😂😂😂 hellooo krishna brother, how are you? Hope all good, of course Balen doing dood job. He have to move on.... and krishna, you also doing great job. God bless you and all off us.❤ Jay Nepal....
नाम चाहि खुलामञ्च तर वास्तविकतामा कमाउमञ्च भयो । खालीठाउॅ अन्त कहिकतै पनि छैन भएको त्यहि एउटा ठाउँमा पनि जो कोहि जान पाउदैन । के पैसा नहुनेहरूलाई राज्यको सार्वजनिक ठाउमा निषेधित गर्न मिल्छ ? सार्वजनिक ठाउमा पनि पैसा ! हिजोको राणा र राजाकै शैलीलाई निरन्तरता दिने काम कति जायज छ ? यो त राज्यले नै लुट धन्धा चलाइरहेको छ । दिनदाहाडै सर्वसाधारण नागरिकलाई लुटिरहेको छ । यस्तो काम तुरून्त बन्द होस्
Huge respect for mayor balen shah 🙏
भिजनै भिजनले भरिएका बालेन ज्यूलाई सलाम!!🇳🇵🇳🇵💪💪🙏🙏
Good luck balen sir
,,.
Huge respect for balen shah❤❤❤❤❤❤❤
😂😂😂 hellooo krishna brother, how are you? Hope all good, of course Balen doing dood job. He have to move on.... and krishna, you also doing great job. God bless you and all off us.❤ Jay Nepal....
Jay balen
त्यो हरियो घांसमा नेपाली जानु भनेको बाख्र धान बारीमा छोड़नु उस्तई हो,
Ramro Lai ramro vanna saknuparxa afai hola Bakra tesai nepali janu Bakra danbarima chodnu ustai ho re thukaa
Ek dam correct hajur ma pani 2027 salma Bhairahawa to Pokhara aunda Rps 52 mai udheko ho mero age ahile 71 pugyo.
Sauchalaye should be written in english too
नाम चाहि खुलामञ्च तर वास्तविकतामा कमाउमञ्च भयो । खालीठाउॅ अन्त कहिकतै पनि छैन भएको त्यहि एउटा ठाउँमा पनि जो कोहि जान पाउदैन । के पैसा नहुनेहरूलाई राज्यको सार्वजनिक ठाउमा निषेधित गर्न मिल्छ ? सार्वजनिक ठाउमा पनि पैसा ! हिजोको राणा र राजाकै शैलीलाई निरन्तरता दिने काम कति जायज छ ?
यो त राज्यले नै लुट धन्धा चलाइरहेको छ । दिनदाहाडै सर्वसाधारण नागरिकलाई लुटिरहेको छ । यस्तो काम तुरून्त बन्द होस्
Good luck balen sir
Jay Balen
Jay balen