  • @malatibudathoki1523
    @malatibudathoki1523 2 года назад

    सबै भन्दा आमा बाबू ले आफ्नो छोराछोरी लाई राम्रो संग कियर गरौउ यति होस्टेल राखिएको हो भने किन कस्को अनुमती दिए बाहिर जान पहिला तेता जान्न चाहान्छौउ🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 2 года назад +7

    महिला अधिकार बढी भएको छ कानुनको दुरुपयोग भएको छ ।मन मिल्दा मेला नमिल्दा झमेला 🤬🤬🤬

  • @aswingiri3517
    @aswingiri3517 2 года назад

    मलाई अचम्म लाग्छ केटी मान्छेको मात्रै इज्जत हुन्छ,केटाको नाम सार्बजनिक गर्ने केटीको नाम चाहीँ किन न भन्ने,

  • @VV-vo6xm
    @VV-vo6xm 2 года назад

    मित्र चाहींने नचाहीने कुरा नगरौं यहाले यसरी भनदै हुनु हुन थियो की शायद वारदात हुदां तपाई पनी त्यो ठाउॅंमा हुनुहुन थियो ।

  • @prabeshsangharsh1147
    @prabeshsangharsh1147 2 года назад

    युटुबेहरु पत्रकार हावा खबर नफैलाउ आधिकारी न्युज भए मात्र बनाउ

  • @MaheshSinghdhami-ti1xl
    @MaheshSinghdhami-ti1xl 6 месяцев назад

    Justice for Sandy 25❤❤❤❤

  • @kesharithapa426
    @kesharithapa426 2 года назад

    छोरी होइन अब नेपालमा छोरो बचाउ अभियान संचालन गर्नु पर्यो नत्र यस्ता अभिभावकले छाडा छोडेका नाबालिकहरुले धनाढ्य तथा सेलिब्रेटीहरु संग सानिध्यता बढाइ कानुनको आडमा १ रातको १० लाख उसुल्ने धन्धाले व्यापकता पाउन सक्छ। सावधान !

  • @binakandel4133
    @binakandel4133 2 года назад +6

    Justice for Paul shah and sandepp lamichhane

  • @tashinamgyal9715
    @tashinamgyal9715 2 года назад

    Miruna mgr lai pani bolaunus interview ma
    .she have to clear about lama news

  • @ThulungNara
    @ThulungNara 2 года назад +2

    बदमास पो रछ सन्दिपत, हैट!🙆🤣

  • @reciperai8588
    @reciperai8588 2 года назад +5

    Sandip is definitely guilty. He should be punished as per law of our country. No need to protect him bishwa dai. Let him be punished as his crime 😤

    • @shawnfrost7848
      @shawnfrost7848 2 года назад

      Hajur jasto Judge vaye tah sabh Nepali kta haru marne chan.

    • @reciperai8588
      @reciperai8588 2 года назад

      @@shawnfrost7848 hajur Paul shah n sandip lamichane le kta haru lai ramro lesson sikako cha.abo aru kta haru jail najanu ko lagi waha haru le crime anusar sajay chai paunu parcha.Galti gareko chaina bhane punishment pani nahos🙏

  • @ganeshrokaya4057
    @ganeshrokaya4057 2 года назад +5

    Nepal ma superstar haruko life damage grny nai nabalika haru bayo.. khatai😭

  • @arjunwongbabhlon6219
    @arjunwongbabhlon6219 2 года назад

    Jindagi चैट हो,,

  • @ganicherpa9459
    @ganicherpa9459 2 года назад

    🙏🙏

  • @sangitarai6070
    @sangitarai6070 2 года назад

    धन्यबाद भाई

  • @ajitrai6858
    @ajitrai6858 2 года назад

    यो नेपालको नाबालिग हरु आफू थिक ठाउ मा बासदैना आरु लाई दोष लागाउ छ

  • @prakritibudhamagar3598
    @prakritibudhamagar3598 2 года назад +1

    यो सरासर फसाउने चाल हो रहेछ सन्दीप ले बलात्कार गर्दा बित्तिकै पिटयो भनेको छ किन फेरि संगै अर्को दिन पुलिस कहाँ गईनन

  • @maheshacharya8808
    @maheshacharya8808 2 года назад

    फसाइएको हो अरु केही होइन सन्दिप निर्दोस छन

  • @kalpanarai4675
    @kalpanarai4675 2 года назад

    यो सब झुटो हो त्यो नकचरि लाई के भनौ खै आफ्नो इज्जत त खराब गरि सन्दिप लामिछाने को इज्जत मा पनि नराम्रो संग दाग् लगाई दि । 😡😡😡😡😡

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 2 года назад

    पक्कै जस्मिन ओझाको हात छ यस्मा पनि🙄🙄😡😬😬

  • @Santa968
    @Santa968 2 года назад

    १६ वर्ष देखि बैसाको उन्मात हुन्छ ति माथी विश्वमा नाम राखेको ब्याक्तिलाइ कस्ले छोड्छ।सारिरिक सम्बन्ध हुन्छ तेति भए पछि श्रीमति हुन्छु भनेर मख्ख पर्छन तर केटाले career र age ले रोक्यो अन्तत मलाइ सम्बन्ध मात्र भयो कि धन कि मन नमिले पछि बलात्कार भनेर उजुरी भयो॥

  • @smanand1234
    @smanand1234 2 года назад

    Sandeep Lamichhane needs to be punished. He is not innocent, he is just high. He became high because of money, performance and glamor.

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +3

    नेपाल बलात्कारको देश भनेर चिन्निने समय नाआउला भन्न सकिन्न , किन कि महिला अधिकार ज्यादै भको छ

  • @yamudash_limbu
    @yamudash_limbu 2 года назад +1

    के हुदै छ नेपालमा !

  • @pradipbabu5493
    @pradipbabu5493 2 года назад +12

    Kati Dukha lagxa tyao Cricket fan Lai tha hunxa 😭Exam vanda important hunxa jaile Mero lagi cricket

    • @susantpuri777
      @susantpuri777 2 года назад

      yeah bro😔

    • @pradipbabu5493
      @pradipbabu5493 2 года назад

      @zee cinematography Tmi vanda dheraii padyako xu hola Ani tmi vanda kaam bhyako hola aaja samma 😏😏

  • @dommagar215
    @dommagar215 2 года назад

    अरु केही होइन उमेर ले गर्दा पैसा कमाउने बातो भएको छ।

  • @narendramagar803
    @narendramagar803 2 года назад

    गारो छ जिन्दगी अब गरो भयो अब पल को जस्तै हुने होला यो हैट सायद यो पल को भन्दा कम नहोला जे गर्छ १७ बर्ष मुनि को केटि ले गर्छ गरो छ केटा हो १७ बर्ष मुनि को केटि देखि सामाधान केटाहरु हो

  • @MARGARET-bs8sh
    @MARGARET-bs8sh 2 года назад

    मलाई चित्त बुजेन त्यो केटिको नाम गोप्य राख्दा

  • @nebhupalrai4740
    @nebhupalrai4740 2 года назад

    योसब कसैको प्लान हुन सक्छ” पल शाहालाई जस्तै- -

  • @jibansingh4703
    @jibansingh4703 2 года назад

    तिमी जस्ताले गर्दा नै निर्दोष लाई दोशी भन्छ्न

  • @deshbhaktarai4762
    @deshbhaktarai4762 2 года назад

    first time tapai ko news ramro lagena abo herdina

  • @jinr7447
    @jinr7447 2 года назад +2

    Whatever you said in this video if thats true than its not consent. You said sandeep also beat her , so that means he is forcing her. You said he had booked room at hotel in Nagarkot but the lady went on the car and asked him to drop her at the hostel. This means he had it already planned. She said the hostel is closed at 8 and but still they went to the hostel but its was already 11 and it was closed. Meaning she is making every effort to avoid the inevitable consequences. Then he said he will book two seperate room so he is trying to assure her that she will be safe. He called the hotel now we don’t know if there was only one room available or he just told her that only one is available. It is clear what his intensions were.
    We all are big fan of sandeep he had made all of us very proud. But that doesnot mean he is saint. This has to be investigated thoroughly and if he is culprit then he should face the consequences.

    • @sarswatiadhikari100
      @sarswatiadhikari100 2 года назад

      Nagarkot Resort's owner said sandeep le VIP room book garekai thiyena bhanera,Dubai jana aayera khusi hudai eutai khaja set khaayera ek arka laai khulaayera niskeko bhandiyo....
      Kk hune ho ea bhagwaan

  • @arunsubba68
    @arunsubba68 2 года назад

    धेरै गलती अामा बुवा पनि हात किन केटा ले जतिसुकै जानुपर्छ भनेर राति राती अामा बुवा ले जानू किन दिएको छोरी लाई छोरी को अामा बुवा पनि थाहा थियो होला।
    नायक पल शाहा को केस।

  • @milan0250
    @milan0250 2 года назад

    सन्दिप लामिछने जी कन्या लाई भेटेर केन्या जानु भयो केन्या फापेयो कन्या फापेन 😭😭😭😭😭

  • @kesharithapa426
    @kesharithapa426 2 года назад

    सि सि टि भि मा त केटो अघि लगाएर २ कदम पछि केटी कोठामा छिडेर उनैले चुकुल लगाएको देखिन्छ रे त हौ। अझ चुकुल लगाउँदा केटो तिर फर्केर के के भनेकी पनि देखिन्छ रे त अनि यो पिटपाट र कुटपिट कँहाबाट आयो ?

  • @namsanglimbu5824
    @namsanglimbu5824 2 года назад

    तेत्रो टाइम चै त्यो केटी ले के हेरेर बस्यो।होस्तल +साथी लाई मा फोन किन नगरेको हावा मा फसयो।

  • @nishpakshashah3548
    @nishpakshashah3548 2 года назад

    महिला लाई ठाउमा राख्नुपर्छ भन्थे बुढापाकाले ठिक रैछ महिला अधिकार को धेरै दुरुपयोग भयो जे गरेपनि हुने जे भनेपनि हुने?????अन्तर्राष्ट्रिय जगतमा चर्चा कमाएको एक खेलाडिको अनुहार परिचय केही नसोचि खुलाउने अनि त्यो सुत्दा मत्लब नलिने खुसि हुने अनि पछि बलात्कार भन्ने कलँक केटीको नाम फोटो केही नहुने कस्तो न्याय पत्रकारिता हो यो? यदि भोलि आरोप झुठो सावित भएमा अन्तर्राष्ट्रिय रुपमा सन्दिपको करियर मा लागेको दाग को जिम्मेवार को हुने ? पत्रकार हरु पनि झोलेहरु हुन टाईटल राख्न नजान्ने हरु र कानुन त के भन्नु😥🙏

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 2 года назад +3

    मत कै बोल्नै सकेको छैन बिस्व दाई जब पल को फैसला सुने अनि कै बोल्नै सकेको छैन म तै भर सन्दिप को भिडियो हेरिन पुरा धेरै दुख लागेको छ मलाई

  • @arjunbasnet7145
    @arjunbasnet7145 2 года назад

    sandip lai minus garna kt kohi bata sanchalit hunu pardachha.

  • @amritdhungana07
    @amritdhungana07 2 года назад +28

    Nepal is going to loose a great capitan,a great blower , a hope for Nepali cricket fans 😥💔

  • @DreamsBoyManoj
    @DreamsBoyManoj 2 года назад

    𝑮𝑭 /𝑩𝒇 मा याे कुरा सामान्य हैन र🤦‍♂️🤦‍♂️

  • @krishnanembang2448
    @krishnanembang2448 2 года назад

    १६ बर्ष नै कायम हुदा राम्रो होला उमेर

  • @KaranSingh-ku9kl
    @KaranSingh-ku9kl 2 года назад

    खैत बलतकार भयकाे केटि मेडियामा किन नआयकाे त

  • @sanoaccount3440
    @sanoaccount3440 2 года назад

    नाबालिका भयेकाे भये किन परपुरस सग घुमन निसफिकरि एउटा केटा सग घुमछन धेरेाे फेसबुक हेरछु केटालाइमात्र गलति देखायेर हुदेाेन केटिहर पनि धेरेाे छाडाछन

  • @sarbinkhatri3241
    @sarbinkhatri3241 2 года назад

    यो सबै जोटो साबित होस् भगवान

  • @prataprai5278
    @prataprai5278 2 года назад +2

    नब बाली भन्ने नकचरी को नाम पनि सार्वजनिक गर्नु पर्यो नि सर

  • @cristalaalemagar9079
    @cristalaalemagar9079 2 года назад

    पुरुष ले मात्र गल्ती गरेको छैन यस्मा केटी को पनि गल्ती छ यदि पुरुष लाई सजाय हुन्छ भने केटी लाई पनि सजाय हुनु पर्छ , यस्तै हो भने केटी हरु ले कुनै पनि केटा लाई छद्ने वाला छैन केटी मान्छे लाई सजिलो हुँदै छ थुक्क ...!

  • @arjungm52
    @arjungm52 2 года назад

    के हुदैछ हाम्रो नेपाल् मा को होला त्यो केति?

  • @guanchandrashakya
    @guanchandrashakya 2 года назад

    miruna sanga interview chahiyo

  • @juliyabk4708
    @juliyabk4708 2 года назад

    सते कुरा केहो निर्पछे साथ छानबिन गरुनु पयो आज भोलि नाम दाम कमायका मान्छे लाई केटी ले पनि फसाउछन्न र नाम र दाम कमायक केटा मान्छे पनि नाबालक केटी हरु माया जालमा फसायर बलात्कार गर छन् ।

  • @abenoyepthomi2
    @abenoyepthomi2 2 года назад

    Omg wt hpn in Nepal n I'm a girl but enjoying time not think anything confused