जुम्ला चन्दननाथ नगर पालिकाले 2074 देखि 2079 सालसम्म वडाकाे याेजाना प्रसासनिक खर्च पुर्बधार तिरकाे रकम र प्रबाधनक तर्फ तिरकाे बजेट लिने अथबा दिने कामगरियाकाे थियाे याे बर्ष 80/ 81 याेजना वडामा नपठायर पालिका प्रमुख उपप्रमुख ले नदियाकाे हुदा केहुन्छ र वडाअध्क्षाले मुद्दा हाल्न पाईनछकि नाई याे खुलाईदिनुहाेला
Mero janma darta ma miti think xa ra stipekt ma ni think xa ra namwali ma janmadarta banune thuma Mero janma miti alga xa sachauna maile k garne pleas bataunu na
शौचालय निर्माण गर्दा छिमेकी को जग्गा भन्दा कति छोडेर निर्माण गर्नुपर्छ।
जुम्ला चन्दननाथ नगर पालिकाले 2074 देखि 2079 सालसम्म वडाकाे याेजाना प्रसासनिक खर्च पुर्बधार तिरकाे रकम र प्रबाधनक तर्फ तिरकाे बजेट लिने अथबा दिने कामगरियाकाे थियाे याे बर्ष 80/ 81 याेजना वडामा नपठायर पालिका प्रमुख उपप्रमुख ले नदियाकाे हुदा केहुन्छ र वडाअध्क्षाले मुद्दा हाल्न पाईनछकि नाई याे खुलाईदिनुहाेला
स्थानीय सरकार संचालन ऐन २०७४ यो ऐन को किताब किन्न कहाँ पाइन्छ र के गर्नु पर्छ
निजि प्रयासमा आर्जन गरेको निजि सम्पती के के हुन ?कृप्या सुचिकृत गरि दिनु होला !!धन्यवाद ,
Thank you sir
Mero janma darta ma miti think xa ra stipekt ma ni think xa ra namwali ma janmadarta banune thuma Mero janma miti alga xa sachauna maile k garne pleas bataunu na
Aarthik nayamawali Pani pau sir
तपाईंको मोबाइल नम्बर पाउँ सकिन्छ सर?