Action KING Shiva Shrestha as KALKA in Pakistani Movie Hum Eik Hain (हामी एक हौं). Movie as Medicine

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 17

  • @suneelthapa9758
    @suneelthapa9758 Месяц назад +2

    नेपाल को महानयक राजेश हमाल शिव श्रेष्ठ एक्सन किङ .. भुवन सर सदाबहार अब्बल रोमान्टिक हिरो

  • @Skandakumar2
    @Skandakumar2 Месяц назад +1

    Shiva sherestha nice

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 Месяц назад +1

    हो,जबर्जस्त रहेछ।

  • @avyudayakhanal7203
    @avyudayakhanal7203 Месяц назад +2

    Great

  • @gobrikogobre5698
    @gobrikogobre5698 Месяц назад +1

    Purano Nepali film Hami ek haun laai hindi ma dubbed gareko raichha hw...ke ko pakistani film

    • @The-BrainBites
      @The-BrainBites  Месяц назад

      @@gobrikogobre5698 होइन, यो पाकिस्तानी फिल्म हम एक हैं हो । यसलाई नेपालीमा डब गरेर हामी एक हौँ को नाममा उति बेला चलाइएको थियो। शिव श्रेष्ठले 26 वटा जति पाकिस्तानी फिल्म खेलेका छन् ।

  • @bjaygurung562
    @bjaygurung562 Месяц назад

    😂😂😂😂

  • @bambahadurkhadka7862
    @bambahadurkhadka7862 Месяц назад +1

    गाडी को नं नेपाली छ। पोलिस van मा प्रहरी लेखेको छ।प्रहरी को टोपी मा नेपाली manogram छ।कलाकार नेपाली छन् भने movie Pakistani कसरी भयो।

    • @The-BrainBites
      @The-BrainBites  Месяц назад

      @@bambahadurkhadka7862 यो फिल्म नेपाल, पाकिस्तान र बंगलादेशका निर्माता मिलेर बनाएको हो । पाकिस्तानमा हम एक हैं, नेपालमा हामी एक हौँ । शुटिङ चाही नेपालमा पनि भएको हो

    • @GovinSubba-iy3sy
      @GovinSubba-iy3sy Месяц назад

      यो पाकिस्तान र नेपाल दुई देश बिच बिचको लगानीमा बनेको फिल्म हो जुन समय नेपालमा पञ्चायती बेवस्था थियो र तेस समय नेपाल पाकिस्तान र बंगलादेश संग कुनै कुनै फिल्म दुई देश बिचको सहकार्यमा पनि हुने गर्थ्यो र पाकिस्तानमा उर्दुमा भन्दा पनि हिन्दीमै डब गरेर चलाउने चलन थियो र नेपालमा चालाउदा नेपाली भाषामा डब गरेर चलाउने गरिन्थ्यो र नेपालीमा डबिङ्ग चाँहि मुम्बईमा गर्ने गरिन्थ्यो किनकी तेस समयम नेपालमा स्तरीय क्वालीटीको डबिङ्ग हुँदैन थियो र यो पाकिस्तानमा हम एक है भन्ने नामले चिनिन्छ र नेपालीमा हामी एक हौं भनेर चिनिन्थ्यो र मैले यो फिल्म नेपाली भर्जन र पाकिस्तानी दुबै भर्जन हेरेको छु र अन्य अरु पनि छन् पाकिस्तान बंगलादेश संग मीलेर 80 को दशक मा बनाइएको फिल्महरु र तेस समय नेपाली हिरोहरुमा शिव श्रेष्ठ जस्तो हिरो नै थिएर जो नेपाल राष्ट्र र अन्तराष्ट्रीय स्तरमा पनि हिरोको क्रेज जमाउन सक्ने र भुवन केसीले पनि पाकिस्तानी र बंगलादेशी फिल्म खेलेको छ

  • @rumba_tumba_zumba_kumba
    @rumba_tumba_zumba_kumba Месяц назад +1

    Pakistani film industry is the greatest in world 🎉🎉

    • @kamalrai55
      @kamalrai55 Месяц назад

      Not is it was

    • @rumba_tumba_zumba_kumba
      @rumba_tumba_zumba_kumba Месяц назад +1

      @@kamalrai55 it was bigger then Hollywood Bollywood it won 500 Oscars and everyone knows the Pakistani movies and actors all around the world...only lucky people got to work in Lollywood