केपी ओलीको विदाई सम्वोधन | असार २९ दिउँसो २:०० | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2021
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।
    प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट छाडेर निजी निवास बालकोट फर्कने तयारीमा रहेका छन् । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ।
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►ruclips.net/user/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #PmOli #Sambodhan #Nepali #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Комментарии • 428

  • @prabhakarki5906
    @prabhakarki5906 3 года назад +79

    के पी बा ले त हसायर भयपनी हल्का रमाइलो हुन्थ्यो अब सेरबहादु ले त बोलेको नै बुज्दैना अब बर्बाद हुने भयो 🤔🤔🤔🤔🤔🤔🤔😭😭😭😆😆😆👌

  • @arjunkhawas9005
    @arjunkhawas9005 3 года назад +22

    तपाई राम्रो नेता हो । तर तपाईंले कुलमान जस्ता राम्रो काम गर्ने लाई चिन्न सक्नु भयन।

    • @birajmagar7363
      @birajmagar7363 3 года назад

      संसदीय व्यवस्थामा सबै चिज प्रधानमन्त्री को हातमा हुदैन

    • @ganeshtmg5253
      @ganeshtmg5253 3 года назад

      Ramro netw vako vaye tyoo kuralai miss nai gardainani .. yo eauta chor ho yo olilao aaba dekhi vote dinu hudaina

  • @purnatulachan5032
    @purnatulachan5032 3 года назад +17

    केपी ओलीमंत्रीले आफ़नो कार्यकालमा युवाहरुलाई तान्नुपर्ने जस्तै कुलनाम घिशिंग़ ज्ञानेंद्रशाही रबी लामिछाने आदि

  • @premchaitanya369
    @premchaitanya369 3 года назад +19

    आफ्नो घरमा आगाे लगाएर छिमेकी घरमा बसेर ताप्ने भतुवाहरू कदापि नेता हाेइनन्, जन प्रतिनिधि हाेइनन्, विकाउ गद्दार हुन । कम्युनिस्ट प्रति वितृष्णा जगायाै । अब कसरी सूर्य चिन्हवाट चुनाव लड्छाै ?

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 3 года назад +25

    कुलमान घिसिङ लाई विधुतपराधिकरण बाट हटाउनु नै महत्त्वपूर्ण काम हाे। अाेलि पमकाे।

    • @vijaysansar3303
      @vijaysansar3303 3 года назад

      100% शहिकुरा तेति राम्रो काम गर्ने कुलमान सर लाई निकालेर आफ्नो साला पर्ने लाई हाल्ने सम्माननिय लाई अरु के गुनासो गर्ने होर खै ओलि जि तपाई महान हुनु हुन्छ जंता का घर घर्मा फिट्टिक फिट्टिक गरेर बल्ने गैस ल्याईदिनु भयेर हामिलाई ठूलो गुन लगाउनु भयेको छ ।

  • @balkrishnadahal6341
    @balkrishnadahal6341 3 года назад +1

    केपि बा ले धेरै राम्राे काम गर्नु भएकाेछ यस्ताे त कुनै प्रधान मन्त्रिले गरेकै थियन प्रधान मन्त्रि अल्पमतमा परेकाले मन्त्रि हरु भटा भट नियुक्ति गर्ने १२ ,१८ दिने मन्त्रि बनाउने हत पत मा तिनै मन्त्रिहरु पद बाट मुक्त भएपछि पनि हाम्राे प्रधान मन्त्रिले उनिहरुलाई माय गरेर ढुकुटिकाे धन सिध्याउन वाहाले भनिदिनु भयाे क्वाटर र गाडि छाेड्नु पर्दैन भन्ने काेहि अरु हाेला आफुले गरेकाे र बाेलेकाे पनि याद गर्नु पर्छ के राष्टपटि ले चै प्रधान मन्त्रि बनाउनेहाे हाेर फटाहा हाे के राति मात्र कामगर्नु हतारमा किन थियाे त्याे चै ठिकहाे अब नरुनु केपि बा अैलेजति कहिलै भएन हाेला बलत्कार र भ्रष्टाचार जयदेश जयनरेश जयनेपाल

  • @krishnabudhacheetri6199
    @krishnabudhacheetri6199 3 года назад +8

    कमरेड केपी अोलि जिन्दावाद ✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵

  • @pawanrai9415
    @pawanrai9415 3 года назад +3

    सालाम प्रधानमन्त्री ज्यु। तपाई जतिको सक्षम निडर साहसी दुर दृस्टी भएको वा भिजन भएको प्रधानमन्त्री यो देशमा कोहि छैन। फेरि अब आउने चुनाव बाट तपाईं प्रधानमन्त्री भएर सुखी नेपाल समृद्धि नेपाल को सपना पूरा गर्नु होला। यहि छ लाखौ लाख शुभकामना। जय नेपाल ।।।

  • @purnatulachan5032
    @purnatulachan5032 3 года назад +26

    ऐतिहासिक कामपनि गर्नु भएक़ोछ मंत्री ओलीज्यु🙏🙏🇳🇵🇳🇵👍

    • @bedprasadbhattrai7044
      @bedprasadbhattrai7044 3 года назад

      You are great.andgreat.

    • @KumariKumari-ne3cu
      @KumariKumari-ne3cu 3 года назад

      @@bedprasadbhattrai7044 Good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🎎🎎🎎🎎🎎🎎🎎🎎🎎🎎🎎🎎

    • @dajag6846
      @dajag6846 3 года назад +1

      Ekdum.
      Eutai karyakal ma 2choti Bighatan garne Ani Sambhidhan chyatne lai Mantri banaune.
      Covid ko bela party ko kam ma kudne, nabaneko dharahara udghatan garne. 😂😂😂

    • @bhupendrakhadka3724
      @bhupendrakhadka3724 3 года назад +1

      @@dajag6846 🤣🤣🤣🤣🤣

    • @dajag6846
      @dajag6846 3 года назад

      @@bhupendrakhadka3724 Nepal ko entertainment nai vaisakyo Rajniti. Better plot that GOT

  • @ChetanGurung-tv7lj
    @ChetanGurung-tv7lj 3 года назад +10

    जो कोही जती पीएम बदलिए पनी कुकुरको पुच्छर बाह्र वर्ष ढुन्ग्रा मा राख्यो जस्ता तस्तै चाल हो । मजाक र जोक को सिकार मात्र बन्न पुग्छन् 😭 देशको अवस्था लाई गम्भीर रुपमा लिएर जोस जाँगर ,हिम्मतको साथ ,निडर भएर अगाडि बढ्ने खालको कोही पि.याम मेरो देश ले पाऊन सक्या हैन दु.ख लाग्छ । 🇳🇵🇳🇵✊✊

  • @rajmadan4790
    @rajmadan4790 3 года назад +3

    अब नेपाला मा kp जस्तो मन्त्री कुनै हुदैन ठोकेर भन्छु म 🙏

  • @sumanshrestha9019
    @sumanshrestha9019 3 года назад +14

    Capable and Visionery Politician of Present Time.Always in your Support .

  • @nabinbudhathoki1015
    @nabinbudhathoki1015 3 года назад +5

    चिन्ता नगर्नु होला ओली ज्यू अब 2 मैन पछि हजुर नै प्रधानमन्त्री बन्नु हुन्छ

    • @ganeshtmg5253
      @ganeshtmg5253 3 года назад

      Tw jastoo khatte harule gardanai hoo aaja pani nepali haru bidesma gayer marnu pari rako xa . Khatte pariwarta. Hu

  • @user-mq5ed4lg8c
    @user-mq5ed4lg8c 3 года назад +5

    देश को प्रधानमंत्री को रूप मा के पी ओली नै ठीक हो तर चुनाव ५ वर्ष को अवधिमा हुनु पर्छ र यो नीति र व्यवस्था को स्थिरताको बानी बसाल्नु पर्छ, हरेक वर्ष चुनाव हैन।

  • @xavierworldedu5516
    @xavierworldedu5516 3 года назад +7

    KP is one of the great leader of Nepal we always with you ❤️🙏

  • @mohangurungvlogs5176
    @mohangurungvlogs5176 3 года назад +13

    The fact is that he has done much better than others...

  • @ramchandrajoshi2435
    @ramchandrajoshi2435 3 года назад +4

    माधब लाई लत्ताले हानेर खेद्नु अब चाहि

  • @funwithmerish3684
    @funwithmerish3684 3 года назад +5

    तिमिले 1 जानापनी भ्रष्ट लाइपनी कार्बाही गरैन सेरेलेपनी गर्दैन योथाहाछ किनकी तिनेरु जन्ताकोलागी होइन आफ्नालगिहो गकोहो

  • @nirmalhumagain969
    @nirmalhumagain969 3 года назад +5

    ओलि अब कहिल्यै प्रधानमन्त्री बन्दैनन

    • @prjalrai4697
      @prjalrai4697 3 года назад

      1 mahina ma sere le biswash ko mat payena vane feri Amale kai sarkar banxa natra chunab ma janxa...makune le saat diye biswash ko mat pauxa natra khukaune matra ho sere le

  • @balarambudha8684
    @balarambudha8684 3 года назад +4

    यि त सब भन्ने कुरा न हुन् !

  • @budddhilimbu9379
    @budddhilimbu9379 3 года назад +5

    कुर्सी भचाउने भए बा ले आज

  • @anandalamichhane
    @anandalamichhane 3 года назад

    दुइतिहाइ आसपासको इतिहास कै शक्तिशाली प्र म खड्क प्रसाद ओलि ज्यु! कतिपय सन्दर्भमा तपाईं आफैको दम्भ र घमण्ड र कतिपय तपाईंकै सहकर्मि साथिहरुको गलत हर्कतले देशलाई साह्रै नराम्ररि बर्बदिको खाड्ल तर्फ धकेलिदै गएको छ्। यो अति नै खेदपुर्ण छ।

  • @tulsipaudel8560
    @tulsipaudel8560 3 года назад +19

    Kp जस्तो pm अब पाउन गाह्रो छ।

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 3 года назад +6

    राष्ट्रघाटी शेर बहादुर देउवालाई फेरि पनि प्रधान मन्त्री बनायो सर्वोच्चो न्यायलयले यो कस्तो राष्ट्रघाटी न्यययधिशहरू रहेछन।
    शेर बहादुर देउवा मूर्दावाद।

  • @muktipokharel4388
    @muktipokharel4388 3 года назад +2

    संविधान अनुसार अगि बढ्नु पर्छ र पर्ने भए दुई दुई पटक किन संसद बिघटन?

    • @dajag6846
      @dajag6846 3 года назад

      Besi damva thyo. Hagyo aba

  • @ramrai4940
    @ramrai4940 3 года назад +1

    अब नेपाल 2nd अफगानिस्तान हुनेछ किनभने तसली भयो MCC जसरी भए पनि पास गर्छन् त्यो पछि American र Indian ले नेपाल मा खुलेआम मनमानी गर्छन् अनि नेपाली जनाता लाई aggressive बनाउछन् त्यो पछि उनिहरुले नै केही समय पछि 2,4 जाना उनिहरुको मान्छेलाई आफैले मार्छन् त्यो पछि हाम्रो ज्यान को सुरक्षा नेपाल ले दिन सकेनन् हाम्रो सुरक्षाको लागि American सुरक्षा कर्मी चलाईयो भन्छन् अनी American सेनाहरू नेपाल मा प्रवेश गर्छन् ! अब यो दिनदेखि नेपालीको दुर्भाग्य सुरु हुन्छ कम्तीमा ५० बर्षको लागि! ५० बर्ष सम्म मा देशमा भएको जतिपनि अमुल्य देशको सम्पति हरु अरुको हातमा परीसक्छ र देश सिक्किम जस्तो हुन्छ!

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 3 года назад

    🧖🙏🏿🙏🙏🏻😊
    हजुरले विगतका दिनमा झुक्किएर गर्नु भएको सानो तिनो विकास प्रती हामी आभारी छौं...
    जति बोल्नु पर्ने हो त्यो भन्दा बढी बढाई चढाई बोल्नु स्वाभाविक मानिदैन...
    आफ्नो तारिफ आफै मात्र गर्ने PM पहिलो पल्ट नेपालमै देखिएको छ...
    हजुरले सुहाउँदो नेतृत्वका साथ काम गर्नु भएको भए हामी जनताले प्रशंसा गर्दैनथ्यौं होला त? हजुर सँग अझै कतिपय वार्ता मिलाउनै बाकी छ त्यो हामी जनताले आफै जान्दछौँ...,भ्रष्टाचारको बीऊ रोप्नु हजुरहरुकै ठूलो हात देखिन्छ अब जरै बाट उखेल्नमा जुट्नुस जनतासँग मिलेर बस्नु छ भने, अरु जे हुनु थियो भइसक्यो अब अरूलाई पनि पालो दिनु पर्छ जो चाँहि हत्या हिंसा विरुद्ध रहेर हाम्रो नेपाललाई धर्मशील सुख शान्ति समृद्धिका साथ सर्व उच्च शिखर सम्म पुर्याउन सक्छ...
    🕉️जय नेपाल आमाको 🇳🇵🇳🇵🇳🇵
    🕉️जय पशुपतिनाथको🔱🔱🔱

  • @dilipbegha7461
    @dilipbegha7461 3 года назад

    देश र जनताको निम्ति काम पनि यति धेरै उखानतुक्केले गरेछ कि गिनिजबुकमा २/२ बिषयमा नाम लेखिने भयो । क्विजको प्रश्न १. बिस्वको कुन प्रधानमन्त्रीको कन्डो डेनट्राईट/फेबिकल भन्दा कडा ? कुर्सिसँग टाँस्सिएपछि छुटाउनलाई बार-बार सुप्रीमकोट नै चाहिने ? जवाफ -: नेपालको गफाडि मास्टर उखानतुक्के ।
    प्रश्न २. त्यहि पद/कुर्सिको लागि २/२ पटक सपथ खाने यानि प्रधानमन्त्री रहन्दै त्यहि कुर्सिको लागि पुन सपथ खाने, राष्ट/बिधिबिधानलाई नै आफु जस्तै जोकर यानेकि मजाक बनाउने कम्मेडियन को हो ?

  • @manilimbu3864
    @manilimbu3864 3 года назад

    यि सबैका समाधान अब एम एन ओ मात्र एक उपाय छ। त्यसैले नेपाली जनताले यि सबै कुरालाई बुझेर अभियान सुरू गरिहाल्नु पर्ने जरूरी भएको अवस्था छ।

  • @kumarimahara7776
    @kumarimahara7776 3 года назад +8

    jada jadai auta ukhan vanera one time hasayra jau na pm

    • @smritirai4681
      @smritirai4681 3 года назад

      🤣🤣🤣🤣😄😄😄😄😄😄😄

    • @umeshthakur9175
      @umeshthakur9175 3 года назад

      Yah we are waiting for ukhna

  • @muktipokharel4388
    @muktipokharel4388 3 года назад +2

    जनादेश भए बहुमत चाहिदैन

  • @melakc9620
    @melakc9620 3 года назад

    नेपाल ,गौरव , राम्रो यो हॉम्रो पंचको सरकार ………………………………..गयो!

  • @melakc9620
    @melakc9620 3 года назад

    सम्माननीय प्र मं वलीज्यू , हजुरले जेलको चिसोछीडीलाइ मात्र बुझ्नुभयछ , देश र देशबासीको मन बुझन चाहनुहुन्छ भने स्थायी राष्ट्रप्मुख “राजा” जनताबाट प्रत्यक्ष निर्बाचित प्रधानमंत्री र देशका ९४% ॐकार परीवारको सनातन धर्मसापेक्ष हिन्दूअधीराज्य को स्थापना गर्ने मनबनायर तपाइका मित्रहरुलाइ गोलबंद बनाउदै जनआन्दोलनकोलागि प्रतिपक्षको नेत्रीत्वतहबाटै ग्राउण्ड तयारपारेर जनतामाझ आउनुहोस ।अनिमात्र तपाइमा स्टेटम्यानसीप उदयहुनेछ र शिव पार्वतिको धर्ति नेपालको राजनेता बन्नुहुनेछ ।कम्निष्ट भनिएका तपाइका साथिहरु र गनतन्त्रे अदालतको नांगोनाच हेर्नअब योभन्दा के नै बॉंकी रह्यो र ? जनता जनार्दनबाट चुनियको सरकार प्रमुखलाइ अदालतको परमादेशबाट घोक्रेठ्याक लगाउन लगाउने तपाइकै बिधर्मि कमनिष्ट हुन ।

  • @stringstring9112
    @stringstring9112 3 года назад +2

    Asti ramro sanga sapath naliyekole apasagun bhako ho... khub hero bhayera tyo pardaina bhanya thiyo sapath lida kheri.. tesaile manchhe kasto sukai paristhiti ma pani ghamanda hunu hudaina bhanne lesson ho

  • @birajmagar7363
    @birajmagar7363 3 года назад

    फुटबल को कथन धेरै राम्रो लाग्यो केपी बा को✊✊

  • @yasorirai6690
    @yasorirai6690 3 года назад

    जन्ताको लागि अौधी परिस्म गर्ने हाम्रो देशको प्रधानमन्त्री जियु, हजुर्को माहान कामको मुल्यांकन कन्याले गर्नेछन्,दु:ख लाग्यो। हजुर्को बिदाहीमा। हामिले अासा गर्ने छौ। फेरि पनि, प्रधानमन्त्री हुनुभएको देख्नु पाइसो्।

  • @namunaangbo9002
    @namunaangbo9002 3 года назад

    केपी बा तपाई धेरै उम्लिनु भाथियो अन्त्यत पोखिन् पुग्नु भयो ।।

  • @chakrachand1410
    @chakrachand1410 3 года назад +1

    यदि ओली नेतृत्व ‘प्रतिगामी’, भइसकेको, ‘संविधानका सबै प्रगतिशील उपलब्धि सिद्ध्याउन लागिपरेको’ र उसले ‘समाजवादी सिद्धान्त, राजनीति र नैतिकता नै छोडिसकेको’ माधव समूहको आरोप सही हो भने त्यस्तो राजनीतिक शक्तिसित एकता फेरि कसरी सही र जायज हुन्छ ?

  • @shantikarki2473
    @shantikarki2473 3 года назад +3

    सैातिनि बयेबार गन्ने मन्त्री
    अब चाहिदैन अब प,जातन्त्र चाहियाे।

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 3 года назад

    बोलेर मात्र त काहा हुने रहेछ र के पि बा मौका थियो गयो जाली झेली भरस्तचारी हरुलाइ छ्याप छ्याप पक्रेर जेल्मा कोचेको भए देस्मा बिकास हुन्थ्यो अनि अरु जनता लाई के चाहिन्थ्यो र? सुखी नेपाली भरस्तचार गर्न दिन्न भन्ने यति राम्रो शब्द तपाईंको मुखमा सिबाय ब्याबहारमा देख्न र लागू हुन सकेन ...अब जादा कोहि आउदा काग लाई बेल पाक्दा न हर्ष न त बिस्मत भनेझै हाम्रो लागि दुख पनि लाग्दैन खुसी पनि छैन अब झन कुरै नबुझिने होला........

  • @bedsharma5498
    @bedsharma5498 3 года назад +2

    दुइ तिहाइ वाट कहाँ हाे कहाँ पुग्नुभाे अव के काे चिन्ता ?

  • @friendship7798
    @friendship7798 2 года назад

    अोली बा कडा हो तर अन्त तीर अलिक धेरै माया पाएर पुलपुलेक‍ बच्चा जस्तो चाहिँ भको हो ..अहिले बाहिरे पनि भोली अाउने चुनावमा अोली बालाई नै फाईदा हुनेछ किन कि माकुने र झलके लाई न जनताले पत्याउछ न अरु पार्टीले नै.... अाफ्नै घर भित्र भाँड भैलो गरेर परको मान्छेलाई तिमी नै हाम्रो विश्वशीलो मित्र भन्न जानेहरुलाई कस्ले पत्याउछ अाफ्नो घरको त हुन नसक्ने अरुलाई अंगाल्नेलाई कस्ले पत्याउछ....स्वाँठहरु मर्ने बेलामा हरियो काक्रो

  • @hariadhikari8602
    @hariadhikari8602 3 года назад +1

    आफ्नो आँगमा भैसि नदेख्ने अरुको आँगमा लिखा देख्ने दम्भी प्रवचन

  • @mancreation714
    @mancreation714 3 года назад

    Now I feel the struggle of KP Sharma oli jiu he has faced lots of ups tackles due to his own party so he lack in between so couldn’t work as per him . And I have seen Nepal grow in 3 years of period

    • @mancreation714
      @mancreation714 3 года назад

      Ani janata horu na bhulnu hola ki aba prime minister KP oli ko jagah . Ek desk ko bada chor nai bhai raheko xa

  • @prakashadhikari8673
    @prakashadhikari8673 3 года назад +1

    Hamro desh ko kun chai neta le bharstchar nagarne neta bhanu t m tesai bhot dinxu sathi ho

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 года назад +1

    बुडा गाेरू मद्धेमा सबैभन्दा राम्रो केपि थिए अरू गाेरू लैमते र मेलाे जाेत्ना नसक्ने खालि घाँस मात्र खानि छन

  • @khemrajgiri5751
    @khemrajgiri5751 3 года назад +6

    अब आउने चुनावमा फेरि अत्यधिक बाैमत ले जित हाशिल गरि पुण प्र धान मन्त्री का लागि ढाेका खुल्ने छ🙏🙏

  • @shreshakarki3307
    @shreshakarki3307 3 года назад +8

    He is the best than every other ❤️

  • @purnatulachan5032
    @purnatulachan5032 3 года назад +5

    केपी ओली मंत्रीले बेलैमा जनताको मर्का बुझेक़ो भए बाँचुंजेलसम्म जनताको माया पाउथेहोला तर अरु देउबा ,प्रचण्ड ,यादवहरु चाहिदैन

  • @sabirai1586
    @sabirai1586 3 года назад

    hajurle thikai garnubho kpji sabaiko palo awnuparyoni hainta aba serbahadur dewajile chai nepalma keke different laiwanuhuneho la serbahadur dewajilai pani mowka pawnubho primeminister banna hajurlai badhaixa serbahadur sir ani sathai kpjilai pani badhaixa hai sir

  • @dneshcarkey8337
    @dneshcarkey8337 3 года назад +5

    यत्रो महान अबसर दुइतिहाइलाई हावादारि गफ र आफ्ना अरिङ्गाललाइ पाल्न बाहेक केही नगरेकोमा बधाइ छ

  • @ravishakya7085
    @ravishakya7085 3 года назад +14

    अब हाम्रो चुच्चे नक्सा अनाथ र अलप हुने भयो है !

  • @faka2875
    @faka2875 3 года назад

    केपी ओली प्रधानमंत्री नेपाल के प्रधानमंत्री बन कर पहला प्रधानमंत्री नेपाल का जो केपी ओली था जिसने नेपाल के नक्शा नेपाल का में तूफान आया कालापानी लिपुलेख का इतिहास में अपनी छाप छोड़ कर जा रहे हैं केपी ओली जी तीन करोड़ जनता के तरफ से धन्यवाद जो नेपाल के नक्शा तैयारी किया

  • @ramchandrapaudel1727
    @ramchandrapaudel1727 3 года назад +2

    अमेरिकाको खेलमा शेर वहादुर प्र म भएछन् । खप्परमा लेखेर ल्याएकै रैछन् ।

    • @dajag6846
      @dajag6846 3 года назад

      Hahahahah hai. America ko kei kam xaina Nepal jasto thulo desh lai nai herera basxa

  • @matrikakhatriaj3788
    @matrikakhatriaj3788 3 года назад

    जो प्रधन मन्त्री भए नि एम सि सि पास हुनु भएन टेति हो

  • @faka2875
    @faka2875 3 года назад

    नेपाल का प्रधानमंत्री केपी ओली होना जरूरी था किसके चाहल पहल से केपी ओली को कुर्सी से हटाया गया मैं इस मामले में बहुत था गंभीर दुख व्यक्त करता हूं

  • @ramprasadphalechhuwa1802
    @ramprasadphalechhuwa1802 3 года назад

    केपि जि गफ धेरै भयाे। जनताले हिसाबकिताब देखाउने छ।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +3

    By by नि वर्तमान प्रधानमन्त्री केपी ओली ज्यु. तपाई को.बाकी जिबन सफल होस.

    • @balbahadurbhandari
      @balbahadurbhandari 3 года назад

      हजुले एकदम उदारनिय काम गर्नु भएको हो मादवले गर्दा विस्थापित हुनु पय्रो 🇳🇵🇳🇵🇳🇵

  • @NewSansarEntertainment
    @NewSansarEntertainment 3 года назад

    हामीले दिइएको अधिकारको सदुपयोग गर्न सकेनौ आखिर हाम्रो भोटको दुरुपयोग गरेरै छाड्यौ होईन‌ केपी ओली सरकार

  • @diliprana5955
    @diliprana5955 3 года назад +1

    He has much better than others so salute kp oli I am with you!

  • @upendraprasad1617
    @upendraprasad1617 3 года назад +11

    केही पिर नलिनु प्रधानमत्रि ज्युउ अबकाे चुनाब ले सबैलाई ठेगान लगाउनेछ

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 года назад +1

      Kasari??? Election ladne face yinaru nai ho. Oli aaye comments le khanx. Sere aaaye congress le. Prachande aaye maobadi le. Des banane koi x?

    • @nrizonak4684
      @nrizonak4684 3 года назад +1

      Vote nai nahalni.. Purana lai aba

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 3 года назад +1

      @@nrizonak4684 hamile nahale ni kei farak pardaina. Jhole le halihalx Ani jati mat khasx teti Mei jitx auta Dalaal le.

  • @pusparajneupane4012
    @pusparajneupane4012 3 года назад

    ओलि जि तपाईं का भरौटे ले कति लुटे
    त्याे पनि भन्देकाे भय अझ राम्राे हुन्थ्याे कि
    जय देश जय गाँजा र चरेश
    जय नेपाल

  • @pradipartyst5809
    @pradipartyst5809 3 года назад

    Euta vrasta gayo arko maha vrasta aune bho. badhai cha nepali janata lai.

  • @pabitaghimire2653
    @pabitaghimire2653 3 года назад

    लौ न नि भएजतिको सबै क्षेत्रमा हुनसम्मको बिकास निर्माण पो गरीसकेछन त हं खै हांसौ कि रुनु ? असारे २०% को काम त्योपनि १०% भन्दा बढि त भ्रष्टाचार कमिसनमा जान्छ अनि खुब भयो बिकास ? ३वर्ष ५महिना प्रम हुंदा मात्र ५ महिनामात्र देस बिकास र जनजिवीकाका बारेमा केहि उल्लेखनिय काम गरीदिएको भएमात्रपनि केहि हुन्थ्यो जनताको साथ सहयोग हरहमेसा रहिरहन्थ्यो होला ,, तर हरबखत उखान र नचांहिदो झुटो हावादारी फन्टुस गफ गरेरै बिताउंदाको दुष्परिणाम हो ,
    भ्रष्टाचारीहरुलाई काखी च्यापेर बचाउतिरमात्र नलागेको भएपनि यसरी अपमानित हुनु पर्दैन थीयो ,,,
    अब फेरि उहि असक्षम MCC को प्रमुखले सत्ता पाएपछि के होला त देस जनताको हालत , MCC पास हुन सजिलो भयो ,, प्र.न्यायाधीसहरुपनि सबै खल्तीका भएपछि यस्तै हो ,, अब आतंककारी अनि होलि वाईने पास्तर कपटी पद लोभी माकुने सेरे मिलेर MCC पास गराउन मरेर लाग्ने भए ,, । यी सब नेपालीका खुसी सुख लुट्न आएका महापराधी हुन , मात्र लुटी खाने लम्पट साईबर सेना अरींगाले झोले मासु भात रक्सीमा बिकेर जयजयकार गर्ने दुष्ट निकम्मा मनसायहरुकोलागिमात्र यो व्यवस्था संबिधान जो बिदेसीले दिएका हुन काम लाग्यो कमाउन लुट्न सजिलो भयो , सर्वसाधारण त गरीबको झन गरीब ।

  • @ahsimlimbuwill9467
    @ahsimlimbuwill9467 3 года назад +1

    I miss u oli jyu.

  • @purbelirj
    @purbelirj 3 года назад

    गति छाडा काम र राष्ट्रिय बिबिध को काम गरेको ले हो

  • @muktipokharel4388
    @muktipokharel4388 3 года назад +1

    दुख पाईस मंगले अाफ्नै ढंगले

  • @lokmanighimire3724
    @lokmanighimire3724 3 года назад +1

    Ole 100% thik xa

  • @krishnagurung5004
    @krishnagurung5004 3 года назад

    Now party is changing but all the leader should know how to handle the country, leader should be select/choose a good adviser, then only get good planning and preparation for development.

  • @gajendraaryal8215
    @gajendraaryal8215 3 года назад +1

    Your distinction Balkit no more Oli

  • @hariadhikari3646
    @hariadhikari3646 3 года назад +2

    आफ्नो पार्टीमा कस्तो संस्कारको बिकास गरेका रहेछौत?

  • @stopsmoking6028
    @stopsmoking6028 3 года назад +3

    Kp oli jindabaad

  • @saugatgurung2010
    @saugatgurung2010 3 года назад +4

    आफ्नै पार्टीले बन्चरो हान्यो केपी जिउलाई। तर जे होस् तपाईंको कार्य सराहनीय छ।

  • @shivapoudel6721
    @shivapoudel6721 3 года назад +1

    तेहि त ओली बा तिम्रो पक्षमा निर्णय भए अदालत सहि हुन्थ्यो।

    • @dajag6846
      @dajag6846 3 года назад

      Adalat le Manxe herera Nirnaya garne ki Sambhidhan manne?

  • @draggy5322
    @draggy5322 3 года назад

    Guys I don't know better about politics but I think KP oli was better than Sher Bahadur because oli has one better skill and that is he can communicate better with wise answers but Sher Bahadur can't speak properly infact he can't address the reporters question properly !! If you think I am wrong then sorry !!

  • @rajthapa103
    @rajthapa103 3 года назад +4

    He is better than any others leader currently country has. Personally love him.

  • @chhabilalsunar2595
    @chhabilalsunar2595 3 года назад +2

    Janata le prataksha pm chhanna paunu paryo

  • @arjunkhadka7635
    @arjunkhadka7635 3 года назад +2

    किन िबग्ीश मंगले अाफ्नै ढंगले ।

  • @ujjwal9511
    @ujjwal9511 3 года назад +1

    Rajtantra jindabadh

  • @pashupatipaudel6236
    @pashupatipaudel6236 3 года назад +1

    खोई के भयो खोइ के भयोजेहुद पनि गाई जत्रा गाई जात्रै भयो

  • @sachitrumdali4413
    @sachitrumdali4413 3 года назад

    अरु स्याल हरु भन्दा त केपि स्याल नै ठिक थियो यार

  • @abcxyz7799
    @abcxyz7799 3 года назад

    कामकारबाहीमा उ?उ ?उउउ???उ justifiedउइ?उउउउ???उउ??उउ?उ?उउउउउ?उउउ???उउ??? justifieउउउdउउउ?उ justifiedउउ???? justifiedउ?उउउउ justified जिल्लाभरउ जुउउ,उउ,,?????उ???उ

  • @dewanrai208
    @dewanrai208 3 года назад

    निर्वाचन निर्वाचन के प्रतेक साल निर्वाचन मात्र गरिरहने?हरेक चिजकाे समय अाउछ ।स्वास्नी बियाउन पनि ९ महिना लग्छ अाेलि ज्यु ।अाफुलाई जुनबेला मनलाग्याे त्येहिबेला हुनुपर्छ भन्ने हाेर ?????

  • @puskarkumar9627
    @puskarkumar9627 3 года назад +2

    हार न खानु किन कि फेरि पनि आउछ पालो सबै जनता छ साथ मा केपी ओली बाबा हजुर भने को शक्ति शली नेता हो किन भनें हजुर को गर्न काम कसैले गर्ने शदौन हजुर दुकै गर्नु होला हामी छौं साथमा

  • @sharathisharma4071
    @sharathisharma4071 3 года назад

    नमस्कारं।

  • @nmgurung1428
    @nmgurung1428 3 года назад +1

    यो संबिधानको बर्खिलाप गर्नेलाई जेल हाल्ने चॉही संबिधानमा लेखेन छ की क्यॉ हो?

    • @dajag6846
      @dajag6846 3 года назад

      Afulai jail halne jasto kura k lekhthe hamro sambhidhan ma

  • @SuperRabin
    @SuperRabin 3 года назад

    Jasle j bhanepani kp oli dherai ramro PM ho nepali ko lagi. Prachanda bhanda 100 times better chan ko oli

  • @praleenghale6328
    @praleenghale6328 3 года назад

    कौवा धेरै बाठो भए गु खान्छ भन्थे हो रहिछ केपि लाई हेरेर बिश्वास भयो ।

  • @keshabregmi5556
    @keshabregmi5556 3 года назад +5

    अब यिनको अनुहार हेर्न र प्रबचन सुन्न नपाइने भयो |

    • @prabhakarki5906
      @prabhakarki5906 3 года назад

      हो नि सेरबहादु ले त बोलेको बुजिदैन 😄😄😄

  • @chhabilalsunar2595
    @chhabilalsunar2595 3 года назад +4

    Tapai haru kursi tana tan janata lai lockdown

  • @BD-BaiNetBoost
    @BD-BaiNetBoost 3 года назад

    Wait is sweet

  • @janakbhatchhetri
    @janakbhatchhetri 3 года назад +3

    शेरेकाे ज्याेतिस खत्राेइ टयालेन्ट रहेछ गाठे😂🤣🤣

  • @sumanpradhan418
    @sumanpradhan418 3 года назад

    माछिक्नी निसन्तान, ४ वता किडनी भयेको जिर्ण अबस्थामा स्वास्थ रहेको निरोगी, उखान तुक्के प्रधानमन्त्री के.पि. शर्मा ओलि देखिस तेरो भ्रस्ताचारी सरकार को अन्त, र जनता को कर को लुत को नतिजा र तानाशाह तरिका को सन्सद भङ गरि अध्याय देश मार्फत बजेत पारित र अन्य कार्यगरी उफ्री उफ्री अतेरी भयेको त देखि हाल्योउ र तेसैले तिमी योउ सन्देश दिदै छोउ। अब नेपालका उखान तुक्के प्रधानमन्त्री ले अब भासण नभई उखान तुक्का कहिले दिने छैन।अब तिमी र तिम्रा सब सँधियार हरु लाई काल कोथरी मा कोची भ्रष्टाचारि प्रमानित गरि तिमिले गरे जस्रै अध्याय देश मार्फत मृत्यु दन्द को ब्यबस्था कायम गरि सर्वप्रथम तिमिलाइ झुन्द्याउनु पर्छ अनि नेपाल मा सम्बृद्दी र बिकास हुन्छ।

  • @lilpun5964
    @lilpun5964 3 года назад

    desh vikas ko lagi bharstachari dekhi nirmul hunu parxa rajniti (politicas)

  • @makarbahadurrai5544
    @makarbahadurrai5544 3 года назад +2

    भारत को भक्त सेरे ले अब चुचे नक्सा को कुरा नगर्नु भन्ने भयो, नेपाली कांग्रेस भनेको भारत र अमेरीका को गुँहु खाने पर्यो त्यसमा बाबुराम पनि हो

  • @rabindrakumarpaudel5814
    @rabindrakumarpaudel5814 3 года назад +2

    o hello kp ji tapai sarbasadharan janata Dhakalko tauko katera jell gayako ho sabailai thahachha

  • @pradipbhatt8028
    @pradipbhatt8028 3 года назад

    Nice 👍👍 mananiya kp g you are a great person 💝💝

  • @user-dt8zc6fq1o
    @user-dt8zc6fq1o 3 года назад +1

    कलंकित प्रम केपी गये कंलकीत प्रम सेरे आउने असक्षेम सेरे

  • @rapidresponse5321
    @rapidresponse5321 3 года назад

    Best pm ever very knowledgable about history and all. Great loss

  • @BikramRana71
    @BikramRana71 3 года назад

    आज के पी बा ले खासै हसाउन सकेनन् !!!😺😺😺😺