आदरणीय दिदि बरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ्ग ज्यु र प्रिय भतिज उदियमान लोकदोहोरी गायक राम छन्त्याल को यो मिठो दोहोरी प्रत्यक्ष सुन्दा नै आनन्द आएको थियो अहिले प्रदेश वाट युट्युब मा हेर्दा सुन्दा ऐतिहासिक लाग्यो|सारै खुसि लाग्यो |धन्यवाद छ दिलु मगर ज्यु यति राम्रो दोहोरी प्रस्तुत गर्नुभएको मा🙏🙏🙏🙏🥰🥰🥰
आहा कती मिठो प्रस्तुती साथमा लोकप्रीय आदरणीय दिदी शर्मिला गुरुङ ज्यु सम्पुर्ण टिम को निकै उत्कृष्ट। यस्तै अरुपनि पुराना भाकामा प्रस्तुति दिनुहोला भन्न चाहन्छु दिलु जि 🙏👍❤️
दिदी अनि दाइ भाका लयले मन छोयो अलिकति बुझिन वन माली सु सार गर ए हैन मलाई चाहिएको भमरा ( हो वन अनि जंगलको रक्षक गर्नु स्याहार समरक्षण खोजेको होईन बिनाश ) माया अनि प्रेम को शब्द जस्तो लाग्यो दिदी दाइ कति बुझे मेरो दिमाग😂
सबै मौलिक गायकगायिका मलाइ मनपर्ने मौलिकता भन्दा बाहिरानजानु कतिमिठो रामभाइ सर्मिला दिदिको मिठोदोहोरि सफलताको शुभकामना सबै टिमलाई
अाहा स्वारका खानी हरु सबै जनमा सम्मान ❤❤
आयो आयो पुरानो मार्मिक भाका लोक प्रीय गाइका सर्मिला र राम चन्द्र को घम्सा घम्सी साथिहरुलाइ धन्यबाद
आदरणीय दिदि बरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ्ग ज्यु र प्रिय भतिज उदियमान लोकदोहोरी गायक राम छन्त्याल को यो मिठो दोहोरी प्रत्यक्ष सुन्दा नै आनन्द आएको थियो अहिले प्रदेश वाट युट्युब मा हेर्दा सुन्दा ऐतिहासिक लाग्यो|सारै खुसि लाग्यो |धन्यवाद छ दिलु मगर ज्यु यति राम्रो दोहोरी प्रस्तुत गर्नुभएको मा🙏🙏🙏🙏🥰🥰🥰
कति रामाे गित सुन्न मन परयाे 👌👌👍️👍️💚❤️
आहा!!! असाध्यै मिठो लाग्यो🙏❤️
Awesome diju❤❤ 🎉 We miss our childhood memories
आहा मार्मिक दोहोरी💐👌👌सम्मान छ सम्पुर्ण मा💐🙏🙏
नमस्कार अत्यन्तै मिठो भाका सलल बग्यो गण्डकी सारै मन परेको भाका आदरणीय Sharmila gurung सङ्ग गाउने मौका मिलेको छ सबैले हेरेर माया गर्दिनुस❤
आहा कती मिठो प्रस्तुती साथमा लोकप्रीय आदरणीय दिदी शर्मिला गुरुङ ज्यु सम्पुर्ण टिम को निकै उत्कृष्ट। यस्तै अरुपनि पुराना भाकामा प्रस्तुति दिनुहोला भन्न चाहन्छु दिलु जि 🙏👍❤️
धन्यवाद ! हजुर 🙏🙏😍
Aakha koty mitho geet hora ramro xa sabai Lai Mero namaskar xa hajur ho ok thank baii ram sir Ra sarmila didi ko ramro xa
Wow dami ati marmik song❤❤❤❤❤❤
दामि❤❤🎉🎉
दाम्मी छ
यो honi गीत bhaneko
Jhorle patakokey sarai sechho le ❤❤❤🙏🙏🙏🙏👍👍👍👍
Aahaa Kati ramilo sons🙏🙏🙏🙏
❤❤❤🎉🎉आहा कति रमाइलो ❤❤❤❤🎉🎉🎉
दिदी अनि दाइ भाका लयले मन छोयो अलिकति बुझिन वन माली सु सार गर ए हैन मलाई चाहिएको भमरा ( हो वन अनि जंगलको रक्षक गर्नु स्याहार समरक्षण खोजेको होईन बिनाश ) माया अनि प्रेम को शब्द जस्तो लाग्यो दिदी दाइ कति बुझे मेरो दिमाग😂
नमस्कार म दिलु मगर विशेष गरि मौलिक भाकाहरुलाई समेट्ने कोशिस गर्ने छौ । के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला 🙏😍😍
@aaa
Super song
Aaha mitho purano geet sunna paiyo
Dilu timle ra maile kaile gamne hor,paan fule pachheuri (Lahure)😂😂
❤❤❤
Nice
आहा
❤️
🙏Congratulations
🙏
Nice❤❤❤❤❤❤
❤❤
👍️
🌷
💜👍️👍️👍️👍️👍️👍️👍️💟
❤Wow
Good
❤❤❤
❤❤❤❤