नारी - १७१ || Nari || Episode -171 || प्रत्येक चेलीको कथा || Nepali Sentimental Serial, jan05th 2025

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2025

Комментарии • 442

  • @rbmediaofficial
    @rbmediaofficial  2 дня назад +211

    नमस्कार आजबाट हजुरहरू सामु नारी सिरियल हरेक आइतबार यसै समयमा आउने भएको छ। हजुरहरूले माया गरिदिनुहोला है। अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। आजको एपिसोड हजुरहरूलाई कस्तो लाग्छ हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। यदि हजुरहरूलाई भिडियो मनपरेमा एकएक सेयर पनि गरिदिनुहोला है।

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 2 дня назад +102

    यो सब राकेश को चाल हो भन्ने जति यता हाजिर हुनुस त

  • @laxmibhandari7952
    @laxmibhandari7952 2 дня назад +62

    यता आकाशकाे घरमा देबिले सुख्ख पाकाे हेर्ने मन उता गाैरबकाे घरमा सीता भनाउदिलाई घरबाट निकालेकाे र त्यसको सबै कालाे कर्तुत थाहा पाउने मन छ❤

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 дня назад +37

    राम्रो लागेन यो केटीले फसाकाे देखेर छि ❤

    • @IndhalimbhuIndhalimbhu
      @IndhalimbhuIndhalimbhu День назад

      Malae pani ramaro lagena nari siriya kenake rakesha rww namuna mirera akashalae fasako

  • @TinaGurung-n2z
    @TinaGurung-n2z День назад +44

    मलाई त यो सब याे राकेश को चाल जस्तो लाग्छ आकाश र देवी संग बद्ला लिने गरेको छ ❤❤🎉🎉

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 дня назад +56

    हरेक हप्ता नारी सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ ❤ यता हाजिर हौँ त

    • @sabinatamag5927
      @sabinatamag5927 2 дня назад +2

      देवीलाई राम्रो भएन भने सिरियलै राम्रो हुँदैन होला सर।

    • @sabinatamag5927
      @sabinatamag5927 2 дня назад +2

      देवीले सुख पाएको हेर्न चाहन्छु।

    • @PremkumarRai-bj6xv
      @PremkumarRai-bj6xv 2 дня назад +2

      मलाई त यो सिरियल मन पर्न छोड्यो हौ

    • @BinaKumari-f5k
      @BinaKumari-f5k 2 дня назад +1

      Ma

    • @Saradalimbu-i
      @Saradalimbu-i 2 дня назад

      Plz sapot me

  • @RitaAdhikari-e4j
    @RitaAdhikari-e4j 2 дня назад +14

    Ma पोखरा बाट हेर्दै छु आजको episode ले यो प्रमाण नै पुरायो की यसको मुख्य योजनाकार राकेश हो किनकी जब आकाश ले नमूना लाई सोध्दा राकेश नै आई पुग्यो अनि उसैले बचायो सबै टीम शुभकामना आगामी दिनमा प्रगति गर्दै जानुहोला ❤❤❤❤❤❤

  • @KapilSawant-uf2re
    @KapilSawant-uf2re 2 дня назад +13

    रामराे लागाे नारि सिरियल तरताेबचा आकास काेहुनुहुन के खालि दाेछ किन दिनुहुनछ😢😢😢😢❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 2 дня назад +14

    याे सब कुरा षडातनरा रचने याे प्रबासले गरेकाे हाे अाकासलाइ फसाउने प्रकास हाे केटा नसुदरिनि भयाे देबिले मात्रै दुखा पाकाे हेरना मन लागेना ❤❤❤

  • @SushilatThapaliya
    @SushilatThapaliya 2 дня назад +13

    अाकास को जित हुन प्रछ❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 дня назад +22

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 дня назад +41

    आज बल्ल पहिलोपल्ट था पाँउदै छु कुनै पनि कमेन्ट्स मा ३ पटक थिच्यो भने reply हुने रहेछ नि।🙈🙈😂😂👊👊

    • @BinitaBhattarai-b3j
      @BinitaBhattarai-b3j День назад

      😂😂

    • @mamatabista7563
      @mamatabista7563 6 часов назад

      याे सिरियलमा अाकाश र देविकाे मात्रै दुख हेर्नु पर्छ

  • @smga20s69
    @smga20s69 2 дня назад +9

    राकेश ले फेरि खेल सुरु गरेछ,,

  • @PrakashThatal-t9h
    @PrakashThatal-t9h 2 дня назад +7

    यो आकाशको अभिनय नै भएन। साह्रै घिनलाग्दो भयो,नारी सिरियल म सधैँ हेर्ने गर्थे तर अहिले आएर आकाशले खेलेको Carectorनै मलाई मनपर्ने भएन।।

  • @ayushgkthapa2452
    @ayushgkthapa2452 День назад +3

    देबिलाइ केहि नभएको होस् ।डाक्टर को रिपोर्ट गलत होस।अनि त्यो नमुना ले खेलेको खेल अब अर्को भगमा थाह होस।प्रकाश सग खेलेको झुठो खेल होस।

  • @DineshRokaya-p3l
    @DineshRokaya-p3l 2 дня назад +12

    कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ ❤coment

  • @Ganesh-z8g5b
    @Ganesh-z8g5b 2 дня назад +6

    हेतिरिका नारी लाई मात्र दुःख देको मात्र यार मजा आयान हो

    • @IndraPun-d7b
      @IndraPun-d7b 2 дня назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DineshRokaya-p3l
    @DineshRokaya-p3l 2 дня назад +6

    नारी सिरियल को को मन पराउँछन् ❤❤

  • @Bg-online2
    @Bg-online2 2 дня назад +2

    म जस्तै सानो युटुबर साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ है साथीहरु 🙏🙏🙏🙏❤️

  • @YashodaPokhrel-o4f
    @YashodaPokhrel-o4f День назад +1

    सरिताले आमा र दाजुको कुरा मान्नुपर्छ

  • @naribatikatv
    @naribatikatv 2 дня назад +2

    आकाश महान पुरुष हुन् । धन्यवाद 🙏 छ ।

  • @SitaGautam-k5t
    @SitaGautam-k5t 2 дня назад +3

    मलाई त मन परेन राम्रै लागेन जहिले पनि देवीले दुःख पाएको छ। जहिले पनि देवी बिरामी भएको छ कहिले ठिक हुने हैन के राम्रो लागनि र

  • @DeenaLimbuofficial
    @DeenaLimbuofficial 2 дня назад +6

    Sathi haru ak le arko lai saport gara gar garam🎉🎉

  • @raiapardipchamling8540
    @raiapardipchamling8540 2 дня назад +2

    रिपोर्ट ले बित्यास बनाए त आशक जि 😀😀 कथा राम्रो छन् अब एक हप्ता को लागि प्रतिक्षा मा ,,,

  • @sangitaparajuli5848
    @sangitaparajuli5848 День назад +1

    यो भाउजुको कुरा दाइ र आमाले थाहा पाउनुपर्छ

  • @ayushgkthapa2452
    @ayushgkthapa2452 День назад +1

    डाक्टरसँग सग नमुना मिलेकोकुरा बाहिर आवस अर्को भागमा सिताको कालो कर्तुत सरिता अनि श्रीमान लाई थहहोस अबको भाग्मा🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SafalLama-v1u
    @SafalLama-v1u День назад +1

    यो सब राकेश कै चाल हो भन्ने जति एता हाजिर

  • @lavakus2666
    @lavakus2666 День назад +1

    राकेश को काल्कर्तुतको प्रदा फास्ट हुन पर्छ अनि मात्रै सिरेल राम्रो हुन्छ

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s День назад +1

    यो सबै खेल राकेशले फसाउने षड्यन्त्र हो देवी र आकाशलाई ❤❤❤❤❤❤❤❤

  • @anitadhakal5965
    @anitadhakal5965 11 часов назад

    राम्रो लागेन छि आलुजस्तो लाग्यो😮😮

  • @HariKala-jy8mn
    @HariKala-jy8mn 2 дня назад +2

    राम्रो लागेन आजको 😂😂

  • @PariyarAnju-hm7qt
    @PariyarAnju-hm7qt День назад +1

    नारि सिरियल नछुटाई हेर्ने गरेको थिए तर जहिले देबि ले मात्र दुःख पाको देखेर आज भोलि हेर्नै छोडे आज धेरै दिन पछि हेरेको जस्ताको त्यस्तै रहेछ 😢😢 देबिको मृत्यु भएको न देखाए सम्म यस्तै हो जस्तो लाग्यो छि😪😪😪😪😪😪

  • @Animes_EDITS3
    @Animes_EDITS3 2 дня назад +1

    यो सबै राजेश को खेल हुन पर्छ❤❤❤❤

  • @ishworikumarikhadka1656
    @ishworikumarikhadka1656 2 дня назад +2

    नारि सिरियल पनि राम्रै लाग्छ

  • @JibeshJibesh-zh5mi
    @JibeshJibesh-zh5mi День назад

    यस नारी सिरियल अझै लामो बनाउनुपर्यो❤❤❤❤❤

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i День назад

    नारि सिरियल मैले अहिले सम्म कुनै भाग पनि नछुटाई हेरेकी छु हजुरहरु सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ❤❤🎉🎉

  • @RituOli-v1d
    @RituOli-v1d День назад +1

    अब को यपिशोड मा यो सब पर्दाफास हुन पर्छ ।

  • @panugharti371
    @panugharti371 2 дня назад +1

    धेरै नै राम्रो छ❤❤❤

  • @BishnuBhattarai-g7g
    @BishnuBhattarai-g7g День назад +1

    राकेश न, 1,खेलाडी हुनत यो सिरियल हो त्यही पनी रिस उठ्नी

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 дня назад +2

    My favorite serial ❤🎉

  • @sajulamichhane517
    @sajulamichhane517 2 дня назад +3

    देवी र आकाश एउटा बच्चा हुन सकोस
    तर यो के दुर दशा आईलाग्दै छ हे ईश्सोर

  • @DilaSaMagar-kv7sy
    @DilaSaMagar-kv7sy День назад +1

    Jyau lagyo yo serel herer

  • @SugamSunar-i6t
    @SugamSunar-i6t 10 часов назад

    यो सबै राकेस को काम हुनुपर्छ अर्को भागमा आकसले थाहा पाउनु पर्छ ❤❤

  • @shantibaral6769
    @shantibaral6769 2 дня назад +1

    नारि सिरियल त आईतबार आएछ
    अब देखि त साेमबार बाट नआउनि हाेर भाग १ बाट हेरेकाे धेरै नि राम्रो लाग्याे बिग फ्यान

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 дня назад +3

    होईन कस्तो सिरियल हो जहिल्यै यस्तै मात्र कथामा झन् dna चेक गर्दा negative आउँछन् कि भनेको त positive पो आयो रे तैट त्यो केटिले फसाउन खोजेको होला है 👏🤔

  • @Cutiegirloficial
    @Cutiegirloficial 2 дня назад +3

    सबै मिलेर Support गरम न साथी हरु ❤

  • @siwaniadhikari3520
    @siwaniadhikari3520 2 дня назад +1

    .mahile nari seral naxutai hereko xu❤

  • @srzny6210
    @srzny6210 День назад

    राम्रो छ फिलिम 💐💐

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 2 дня назад +12

    यो राकेस दाइ लाइ फेरि पनि फसाउने पर्यो होइन यो देबि र को बुडा बुडी कति सोजि हो के अनि यो सिता नखर्मौलि ले सोजि नन्द लाइ बिगार्ने पर्यो छि रिस उठ्ने अब देखि यो सिरियल हेरिन्न

  • @PrateekBdr
    @PrateekBdr 2 дня назад

    राम्रो छ ❤❤❤❤

  • @binakarki7260
    @binakarki7260 День назад

    यो सबै राकेशको चाल हो आकाश भाई खै कुरा बुझेको❤❤❤❤

  • @tulashashrestha-r1c
    @tulashashrestha-r1c День назад

    म छु इटहरी बाट हेर्ने हरेक हप्ता मात्र हैन दुइ तिन पटक हेरेपछि मात्र चित्त बुज्छ मेरो सारै राम्रो लाग्छ

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 2 дня назад +1

    राकेस ले फेरी आयो फसाउन प्रकास सर लाइ तर राम्रो लागेन ❤❤

  • @MamtaSubba-w4p
    @MamtaSubba-w4p День назад +1

    Awesome Aj Ka History Bhout Acha Laga Next Week Kya Hoga My God I’m From Darjeeling ❤

  • @umagautam5133
    @umagautam5133 2 дня назад +1

    ठिलागेन झुटो आरोप लागेयो मपनिकसैलाई अन्नयाभको सनसक्दिन

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 День назад

    लागेन किनकि देबिलाइ धोका हुनेछ यो कसै को चाल हुनुपर्छ सते तथे हुनुपर्छ र देबिको बिराम सबैलाइ सार्बजानिक हुनुपर्छ बुजायो आकास जि तपाइले यो कुरा लुकाएर नराखनु होला है हजुर ए म आसटलियाबाट हेरदैछु है हजुर

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd 2 дня назад +1

    Akes la abo sukka pawnu parcha ❤❤❤❤

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 дня назад

    My favourite ❤❤❤serial

  • @renaMagar-ry4py
    @renaMagar-ry4py 2 дня назад +1

    Pakai ni Rakesh ko hat xa jasto xhhh😅❤😊

  • @LaxmiLaxmiRana-t9k
    @LaxmiLaxmiRana-t9k День назад

    म कुबेत देखि हेरि राछु ❤❤❤❤

  • @BijayNepali456
    @BijayNepali456 2 дня назад +9

    1K नपुगेको सथी एता हजिर हुम त ❤❤❤❤🎉🎉🎉

  • @munabajgain5903
    @munabajgain5903 2 дня назад +1

    त्यो भाइले अंशको लागि फसाएको हो ,त्यो पर्दा फास होस छिटो अनि मात्र दर्शकलाई चित्त बुझ्ला

  • @HarilalDangi-c8h
    @HarilalDangi-c8h 2 дня назад

    पापिनि।भाउजु।होनि।🥰🥰🥰🥰🥰

  • @BhagwanBhandari-i3c
    @BhagwanBhandari-i3c День назад

    नारी सीरीयल मनपराउनेजती यता है हजुर

  • @AasihkaMagarAasinka
    @AasihkaMagarAasinka День назад

    My favorite serial ❤

  • @MadhuMBBC
    @MadhuMBBC 2 дня назад

    धेरै राम्रो छ अझै प्रगती गर्दै जानुहोला नारी टिम्लाई धेरै धेरै बधाई छ watching from romania

  • @BharathG-q8b
    @BharathG-q8b 2 дня назад +1

    Yo sab rakesho khel ho sampatikolagi

  • @NiruTAmang-h5l
    @NiruTAmang-h5l 17 часов назад

    Ramro xa❤❤❤❤❤

  • @kamalaRai-ry2zk
    @kamalaRai-ry2zk 12 часов назад

    आलु खायो पिँडालु ले कोकायो जस्तो सिरियल नबना अब देखि😊

  • @mangaltamang6928
    @mangaltamang6928 День назад

    मा काठमाडौं बाट हेर्दैछु आकाश दाइ छ्या फेरि देबि र आकाश ले दुख पाउने भए सबै मिलेर चल खेलेको छ जसरी अब अर्को डाक्टर को मा चेक पर्नु पर्छ त त्यो केटी अफै फसेको हेर्ने मन छ आकाश दाईको जित हुन पर्छ नत्र सिरेल हर्न मज्जा आउने छैन खली देबिले मात्रै दुख पाउने 🙄😥😥😥😥

  • @kamalashrestha8770
    @kamalashrestha8770 2 дня назад

    Ekdam Ramro serial Nari.🥰🥰🥰🥰🥰🙏🏻🙏🏻🙏🏻

  • @BindraKarki-g2y
    @BindraKarki-g2y День назад

    राकेश र कालिकाकाे हातछ फाटाहाररु🤬🤬 देबि आकास🙏🙏♥️♥️😭😭

  • @sangitaparajuli5848
    @sangitaparajuli5848 День назад

    क्षा कस्तो घिन लाग्दाे सिरियल

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 2 дня назад +5

    राम्रो लागेना जहिले देबि ले मात्रै दुख पाएको देखाउने

  • @محمد-ظ3د1ص
    @محمد-ظ3د1ص День назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 13 часов назад

    धन्यवाद 🎉🎉

  • @saritaparajuli2980
    @saritaparajuli2980 День назад

    सिते ले सरिता फसाउने षड्यन्त्र हो राकेश ले आकास लाई षड्यन्त्र गर्दैछ होसियार रहनुहोस् 😂😂🎉

  • @anglelice6345
    @anglelice6345 День назад

    😍😍👍👍HK bata

  • @bhagawatishrestha8251
    @bhagawatishrestha8251 День назад +1

    राकेस र आमा को चाल हो

  • @parasregmi6338
    @parasregmi6338 2 дня назад

    नारी सिरियल राम्रो छ

  • @Ramkhatri-h6j
    @Ramkhatri-h6j День назад

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad 🎉❤🎉❤🎉❤

  • @SharadaBhandari-rm7gn
    @SharadaBhandari-rm7gn День назад

    Very nice

  • @mayasapkota7854
    @mayasapkota7854 День назад

    ❤❤❤❤❤❤🎉🎉

  • @ManishaKshetri-v7k
    @ManishaKshetri-v7k День назад

    Ma राडि बाट हेदै छु नारि सिरियल रामो छ

  • @jayalimbu4049
    @jayalimbu4049 2 дня назад

    जहिले हार्ने मुलाङ्ग आकाश के हेर्नू

  • @deepjyotigiri7844
    @deepjyotigiri7844 2 дня назад

    हेर्न मन् लाग्छ तर डर लाग्ने ।

  • @fatmaa8343
    @fatmaa8343 2 дня назад

    यो भिडियोले सन्देश दिन खोजेको के हो मायामा जातभातको कुरा नगर्नुहोस्। मन मिलेर माया गर्छ भने जुन जात भएपनि मन राम्रो हुनुपर्यो मन सफा हुनुपर्यो भन्ने जति साथी लाई सम्मान गर्छु साथीहरु पनि सहमत हुनू हुन्छं ? म हाल आएर दोहा कतार बाट

  • @gitadevkota9105
    @gitadevkota9105 12 часов назад

    अर्को भगमा राकेश र त्यो भुमिका मिलेर यो सब आकाशलाइ फसाउन गरेको चाल देबिले सुन्नुपर्छ र सबै झुटको पर्दाफास गर्नुपर्छ भन्नेजती सबै यता हाजिर हुनुस त

  • @PrakashBavana
    @PrakashBavana День назад

    Nice sirel ❤❤❤❤❤❤❤

  • @Bhagawatibhurtel
    @Bhagawatibhurtel 10 часов назад

    wow😍😍😍

  • @laxmibista6687
    @laxmibista6687 2 дня назад

    राम्रो लागेन

  • @debikagiri256
    @debikagiri256 День назад

    Very nice serial ❤❤🙏

  • @d.uonlinetv4386
    @d.uonlinetv4386 День назад

    हावा हुनथालो रिपोर्ट

  • @SaritaShrestha-zj2rq
    @SaritaShrestha-zj2rq 2 дня назад

    यो सब राकेशको खेल जस्तो लाग्छ हो मलाइ त 😅😅

  • @BinodShrestha-b7y
    @BinodShrestha-b7y День назад

    Ramro xa Pokhara bata

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 2 дня назад

    wow nice 🙏 sirel ktm bata

  • @Manmohan-g8v
    @Manmohan-g8v 8 часов назад

    देविले सुखख पाको हेर्ने मन पर्छ उता गौरवको घर मा सीता भनाउदिलाइ घरबाट निकालेर सीता को सबै कर्तुत थाहा पाउनुपर्छ

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 2 дня назад

    केटीहरूले बिगार्छन भन्ने कुरा यही हो त्यासैले दाजु भाईले सोचेर काम गर्नु होला सबै केटा खराब हुदैन

  • @KalaRai-k2r
    @KalaRai-k2r 2 дня назад

    यो नारी सिरियल सारै झुर भिलेन को मत्र धेरैले भाग

  • @HariBudhamagar-c5z
    @HariBudhamagar-c5z День назад

    अब एस्तो ताइन तुइको सिरेल बन्द गर्दा हुन्छ पहिला 1देखि याहा सम्म हेर्दै आको थिए झन झन बिग्रिदै गएको छ झलि मौलिक सन्देश मुलक भएन भने नहेर्दा हुन्छ जहिले पनि देबि लाई दुख दिनेर यो सरिताको भाउजु नसुद्रे सम्म राम्रो हुदैन