प्रचण्डमाथि सामूहिक बदला, ओली-देउवाको शंकास्पद मिलन, ओली प्रधानमन्त्री बन्दैनन् || NEWS & VIEWS ||

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 147

  • @DilliramBhusal-cr9qv
    @DilliramBhusal-cr9qv 2 дня назад +45

    याे बदलाकाे खेल मात्र हाे।देस र जनताकाे हितकाे लागि हाेईन।

  • @shreedharkunwar3712
    @shreedharkunwar3712 2 дня назад +30

    नरहेगा बास नारहेगा गास देश मायाँ भए ई सबै नायक लाई खोर भित्र हाल्नै पर्छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 дня назад +11

    यो गांडतान्त्रिक ब्यवस्था पुरै फेल भइसकेको छ ॥ प्रचण्ड ले यो सत्ता अब राजालाई बुझाउने बेला आयो ॥

    • @kalibahadur
      @kalibahadur 2 дня назад +1

      Last ma prachandale garne nai ahi ho hami sabai daka hau vanne thah xa prachandalai eniharulai satta bujaunu vanda rajalai satta bujauxu vannu ber xaina🤣🤣🤣

    • @-Rr1990
      @-Rr1990 2 дня назад +2

      राजा आउ देश बचाउ भन्नेहरु सरकारमा जादैछन्, उनिहरुले भनेको राजा चाही देउवा होला कि ओली भनेर सोध्ने की !! 😅

    • @basantarai8618
      @basantarai8618 2 дня назад

      400 barsa samma kei naaapba naskeko raajaa leyy aba garxa bhanera nahasaau budaa,,,,gadatantra aauda aadibaasi janajaati,,dalit madhesi ley adhikaar paaudaa baahun baadi haru kna etiko roilo garxau hau 😂😂😂😂

  • @ramkumarrai5268
    @ramkumarrai5268 2 дня назад +13

    अब रास्ट्रघाती हरुलाइ प्रधानमन्त्री बनाउनु भन्दा मध्यबादी चुनाब हुनु पर्छ

    • @hemrajjoshi8238
      @hemrajjoshi8238 2 дня назад

      ho tapaile vaneko bt paisa kata bat aaux chunab garn feri jantako tauko ma loan badhx janta lai ke gare paxi faida xain

  • @gurungkarna4868
    @gurungkarna4868 2 дня назад +13

    yo oli देउवा दुइटा गद्दार भ्रष्टाचार हरु मिलेर भ्रष्टाचार हरुलै जोगाउनु खोज्दै छ गगन थापा ले के बोलेको थियो तेश को बिपरित देउवा le garyo माहा मन्त्री को कुनै काम छैन ❤🎉🎉😂😢

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 дня назад +3

    एमाले ले गिरी बन्धु टि निल्ने र काङ्ग्रेस भुटानी सर्णथि जोगाउने खेल मात्र हो

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 2 дня назад +13

    देस द्रोहि दलालहरु बीचको एक अर्का लाई सक्ने खेल। सबै दलालहरु को अन्त्य नै नेपाल र नेपालीको हितमा छ ।

  • @satalsingtamang6353
    @satalsingtamang6353 2 дня назад +13

    दुईटा भ्रष्टाचारि मिलेर देश खोक्रो बन्ने निश्चित छ।

    • @bharatdahal1220
      @bharatdahal1220 2 дня назад

      Maobadi nai dakaho yasle sarakarma basna mildaina

  • @jagatkhatri240
    @jagatkhatri240 2 дня назад +11

    आर्जु जोगाउने खेल मात्रै हो

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 2 дня назад +14

    काले काले मिलेर खाउँ भाले !
    यि कालेले जनतालाई धेरै दु:ख दिन थाले !!
    अब तिमीहरुको अन्त्य हुने आउँदैछ पालो !
    यि चोरहरुलाई छिटो भन्दा छिटो लाउनुपर्छ हतकडीको जालो !!
    ‌ जनता✍🏻

  • @user-qn5nk6jo8h
    @user-qn5nk6jo8h 2 дня назад +8

    यि दुवै भ्रष्टाचारी हुन भ्रष्टाचार ब।ट जोगिन यो अपवित्र अनैतिक र।ष्टरघ।ति मिलेमतो हो ।आम जनत। ले यि कुकर्म को बिरुद्द देश ब्य।पि अभियान चल।उनु पर्छ ।

  • @LaxmiDeviAdhikariRegmi
    @LaxmiDeviAdhikariRegmi 2 дня назад +5

    यि सबै देस दोर्ही हुन

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 2 дня назад +4

    रवि र उस्काे पार्टीको भविस्य खाेज्ने भने र चाहना राख्ने नायक सिनेमामा जस्थै एक महिना काम गर्न सकिने अवसर हुदाे रहेछ दाजू भाउजू देखी किट्नी फेलरलाई जेलमा काेच्न सक्ने अवसर पनि मिल्दाे रहेछ ।

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd 2 дня назад +1

      एस्तो अबस्थाको सरकार लाई कर्मचारी तन्त्र नै टेर्दैनन के गर्नु पुलिस प्रसासन देखि कर्मचारी काङ्ग्रेस एमाले को कब्जामा छन

  • @dhakalsaga
    @dhakalsaga 2 дня назад +4

    अहिलेको चरम ठगबन्धनलाइ लिएर म, शरणार्थी र गिरिबन्धुलाइ बेल 🤗पाक्यो क्यान्टोनमेन्टलाइ हर्ष 😁 न विस्मात 😱 भन्न चाहन्छु!!!!!

    • @bharatdahal1220
      @bharatdahal1220 2 дня назад

      Mao badile kyanto menko fail kholnu pardacx dakaharulai jel halnu pardachha

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 дня назад +1

    तेस्रो दल,प्रचण्ड झन,बलियाे प्रतिपक्ष छ नि

  • @shivaaryal482
    @shivaaryal482 2 дня назад +2

    नेपाललाई कतातिर लादैछन काेहि सरकारमा जान राेइलाे कसैलाइ सरकार ढलदाकाे राेइलाे सत्ताबिना बाच्नै नसक्ने कस्ता धुन्धुकारि हुन यिनिहरु।

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o 23 часа назад

    दनगडि को सर को कुरा यकदम सरानिय छ जनताले बुज्नु पर्ने पनि यहिँ हो

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 дня назад +6

    बेस्याहरुले राष्ट्रिय झण्डाकाे वेइज्त गरेकाछन

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 2 дня назад +3

    अब देशमा स्वतन्त्र बालेन ज्यु ले २0८४मानयापाटिलाइसगैलियर देश हाक्नु जरुरि छ याे त अति भाे पुरानादलबाट देश र जन्ताकाे हित सम्बभ छैन कुर्चि र आफ्नो भ्रष्टाचार गरेका फाइल लुकाउनाका लागि याे लेख भइरहेकाे छ कडै मेराेदेशकाे राजनिति अब जन्ताले मुल्यांकन गर्न अत्यन्तै जरुरि छ

  • @Vlogger-Darbin
    @Vlogger-Darbin 2 дня назад +4

    लास्टमा संसद बिगठन हुन सक्छ।

    • @raigajendra
      @raigajendra 2 дня назад

      Yo maubadi janmara rhex ...DR g

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 дня назад +2

    ओलि ले पनि सजिलोसँग सत्ता छोडलान जस्तो लाग्दैन !

  • @mankumarshrestha6495
    @mankumarshrestha6495 2 дня назад +6

    कहि नभएको जात्रा हाडी गाउमा

  • @deep.deep143
    @deep.deep143 2 дня назад +5

    नमिल्ने कुरा आफू अनुकुल व्याख्या गरेर लाभ लिने काम हाम्रा नेता नामका ब्यापारिहरुले मजाले जानेका छन किनकी यिनिहरुलाइ लाज सरम भन्नेकुरा के हो मतलब नै राख्दैनन्😏😏

  • @binaybindas4046
    @binaybindas4046 2 дня назад

    संसदीय व्यवस्था ठुला बड़ाका लागी मिलीजुली लूटी खाने व्यवस्था हो। र यस्को नाइके पुराना दलहरु हुन भने यस्को मतियार नेपालहरु नै हुन।

  • @Yamrana1577
    @Yamrana1577 2 дня назад +2

    चोर भ्रष्ट नेताहरुले सकायो नेपाल साचिकै यि नेताहरु लाइ नि राष्ट्र भाव भन्ने नै छैन बस लुटतन्त्र चलिरहेको छ कठै बरिलै

  • @-Rr1990
    @-Rr1990 2 дня назад +1

    महामन्त्री गगनले कंग्रेस २०८४ सम्म प्रतिपक्षमा बस्छ भन्ने हावादारी कुरालाई ओली बाले माफी दिएछ क्यारे। उता प्रचण्डको जादुई छडि भाचीएर रुनु कि हस्नु हुदैछ होला।

  • @dilabasnet5185
    @dilabasnet5185 2 дня назад +1

    होइ इनि मर्न लागेका बुढा हरु प्रधानमन्त्री किन बन्नुपर्यो? मलाइ यो पो अचम्म लाग्छ काले काले मिलेर खाउ भाले भन्ने स्पष्ट छ

  • @ramkaransah254
    @ramkaransah254 2 дня назад +2

    GB Rai khoi Rabi? How much time ?
    Bhasan less, work more like Balen
    Report of Mukul is right, if you / party doesn't improve, you may lost in 2084 as like in Ilam election.
    Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them.
    Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @shyamniroula8865
    @shyamniroula8865 2 дня назад

    प्रदिप ग्ग्यावली अहिले जनता लाटो छैन यस्ता भ्रम छर्ने काम नगर्नु ल

  • @krishnashrees1863
    @krishnashrees1863 2 дня назад +6

    महामन्त्री बिस्वप्रकाश शर्मालाइ मेरो प्रश्न तपाइले भने जस्तै के यो गिरिबन्धु र नक्कली भुटानि शरणार्थी सातफेर हो? अनि अब कङ्रेस यमलेको सरकार हुदा गिरिबन्धुको फाइल खोल्ने कुरा उठाउन सक्नु हुन्छ बात कर्ताहे

  • @somnathpoudel1490
    @somnathpoudel1490 2 дня назад +1

    हैन यिनै पिन्ड खाने हरु मात्र सरकारमा जानू पर्ने अाफ्ना चाेरिगरेका चाेरि लुकाउनका लागि मात्रै ठुला ठुला भनेका हुन जनता हाेसियार अबकाे चुनाबमा यस्ता चाेर हरुलाई लाठिले भाेट

  • @netrabasnet9640
    @netrabasnet9640 2 дня назад

    प्रचण्डले राजा लाई बुजाउनु उतम हुन्छ राष्ट्र लाई बचाउन प्रचण्ड ले रोल खेलनुपर्छ अब

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr 2 дня назад +2

    इ ठुला दल भनौदा ने का ए माले माओबादि लाइ अबको चुनाब मा लत्याउनु पर्छ

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 2 дня назад +1

    धारा पानि कुलेा यि सब गफ मात्र हाे

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 дня назад +1

    यिनी 3 ओटै दलाल ले जे बोले पनि जनता ले पताउने अवस्था बन्दै बन्दैन।

  • @RajeshChaudhary-do8ve
    @RajeshChaudhary-do8ve 2 дня назад +2

    साल नेपाल को झोले सारकर 5 साल पुगेको छैन 3 चोती सारकर बादलियको छ 😮😮😮😮😮😅😅😅😅

  • @BijayaPun-xt8fj
    @BijayaPun-xt8fj 2 дня назад +6

    गिरी बन्धु र भुटानी शरणार्थी ले चेन्ज

  • @netrabasnet9640
    @netrabasnet9640 2 дня назад

    बुदीमानी हो भने प्रचण्ड ले अब मौकायेहीहो अब राजालाई नासो राजालाई फर्काउनुपर्छ उतम हुनेछ र 47 सालको संसोधन उठाउनुपर्छ अब सचेत नागारीकले लुटतनत्रर फाल्नुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 2 дня назад

    काङ्ग्रेसको बाख्रा चाेर त जेपनि भन्छ काङ्ग्रेस rip84मा000

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 2 дня назад

    लुटेराहरु मिलेर देशलाइ खाेक्राे बनाउँनेभय चाेरहरुले

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 2 дня назад

    प्रचन्डले राजालाई शुम्पे हुन्छ एशै न हुनि ऊशै नहुनि

  • @durgathapa7038
    @durgathapa7038 2 дня назад +4

    खेल खेल महा जूवाडे हो कल ब्रेक खेल खेल ,
    जनतालाई सके सम्म पेल ।

  • @opgamer626
    @opgamer626 День назад

    गगन 😊कुहियको आलुहो टिप्पणि गर्न अावास्यक छैन

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 2 дня назад

    त्यस्ता संबिधानले ओलीलाई रोक्ने ???

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 2 дня назад

    Good विश्लेषण डाक्टर सर लब यु ♥️

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 дня назад

    राज्यको ढुकुटी रित्याउने षडयन्त्र मात्र हो!

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 дня назад +5

    पहिलो र दोश्रो पार्टी मिलेर सरकार बनाएर अधिनायक बाद लाद्न खोजेको हो ! प्रति पक्षमा को रहने !

  • @Alexnd123
    @Alexnd123 2 дня назад +1

    Dhoka hoin yo rajnitik swartha ho

  • @limbuyam2849
    @limbuyam2849 2 дня назад

    काम नगरी सम्भिधान सन्सोधन को बहाना गर्दै एक ले अर्काको खुट्टा तन्ने र ढाल्ननु खोजेको मात्र हो ।

  • @tlama4242
    @tlama4242 2 дня назад +2

    Prachanda was walking on thin ice

  • @yeti9127
    @yeti9127 2 дня назад +2

    You will see all the scandals disappear over night! 😅

  • @ramkaransah254
    @ramkaransah254 2 дня назад +1

    Kali Dhandha rogaine Sadhan matra ho Kangrss R Amaleko Milner bato

  • @rinjirai6966
    @rinjirai6966 2 дня назад

    Right.

  • @netrabasnet9640
    @netrabasnet9640 2 дня назад

    Now Batar King its King Soon Coming Back All Nepali People one Time Thinking about you Love Nepal 🇳🇵 Please Doing Samthing Now

  • @user-fp1rj8lt4o
    @user-fp1rj8lt4o День назад

    ऐकफेरापरधामनंतरीभयेकालाई परधानमंनतरी नबनाउनू

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 2 дня назад

    Rajinama dinu hudaina prachand ji ...sabai lai chaak ma laat hanera jail kochnu parxa

  • @udayasharma4509
    @udayasharma4509 2 дня назад +1

    Bechan Jha ko pakrau le badheko bechaini le yo pariwartan garaeko huna sakchha.Je sukai bhae pani aba sabai party milera 2047 sal ko sambidhan punar bahali garaun wa yo sambidhan lai tyastai hune gari samsodhan garaun.Party ka neta karya karta ko lagi darbandi srijana matra garne tara garib desh ko lagi aarthik rup ma ati bojhilo sanghiyata kharej garaun. Asthirta matrai banai rahane samanupatik nirbachan pranali kharej garaun. 2084 ma hune chunab ma euta thap mat patra rakhera sambaidhanik rajtantra ko bisaya ma jana mat sangraha garaun!

  • @buddhidahal2468
    @buddhidahal2468 2 дня назад +4

    अब नेपालमा जुनै पार्टी हरू को सरकार बनेपनि योग्य छ्यामता भएका युवा नेता हरू लाई बनाउँदा केहुन्छ आकाश खस्छ ?

  • @binodgiri
    @binodgiri 2 дня назад +1

    🎉🎉🎉

  • @Ramkaji-nm6mn
    @Ramkaji-nm6mn 2 дня назад +6

    अब ओलि सकियो

  • @harigc5431
    @harigc5431 2 дня назад +1

    Aba phayel kholnu par6 jane belama jo sukai hos jel kochnu par6 aba jhan khatara hun6 yo samikaranle !

  • @deepaktamang1862
    @deepaktamang1862 2 дня назад

    च्याउ सरि पार्टी खोल्दै निर्बाचनमा जाने अनि २/४ सिट ल्याउने अनि आफ्नो स्वार्थको लागि सरकारमा जने अनि बार्गेनिङ गर्ने जनताको काम भन्दा पनि कमाउ धन्दामा लाग्ने कामको अन्त्य गर्नै पर्छ यदि यो त्यस्कै लागि समीकरण गरेको हो भने होइन भने अगामी निर्बाचनमा यी २ पार्टी सुन्यमा झर्ने लग्भग निस्चित देखिन्छ

  • @jawansinghtamang
    @jawansinghtamang 2 дня назад +4

    गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोममा पुग्ला जस्तो छ संबिधानको मर्म र भबना अनुसार😅

  • @mohanherashakya9571
    @mohanherashakya9571 2 дня назад

    No one there solve the root of this nonsense rajniti

  • @shyamshreatha403
    @shyamshreatha403 2 дня назад

    यो गठबन्धन काले काले मिलेर खाउ भाले हो

  • @nirmalgautam6110
    @nirmalgautam6110 2 дня назад

    Aba prachand aafai le constitution reform ko lagi task force banai pahal garda govt change garnu aabasyak hunexaina.

  • @mohabalyadav559
    @mohabalyadav559 2 дня назад +2

    चोर चोर मशुवत भाई

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 2 дня назад

    अब आजीवन जेल कोच्नु प्रर्छ गिरी बन्दु ओमनी भुटानी शरणर्थीलाई ।

  • @dilliramgiri524
    @dilliramgiri524 2 дня назад +1

    aba yo desh balan sha ko sarkar bata matrai safal hunxa

  • @loktamang2150
    @loktamang2150 2 дня назад +1

    Kale kale milera khau bhale sabidhan jalaunu parchha

  • @indraacharya-zo9st
    @indraacharya-zo9st 2 дня назад

    पूर्ब र थरूहट बाट खत्तरा !!!

  • @user-ym7ig5xp8k
    @user-ym7ig5xp8k 2 дня назад +1

    😮

  • @sundarshrestha7230
    @sundarshrestha7230 2 дня назад

    SO SAD

  • @basudevghimire3853
    @basudevghimire3853 2 дня назад

    That agreement is entirely connected to safe to those who are belongs to various corruptions in the nation and not for new agenda and development of people and the nation as per their existing role.

  • @user-om5jm9no7k
    @user-om5jm9no7k 2 дня назад +2

    भ्रष्टाचार को फाइल गायब गर्ने खेल हो

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 2 дня назад +3

    जे सुकै गरून् यो दिन बर्ष , तर अब आउने 84 मा यिनिहरु चोरलाई जनताले चित खेलाई दिनु पर्छ , म 46 साल देखि एमाले पाटिमा आस्ता र बिस्वास गरेको मान्छे अब म यो पाटिलाई भोट दिन्न तपाईहरु पनि बिचार बदल्नु होस हामिले यो 100 दिनमा सबै थाहा पाईयो को कस्तो भनेर अब यो पुरानो दल लाई त्यागउ , बेलैमा बिचार नपुराए यसरी दुःख पाईयो

  • @BirendraGurung-el7qr
    @BirendraGurung-el7qr День назад

    Xixixi Mero nepalko rajniti

  • @sushmajoshi5640
    @sushmajoshi5640 2 дня назад

    Razinama nadinu Hola chiito file kholnu paryo

  • @sundarggurung13
    @sundarggurung13 2 дня назад

    Sambidhan ma thuprai kura ferna parni6 tara Yo Samidhan bedh Bipin vhanni le kahelei clear kura gardaina Yathasethitimai rakhni jodh garxa which is bad Ee Manxhi Bedeshi Badhi supporter huna parxa!!!

  • @chhatrarai483
    @chhatrarai483 2 дня назад +1

    Sansad nai bighatan garnu ramro ho natra desha janta ab shrilangka parama utrana jaruri chha navaye yo sab milijuli gathabandhan le janta ra desh sidhyaune khel vai rakheko chha yo chor fataha neta vanauda le 2036 dekhi deuba ra oli le desh chalako desh ko janta lai sarbidhitai xt

  • @user-kq3um4kb7v
    @user-kq3um4kb7v 2 дня назад +1

    अ।ेलि क।े किट्निक फेल भयक।ल।इ फेरिप्ध।न मनति बन।उन कतिक।े न्यसगत ह।े

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g 2 дня назад +3

    याे,माेदि,माेडलहाे

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 дня назад +1

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @umanathdahal9421
    @umanathdahal9421 2 дня назад

    Midiyale satya bolna diyakoma dhanyabad

  • @jibanlimbu4522
    @jibanlimbu4522 2 дня назад

    Yo Badala hoena ho ek arkama Bachan matra ho

  • @krishnalama1607
    @krishnalama1607 2 дня назад +1

    Yo desh banauna Congrss ra Emaleko tthulo dal bhanne ghamanda Nepali janatale ek din todne nai xan.

  • @HomRaut-bc5mq
    @HomRaut-bc5mq 2 дня назад

    Kunai Sarkar banne hoina vrasta bachau thagbandan ho

  • @MamlingSahakari
    @MamlingSahakari 2 дня назад +1

    Tauke neta ka pxi pxi nlagan ho aru neta ho baru tauke lai Aauta khalo khaner judy puri dinnu bes hunx

  • @vinodmathema1706
    @vinodmathema1706 2 дня назад

    2053 ma Shere ra Oli milera Mahakaki beche. Ahile sarkar ko thulo dal Amale ra pratpakse ko thulo dal Congres mile ra Mahakali jasti Desh ko aru hissa bechne hola.

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 дня назад +1

    Desh ko gaddari bhrastachari haru lai jel hale matra desh ra janta ko bhalo hunchha...kina ki dedh ko gaddari bhrastacharile garda nai desh ra janta haru dukha payeko chha...hey yuba haru ek hunu parchha....

  • @urmilaadhikari3977
    @urmilaadhikari3977 2 дня назад

    Gagane ko boli ko biswas garnu hudain and

  • @sitabasnet9828
    @sitabasnet9828 2 дня назад +1

    48 Hoina 84 hola hai

  • @user-tj6pj3ox8z
    @user-tj6pj3ox8z 22 часа назад

    yo yamleko ki congress ko ho patrukar.

  • @kumarrana8234
    @kumarrana8234 2 дня назад

    Aba deshma jantale chuneko karyekari adhikarko rastapati wa jantale chuneko pardhan mantri nahunuparcha natra estai khalko jailepani jantabata ashaphal harumatra aune huncha.

  • @krishnathapa864
    @krishnathapa864 2 дня назад

    Aba yi 2 parti 84 ma sakinxa kina ki janta le sab buji sakeko xa

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 2 дня назад

    Alu bislekak haru. Cambodian bhaneko 6/6 mahina athawa 1/1 barsa ma sarkar paribartan garne kanun nai sambidhan raicha balla thaha bhayo. Janata lai kei hudain sambidhan Le

  • @user-ce7om1ui7i
    @user-ce7om1ui7i 2 дня назад +1

    chor haruko khel !

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 дня назад +1

    30 Din ma desh ko gaddari bhrastachari haru lai jel hale sahiiiii hunchha prachanda ji ra rabi ji le...janta haru ko saath chha..rabi ji le jel halna laageko le yi hhrastachari haru ek bhayeko ho

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 2 дня назад

      Yatrodin samm kehi ngrne aafno jagir jan lagepachhi aarkako bathkhwai garne abka din ma ke garne khali aafu tikne kura garne kamcahi mako nmarne yesta fta chahe sere oli prachende makune jhale baburame testi rabi ani yasmai chunab ladne chitre

  • @MilanBogati-g2g
    @MilanBogati-g2g 2 дня назад +1

    Comedy chaipein

  • @ecosan8264
    @ecosan8264 2 дня назад

    what type of speaker? prachanda has no absolute majority