Sauteni Aama || सौतेनी आमा || Episode 141 || Social Serial April 21, 2024
HTML-код
- Опубликовано: 29 сен 2024
- Sauteni Aama || सौतेनी आमा || Episode 141 || Social Serial April 21, 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode141
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
Binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
RUclips:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
Malai ramro lagcha hajur haru KO serial
Tulki lai dukha deko herna chayana
Best❤
Aarohi Lai pani testei dukha dinu parxa sabai gaula milara 👍
आरोईत फिटिक्कै मनपर्दैन कतिसम्म दुखदियकोटुरीलाई
आदित्य डराउनु हुदैन
चोखो माया को अगाडी कसैको केहि लाग्दैन❤❤❤❤
टुल्कि खुसि भएको हेर्न मन छ ❤❤
यो आरोही कस्तो छि रिस उत्छ मलाई त्😡😠😡
टुहुरीले थोरै के सुख पाएको अर्को कथा सुरू हुन्छ यो सिरियल भएन यस्तो हुदैन मन पर्देन टुहुरीले सुख पको हेर्नु छ है 😢😢 यो आरोहि मलाई मन पर्दैन
आरोहित मान्छेनी नराम्रो बानी नराम्रो मलाई त मन परेन अरु सबै मन परेको छ❤❤❤
म छु ❤❤❤❤😊😊😊
😢😢😢😢
Ramro lagxa Tora aarohi man per dena
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaditya yo kura hjr le tulki lai vhannu parxa hai
Mahili yo serial manparema
Ma xu😢😢😢
Aarohi chahi 1 numberko gundeni rahechha
❤❤🎉🎉
Yo episoad ali hawa jasto lagyo hau malai 1dekhi heriaayako ramro thiyo tara aajako ali man parena
यस्ता बजो सिरियल जुनै episode मा पनि टुलकी ले मात्र सुख पको रोल उफ्फ अब त दिक्क लागिसक्यो
Pagal aarohai 😂😂😂😂😂😂😂😂
Esto Gundagardi Bhayako siriyal pany k hernu ?? Samaj lai Ramro shandes po dine ho ta??
कुनै पनि हालत मा आदित्यले आरोहिको सपोस्ट गर्नु हुदैन बिन्ती छ आदित्य टुल्किलाई सबै कुरा भन्नू पर्छ आरोहिले यस्तो गर्दै छ भनेर्🙏🙏🙏टुल्किले सुख पाउनु पर्छ 🙏🙏
❤❤❤❤
Ummm ho ho sahi ho vannu porxa aadityale tulki laii sabaii kura 🙏🙏🙏🙏🙏🙏
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
Aba tulkile sukh paunu parxa❤❤
टुलकीले आरोही सँग बद्ला लिनु पर्छ भन्ने जतिले like गरम त
म पनि छु आरोही मननपर्ने
Ma Pani xu man naparne
Ma pani xu aarohi man naparne
Me
टुल्कि को मामा ले पुलिस कम्पेलेन गर्नु पर्छ पुलिस रिपोर्ट गर्नु पर्छ आरोही को गुण्डा लाई तह लगाउनुपर्छ
तुल्की ले सुख शान्ति पाउनु पर्छ भन्ने कोको हुन्छ 😊
Mani xu hai
Mo pani xu
Ma xu hae
म पनि छु
म पनि छु टुल्किले सुखनि पाउन पर्छ भने
टुल्कि ले सुख पाको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर हुम है 🎉❤😊
म पनि छु टुल्कि ले सुखि खुसि भएको हेर्न मन भएकि
😂😂😂😂
Ma pani
टुल्किले सुख पाएको हेरन मन छ हजूर
बिचरि टुरकी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@shakuntalamainali5547
टुल्की आब पहिलाको जस्तो जस्ले जे भनेनि जे गरेनि सहनु हुँदैन भन्ने कोको हुनु हुन्छ
टुलकी लाई माया गरनुहुने जती यता हाजिर हुम है❤❤
Me❤❤
📖………जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैँ कल्याण गरुन्👨❤️💋👨😘😘❤️❤️💌👉️🙏🙏🙏
टुल्किले मात्र दुख पाउने हो भने चाहिँ हेरिदैन है यो serial
Sema
M pani hardina
It is only a siral ❤❤❤❤
It is only a siral ❤❤❤❤
Same
कस्तो मामा हो भान्जि को यथार्त नबुजि भान्जि लाई गलत कुरो मा 😢😢साथ दियको यो आरोहि त गुन्डिनि भै नभयर मामा पनि गुन्डा
आदित्यले साँचो कुरा सन्तेलाई भनेर सन्ते र आदित्य मिलेर सबैलाई भनेर टुल्की नफसेर आरोही फसेको देख्न पाउँ
कति बुझ्ने मान्छे आदित्य आरोहिको पलान असफल होस❤
Yes Aarohiko plan asafal hos😁😁😁
मलाई त आरोही तुलकी लास्टमा नमस्कार भन्दै आउँदा पनि रिस उठ्छ आरोही देखेर
अबकाे दिनमा टुलकीलेआराेही सग बदला लिनु परने छ। 👌👌👌👌👌👌👌👌👌
सधै टुल्कि ले मात्र दुख पाउने अारोहि सँग बदला लिनु पर्यो टुल्कि ले
म नि छु आरोही ले दु:ख पाको हेर्ने रहर
आरोहिले दु:ख पाको हेर्न चाहाने कोको हुनु हुन्छ यता आउनु है.!❤️❤️🙏
टुलकिलाई केही हुनुहुदैन 🎉🎉🎉🎉🎉
यो आरोही को तुजुक कहिले समन होला हे भग्वान😢😢😢😢
अब को दिनमा टुल्किले सुख पाको र जित भको हेर्ने मन छ आरोहि र चन्डिकाले दुख पाको हेर्ने रहर छ र आरोहि को प्लान असफल होस् र त्यो आरोहिको प्लान आदित्याले टुल्किको घरमै गएरा सबै सुनाउनु पर्छ
छिछि म चाइ हेर्दिनहै सधै तुल्किले मात्र दुख पउने
अाराेहि खतम केटी रहिछ टुल्किले शुख पायेकाे हेर्ने मन छ 🎉🎉🎉🎉
तुल्किले मात्रै दुख पाउने हो भने म चै यो सिरियल हेर्दिन भन्ने कोको हुनुहुछ🎉🎉❤
Ma xu
Me
Me
Mo pani xu
Same👍
टुलकि सूकी हूनू परछ 🎉🎉🎉🎉🎉❤❤❤
खासै कथा ले भने जस्तो गति लियन किनकि टुल्किकाे पक्क्षमा भयन ।
अब पनि तुल्किको सुख आएन भने नहेर्ने
टुलकोले सुख पाउनुपर्छ र आदित्य सग बिहे हुनु पर्छ ❤❤❤❤❤❤🎉🎉
टुल्कीले सुख पाउनुपर्छ अब ❤❤❤❤
आरोहीलाई मार्न पर्छ अनि मात्र टुलकीले सुख पाउँछिन्
टुल्की लेमात्र दुख पाउनु पदछ भन्ने छैन आरोहिले पनि दुख पनको हेरन मन्छ।
तुल्किले कहिले सुख पाउला भन्दाइ दिन गन्दा गन्दै गयो जिन्दगी
एस्तो। साथी छ भने त्यसलाई टाडे। बाट।नमस्कार छ
Adhatya ra tulki dd ko jodi ko koaslai man parxa manparaunea jati yata hajir humm ta 🎉❤❤❤
Malai man prxa
Mali Mann parxa
Attinai Man prxa ❤❤❤
Aditya ❤ Tulki best Jodi 😊
सिरियल राम्रो छ सफलताको सुभकामना सबैलाई 👏❤️
आरोहीलाई मन नपराउने को को हुनुहुन्छ?
टुल्कि दिदीले सुख्खा पाउनु पर्छ र आदित्य दादा सग बिहे गर्नु पर्छ ❤
ho ho thika bhanubhayo didi❤❤❤❤❤❤❤❤❤🎉
यो चै अति भो अबता टुल्किले न्याय पाउनु पर्छ
टुल्कीलाइ अझै कती दुख दिने हो के आरोही जी अब त सुख दिनुस्न please टुल्कीले सुख पाएको हेर्ने इच्छा छ
छि छि मामा पनि यस्तो हुन्छ भान्जी लाई सम्झाउनु टाँउमा
मामा ,भान्जी मिलेर गुणठा,गर्दि काम गर्नु सुहाएन् ।
Aarohi ani ti aarohi ko mama lai sajay hunu parxa
Je hos tulkilai maya garne tulkiki maiju ta xin miss you maiju❤❤❤❤❤❤
सौतेनी आमा सीरीयल आउदा खुसी हुने जती यता हाजीर गर्नुस्❤
खुसि त छौ हजुर तर टुल्किले मांतर दुख पायको हेर्ना दिक्क लाग्छ कस्तो सिरियल हो खै पहिलो भाग बाट हेर्दै छु तर टुल्कि ले कहिले सुख पायको हेर्नका मन छ त्यस्तई हो भने कति हेर्नु
पछि हेर्दै जाँदा नराम्रो लाग्यो सौतेनी आमा
बिचरा टुल्कि सोझी सहन सिल भएर आरोही ले हेपेकि हो टुल्कि ले बदला लिन कानुनी कारबाहीको माग राख्न गाविस वडा अध्यक्ष लाई भनेर पुलिस लाई खबर गरेर आरोहि लाई सजाय माग राख्नु पर्छ
Nice of luck with your special day 🎉🎉🎉
आज पनि हेर्ने मौका पाएँ 😂❤❤❤❤
राम्रो।सुरेल।सबैलाई।सुभकामना।आदिते।भाइले।तुल्किलाई।सबै।कुरा।भन्दे।हुन्छ।आफनो।दाजुको।फोन।बाता
मालतिले राम्रो भन्यो मलाई मन पर्यो❤❤❤❤❤❤
यो सौतेनी आमा सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है
Me❤
@@BimalaMNewar म पनि हो
तेयो आरोहि भन्ने जन्तु हो तेयो केटी खासै मन परेन राम्रो थिहि पहिला अनि अहिले को तेस्को yaaktin खासै मन परेन
टुल्किले सुख पाउनपर्यो आरुहिले किन भिलेन्ल खेलेको अब हेर्न मन लाग्न छाड्यो अहिलेसम्म त राम्रो लागेको थियोे ❤❤❤❤
Yo aarohi lai ta jal ma kochnu parcha k balla thapauchi❤❤❤❤
तुल्की कुनै पनि हालत मा त्यो आरोही भाको थाउ मा आउनु हुदैन र आदित्य ले गयर मेरो मोबाइल यस्तो भयो अनि यस्तो गर्दै छन भनेर् तुल्की लाई था दिनु❤❤
यस्तै मुला सिरियल जहिले पनि एउटाले मात्रै दुख पाउने फिलिम मा पनि सबैलाई सुख दुख हुनछ याे त के हाे छि
mo herdina yesto tulkile dukha pako sirel😢😢😢
सिरियल दामिछ तर नाटकअलिकति बढिभाे नरमपन देखाए र पनि कामगरन सकिनछ ,
अप टुल्कीले अर्हीइसङ्ग बतला लिनु पर्छ 👌👌👌👌👌👌
म पनि छु है साथिहरु
म त भन्छु आरोहि ले पनि दुख पाउनु पर्छ
टुल्कि ले सुख कैले पाउने अाराेहि ले साेचेकाे कुरा पूरा नहाेस अादित्य ले कति माया गर्छ टुल्कि लाई
नमस्कार साथीहरु आउनुस serial हेरौँ
Tulkiledukha paunu hudainw rw aarohi le pani ab dekhi galti kam na gareko hernw chahanxu aarohile pani dukhadiyo vane ma ab yo siriyal herdainw 😢😢😊
धेरै धेरै राम्रो सिरियल साैतेनि आमा
😂😂भाग केटा भाग पुलिस लाई रिपोर्ट गर अनि मात्रै तिमी बचछ नत्र मार छ तिमी लाई टुल्कि लाई बचउ
मलाई त दिक्क लाग्यो याे शिरियल हेर्न पनि के साराे गरेको हाे हेला 😢 टुल्किलाई 😢😢
मछुनी टिलकि दिदी कौ म big fan ho❤❤❤❤
टुलकी दिदी ले सुख्ख पाउनु पछे र आदीत्य दादा सग बिहे गनुपछ
❤
आरोही को मामा त डर लाग्दो रहेछ आबो ई
❤❤❤❤
टुल्केलाई मन पराउने कोको हुनुहुन्छ ❤
Toki le sukha pahlunu pacha
यो आरोहि, भन्ने गुनडेनि,मरेपनि, हुने, यस्तो थुकका,गुनडेनि, बिचार टुलकि,सोजिको, के गल्ति छ,आरोहि, भने,गुनडेनि,हो, टुलकि, जस्तो सोजि, राम्रो मान्छे लाई, आरोप लगाउँदै गुनडेनि,आरोहि, राम्रो मान्छे हुनुलाई त,बानिबेहोरा, राम्रो हुनुपर्छ आरोहि, गुनडेनि
टुल्कीलाईमांयागर्नि शहरका बाउआमा कतागयत कथामाहराय अबमरेकैहुनत नत्र कतै दुखपायनि सुखपायनि देखीनुपर्नि मेरो आफ्नुबिचारमां
इउटुबमा 1K भन्दा तल भयका जति यता हाजिर हु है ❤❤❤❤
hjr sath support garau hai
@@LaganRai-mo8qd मलाइ कमेड छोडनु हजुर को मा गरिदिछु
Me 🖐️🖐️
मलाई यो सिरियल धेरै मन पर्छ ❤
Malai pani❤❤
यस्तो सधैंभरि अत्याचार भएको चाहीँ राम्रो लागेन अब यस्तै हुन्छ भने सिरीयल न हेर्ने मा पुगीयो सधैंभरि 1 कथा केही फरक नै छैन सधैंभरि टुल्कीलाई दुःख दियको मात्रै हुन्छ के खालको सिरीयल हो यस्तो ?
कस्तो गुन्डिनिमा खेलेको यो आरुहि छि पहिला राम्रै लाग्त्यो अहिले राम्रो लागेन खालि टुल्किले दुख पाउने अब हेरिदैन यो सिरियल
सौतेनी आमा को सिरिएल मा सौतेनी आमा ले गर्नी बेबार तेहि हो अर्को यो आरोही को बेबार ले गर्दा यो सिरिएल म आज देखि न हेर्नी निर्णय मा पुगे खत्तम
बिचर आदित्य र टुल्की मिलेको मन❤पर्छमलाई म माया गर्छु टुल्किर आदित्य इ दुई जनाले दु:खपाको देख्नु सक्दिन म ❤❤❤❤
अर्को भाग मा पनि आरोही ले दुख पायको हेर्न पाईन भने म १४४ भाग देखि कहिले पनि यो सिरीयल हेर्दै हेर्दिन तपाईं हरु पनि न हेर्ने बाचा गरौ है
पुलिस लाई फोन गरेर टुल्की लिएर जाउ अदित्या कस्यो गुन्ड मामा पनि भन्जी पनि खोर म थुनी देउ जाठ्ठा लाई
आरोही भेटिए पछि मामाले आरोहिको आमा बाबुलाई पहिला जानकारी गराउनु पर्थ्यो! यहांनिर अलिकता मिलेन