अद्वितीय रागिस्वर दुबै जनाको। आश बहादुर दिलु दुबै प्रती सम्मान छ। हजुरहरुको राग भरी भाका सुनिरहन पाउँ, मित्र खिम छन्त्यालज्यू एबम् सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
नमस्कार 🙏 सम्पुर्ण लोक प्रेमी मन हरुमा ठाडो भाका हस्ती आदरणीय आस बहादुर बुवा शीत गाउने प्रयास गरेको छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला 🙏🙏🙏😍😍😍
नमस्कार सम्पूर्णलाई दिलु मगर र आस बहादुर बि.क को लमजुङ्गे ठाडो भाकामा दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है।कृपया मन परे सेयर पनि गरिदिनु होला है🙏❤
दिलु नानी प्रतिभाशाली गायिका हुनुहुन्छ। उहाँलाई मैले प्रत्यक्ष नभेटे पनि म जन्मिएको ठाउँबाट उहाँको गाउँ देख्न सकिन्छ । हामी जहँ जन्मी हुर्कियौं त्यहींको लवज, परिवेशसँग घुलमिल भइन्छ । हाम्रो लवज परिवेष आफ्नै भेगसँग णेल खान्छ । यो लमजुङको ठाडी भाका मलाई यानीमायाँ जत्तिकै प्यारो लाग्छ । यो जटील पनि छ । यसलाई गाउन हाम्रो लवज र परिवेश पनि मिल्नु पर्छ । यानीमायाँ गाउँदा दिलुलाई एकदम सुहाउँछ।
Malai atinai man perni bhaka ho lamjunge thado bhaka mitho shwore ki dhani dilu baini rw Aash bdr dai lai hirdaye dekhi nai dhannebad 🙏❤️🌹 afno kala sanskriti ko jagerna garidinu bhye xa
अद्वितीय रागिस्वर दुबै जनाको।
आश बहादुर दिलु दुबै प्रती सम्मान छ।
हजुरहरुको राग भरी भाका सुनिरहन पाउँ, मित्र खिम छन्त्यालज्यू एबम् सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
धेरै धेरै धन्यवाद मित्र❤
नमस्कार 🙏 सम्पुर्ण लोक प्रेमी मन हरुमा ठाडो भाका हस्ती आदरणीय आस बहादुर बुवा शीत गाउने प्रयास गरेको छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला 🙏🙏🙏😍😍😍
Bhutsiknmilneriisokke
दिलु बहिनी र अंश बहादुर दाइ लाई धेरै धेरै धन्यवाद र दिलु लाई 1 लाखौं धन्यवाद
❤❤❤
🙏🙏लम्जुङ्गे ठाडाे भाका मलाई सारै मन पर्छ ❤️❤️💛💛💙💙💜💜💚💚💗💗💗💖💖💖💝💝 मलेसिया बाट हेर्दै हाे
Thank you ❤
साहै राम्रो छ अगि्रम शुभकामना
❤❤❤
Ramro xa, badhai hajur haru lai 🎉
प्रतिक्रियाको लागि धन्यवाद ❤
आहा कति मीठो गित❤❤❤❤🎉🎉🎉🎉
❤❤❤
Ramro xa safaltako Suva kamana dilu bain n ash Bahadur dai ani Sampurna team lai❤❤❤❤
Thank you ❤
उमेर ले बूढो भय पनि मन बूढो हुदैन कडा गाउनु भयो सम्मान छ हजुर लगायत सम्पुर्ण टिमलाई 🙏💙
प्रतिक्रियाको लागि धन्यवाद ❤
गाउँ घर कै याद र झझल्को मेटियो धन्यवाद ❤❤❤❤
Thank you ❤
Daameee ❤❤❤❤❤
प्रतिक्रियाको लागि धन्यवाद ❤
नमस्कार सम्पूर्णलाई
दिलु मगर र आस बहादुर बि.क को लमजुङ्गे ठाडो भाकामा दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है।कृपया मन परे सेयर पनि गरिदिनु होला है🙏❤
Congratulations Baini Dilu
❤❤
Nice song
प्रतिक्रियाको लागि धन्यवाद ❤
नमस्कार 🙏सम्पुर्ण कलकार हरुलाई म हाल कुवेत देखि हेर्दैछु मलाई गाउन त आउदैन तर पनि लम्जुङे ठाडो भाका सरै मन् पर्छ म सुर्खेति भए पनि
❤❤❤
❤राम्रो अति राम्रो❤भोटे वडार(पछिल्लो टुक्का नदोराई गाउदा अझ सुनमा सुगन्ध हुनिथियो कि)
प्रतिक्रियाको लागि धन्यवाद ❤
Good voice and good tuka dadako
Naman xa sabai thado vaka premi haru lai
Thank you so much ❤
दिलु नानी प्रतिभाशाली गायिका हुनुहुन्छ। उहाँलाई मैले प्रत्यक्ष नभेटे पनि म जन्मिएको ठाउँबाट उहाँको गाउँ देख्न सकिन्छ । हामी जहँ जन्मी हुर्कियौं त्यहींको लवज, परिवेशसँग घुलमिल भइन्छ । हाम्रो लवज परिवेष आफ्नै भेगसँग णेल खान्छ । यो लमजुङको ठाडी भाका मलाई यानीमायाँ जत्तिकै प्यारो लाग्छ । यो जटील पनि छ । यसलाई गाउन हाम्रो लवज र परिवेश पनि मिल्नु पर्छ । यानीमायाँ गाउँदा दिलुलाई एकदम सुहाउँछ।
Thank you
Congratulations
प्रतिक्रियाको लागि धन्यवाद ❤
Malai atinai man perni bhaka ho lamjunge thado bhaka mitho shwore ki dhani dilu baini rw Aash bdr dai lai hirdaye dekhi nai dhannebad 🙏❤️🌹 afno kala sanskriti ko jagerna garidinu bhye xa
Thank you ❤
सबै सबै मा नमस्कार अाज त ठुलि दिदी नाचनु नै भएन त🎉
❤❤❤
Hami nepali haruko pahichan ho yo main thado vaka ho ra jagarna gari rakh
Nu parxa sadabar
Thank you so much ❤
❤❤❤❤❤❤
Nice
❤️
अास्बादुरकाे साेरभेडिखरकेकाेज्ेस्ताे
❤❤❤
🙏
👍️
🌷
नमस्ते सम्पुर्ण लाई ,,? धेरै राम्रो लायो फेरि आर्को भाक दुई आउन परेयो,,तर , यो बासुरी बन्द गर्नुपरेयो ठाडो भाका मा ,,यो बासुरिले लास्तै खल्लो बनायो ,,
प्रतिकृयाको लागि धन्यवाद ❤
Llllllllllllllllllllllllllooooooooollllllllllpp00😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
🥰🥰