ओलीको किल्लामा बालेन समर्थकले आ-गो बाले,पार्किङ माफियालाई धरहरा छिराउन खोजेपछि स्थानीयले कठालो समाते

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • #goldentv #balenshah #kpoli #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 593

  • @goldentv4203
    @goldentv4203  Месяц назад +77

    ४ दिनसम्म पनि टुकुचामा खाडल पुर्न सडक बिभाग नआएपछि बालेन सबिको बोर्डनै राखिदिए,जनताले मुखभरी थुकिदिए
    ruclips.net/video/swLT8vfMFPg/видео.html

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 Месяц назад +92

    समर्थन छ ! सबै जनता एक जुट हुनु पर्छ ❤❤❤🙏🙏🙏💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @nabinnepal3688
    @nabinnepal3688 Месяц назад +70

    काठमाडौं का सम्पुर्ण नेवार दाजुभाइ दिदिबहिनि जाग्नुपर्छ अब

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Месяц назад +69

    ओली को बाउ को झापा बाट ल्याइएको संम्पती होइन जनताको कर बाट बनेको हो जय बालेन जय युवा जनता जय नेपाल आमा 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w Месяц назад +57

    कुरा सहि हाे,जनताकाे थाेपा थाेपा पसिनाकाे कर बाट बनेकाे सेताे टावर हाे,अाेलिकाे बाउकेा सम्पति बाट बनेकाे हाेइन

    • @COSMIC-09
      @COSMIC-09 29 дней назад

      ओलीको एक महिनाको तलब पनि लागेको छ। तिम्रो त‌लब लागेको छ कि छैन ? कर टेक्स त मैले पनि भरेको छु मलाई पनि साइकल राख्ने ठाऊ चाहिन्छ है 😂😂😂😂😂

  • @Northviewandus
    @Northviewandus Месяц назад +148

    खुशी लाग्यो। के पि ओली जनताकाे नेता हैन।

  • @naradpokharel9642
    @naradpokharel9642 Месяц назад +63

    काठमाडौका महान जनतालाई सलाम छ । भ्रष्ट सरकार र भ्रष्ट नेता मुर्दावाद ।

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b Месяц назад +86

    तपाइहरु जन्ताबन्नु भएर बल्ल आवाज उठाउनु भयो तपाइहरु सबैलाइ मनैबाट नमन छ जय काठमाडौको नेवार❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @jeevanbk2818
    @jeevanbk2818 Месяц назад +67

    जय जन्ता जनार्दान यसै गरि यक्जुट हुनु होला सधै

  • @binodbomjam9052
    @binodbomjam9052 Месяц назад +37

    जय बलेन
    विकास विरोधी मुर्दा बात
    K p Oli मुर्दा बात
    K t m बासी जिन्दा बात

  • @tarachandragautam8467
    @tarachandragautam8467 Месяц назад +33

    सहि हो।धरहरा पार्किङ निशुल्क हुनै पर्छ।

    • @user-vp4qi9rh8o
      @user-vp4qi9rh8o 29 дней назад

      धरहरा पार्किङ निशुल्क हुनै पर्छ । ओलि सरकार मुर्दावाद , बालेन जिन्दावाद ।

  • @devighimire8065
    @devighimire8065 Месяц назад +25

    अब नेपाली जनताले बुझ्नु पर्छ भाेट हाल्दा काम गर्ने लाई साथ दिनुपर्छ🙏🙏🙏🙏🙏🙏

  • @sureshshah5214
    @sureshshah5214 Месяц назад +44

    धरहरामा मात्र होइन एअरपोर्ट मा पनि फ्री हुनुपर्छ । जनताको सम्पत्तिमा घन्टाको ८० रु तिर्नुपर्ने। अन्याय भयो सरकार #KPOli

  • @avinashnepali2778
    @avinashnepali2778 Месяц назад +21

    बल्ल हाम्रो दाजु भाइ मा बुधी आयेछ खुशी लाग्यो ।।। wow मोह पनि आउछु हजुर हरु को साथ मा

  • @uddhavtamang3750
    @uddhavtamang3750 29 дней назад +6

    बल्ल काठमाण्डौं को नेवार दाजु भाई हरु ले कुरो बुझ्नु भएछ यसको निम्ति वहाँ हरु लाई सलाम् साथै धन्यबाद छ ॥ नत्रता ठाडै भ्रष्टचार गर्छु के गर्छस् भन्दा पनि कुरो नबुझेको देख्दा हामी सबै नेपाली हरु अचम्भित भएका थियौं॥ धन्यबाद

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Месяц назад +23

    काठमाडौका रैथानेले बालेनलाइ साथ दिनुपर्छ र अाेलिजस्ता भष्टलाइ लखेटनु पर्छ अाफ्नै गाउँ अब नेवार दाजुभाइ जागनुस काठमाडौ हजुरहरुकाे पर्खाकाेहाे

  • @krishbaral7537
    @krishbaral7537 Месяц назад +26

    केपि वलिको दिन गन्ती शुरु भए जस्तो छ बूढो भए पछि गोरुले भिर खोज्छ भन्थे रहिछ

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 Месяц назад +34

    ज्वाईहरुलाई घिउ धेरै भयो काठमाडौंमा, अब डोको बोकाउनु पर्छ ज्वाईहरुलाई काठमाडौंबाट नत्र ज्वाईहरुले बर्वाद पार्छ घरबार...बेलेमा चेतना भया पासाहरु

  • @debidattapaudel2907
    @debidattapaudel2907 Месяц назад +45

    माहाकालि बेचुवा ले गतिलो काम गर्दैन

  • @narayanshrestha5289
    @narayanshrestha5289 Месяц назад +23

    जाग युवा जाग

  • @surendrathing6969
    @surendrathing6969 Месяц назад +17

    अब काठमाडौ ललितपुर भक्तपुरका रैथाने बासिन्दा हरु मिलेर यो बाहिरबाटा आएर राज गरेर भ्रष्टाचार गर्नेहरुलाइ लखेट्नु पर्यो अति गर्यो इनिहरुले

  • @Hunter9777
    @Hunter9777 Месяц назад +7

    "जसले गर्छ पाप उसलाई फली फाप अनि जसले गर्छ धर्म उसको फुटेको कर्म" यो भनाइ सही लाग्यो है समय सान्दर्भिक

  • @uniquename3424
    @uniquename3424 Месяц назад +16

    यत्ता बिरोध गरेर केही हुदैन बरु माइतीघर जाआऔ भष्ट नेताहरुलाई बङ्गालेदेशमा झै लखेटौ ।

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie Месяц назад +22

    Jaya balen shah jaya desh❤❤❤

  • @bishnurana2691
    @bishnurana2691 Месяц назад +15

    अब उठ्नुस जनता ज्यु हरु सुरु गर्नुस हामी तयार छौ

  • @tilakshrestha8265
    @tilakshrestha8265 Месяц назад +11

    गुठि बिधेयक जस्तै गरेर अब उठ्नुपराे काठमाडौं बनसिले याे चाेरहरुलेजन्तामासे है मित्रहरू जेपायाेतेहि मनलाग्दि भयाे

  • @nirugkc
    @nirugkc Месяц назад +2

    यो ठिक कुरा हो।जय बालेन साहा जिन्दावाद जिन्दावाद।❤❤

  • @rajkumargole733
    @rajkumargole733 Месяц назад +11

    सहि हो सहि हो भ्रस्ट हरुलाइ अब लखेट्ने कार्यक्रम अघि नल्याए देश रहदैन ?

  • @NiveditaBhandari-fp9cc
    @NiveditaBhandari-fp9cc Месяц назад +25

    काठमाडौंको नेवार मात्रै होइन हाम्रो पनि सपोर्ट छ। सबै जनता एक भएर यी चोर नेताहरु लाई ठाडो पुच्छर लगाएर खेदाउनुपर्छ

    • @uddhavtamang3750
      @uddhavtamang3750 29 дней назад +1

      पुच्छरहरू त छैनन् होला है ॥ बरु लौरो चाँहि ठाडो पारेर खेदाउँनु पर्ला। 😂😂😂😂

  • @pushpamagar9335
    @pushpamagar9335 Месяц назад +2

    जए बालेन राजा जनताको राजा हो जनताको राजा बालेन साहा जि नमस्कार

  • @gautamjiitil17
    @gautamjiitil17 Месяц назад +19

    जनता ले तिरेको कर बाट बनेको पार्किङ जनता लाई नि:शुल्क प्रयोग गर्न पाउनु पर्दछ नत्र जनता ले तिरेको कर बाट फेरेको किड्नी प्रयोग गर्न पाउदैन पेपे अोली गुखाने उखानेलेे जनताको पैसा फिर्ता गर

  • @chetranabhat9281
    @chetranabhat9281 Месяц назад +13

    जय बालेन ।।।

  • @jitmansherpa4791
    @jitmansherpa4791 Месяц назад +4

    जन्ताको सहि आवाज आयो है ।दल तथा नेतागण होसियार ।

  • @shivakatwal9877
    @shivakatwal9877 Месяц назад +11

    ठिक छ राम्रो

  • @Lamag2454
    @Lamag2454 Месяц назад +5

    सलुट छ तपाईँहरूलाई

  • @nirmalarai5993
    @nirmalarai5993 Месяц назад +3

    Balen Saha jinda Bad 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @dilyonjan7436
    @dilyonjan7436 29 дней назад +1

    सत्य कामको लागि जहिले पनि मानव भन्ने जतिले साथ र सहयोग गर्नु पर्छ! स्थानीय जनताहरुको राम्रो बिचार रहेछ सबैलाई एक मुस्ट धन्यबाद । पार्किङ निःशुल्क हुनै पर्छ।

  • @dilyonjan7436
    @dilyonjan7436 29 дней назад +1

    सत्य कामको लागि जहिले पनि मानव भन्ने जतिले साथ र सहयोग गर्नु पर्छ! स्थानीय जनताहरुको राम्रो बिचार रहेछ। पार्किङ निःशुल्क हुनै पर्छ। जय बालेन

  • @purjalaxmi398
    @purjalaxmi398 Месяц назад +12

    Jay balen sir 🎉🎉🎉🎉

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 29 дней назад +1

    नमसते धन्यबाद जय बालेन हाे हजुरहरु
    स्थानिय बासिन्दा सहि प्रश्न गर्नुभाकाे
    छ हाे प्रार्किङ चाहिँ निशुलक नै हुनुपर्छ

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Месяц назад +11

    लु जागेहै किरातिहरु

  • @dipendrabogati7086
    @dipendrabogati7086 Месяц назад +3

    Huge respect for mayor balen shah 🙏

  • @jitsuwal8140
    @jitsuwal8140 29 дней назад +1

    सहि आवाज उठाउनु भएकोमा काठमाडौ बासिन्दा नेवार समाझलाई धन्यवाद

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k 28 дней назад +1

    सबैलाई सर्वसुलभ नि:शुल्क पार्किङ दिनु पर्छ । यसले गर्दा सबैलाई सहज हुनेछ ।

  • @manjurijal5811
    @manjurijal5811 Месяц назад +16

    नेवारहरू मिलेर यो झापालि उखान जस्ता डाकाहरुलाइ लखेट्नुहोस

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c Месяц назад +10

    ओलि भ्रस्टाचारिले अफ्नो गाउमा बनाको भिउ टावर मा उठाउनु नि पार्किङ सुल्क 😡😡

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 Месяц назад +7

    बालेन धुर्ब तारा जय होस

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o Месяц назад +6

    हामी सबै एक हाै

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Месяц назад +2

    💯💯🙏👍👍 Jay Desh jay Nepal jay 🙏👍🎈❤♥️🥀 Jay balen Saha sir hajur jay 💯💯🙏👍👍👏

  • @yugalshah2836
    @yugalshah2836 Месяц назад +7

    Parking mafia must be removed from Nepal. Kp oli is directly supporting parking mafia.

  • @NiveditaBhandari-fp9cc
    @NiveditaBhandari-fp9cc Месяц назад +10

    अब यी चोर नेताहरूलाई पनि देश बाट खेदाउनुपर्छ

  • @user-gk9no4vv2l
    @user-gk9no4vv2l Месяц назад +2

    Yes yes verygood thank you somuch verywell all write

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 Месяц назад +5

    बुदि भय ,अहिलेकाे बेला ,भाठा खानु,र झाडा खानु, यउटै हाे िबचार पुराय राम्राे,

  • @user-mz9qz6dv1c
    @user-mz9qz6dv1c 29 дней назад

    बालेनलाई सर्बप्रथम धन्नेबादछ आभन्दा अगाडीका मेरहरुका वोडा अदक्षेहरुको
    राजनीती र कामगराई तेकोबजेट
    तेकोकरले आजस्मका 34 चौतीस्ब्रस सम्ममा नभकोकाम 2 ईब्रसमा
    भयकोकामले हाम्रो राजनीती स्कादिनेभोभनेर बालेनजीलाई पीलोठानेकाछ्न तर बालेनजी पीलोहोईन पीर्ल्लहो कसैलेहलाउन सक्दैन बरुअब तीमीहरुको जराहल्ली सकोयादगर

  • @rajeshmandal8978
    @rajeshmandal8978 21 день назад

    एऐकदमसहिकुराहो सलामछ जय❤ बालेनसाह❤❤ जय नेपाल

  • @goldennepal8565
    @goldennepal8565 Месяц назад +2

    1000000% sahi kuro jaya newa jaya balen

  • @Jpt-grg
    @Jpt-grg Месяц назад +4

    Sati le sarape ko desh haina janta veda vayera desh ko halat yesto vako ho vote diyera jitaune veda jholey chore janta kai hath xa kina neta lai dosh dinu ????

  • @devkhadka07
    @devkhadka07 Месяц назад +6

    You newar right, thik ju pasa

  • @spsmom7857
    @spsmom7857 29 дней назад

    पार्ङिगको पैसा मात्रै फिरी हैन जनताको अब शिक्षा र स्वास्थ्य पनि फिरी हुनुपर्छ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 29 дней назад +1

    १ दिनकाे तलब सेना पुलिस र निजामति कर्मचारिकाे तलब समेत धरहरा निर्माणमा अनिवार्य रुपमा काटेर बनाकाे हाे । पार्किङ नि:शुल्क हुनै पर्छ । ठाउँठाउँमा पनि हुन पर्छ । बागमति बिष्णुमति धाेबिखाेलाकाे १०० अाँै बिगाहा जमिन बालमन्दिर र बालुवाटा स्काउटकाे जग्गा हिनामिना गरेर लुटेर खाने नेताहरुकाे अाँखा खुलुन । अब जनताले पाता कसेर अागाे लागाउलान देश लुटने नेताहरु हाेसियार । बिर अस्पताल अार्मि अस्पतालले पनि पार्किङ शुल्क उठाउन दिनु हुँदैन र व्यवस्थित गर्नु पर्छ । पुरानाे सँचयकाेषकाे भबनमा पनि निशुल्क गराउन पराे । पार्किङबाट माफियाहरु धनि बनाउने खेलाेमेलाे हाे कडा बिराेधमा उत्रिनु पर्छ ।

  • @ClarkGonzalo-fj9rx
    @ClarkGonzalo-fj9rx Месяц назад +5

    Kidney pani hami janta ko ho remember that

  • @sureshshah5214
    @sureshshah5214 Месяц назад +2

    सुनमा समेत नाम आयेको मल्होत्रालाइ एअरपोर्ट ठेक्कामा दिइयो। अहिले घन्टाको ८०/रुपैयाँ भाडा दिनुपर्छ । अन्याय भयो सरकार ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Месяц назад +10

    त्यो चिनिकाजि लाईनि सम्झाईदिनु पर्यो है के पि लाई त ठिकपारिहालिन्छ

  • @PembaSherpa-cj3nm
    @PembaSherpa-cj3nm Месяц назад +5

    Great 👍

  • @PrakashBhujel1
    @PrakashBhujel1 Месяц назад +5

    jaya balen jaya desh

  • @nirajkc8418
    @nirajkc8418 Месяц назад +5

    Jay Janta jay Rasta jay balan

  • @shivagautam3549
    @shivagautam3549 29 дней назад

    बल्ल आवाज हरु बाहिर आउँदै छ।जय balen

  • @Ktechnology1
    @Ktechnology1 9 дней назад

    सहि हो काठमाडौं को सम्पुर्ण मुख्य ठाउँ नेपालि जनताले चलाउनु पर्छ। जस्तै बौद्ध र पशुपति छेत्र पनि सबै विदेशी ले ब्यापार गरि राखेको छ

  • @gummagar6172
    @gummagar6172 4 дня назад

    के पि बा we are with you हामी यस्ता बेबारिसे अराजकको पछि लाग्दैनौ।

  • @LaxmiThapa-nr5tb
    @LaxmiThapa-nr5tb Месяц назад +1

    good yasari nai jajnuparxa❤❤❤❤❤❤ sabai janata

  • @junumaharjan9392
    @junumaharjan9392 Месяц назад +1

    Jay Nepal 🇳🇵 jay Balen 🇳🇵🙏

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 Месяц назад +6

    Goru bodho bhaye paxi bhir khojxa, re na,manxe Budo bhaye niu khoxa,paisa dekhe paxi Tri netra kholdo raixa ho hjr

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s Месяц назад +3

    ओलिकाे बाउकाे सम्पति हैन धरहरा ,नेपाली जनताले बनायकाे हाे,जनताकाे हाे,उखानेकाे हैन,

  • @subasbasnet8127
    @subasbasnet8127 Месяц назад +3

    Sahi very good 👍

  • @RJlama-g3s
    @RJlama-g3s Месяц назад

    केपी को दिन पूरा भो जस्तो छ यो सबै पार्टीलाई जनताबाट कारबाही गर्नु पर्छ।

  • @biradhikari5466
    @biradhikari5466 29 дней назад

    जाग जाग नेपाल र नेपाली बनाउन जाग जन्ताहो जाग दलको खोल अोडेर ननबस्न मित्रहरूमा अनुरोध ।

  • @madannathsubedi6602
    @madannathsubedi6602 Месяц назад

    जनता लाई लुटन पाइदैन ,पार्किङ निशुल्क हुनुपर्छ ,

  • @laxmisahniguru1704
    @laxmisahniguru1704 Месяц назад +1

    Jay balen jay Nepal 🇳🇵

  • @ChampaKhatri-d6x
    @ChampaKhatri-d6x 29 дней назад +1

    बल्ल बल्ल हामी स्थानीय जनताले बुझदै छौ हामीलाई एकापसमा फुटाउने नै दल र पार्टी ले

  • @shankarbalami9886
    @shankarbalami9886 Месяц назад +1

    Good news Jay Nepal 🇳🇵 Good job 🇳🇵

  • @posteraz
    @posteraz Месяц назад +1

    जय होस 🇳🇵

  • @gyanbahak1771
    @gyanbahak1771 25 дней назад

    यो ट्राफिक को चेकिङ्ग ले धेरै गाह्रो हुन्छ र एउटा चेकिङ गर्ने मापदण्ड हुनुपर्छ खोइ मापदण्ड ट्राफिक को

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Месяц назад +2

    Yes,चारैतिरबाट pressure होस ।

  • @ranjitrasili2689
    @ranjitrasili2689 25 дней назад

    Great saying .public .yoo desh satilay sherapko desh ho.

  • @ritarimal6618
    @ritarimal6618 Месяц назад +3

    Ekdam thik xa parking ko sulk uthaune neta lai agulta le haner khedaunu hos

  • @rabinsangami7008
    @rabinsangami7008 Месяц назад +3

    Hami Pani aauchhu herai hayo. Jay newa

  • @mugulibinatamang4933
    @mugulibinatamang4933 29 дней назад

    बल्ल अब नेपाली जनता jage मेरो पनि सहमति छ 100%

  • @rkmnepal2970
    @rkmnepal2970 26 дней назад

    सार्वजनिक स्थलमा निजी संस्थालाई बहालमा लगाउनु हुँदैनँ । सशुल्क पार्किङ स्थल बनाउने हाे भने सर्वप्रथम पार्किङ व्यवस्थापन कार्यालय स्थापना गर्नुपर्छ । साे कार्यालयकाे मातहतमा नेपालभरिका सम्पुर्ण पार्किङ स्थलकाे अनुगमन, विमा, तथा मूल्य निर्धारण हुनुपर्छ । पार्किङ स्थलमा सभ्य वातावरणकाे निर्माण गर्नुपर्छ ।

  • @SaSa-ch3fp
    @SaSa-ch3fp 29 дней назад

    Dai harulai dherai dhanyebad hajur harle yuba haru ko pani ankha kholdinu parxa aba ❤

  • @rajuthapa2830
    @rajuthapa2830 Месяц назад +1

    100 %right jura ho❤❤❤

  • @barwalgaming9931
    @barwalgaming9931 29 дней назад

    जय जनता जय नेपाल गुड नेपाल 🎉🎉🎉

  • @kamalakc6737
    @kamalakc6737 29 дней назад

    जनताको आवाज पनि सुनौ सरकार । यो पार्किङ निशुल्क हुनु पर्छ भन्ने मेरो पनि भनाइ हो ।

  • @damodarsharma9536
    @damodarsharma9536 24 дня назад

    काठमाण्डौ जनताको जय होस्।

  • @BabuGhising-p7n
    @BabuGhising-p7n Месяц назад +3

    Yes

  • @rajanshrestha519
    @rajanshrestha519 Месяц назад +5

    स्थानीय हु भन्ने दलाल हरु, झोलेहरु कहाँ मरेछन ? यहाँ आउनु पर्दैन? कि तिमिहरु र तिम्रा बा हरुले जे गरेपनी हुने ? कि नयाँ सडक मा पार्किङ गरेर खान नपायर सेतो टावर मा पार्किङ गरेर पैसा उठायर खान लाई तिम्रा बा लाई उकास्दै छौ तिम्रा बाउ को खल्ती को पैसाले बनाको होर दलाल हो?

  • @narendradahal9472
    @narendradahal9472 28 дней назад

    राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे

  • @shyamkoti9753
    @shyamkoti9753 29 дней назад

    Good अब येस्ता कुरहरू गरेर केपि र केपिकाे झाेलेलाई लखटाै स्थानिहरू ताताै लखेटाै

  • @KishnaKeto
    @KishnaKeto Месяц назад +4

    Newar dajuvai yak hum

  • @preciousreading1934
    @preciousreading1934 Месяц назад +2

    'दलेतन्त्र गयो खोलाई खोल …', यो लेखको शीर्षक:
    ए गाडी र मोटर सैकिलले फ्रीमा पर्किङ्ग गर्न पाउने भए पछि पैदल यात्रीले पनि धरहरा फ्रीमा चड्न पाउने होला। पार्किंग फिस र कन्जेसन चार्ज लाग्छ लण्डनको सिस्टममा पार्किङ्ग मेसिन जोडीए पछि।
    भ्रष्टचोरि र कमिसनखोरी दलेतत्वहरुको उहिलेको जस्तो उनीहरुको दाल नगलाउने प्रण गरेको छ स्थानीय स्वतन्त्र कार्यकारीतन्त्र सरकारले। दलेतन्त्रले स्वतन्त्र कार्यकारी राजधानी सरकार बहाल रहेकोले आउने चुनाबमा जितेर अनि दाल गलाउनु पर्ने हुन्छ, रुल इज रुल तर दुखको कुरा स्वतन्त्र मेयरहरू दोहोरिने र अन्यन्त्र अनि प्रदेशमा मुख्य मन्त्री र केन्द्र प्रधानमन्त्री एबं राष्ट्रपतीमा लेण्ड स्लाइड भिक्ट्री हुनेमा दुई मत नै छैन।
    दलेतन्त्र गयो खोलाई खोल …

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Месяц назад +3

    Kantipur ,Lalutpur ra vaktapur ka mulbashinda haru ko sampati bata baneko dharahara pakhe k.p.oli ko hoina.