कल्पना दाहालले रमेश प्रसाईंसँगको प्रेम, विवाह र सम्बन्धको रहस्य यसरी खोलिन्

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Program: Janata Janna Chahanchhan
    Presenter: Rishi Dhamala
    Guest: Kalpana Dahal
    Video By: Prime Times Television (HD)
    Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD #JJC
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2020
    All Rights Reserved.

Комментарии • 3,2 тыс.

  • @rohitthebe5208
    @rohitthebe5208 3 года назад +94

    Welldone बहिनी कल्पनाको साहसीपनलाई सहि जवाफ दिनु भयो!!

  • @ramprashadbhattarai2670
    @ramprashadbhattarai2670 3 года назад +83

    कल्पना दाहालको जबाफ गज्जब लाग्यो / ऋषिको बारम्बार रमेश सङ love छ भन्न लगाउन गरेको प्रयास असफल पार्नु मलाई एक दम मन पर्यो

    • @Binodji
      @Binodji 3 года назад +1

      yes u r right रमेश सग अबैध सम्बन्ध राखे बापत केर्न ल्याए जस्तो गर्छन यार धमला त के हो यस्तो पारा हो प्रधान मन्त्रि समेतको अन्तरबार्ता लिने पत्रकार को यति मीठी बहिनि सग को अन्तरबार्ता अलि तितो बनाए धमला ले

    • @khamkhadka2934
      @khamkhadka2934 3 года назад +1

      Teso vaya risi dhamala ko pahilo budi meri basai ko chamsuri bhanxa ni ta ho vani sodnu k kalpana g

    • @sanamkharel600
      @sanamkharel600 3 года назад

      Sahi ho kuro💖

    • @gangadharpandey6112
      @gangadharpandey6112 Год назад

      प्रश्न गराइको तरिका मिलेन।एउटै कुरा पटकपटक?

  • @aadityapaudyal45
    @aadityapaudyal45 3 года назад +14

    She is looking so gorgeous while giving answer.....lots of love Kalpana didi😊😊😊😊👌👌👌👌👌

  • @nayanayaupdate8457
    @nayanayaupdate8457 3 года назад +452

    कल्पना लाई क कस्ले माया गर्नु हुन्छ हजिर हौ त यता 💙💙

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +77

    बुढिको रिस कल्पना बुनुलाइ पोखेको जस्तो छ😃😆😀कल्पना बुनु पनि किन जता पायो तेतै इन्टरभिउ दिनु पर्ने होला???????

  • @angesrm2456
    @angesrm2456 3 года назад +22

    याे जाे मिडियाले रमेश र कल्पनाकाे बिवाहाकाे फाेटाे जाेडेर भिडियाे बनाउने युटुबेलाई अन्तरबार्ता लिनुस धमला सर।हजुरकाे हुत्तिछ भने।

  • @gloomynovember5676
    @gloomynovember5676 3 года назад +56

    कुन चाहिँ कोण बाट हेर्दा धमला जि लाई वरिष्ठ पत्रकार भन्ने होला। कल्पना बहिनी लाई धेरै धेरै बधाइ तथा शुभकामना।

    • @sesema_yonghang
      @sesema_yonghang 3 года назад

      कस्तो पागल होला यो । कसरी पत्रकार भयो हौ ???

    • @surajsen8546
      @surajsen8546 3 года назад

      Yes उ पनि तेहि खाल्तो को मुला हो

  • @ramchandrakhatri5766
    @ramchandrakhatri5766 3 года назад +180

    लगभग २२ मिनेटको समय भरी एउटै प्रश्न गर्ने महान पत्रकार आज देखे मैले ☹️😔

  • @josephmilward6702
    @josephmilward6702 3 года назад +15

    Kalpana stands strong, determined, and bold, Dhamal has lost his patience and he is getting crazy.

  • @user-ly1tw7xx6k
    @user-ly1tw7xx6k 3 года назад +146

    बारम्बार रमेश प्रसाईं रमेश प्रसाईं भनेर एउटा निर्दोष युवती माथि अर्थहीन प्रश्न सोधेर मानसिक दबाब दिनु निन्दनीय छ

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 3 года назад +24

    गितमा सयौं श्रीमान श्रीमती बन्छन् ।गितकै भरमा बिबाह हुने भए टुडिखेलमा पाल टागेर राख्दा पनि अटाउदैन।कल्पना बैनी मन पर्ने अब्बल गायिका हुन।अझै अगाडि बढ्दै जानू।रमेश भाइ को दम्पत्य जिबनको शुभकामना ।

  • @gorakhnepal2661
    @gorakhnepal2661 3 года назад +48

    हे प्रभु यो धमला डाम्नो लाई बैशाख 12 को भुकम्पले किन लगेन होला ।😡😡😡😡

  • @birabhandari2536
    @birabhandari2536 3 года назад +658

    धमला जि हजुरकाे बुढि दुर्गेश सग गाला टासि अबिनय गरेकि छन क्या दुर्गेशकाे बुढि भइहाल्यो र ??

  • @grpnepal
    @grpnepal 3 года назад +106

    न कुनै बौद्दिकता छ, न बोल्ने कला छ जति बेला पनि धमलाजीको चुचुन्द्रो छिल्लर पारा हामी दर्सकले अझै कति बर्ष देख्नु पर्ने हो !?

  • @gamerfanclub5612
    @gamerfanclub5612 3 года назад +4

    Only things
    i love very much is :- making helping technical video to others ❤️🇳🇵

  • @bhabinscreation2530
    @bhabinscreation2530 3 года назад +39

    कल्पना दिदी सङ्घर्ष गर्नुस्.. तपाईंको मन एकदम स्वस्छ छ।

  • @rishidhungana4250
    @rishidhungana4250 3 года назад +163

    कल्पना बहिनी यस्तो ठाडे मान्छे लाई सटिक जवाफ दिनु भएको मा धन्यवाद

    • @binetshahi1161
      @binetshahi1161 3 года назад

      Eutai question garne lai
      Eutai matra answer dinu

    • @mmmabb5927
      @mmmabb5927 3 года назад

      हाेन अाेठेर कलपनाजीले दुइझपड दिन मिलैनर जतिबेलाभनाे तेतिबेला तेइपर्सन हुनछत

  • @factsetnepal9444
    @factsetnepal9444 3 года назад +6

    i cannot stop laughing while rishi sir asking a question....
    epic line one "euta geet gaunus"🤣🤣

  • @indramagar1063
    @indramagar1063 3 года назад +631

    रिसि धमला जि तपाइको wife पनि म्युजिक भिडियो खेल्नुहुन्छ थाहा छ नि के सबै भिडियोमा खेल्ने केटाहरु boyfriend हुन र तपाइको wife को ????

  • @AllinOne-id5tl
    @AllinOne-id5tl 3 года назад +145

    धमलाको शैलीले डराएर बिगार्छिन कि भन्ने थियो, तर बहिनिले दरो दिइन ! All the best sisv😊😍😍

    • @Binodji
      @Binodji 3 года назад +2

      yes ( रमेश सग अबैध सम्बन्ध राखे बापत केर्न ल्याए जस्तो गर्छन यार धमला त के यस्तो पारा हो प्रधान मन्त्रि समेतको अन्तरबार्ता लिने पत्रकार को, यति मीठी बहिनि सग को अन्तरबार्ता अलि तितो बनाए धमला ले )

    • @basunmedia
      @basunmedia 3 года назад

      🤩🤩👍👍

    • @dbgautam8236
      @dbgautam8236 3 года назад

      Slut xakalpana bainilai sahi jawaf diyekoma

    • @arjanadhikari5048
      @arjanadhikari5048 3 года назад

      @@dbgautam8236 angreji le sanai ma laat hanya vaye nepali mai lekhumna sir. Salute ra Slut ma Dherai thuloooo bhinnata xa, ekxin ta mai confuse vaye k vanya hola vanera.

  • @keharsinghthapa9497
    @keharsinghthapa9497 3 года назад +9

    First of all i would like to eagerly see the marriage of my honourable ramesh daju i hope it will be full fill very soon

  • @badrineupane5704
    @badrineupane5704 3 года назад +270

    ऋषि सर हजुर को श्रीमतीले अभिनयमा दुर्गेश सँग गाला जोडेको थियो अब हजुर एलिजालाई दुर्गेशको भन्न सक्नु हुन्छ र

  • @user-cj7ul5dy6k
    @user-cj7ul5dy6k 3 года назад +57

    कल्पनाको बोल्ने शैली धेरै मन्पर्छ।

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 года назад +1

    कल्पनाले सहि भन्नू भयो

  • @Ghumfirantey
    @Ghumfirantey 3 года назад +92

    ए धमला जती बेला पनी दोहोराई तेहेराई त्यही कुरा किन गर्छस पागल।।।

  • @AllinOne-id5tl
    @AllinOne-id5tl 3 года назад +66

    दोहोरि गाउदैमा बिहे गर्नुपर्छ भन्ने छैन , अनि बिहे नहुदै प्रेम सार्वजनिक गर्नुपर्छ भन्ने पनि छैन । हामी दर्शकलाई झुक्याउन सक्नु पनि एक कला हो 🥰😊🙏

  • @nuwakotshresthashrestha9536
    @nuwakotshresthashrestha9536 3 года назад +49

    तिम्राे बुडि दुनियाँमा शीत भिडियाे मा अङ्गालाे बेरेर भिडियाे बनायकाे जति सबै तिम्राे जार हाेत याे कस्ताे प्रश्न साेध्छ हाे याे धमल मुजि

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +63

    ऋषि धमलाले कल्पना दाहाल सँग
    interview लिएको कि धम्की दिएको🤔
    आज धमलाको प्रश्नले मलाई रिस उठ्यो 😠
    के बरिस्ठ पत्रकारको बोल्ने तरिका यहीँ हो🙄

    • @aakashedizz7835
      @aakashedizz7835 3 года назад +1

      Sahi ho ho vaneko

    • @pavitrabastola2950
      @pavitrabastola2950 3 года назад +1

      He don’t know how to respect woman except his wife.

    • @pb-m1
      @pb-m1 3 года назад +1

      Hain darsakharulai pani clear garaidinu vaxu

    • @saritathapa1630
      @saritathapa1630 3 года назад +1

      सही हो सीस

  • @bhupenpunbhupenpun7077
    @bhupenpunbhupenpun7077 3 года назад +120

    गोरु बुढो भए भिर खोछरे
    मान्छे बुढो भए निउ खोज्छरे
    ऋषि धमला पनि बुढो भएको जस्तो छ

  • @asharai9753
    @asharai9753 3 года назад +3

    Beautiful Kaplan baini ❤❤

  • @manjusapkota2676
    @manjusapkota2676 3 года назад +52

    ठिक कल्पना बहिनी 'तपाईं चाहिन्छ भन्दै गीत गाउँदा के तपाईं नै पाउनुपर्छ भन्ने छ त' भन्दै धमलाजीलाई हमला गरेकाेमा । 😂😍

  • @a4allnepal851
    @a4allnepal851 3 года назад +21

    कल्पना बैनि सारै राम्री, बाेलि बचन गीत पनि सारै मिठाे ।

  • @dipasapkota3472
    @dipasapkota3472 3 года назад +2

    आजको यो धमला सरको प्रस्न मलाई केही गरि ठिक लागेन तर कल्पना दिदि तपाईंलाई धेरै सम्मान छ

  • @amarmanandhar385
    @amarmanandhar385 3 года назад +178

    राजेन्द्र खड्की ले त ऋषी धमला पागल भन्थ्यो हो रैछ ।

  • @tilakjungkoli7956
    @tilakjungkoli7956 3 года назад +55

    यो ऋषि धमला लाई देउवा को जस्तै करेन्ट लाउनु पर्छ कि क्या हो यार जिब्रो मा बोलेको बोलेई गर्छ यार अनि अर्को कुरो एउटै कुरा सोधेको सोधेई गर्छ भन्या क्या !! 😁😁😁😁

    • @pavithrarai6488
      @pavithrarai6488 3 года назад

      haitk saro hasako ho

    • @dineshniraula3211
      @dineshniraula3211 3 года назад

      यो रिषी धमला लाइ बेल्न नसक्ने दबाइ देओन साथि हो खाली उल्टे सूल्टो प्रस्न गर्छ नचाईने

    • @shatrughanrana5017
      @shatrughanrana5017 3 года назад

      ह ह ह

  • @premsapkota5321
    @premsapkota5321 3 года назад

    देशकाे एउटा पत्रकार जस्ले देश, जनता,कलाकार, नेतागण सबैकाे मनाेबृति बुझेर अन्तरबार्ता लिन सक्छन, देश परिवर्तन,रुपान्तरणकाे बिषयबस्तुमा बाेल्छन भन्थे तर हाेईन रहेछ अाखिर प्रतिभावान कलाकार कल्पना दहाललाई झुटाे,लान्छना सहित रमेश प्रसाईं सँग मात्रै जाेडेर कार्यक्रम सिध्याईदिए।दाेहाेरीमा उनी अब्बल हुन।देशका धेरै ठाउँमा प्रथम भएकी उनी,उनले भाेगेकाे संघर्ष,दाेहाेरीगीत प्रतियोगितामा अाउने समस्या,दाेहाेरीगीत गाउँदाकाे अबस्मरणीय पल,दाहाेरी गीतमा अाएका बिकृति,सब परिवार सँगै बसेर हेर्न नमिल्ने दाहाेरीगीत,दाहाेराे अर्थकाे दाेहाेरीले पार्ने प्रभाबकाे ईत्यादी प्रश्न उनले किन साेधेनन?शंकास्पद प्रश्नले उनकाे बिबाह पश्चात् पर्ने असर, भावी जीबनमा पर्ने असरबारे उनले किन साेचेनन?के कसै सँग दाेहाेरी गाउँदा उसैकाे हुनै पर्ने हुन्छ ?केहिथान युटुबेले भन्दै गर्दा भनाउँदाे धमलालाले बिश्वास गर्नै पर्छ?स्तर त्यहि नै हाे त?लाेकदाेहाेरीमा श्रीमती खेले पछि,जाे सँग खेल्ने उसै सँग जनताले जाेडिदिए भने उनकाे मनमा के कस्ताे शंका उब्जन्छ?अाजकाे मितिबाट मैले सब्सक्राईब गरेकाे याे च्यानल कार्यक्रम कहिल्यै नहेर्ने गरि अनसस्क्राईब गरेकाे छु।लडाउने भिडाउने कुप्रचार गर्ने अधिकार कसैलाई छैन।के लाेकदाेहाेरीका कलाकारलाई कार्यक्रममा बाेलाएर गीत गाउनुस भनेकै अाधारमा हेपेकै हाेत?जनता जान्न चाहन्छन।हामी जान्न चाहन्छाै।जय लाेकदाेहाेरी।

  • @arunshrestha2441
    @arunshrestha2441 3 года назад +192

    जब शिक्षा नपुगेको मान्छे , पत्रकार हुन्छ, यस्तै रबैया देखाएर गफ गर्छ। यो पत्रकार हो कि ,पत्रुकार हो ।

    • @bhawanalimbu6235
      @bhawanalimbu6235 3 года назад +4

      रिसि धमला पत्रुकार हो पत्रकार होइना गित गाउनु पौछ पत्रकार ले बुज्छ पत्रुकार ले बुज्दाइना

    • @buddimanrumba7696
      @buddimanrumba7696 3 года назад +2

      Correct,,,

    • @alvishrkmedic472
      @alvishrkmedic472 3 года назад +2

      Sahii ho🙏🙏

    • @harkashrestha2382
      @harkashrestha2382 3 года назад +4

      अली बड़ी नै चाव सीसी धमाल बूँदी कलाकार हो भन्नी भूलयो

    • @bravobhusal7196
      @bravobhusal7196 3 года назад +2

      यो पतुकार हो

  • @rambahadur-ct3ih
    @rambahadur-ct3ih 3 года назад +28

    धन्यवाद छ कल्पना जि तपाईंको भावाना उच्च छ बाेल्दा निडर हुनुहुन्छ गुड ok goods thank you so much

  • @powerfulpursuits233
    @powerfulpursuits233 3 года назад +4

    Positive girl❤️

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +156

    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर सबै जना।
    Love you all y

    • @aakashedizz7835
      @aakashedizz7835 3 года назад

      Dee agi vandai janu

    • @aakashedizz7835
      @aakashedizz7835 3 года назад

      😘😘😘😘😘👌👌👌👌

    • @LdLd-tz9ue
      @LdLd-tz9ue 3 года назад

      कल्पना बहिनी को जबाफ राम्रो रिसि जिलाइ

    • @pathaklal2019
      @pathaklal2019 3 года назад

      Hajurlai pauney manxy pani vagyamani hunxa

    • @bravesoldiers9878
      @bravesoldiers9878 3 года назад

      Yo chanel lai maya xaina hami la maya ra saath deako Kalpana bhaini lai ho kina gako yo pagal ko interview ma

  • @bhimsingh3159
    @bhimsingh3159 3 года назад +51

    धन्यवाद छ कल्पना जि तपाईको पतिभाको ऊच्च समानछ गर्छू

  • @anjalanjal5338
    @anjalanjal5338 3 года назад +119

    कस्तो एउटै कुरा बार बार सोध्यको पागल जस्तो 🤔🤔🤔🤔

  • @bestbuybaniyas4350
    @bestbuybaniyas4350 3 года назад +149

    राष्ट्रिय पत्रकार भएर यति सानू कुरामा यत्रो फोकस गरेको अलिक सुवाउदैन ऋषि सर

    • @bestbuybaniyas4350
      @bestbuybaniyas4350 3 года назад +3

      रमेश प्रशाईले नन्दा संग विबाह गर्दा कल्पनालाई किन यति प्रेसर दिएको होला त्यो पनि यस्ता ठुला पत्रकारले????

    • @pramilabhandari36
      @pramilabhandari36 3 года назад

      tehi vanya rishi sir le derai thulo kura garnu vayo chitta bujhena

    • @tilakbhusalbhusal5067
      @tilakbhusalbhusal5067 3 года назад +2

      यो त पागल धमला हो यो पनि पत्रुकार बनना थाल्यो??यस्को झ्याको लास्टमा रमेश सरले नै झार्नुहुन्छ??

    • @parshuramdarlami8914
      @parshuramdarlami8914 3 года назад +1

      Ali views pauxa bhanerw holani

    • @padambahadurbhandari8686
      @padambahadurbhandari8686 3 года назад +1

      Yo dhamalai godai napukeko.

  • @paasaa3040
    @paasaa3040 3 года назад +45

    तिम्रो त्याग प्रती सलुट छ बहिनी ! आज बाट तिमि प्रती अझ सम्मान बढेको छ! यो भडुवा धमला सङ्ग अन्तर्वार्ता गर्नु नै आफ्नै अपमान गर्नु हो!

  • @palden74
    @palden74 3 года назад +42

    यो ऋषी धमला आफ्नो स्वास्नीसँग पनि खूब शंका गरेर प्रश्न गर्छ होला हगि?

    • @lokharipahadi4170
      @lokharipahadi4170 3 года назад

      संका गर्ने भन्दापनी धमालाजीले त्यही सतहीमा पुगेर प्रश्न गर्नाले अन्तवार्ता दिनेलाई आफ्नो कुरा प्रष्ट राख्न सहयोग पुग्छ सहज हुन्छ ।

  • @mirashiwakoti7194
    @mirashiwakoti7194 3 года назад +128

    गित गाउदै मा बिबाह गर्नु पर्ने भए त एलिजा जि धेरै संग भिडियो खेल्नुभएकाे छ उहाँले काे काे सग बिबाह गर्ने त

    • @sofiyakc7310
      @sofiyakc7310 3 года назад +1

      Good 🙂

    • @zeethokar4817
      @zeethokar4817 3 года назад +1

      Good

    • @sarunarai3346
      @sarunarai3346 3 года назад +1

      Good point. 😆

    • @sumanpradhan418
      @sumanpradhan418 3 года назад +1

      सहि भन्नुभयो। अब ऋषि धमलाको विषयमा गजब्को हेडलाइन आउन्छ प्रतीक्षा गर्नुस र तेसबात उथेको पैसा सबै ८ जना दृस्ती बिहिन को काथमान्दु को जोरपातिमा बस्ने समुहलाइ जाने गरि।

    • @buddimanrumba7696
      @buddimanrumba7696 3 года назад +1

      Good

  • @hancyboy2063
    @hancyboy2063 3 года назад +219

    ए धमाला बाउ तिमी interview लिन छाड्देउ यार यो दुनिया को गाली खाना किन उटुङ्गे उटुन्ङे बोल्छौ का😀😁😁😂😂

    • @pratikmagar7140
      @pratikmagar7140 3 года назад +1

      um ko😄😄😄😄😄😄😄

    • @sangitabasnet7438
      @sangitabasnet7438 3 года назад +1

      🤣🤣🤣🤣

    • @rajibpokhrel7825
      @rajibpokhrel7825 3 года назад +1

      Sahie ho sojhi kt kalpana lai pani pani banayo yr tara kalpana baini lai dhanyabad sista ra namra bhayara denu vo.

    • @epidemic5232
      @epidemic5232 3 года назад +1

      Haseko emoji khojdei thiye
      Balla bhetey😂🤣

    • @sujatakrishnarai1339
      @sujatakrishnarai1339 3 года назад +1

      😂

  • @aayushmabo989
    @aayushmabo989 3 года назад +8

    K saro ramree kalpana beauty full 🧡🧡🧡❤💟💟🖤🖤💜💜❣💔❤💛💛💛💛💛💛🖤💜💜💙💙💌💌💌💔💔💔

  • @rathorestupid8548
    @rathorestupid8548 3 года назад +186

    ""खासमा पुलिसको हातमा परिसकेपछि नभको कुरालाइ पनि हो भन्ने गराउछ भन्ने सुनेको थिय तर यो धमला त पुलिसको पनि बाउ रहेछ"

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 года назад +2

      सहि करा

    • @gannevae3014
      @gannevae3014 3 года назад +2

      🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @rashmigiri5373
      @rashmigiri5373 3 года назад +1

      😆

    • @itsboyndfun6585
      @itsboyndfun6585 3 года назад +1

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🤣😂😂😂🤣😁🤣😁🤣😭🤣😂🤣🤣😁😁🤣

    • @halemahalema6283
      @halemahalema6283 3 года назад

      🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙊🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉👏👏👏

  • @aashishpandey2189
    @aashishpandey2189 3 года назад +125

    अलिशा गौतमले दुर्गेस थापा संग गाला टासेर नाचदैमा दुर्गेसकै भईन भने कल्पना पनी रमेश प्रसाईकै हुन !!

  • @dasrathtamang9285
    @dasrathtamang9285 3 года назад

    Right kalpana दाहाल को जवाफ 👍💐💯

  • @prakashneupane942
    @prakashneupane942 3 года назад +29

    Talented girl with diplomatic answers. Dhamala needs to change his attitude. Just one topic. This is not journalism.

  • @sh-yj2pq
    @sh-yj2pq 3 года назад +38

    भर्खर गीत सङीतमा अघि बढ्दै गरेकि यी निर्दोश बहिनिको खेदो खनेर यस्तो घृणित प्रश्न सोधेर हायल्कायल पार्ने यो धमला कस्तो पत्रु मान्छे रैछ छि!!
    छोरी उमेरको मान्छेलाइ हौषला दिनु त कता हो वाहियात कुरो गर्छ कबाडी धमला । हुन त छोरिको उमेरको बिहे गरेको छ के कुरा गर्नु ।

  • @bijayaayer6719
    @bijayaayer6719 3 года назад +1

    सिधा प्रश्नको सिधा जवाफ सहि हो कल्पना बैनि

  • @sanjaykumarbhandari3981
    @sanjaykumarbhandari3981 3 года назад +14

    ऋषि जि आज तपाईंका प्रश्न हरु मन परेनन् है।।
    कल्पना दिदी 😍😍

  • @darmrajraj4982
    @darmrajraj4982 3 года назад +15

    कल्पना नानु धेरै धेरै ऊत्तर ऊत्तर प्रगतीको शुभकामना अझै अगाडी बड्दै जानु ल बधाई।

  • @rooshandhl
    @rooshandhl 3 года назад +7

    🤔आजको क्विज्🔄
    - धमलाले २२ मिनेटको अन्तरबार्तामा कति चोटि रमेस रमेस भन्यो?

    • @sanjuthapa1818
      @sanjuthapa1818 3 года назад +3

      199 choti 😂😂😂

    • @f.f294
      @f.f294 3 года назад +1

      @@sanjuthapa1818 😆😆😆

  • @reshamghising7000
    @reshamghising7000 3 года назад +39

    य धमला जि के पारा हो,, कस्तो पत्रुकार ,,कुरा सुन्द गाला सुन्नी गरि झापाड हान्नु पर्ने यार्😁

  • @rameshdc3411
    @rameshdc3411 3 года назад +82

    यो धमला काम नलाग्ने पत्रुकार, छि छि छि कस्तो घिन लाग्दो

    • @basdevbasnet8816
      @basdevbasnet8816 3 года назад +1

      यो धमला कुकुर हो

    • @qatarnepal9055
      @qatarnepal9055 3 года назад +2

      Dhamala jasto patrakar koi xaina nepalma jo dhud ko dud pani ko pani ..banai dinu hunxa..

    • @rozparhak1095
      @rozparhak1095 3 года назад

      Pagal jasto xa hai euta Kura ma adkera baseko xa Kati patak bhannu tyasto sambandha kehi xaina bhanera geet geet ho ni hai

  • @dilipbegha7461
    @dilipbegha7461 3 года назад

    बुनु ! तस्बिर बोल्छ भन्छ नि ! भाबमुद्राले त्यस्तै देखाउदै छ । सारै अल्सि लागेर युबट्युबमा लोक-गीत हेर्दा रमेश प्रसाईको रिङ्केबुङको राजालाई हेर्दै दोहोरि हेर्न पुगे । त्यहाँ तिमि दिल देखि बोलि रहेको थियौं तर रमेशको केहि गल्ति छ उसले अलिक तर्किनु पर्थ्यो उसले अलिक आमासँग हात माङ्ने, तिम्रो रुप र मेरो दिमागको छोरो जन्माउदेउ भन्ने कुरा गर्यो तर तिमिले "सुन्यौं" भन्दा चैं उसको अनुहारमा साँचिकै प्रेम झल्किन्थ्यो । सायद त्यहि भएर फिदा भयौं हौंलि । खयर जे होस अर्को पाटमा पनि सुन्यौं भन्ने नौटंकि गरेकि रहेछौं । निचोडमा भन्नु पर्दा रमेशले सिरियसलि केटिको भाब बुझि सकेपछि त्यतिखेरै अलिक तर्काएर दोहोरि यानि तुक्का जोड्नु पर्थ्यो । अब रमेशले दोहोरिमा यस्तै हो, नाचगानको केटि या दोहोरि गाउने यस्तै हो सम्झेर यानि हेलाको भाबले वा म जस्तो अन्धा/कुरुपलाई केटिले त्यसै तुक्का जोडेको सम्झेर त्यत्तिकै तुक्कामा तुक्का जोड्यो भनेर सान्तवा लिने काम गर । अन्जान दाईको तर्फबाट तिमिलाई यहि नै मन बुझाउने सल्लाह

  • @ambikabasnet7954
    @ambikabasnet7954 3 года назад +42

    उफ्फ धमलाको हमला😂😂
    रिसपनि उठ्छ हासपनि उठ्छ😠😠😡

  • @shantarijal8422
    @shantarijal8422 3 года назад +20

    ऋषि जि तपाईं साच्चिकै राम्रो पत्रकार होइन भन्ने धेरैको भनाइ कल्पनालाई सोधेका प्रश्नले प्रमाणित गरायो ।नालायक पत्रकार 🤠🤠

  • @dhansherkadayat8541
    @dhansherkadayat8541 3 года назад +1

    सहि कुरा कल्पना हजुर

  • @nirashvai7671
    @nirashvai7671 3 года назад +220

    हैन अरु प्रस्न छैन ,धमला जि, पागल जस्तो घुमाई घुमाई त्यहि कुरा,,

  • @rambasnet7148
    @rambasnet7148 3 года назад +58

    यो नेपाल को डाका पत्रकार हो के भनु र पागल लाहि

  • @rameshshiwakoti4749
    @rameshshiwakoti4749 3 года назад +23

    सोजि देखेर लास्टै हेपेकै हो पत्रकार बन्धु ले ।

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 года назад +28

    धन्यवाद ऋषि जि कल्पनालाई आफ्नो बिचार राख्ने मौका दिनु भएकोमा ।

  • @sh-yj2pq
    @sh-yj2pq 3 года назад +88

    धमलाको गाला चड्काउनेलाई खादा लगाएर सम्मान गर्नेछु ।

  • @sitagautam5446
    @sitagautam5446 3 года назад +2

    यो ऋषि धमला लाई उत्तर पुगेन कल्पनाको कडा जवाफ दिन पर्थ्यो

  • @reelmandu
    @reelmandu 3 года назад +191

    नमस्ते म रविना बसेल, कल्पना दिलाइ मीठो सम्झना है💕💝❣️ दोहोरो टुक्काको हिरोनी मेरि दिदी 💕

  • @sharadatamang7901
    @sharadatamang7901 3 года назад +18

    रमेश दाइलाइ बैबहिक जिबनको शुभकामना असल जोडी पाउनु भाको छ। कल्पना दिदी को पनि सोच नराम्रो छैन गीत गाउदैमा बिहे हुनुपर्छ भन्ने हुदैन।

  • @whysoserious661
    @whysoserious661 3 года назад +6

    I suggest you to talk about the relationship between your wife and Durgesh . 😊

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 года назад +19

    सबैले माया गरेको छ।कल्पना बहिनीलाई दर्शक को मन कहिले नरुहाउनु यसै गरी अझै अगाडि बढ्नु।

  • @bishalnepal2178
    @bishalnepal2178 3 года назад +30

    😂 "la aba geet gaunus" This Line Is Epic

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 3 года назад +7

    बोल्दैमा श्रीमती हुने भए कुनै पनि महिला पर पुरुषसंग बोल्नु भएन ऋषि धमला। तिमी कस्तो प्रश्न गर्छौ यार।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 года назад +104

    कति राम्री हुन के कलपु,,,,,,)))))हैन हाे याे नेपालमा गित गाउन पनि नहुने भयाे, जाेडि बनाईदिनछन्

  • @kalidashshrestha3782
    @kalidashshrestha3782 3 года назад +38

    रिसी जी किन तपाई पागल जस्तो एउटै प्रस्न हजार पटक ?

    • @himalmagar222
      @himalmagar222 3 года назад

      Yo parasna apfnaibudhelai garobhane ani dekhaidenxa

    • @yunadc9251
      @yunadc9251 3 года назад

      Sahi ho DAI yo rishi g Pgl vako hor hehe n kati irritated garya kalpana g lai

    • @qatarnepal9055
      @qatarnepal9055 3 года назад

      Timi haru chai kina pagal vako tw kalpanalai dohorikai Varma bibaha garnu Jodi mileko xa vanni chor haru timi haru nai ho .

    • @binetshahi1161
      @binetshahi1161 3 года назад

      Aru question garna aaudana ki kya ho yeslai

  • @AnonymousFact
    @AnonymousFact 3 года назад +1

    You inspire me to be a better person.

  • @snrcollectionnetwork8631
    @snrcollectionnetwork8631 3 года назад +21

    यो कार्यक्रम नै बन्द गरिदिए हुन्छ कसैले पनि नहेरे पछि कसरी चल्छ बिना काम

  • @ishworkumarwagle3919
    @ishworkumarwagle3919 3 года назад +27

    हेर बिड्मबना राष्ट्रीय पत्रकारको पश्न गर्ने शैलि कठैबरा !!

  • @user-yj7sw9yy9t
    @user-yj7sw9yy9t 3 года назад +7

    ऋषि धमला जि को प्रश्न शोधाइ खाली बिबादास्पद गराउने खाल्को अनि विवाद गर्ने र जबर्जस्तको प्रस्न हुन्छ???

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 года назад +10

    कल्पाना बैनी इ एस्ता अन्तरबारताले अझ परिपक्क बनाउछ। हामी सम्पुर्ण स्रोता तपाइको गायन कलाको फ्यान हौं ।💐

  • @HimalayaSolukhumbuNepal
    @HimalayaSolukhumbuNepal 3 года назад +17

    राष्ट्रिय पत्रकार भएर यति सानू कुरामा यत्रो फोकस गरेको अलिक सुवाउदैन ऋषि सर 👍 👍

  • @pamphagyawali8333
    @pamphagyawali8333 3 года назад +3

    कल्पना तिम्रो धेरै धेरै प्रगती होस आफु भलो त जगत भलो बोल्ने मान्छे जे पनी बोल्छन

  • @chandamalla100
    @chandamalla100 3 года назад +29

    यो ऋषि भन्ने पत्रकार मान्छे पागल जस्तो
    दोहरी गीतमा गिज्याउँदै गीत गाइन्छ जस्ले पनि त्यस्तो कुरा बुझेर पनि बुझ पचाउँदै घटीया प्रस्न गरिरहन्छ झ्याउ लाग्ने

  • @devikandel2120
    @devikandel2120 3 года назад +15

    ऋषिको प्रश्न सोध्ने तरिका भयन तर कल्पना मलाई मनपर्छ

  • @parbatibudathoki8256
    @parbatibudathoki8256 3 года назад

    रिसिधमला काेफलतु कुरागरेर अरुकाे मनकिनदुखाउनुपराेछि👍️👍️👍️

  • @rupakpandey1598
    @rupakpandey1598 3 года назад +6

    Thank you Rishi jie ..giving opportunity at your big platform to a great singer Kalpi. Kalpi gave a clear statement about Ramesh.

  • @karkivlogs202
    @karkivlogs202 3 года назад +35

    बरिस्ठ पत्रकार ज्यु 🤣🤣🤣🤣 कुन एङगल बाट बरिस्ठ भन्या होला । ऋषि ज्यु । जनता जान्न चहन्छन
    कल्पना दाहाल you are greate

  • @reetadhital226
    @reetadhital226 3 года назад +12

    कस्ताे मान्छेलाइ interview िदएकाे हाेला कल्पनाले , हे हरि !

  • @dilip-malla
    @dilip-malla 3 года назад +19

    ज्योती मगरलाई भर्जिन छस भनेर सोध्ने यहि धमला हो यस्को के कुरा गर्नु

  • @jeevanpandeyvlog
    @jeevanpandeyvlog 3 года назад +4

    कमसेकम भिडियो काट्नुपर्ने ठाउँमा त काटेर सम्पादन गर्नुपर्छ नि धमाला जि । कल्पु लाई शुभकामना😍

  • @mohankarki5369
    @mohankarki5369 3 года назад +2

    ऋषि धमलालाई मन नपराउने तर हेर्न मन लाग्ने दुःखी आत्म को को छौं

  • @nepalimusic4164
    @nepalimusic4164 3 года назад +26

    कल्पना सच्चा क्षमता वान कलाकार हुन जो सगँ पनि गाउन सक्छ पागल ऋषि

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 3 года назад +66

    यो पागल धमला को प्रश्न सोध्ने शैली नै छैन यस्ता नमुना पत्रकार छिछि ।

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 3 года назад

      Teita bichara eutai कुरा कति dorako

    • @hellonepal5573
      @hellonepal5573 3 года назад

      मान्छे कति पिडा छ चाईदो। नचाईदो प्रनसोधिरहन्छ सधिरहनि।

  • @shaya3809
    @shaya3809 3 года назад +2

    💕💕💕💕💕कल्पना दि सहि

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 года назад +34

    फुच्ची कल्पना आबेसमा आयर कुनैपनी कुराको जरामा पुग्नु राम्रो हैन सोचेर बिचार गरेर बढ्नुस जिन्दगीमा पक्कै सफल हुन्छ

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 3 года назад +6

    रमेश जी जस्तो असल व्यक्ति सँग साथी बन्न पाउनु नै गर्वको कुरा हो कल्पना जी ।

  • @khukuricross1098
    @khukuricross1098 3 года назад +2

    Omg she is so talented with words and voice .

  • @rabinpoudel7488
    @rabinpoudel7488 3 года назад +60

    ए बहुला एलिजा गौतम त जस्ता अर्धपागल सङ कसरी टिकेर बसेकी छिन् 😡😡😡

    • @abinashab6171
      @abinashab6171 3 года назад +1

      🤣🤣🤣

    • @tharuashok1292
      @tharuashok1292 3 года назад +1

      🤣😅😄😆😂

    • @boxeronedaybaba5822
      @boxeronedaybaba5822 3 года назад +1

      🤣🤣🤣🤣🤣👌👌👌👍️👍️👍️👍️

    • @laxmantiruwa8266
      @laxmantiruwa8266 3 года назад +1

      🤣🤣🤣🤣🤣🤣तपाईं पनि खतत्रा हो यार

    • @rajukc3152
      @rajukc3152 3 года назад +1

      👍️👍️👍️🤚