“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
नेपालमा गरि खान सकिन्दैन नेपालमा केही छैन, भबिश्य छैन भन्याे दुइचार लाख श्रृण खाेजयाे बिदेश लागयाे अनेक सपना देखेर, बिदेशमा गयाे अबर परयाे नेपालमा मिडियालाइ फाेन गरयाे हामी लाई दलालले फसायाे मत भन्छु ठिक्क परयाे, खुचिङ चाेकटा खान गएकी बुढि झाेलमा ढुबृर मरी,तर खाडि मुलुकमा गएर अबर परनेहरुकाे लागि सहानुभुति।
kp oli को ताल देख्दा अनि अचम्म लाग्छ यार ?? जनताको अगाडि भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्छ अनि भित्र भित्रै भ्रष्टाचारी मात्र जोगाउदै बस्छ रिस उठ्ने ?? हेराउला दिन तपाईंको मात्र हुँदैन
Wa Patrakar jiu, I really really loved your opening presentation about Nepal electricity board, Kulman Ghising and Respected Prime Minister KP Oli jiu.
मलाई अचम्म लागेर आउँछ के रबिको समर्थनको लागि मिडियामा चाहिँ हुरहुर ती आउँछ लाईक कमेन्ट र शेर तर सडक र सदनमा साथ दिने कोहि छैन त्यस बारेमा पनि सबैले सोचेर अब एक जुट हुन जरुरी देखिन्छ । नत्र शेर र केपि चोर दलाल भ्रष्टाचारिले नेपाललाई सुडान जस्तो देश बनाउने भएको छ।
Rabi ko samartha fb ma ho jau ghar sahar bajar ma kpi sare parchade ko chalxa 4’7 mahina jati dukha payani 7 mahina ma beer masu vat vatta bike ma petrol sab purai dinxan jit dukkoi xa jati paisa uti paisa varstachar gareyo vanxan. Yo sab janatako lagi ko 4 barsa 7 mahina poxi nepali janatalenoi khane hun ti paisa
पहिल्यै उद्याेगपतिहरु र व्यापारीहरुसँग ठुलाे रकम असुल्ने गरेकाे त विगतले देखाएकै छ। अब ती व्यापारी र उद्याेगपतिहरुबाट असुलेको रकम बापत सरकारी उद्याेग व्यवसाय धरासायी बनाउने र कौडीकाे भाउमा तिनै व्यापारीलाई जिम्मा लगाउने, राज्यकाे सार्वजनिक सम्पत्ति कौडीकाे भाउमा दिने, कर्मचारीलाई राज्यकाे नियम कानुन मुताविक काम गर्न नदिएर, सार्वजनिक सेवाका लागि क्षमताकाे जाँचपास गरेर आएका कर्मचारीलाई आफ्ना दलका लठैत जस्ताे बनाउन खाेज्ने र मुलुककाे काेषमा जम्मा हुन आउने आठ अर्ब रुपैयाँ तिनै उद्याेगी,व्यापारीकाे हितमा छुट गराउने, अहिलेकाे डेडिकेटेड ट्रंक लाइन बापतकाे बक्यौता र एनसेल घाेटाला, यती ओम्नी, स्काउटकाे जग्गा, बालमन्दिरकाे जग्गा, महाकाली सन्धि र अन्य कयौं राष्ट्रघाती सन्धि सम्झौताहरुपनि ज्वलन्त उदाहरण छन्।
उधोगी र ब्यापारी बाट सरकारमा बस्ने हरु ले मोटो रकम वा राम्रो उपहार पाए जस्तो बुझिन्छ तेसैले अदालत ले समेत महसुल उठाउनु भन्ने निर्णय बिपरित मरिहत्ते गरेर लागी रहेछ यो सरकार प्रती हार्दिक श्रद्धाञ्जली
सरकार नै ठगहरूको झुण्ड भए पछि कस्ले के गर्ने ? कुन कुन काण्डमा मुछिएका कस्ता कस्ता ? सरकारमा छन्,सर्वविदितै छ, त्यस्ताहरूको के आश गर्नु ? हामी जनता नै जे गरेपनि निदाई बस्ने भएपछि…..
अब देशलेनै देखि सक्याे एमाले र काङ्ग्रेसको नाङ्गाे नाच मात्र देश काे अस्मितालुटेर अाफु पाेसिने माेटाउने हुडार झै । एमाले काङ्ग्रेस सिद्वियाेस। तवमात्र देशले सास फेर्न पाउने छन।
जसरी हुन्छ रबि सँगसँगै रबि लामिछानेको पाटि सक्ने दाउमा लागेको छ नेकपा एमाले र काङ्ग्रेस नयाँ लाई उठ्न न दिए पछि आफ्नै 29:39 रजगज चल्छ अरु आउन पाउदैनान् भन्ने ढुक्क छन चोर हरु
रबि नेपाल फर्के देखिनै खेद्ने काम भयको हो, जुनसुकै सरकार रबि खेद निती बनायर पछि लागेकै हुन्, जनताले जोगाएर बचायर यहाँ सम्म ल्याएको गुण रबिमा अलिकता मानबता रहे सम्म जनमुखी काम गरेर देखाउनै पर्छ ।राष्ट्रिय परिचय पत्र अनिबार्य गर्नेमा रबिको नाम आयको छ, यसले जनतालाई दुख दियको छ रबि र रास्वपाको धारणा तत्काल आऊनु पर्यो।बुढासरकारले रबी, ग्यानेन्द्र शाही, बालेन र अन्य युबाहरु लाई खेदे खेद्दै छन् र खेदिरहने छन् तर इनिहरू आ आफ्नो डम्फु बजायर नाचीरहेछन्।अब त चेत एक होऊ ।😊
खाेरमा थुन्दैमा बाघ 🐅 स्याल हुदैन। रबि लामिछाने वा क्या दम छ शब्दमा
रबि लामिछाने का फ्यानहरुले हाजिर गर्नुस त म चाहिँ रबि समर्थक
होनि म पनि रबि समथक मा
जब बाघ खोरबाट आजाद हुन्छनी तब सबै स्याल दुलो खोज्ने बेला आउछ।।। जय रबि
Yes
अब केहि दिनमा दिपक मनाङे गृहमन्त्री हुने पक्का छ।
प्रधान मन्त्रि र उर्जा मन्त्रिको ब्यक्तिगत सम्पति हो र ? विद्युत प्राधिकरण।
84 मा प्रधानमन्त्री बने लक्ष्यण हाे रबिकाे प्रचारप्रसार राम्रो छ😊जय घन्टि
बङ्गलादेश सिस्टम ले डाइरेक्ट पि एम रवि लाई बनाउनुपर्छ.
सहि हो सहि
वाह रबि दाइ वाह नेपाली र नेपालको एकमात्र राज नेता रबि दाइ 🔔🔔
रबि दाइ नडराउनु म लगायत अन्य देशभक्त नेपाली तपाईंको साथमा छ।
नेपालकै हिम्मतिलो छोरो! रबि दाइ।।
तर के गरनु र वहाँले(National Identity Card) बनाउने काम अगाडि बनाउनमा काम अगाडि बढाएकाेमा दुख लागेर आउँछ।
बाघ नै हो यार यति लखेट्दा पनि अझै बलियो भएर निस्किन्छ 😆😆😆😊
Zelenskyy Pani baag ho 😂😢ABA aaja zelenskyy syal HUDAICHA CHETAÑA VAYA SATHIHARU 😂😢😮😅😊😢
@@krishnalamichhane905 CHetana Dina pardaina Jholayharule !! Afaisanga raakhnu, aba chitai kaam laagnechha !
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।”
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
जय चन्द्र सुर्य🇳🇵जय रवी,जय युवा ,जय नेपाल
नेपालमा गरि खान सकिन्दैन नेपालमा केही छैन, भबिश्य छैन भन्याे दुइचार लाख श्रृण खाेजयाे बिदेश लागयाे अनेक सपना देखेर, बिदेशमा गयाे अबर परयाे नेपालमा मिडियालाइ फाेन गरयाे हामी लाई दलालले फसायाे मत भन्छु ठिक्क परयाे, खुचिङ चाेकटा खान गएकी बुढि झाेलमा ढुबृर मरी,तर खाडि मुलुकमा गएर अबर परनेहरुकाे लागि सहानुभुति।
@@DamodarDevkota-m7wma arkai thaloko vayani rabiko saportma ho ?
सरकारको सारा सकती लिएर छानमिन् गर्दा पनि पाउने भनेको जिरो हो
अबो रवि जन हिरो भएर निस्किन्छ
जय रवि लामिछाने ❤❤❤
एक शब्द ले देश हल्लिएको छ कुरा आफै बुझौ रबि दाइ को शक्ति 😊
हे भगवान मलाइ पनि रबिलाइ जति हिम्मत देउ ताकि हरेक दुख सहजै पार गर्न सकु जय रबि
सहि भन्नू भो
बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन जय रवि जय घण्टी❤❤❤
सक्दैनौ सक्दै त सक्दैनौ 😊😊😊❤❤
रवि जत्तिको नेता रास्वपा मात्र होइन नेपालमा नै छैन। यो चाहिँ सत्य हो सत्य संधै बिरोधिका लागि तितो हुन्छ।
Prachanda nepalko lagi ramro neta ho
अहिले चै जैरु ले रबि बारे न्युट्रल रुपमा बोले! क्मसेकम यति भएपनि काफि छ !
Ooooo really ,,,,
रवि लामिछानेले भैरहवामा हात हल्लाउँदै भने, ‘खोरमा थुनिनेबित्तिकै बाघ स्याल हुँदैन।’
जय देश जय नरेश जय रबि लामिछाने ज्यु नडराउनु जनता तपाईं को साथमा छन जय होस्
के पि ओलि को हलि नबन है नेपाल पुलिस आफ्नो र सन्तानलाई माया गर्छस् भने के पि लाई छोडेर यता आइजो।
रबि लामिछाने दाइको लागि बलिदान दिन तयार छु र सब तयार हुनु पर्छ💪💪💪🔔🔔🔔 कालो काङ्ग्रेस मिर्दाबाद
रवि निर्दोष छन् बाग लाई थुनेर स्याल नबनाऊ सरकार जति फसाउन खोजे पनि हामी सारा जनता ले बुजी सके रवि लाई देश देखि विदेश सबै ले साथ दिउँ जय रवि 🎉🎉🎉🎉🎉🎉
रवि लामिछानेका समर्थक जति यता आउनुहोस्
सहि कुरा सर
जैरो जि रबिलाइ साथ दिनुस
रबि दाइले कार्यक्रम चलाए कस्तै को को लाई लाग छ
सुनसरी बाट रेगुलर❤जयकुलमान
न्याय किनिएको देश।😢😢😢😢😢😢
यो साहस को लागि सलुट❤❤❤❤
ब्यापारी हरूले उखाने र गुखाने लाइ पैसा बुझाउँछ होला अनि विधुत प्राधिकरण लाइ कसरि बुझाउस
कुलमान जिन्दावाद 💪🙏💐
good sir
kp oli को ताल देख्दा अनि अचम्म लाग्छ यार ?? जनताको अगाडि भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्छ अनि भित्र भित्रै भ्रष्टाचारी मात्र जोगाउदै बस्छ रिस उठ्ने ?? हेराउला दिन तपाईंको मात्र हुँदैन
अब जनता कुल्मान को लागि सडक मा आउनु पर्छ
सरकार बनेको रबि लामिछानेलाई घुमाउन लाई हैछ अरु कुनै सिन्को भाच्ने देखिएन
कुलमानलाई हटाइस पनि जनता सारा तिर विरुद्धमा लाग्छन्।
जय जय कुलमान
ओलि, सेरे, र प्रचण्डहरुले देश दुबाय।
प्रचण्डले चाहिँ कुन अर्थमा डुबायो चिक्ने तेरो गु भरेको थोपडा माँ झ्याक्ने हनुमान 😡😡😡
Prachanda le hoina! Shere ra kp le mohodaya
Dubya
Right
@@stingfistifysai ho
right awareness news 🙏🙏🇳🇵🇳🇵
Jay ghanti jay Rabi
महसुल न तिर्ने कम्पनी को समान आम जनता मिलेर बहिस्कार गर्नु पर्छ। 😡
Wa Patrakar jiu, I really really loved your opening presentation about Nepal electricity board, Kulman Ghising and Respected Prime Minister KP Oli jiu.
मलाई अचम्म लागेर आउँछ के रबिको समर्थनको लागि मिडियामा चाहिँ हुरहुर ती आउँछ लाईक कमेन्ट र शेर तर सडक र सदनमा साथ दिने कोहि छैन त्यस बारेमा पनि सबैले सोचेर अब एक जुट हुन जरुरी देखिन्छ । नत्र शेर र केपि चोर दलाल भ्रष्टाचारिले नेपाललाई सुडान जस्तो देश बनाउने भएको छ।
Sahi ho ma aauni thiyo tara bahira chu.
Khoi ta hajur hame samarthak haru praya sabi bahera xoung
Rabi ko samartha fb ma ho jau ghar sahar bajar ma kpi sare parchade ko chalxa 4’7 mahina jati dukha payani 7 mahina ma beer masu vat vatta bike ma petrol sab purai dinxan jit dukkoi xa jati paisa uti paisa varstachar gareyo vanxan. Yo sab janatako lagi ko 4 barsa 7 mahina poxi nepali janatalenoi khane hun ti paisa
रबी सर हमरो देश को सा हन हो लोक पिरिया नेता हो
सिधा कुरा जनता सङ्ग को कार्यक्रम निस्पक्ष र निडर निर्भय किसिमले प्रशा रण भएको लाग्छ
Rabi👍 sir love❤ ❤❤❤❤
केपी ओली जस्तो अराजक प्रधानमन्त्री त देख्न पाइएको थिएन!
अब उप्रान्त देख्न पनि नपरोस।
अहिले नै यो प्रस्न सान्दर्भिक छैन।
धन्यवाद 🎉
जय रबि दाइ❤❤🎉🎉
जय देश जय स्वाभिमान जय रबि दाई जय कुलमान सर।
we are support rabi sir jay ghanti jay desh
Justice for Rabi❤❤❤❤
84मा भोट पनि ब्यपपारिले नै दिन्छ्न?
right
❤❤🎉❤❤
Good luck Rabi Dai 💖❤️❤️❤️❤️❤️ Hami Janata tapaiko sathma xau ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
बाघ बाघ नै हो,जाल झेल गरेर खोरमा थुन्दैमा स्याल हुदैन रबि दाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔
❤
जनता ले यिनै लाई भरोसा किन गर्छन् के अब त नंया रोजौ न
पत्रकार हाेस त।यस्तो सलुयट
नेपाली जनताको आसा रबि लामिछाने।
गरीब को झुपडीमा झुन्डिएको एउटा बल्ब त्यो पनि 22 घण्टा लोडसेडिङ गरेर दिएको डेडिकेटेड र ट्रक लाईन को बक्यौता उठाउनु नै पर्छ
नेपाल आमाको हिम्मतिलाे छाेरा रबि लामिछाने रबि ज्यु लाई जन्म दिनुहुने आमा लाई हार्दिक नमन गर्दछु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जब सम्म बाचिन्छ तब सम्म नेपाल देश अनि जन्ता ले सान्ती अनि सुख पाउदैन
South indean movie जस्ताे लाग्छ नेपालकाे राजनीति, राजनीतिज्ञहरू गुण्डा जस्ताे हिराेकाे जन्म कहिले ? हुन त हिराेकाे जीत जुत्ता लाउने बेलामा हुन्छ ।
पहिल्यै उद्याेगपतिहरु र व्यापारीहरुसँग ठुलाे रकम असुल्ने गरेकाे त विगतले देखाएकै छ। अब ती व्यापारी र उद्याेगपतिहरुबाट असुलेको रकम बापत सरकारी उद्याेग व्यवसाय धरासायी बनाउने र कौडीकाे भाउमा तिनै व्यापारीलाई जिम्मा लगाउने, राज्यकाे सार्वजनिक सम्पत्ति कौडीकाे भाउमा दिने, कर्मचारीलाई राज्यकाे नियम कानुन मुताविक काम गर्न नदिएर, सार्वजनिक सेवाका लागि क्षमताकाे जाँचपास गरेर आएका कर्मचारीलाई आफ्ना दलका लठैत जस्ताे बनाउन खाेज्ने र मुलुककाे काेषमा जम्मा हुन आउने आठ अर्ब रुपैयाँ तिनै उद्याेगी,व्यापारीकाे हितमा छुट गराउने, अहिलेकाे डेडिकेटेड ट्रंक लाइन बापतकाे बक्यौता र एनसेल घाेटाला, यती ओम्नी, स्काउटकाे जग्गा, बालमन्दिरकाे जग्गा, महाकाली सन्धि र अन्य कयौं राष्ट्रघाती सन्धि सम्झौताहरुपनि ज्वलन्त उदाहरण छन्।
❤❤❤❤mani. Jay ghanti ❤❤
सायद पहिलो चोटी होला यती धेरै युवा हरुको चासो समचारमा छ। अब चुप लागेर बस्ने छैन युवाहरु।
❤❤Jay ghanti 🎉🎉
उधोगी र ब्यापारी बाट सरकारमा बस्ने हरु ले मोटो रकम वा राम्रो उपहार पाए जस्तो बुझिन्छ तेसैले अदालत ले समेत महसुल उठाउनु भन्ने निर्णय बिपरित मरिहत्ते गरेर लागी रहेछ यो सरकार प्रती हार्दिक श्रद्धाञ्जली
हाम्रो रबी बाघ हो बाघ जये रास्वपा जये रबी जये 🔔🔔🔔🇳🇵♥️
Salute rabi lamichhane dai for your confidence
सरकार नै ठगहरूको झुण्ड भए पछि कस्ले के गर्ने ? कुन कुन काण्डमा मुछिएका कस्ता कस्ता ? सरकारमा छन्,सर्वविदितै छ, त्यस्ताहरूको के आश गर्नु ? हामी जनता नै जे गरेपनि निदाई बस्ने भएपछि…..
❤❤❤right sir right
रवि लामिछाने जिन्दावाद जय जनता जय रास्वपा जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️🙏🙏
राम्रो गरेछन् आफ्नो देशको सम्पत्ति बेचर अर्काको देशमा गुलामि गर्ने जाने हरुलाई
अब देशलेनै देखि सक्याे एमाले र काङ्ग्रेसको नाङ्गाे नाच मात्र देश काे अस्मितालुटेर अाफु पाेसिने माेटाउने हुडार झै । एमाले काङ्ग्रेस सिद्वियाेस। तवमात्र देशले सास फेर्न पाउने छन।
जय रबि दाइ
Jaya Ravi 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जया रबि🔔🔔🔔🔔🔔🔔🔔🔔
रवि दाइ जिन्दावाद 🎉
तपाइजस्तो पत्रकारको पनि खाचो छ हाम्रो देसमा सहि र गलत केहो छुट्यायर बोल्ने सलाम छ अनि रबिसर पनि छिटटै स्याल र गिद्र को चुङ्गुल बाट छुटुन शुभकामना
आङकाजी खै।लौ हेर जनजातिको कमाउ उधोग!
Jai ghanti❤
यतिको पत्रकार ५-७ जना भयो भने सुसासनको प्रत्याभूति भैहाल्छ।
सिधाकुरा घण्टीपार्टीको रैछ!
सधैका लागि बिदा दिनु पर्छ अब केपि सरकारलाई
म ठोकेरै भन्छु रबि जत्तिको साहासि मान्छे नेपालमा अरु छैन ❤❤❤
खोरमा थुन्दैमा, बाघ स्याल हुदैन - रबि लामिछाने |
खोरमा त बाघ होइन बोका हुन्छ : एमाले,काङ्ग्रेस कार्यकर्ता
बाग लाई त भैंसी ले मार्छ ; मावबादी कार्यकर्ता😀😀😀😀
मेरो लाइक 171
आगो लाउन मन लाह्छ काङ्ग्रेस एमाले लाई के गर्नु।
True Analysis thanks jaire.
Jairu ho sir.
Jaya rabi Jaya ghanti
सकिन्छ
अब जनता एक जुट भएर रवि लाई साथ छिटो भन्दा छिटो दिन अनुरोध गरिन्छ धेरै ढीला भई सकेको छ
Right😮😮
रबि संग जनता छन्। यी रबिका विपक्षी हरुले धेरै घुमाईरहेका छन्।
माफिया र ब्यापारी मिलेर बिजुली झुक्याएर जोड्न खोजिएको त होईन ।बरु कुलमानले राजिनामा दिएर राजनीतिमा आउनु पर्छ कि।

Jaya 🔔