राजा संगको बिशेष अन्तर्वार्ता - रोयल राजाको राजसंस्था प्रति यस्तो विचार | Royal Raja Khatiwada

Поделиться
HTML-код
  • Опубликовано: 18 июл 2021
  • राजा संगको बिशेष अन्तर्वार्ता - रोयल राजाको राजसंस्था प्रति यस्तो विचार | Royal Raja Khatiwada
    For more info:
    Email: ckbishnu@yahoo.com
    RUclips : / insidermediaofficial
    यस च्यानलमा रहेका गीत Video कपि Download गरी अन्य Channal मा Upload गरेको पाइएन प्रचलित कानुन वोमजीम कडा कारबाहि गरिनेछ धन्यबाद। तपाई संग अथवा तपाईको नजिक केहि नयॉ प्रतिभा छन् भने सिधा सम्पर्क गर्न सक्नुहुनेछ |
    #InsiderMedia #RoyalRaja #ExKingNepal

Комментарии • 11

  • @rajakhatiwada
    @rajakhatiwada 3 года назад

    जय होस राजा खतिवडाको🙏

  • @chandragc6738
    @chandragc6738 3 года назад

    राजा लेउ देश बचाआे

  • @kiranpandey2405
    @kiranpandey2405 3 года назад

    Rajtantra jindabad
    Raja aau desh bachau

  • @konchaklama6961
    @konchaklama6961 3 года назад

    Timlai pani Rajako pakshya liyera feri girib lai ajhaiegarib banauna chahane rahexau;Dhannewad!

  • @gurupuskarkhatiwada5018
    @gurupuskarkhatiwada5018 3 года назад

    Jay swabhiman

  • @khagendrarai9821
    @khagendrarai9821 3 года назад

    निर्णायक् आन्दोलन् चै mcc पास् भएपछि कि अघि नै अब mcc पास् हुने त निश्चित् जस्तै भैसक्यो ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 3 года назад

    राजा बिना यो देश बच्दैन

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 3 года назад

    लाडो आउछ राजा। दिउँसो नै सपना देखेर बस्छ। थुक्क।

  • @krrishtimilsina2455
    @krrishtimilsina2455 3 года назад

    हिन्दुराज्य को मुदासडक मा उठाउँने एकभय मात्र सफल्हुने छ

  • @anillimbu2539
    @anillimbu2539 3 года назад

    राजतन्त्र मुर्दावाद! राजतन्त्रवादी खबरदार। राजावादीलाई निर्मुल गर्नु पर्छ। यीनिहरुको बिरोधमा जस्तोसुकै कदम चाल्नु परे पनि पछी हट्नु हुदैन।

    • @bishnubohara7576
      @bishnubohara7576 3 года назад

      किन राजतन्त्र मूर्दावाद मीत्र?राजाले नारायणहिंटी छाडेपछि गणतन्त्रमा के चैं देश र नागरिकको हित भएको छ र?यी नेताहरुले आफन्त नातागोता र परिवारका सदस्यहरुलाई उच्च पदमा भर्ति गर्ने,कमिशन खाने ,भ्रष्टाचार गर्ने,आलोपालो सतामा पुगेर राज्यश्रोत दोहन गर्ने मात्रै त भएको छ।हत्या हिंसा,बलात्कार,कालाबजारी,महगी घट्नुको साटो आकासिएको छ।मालपोत 20 रुपैयाँ तिर्नेले 3,000 तिर्नु परेको छ थाहै होला।कुनै उद्योग कलकारखाना खुलेको छैन।युवाहरु रोजी रोटीका लागि 45/50 डिग्री तापक्रममा पसिना बगाउँन खाँडी मुलुकमै भाषिनु परेको छ।राजतन्त्रले स्थापना गरेका 200 जति राष्ट्रिय उद्योग कलकारखाना कौडीका भाउमा बेचेर रातारात काठमाण्डौमा महल ठड्याउँने यीनै नेताहरु हुँन।देशकै कृषि उत्पादनले एक महिना पनि खान पुग्दैन।गरिव जनता उपचार नपाएरै मर्छन् तर नेताहरु राज्यकोषबाटै करोडौं खर्च गरेर विदेशमा उपचार गराउँछन् भ्रष्टाचार गरेर कमाएको धन सुक्को खर्च गर्दैनन्।