दुर्गम भेगका बालबालिकाहरुको आवासीय पठन पाठन समुद्घाटन कार्यक्रम

Поделиться
HTML-код
  • Опубликовано: 11 июн 2024
  • झापाको कनकाई नगरपालिका - ७ स्थित मनसापुरमा फाउण्डेशनको सचिवालय निर्माणाधीन अबस्थामा रहेको छ ।
    फाउण्डेशनको अगुवाइमा अन्य ३१ जना बालबालिका समेत काठमाडौंमा अध्ययनरत रहेका छन् । अध्यात्मिक संस्कारसहितको शिक्षामा जोड दिँदै आएको फाउण्डेशनले. विपन्न र अनाथहरुलाई सहयोग गर्दै आएको छ ।
    फाउण्डेशनले झापाको बाह्रदशीमा समेत गुरुयोजना सहितको शिक्षालय निर्माण गरिरहेको छ । फाउण्डेशनले यसका लागि सरकारी र गैर सरकारीसंस्था एवम् व्यक्तिहरुसंग सहयोग संकलन गर्दै आएको छ ।
    यो अभियान झापामा दुई वर्ष अघिदेखि सञ्चालित छ । राधिका दाशी सुप्रशिद्ध भागवत बाचिका हुन् । सार्वजनिक अनुष्ठानहरुबाट समेत राधिका फाउण्डेशनलाई सहयोग हुँदै आएको छ ।
    आवासिय सुबिधा सहित फाउण्डेशनको रेखदेखमा रहने १४ जना बालबालिकालाई मंगलवार स्वागत गर्न आयोजित कार्यक्रममा कनकाई नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, पूर्ब वडाध्यक्ष लक्ष्मी ओली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ट प्रहरी नायव निरीक्षक प्रविण भट्टराई, बालबालिकाका अभिभावक धनवहादुर राजी,सरिता कुमारी विसीले बोल्नु भएको थियो ।
    फाउण्डेशनकी सदस्य हुम्लाकी तारा भट्टराईले फाउण्डेशनका विषयमा जानकारी गराउँदै अथितिहरुलाई स्वागत गर्नु भएको थियो ।
    पुराण,भजन, अध्यात्म सम्बन्धि प्रवचन तथा उत्प्रेरणात्मक प्रवचन को लागी अथवा कार्यक्रम रेकर्ड लाइभ, ग्राफिक डिजाइन, फ्लेक्स प्रिन्ट गराउनु परेमा हामीलाई सम्झनुहोस सम्पर्क ः- ९८००८२२२२४ , ९७४५५७०१७० । भारत सम्पर्क :- +917870007010
    ------------------Disclaimer-------------------
    Copyright Disclaimer Under Section 107 of Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticisms, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.

Комментарии • 16

  • @binduranakhatri4480
    @binduranakhatri4480 25 дней назад +4

    मेरी मा लाई धेरै धेरै शुभकामना छ। उत्कृष्ट कामको लागि उत्पेणा मिलिरहने मेरी मा राधिका दाशीको जय जय होस्। जय श्री राधे राधे राधे कृष्ण कृष्ण कृष्ण ❤❤कृष्ण कृष्ण कृष्ण कृष्ण

  • @TulashaShrestha-lo7pz
    @TulashaShrestha-lo7pz 24 дня назад +2

    धेरै धेरै सफलता मिलोस धेरै उन्नति प्रगति मिलोस् सबैको साथ सहयोग प्राप्त होस् भगवान शग यहि प्राथाना छ राधे राधे सम्पूर्ण शहयोगि मनहरु मा🎉🎉❤❤🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 25 дней назад

    जय राधे माता साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् रमाइलो भयो माता जि ❤😂🎉

  • @user-yw5jo7zb3m
    @user-yw5jo7zb3m 25 дней назад

    राधे राधे राधे माता जी❤❤❤❤

  • @Dineshdevkota989
    @Dineshdevkota989 25 дней назад +1

    आदरणीय माता हजुरले गरेको यो काम प्रति म धेरै आभारी छु। माताजी जय होस् हजुरको। म हजुरको फेसबुकमा जोडिन चाहन्थे माताजी। हजुरसँग केही कुराहरू शेयर गर्न चाहन्थे माताजी। जय श्री राम

  • @TulashaShrestha-lo7pz
    @TulashaShrestha-lo7pz 25 дней назад

    जय होस् राधे राधे सम्पूर्ण मा🎉🎉❤❤

  • @KamalaBhandari-he7um
    @KamalaBhandari-he7um 24 дня назад

    Jai jai shree Radhe❤🙏🙏🙏

  • @user-nv5ji7ei4c
    @user-nv5ji7ei4c 25 дней назад

    🙏Jay shree radhe radhe 🙏

  • @SushmaDevi-ky2jd
    @SushmaDevi-ky2jd 25 дней назад

    Radhe Radhe Krishna

  • @PremaTamang-kq3rb
    @PremaTamang-kq3rb 25 дней назад

    Radhe radhe mataji

  • @LokmanRaika
    @LokmanRaika 25 дней назад

    Radhey Radhey ❤

  • @prabinbhattarai834
    @prabinbhattarai834 25 дней назад

    जय श्रीराधेराधे🙏♥️

  • @saritakhanal1109
    @saritakhanal1109 10 дней назад

    राधे राधे❤❤

  • @sirjanabalayarofficial
    @sirjanabalayarofficial 25 дней назад

    radhe radhe maa🙏🙏🙏

  • @prabinbhattarai834
    @prabinbhattarai834 25 дней назад

    Great job❤❤

  • @probitrateena8855
    @probitrateena8855 24 дня назад

    Radhe radhe 🙏🏻🙏🏻🙏🏻 mata ji