अनावश्यक असान्दर्भिक विश्लेषण गर्नु भन्दा मुण्डन ज्योतिष, नेताहरूको कुण्डलीगत विवेचना र अनुकूल प्रतिकूल विन्दु केलाएर यसै हुन्छ भनेर भविष्यवाणी गर्नु उचित हुन्थ्यो ! गुरुको पूर्वतयारी नभएको जस्तो लाग्यो ।
नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
खाली प्रधानमन्त्रीऽ प्रधानमन्त्रीऽ के को प्रधानमन्त्री हँऽऽऽ २०४७ साल बाट यता सबै देशद्रोही हुन जनतामारा हुनऽ यो प्रधानमन्त्रीको पद नै देशको लागि भार भयोऽ यो प्रधानमन्त्रीको पद नै चोर पद भयोऽ लुट पद भयोऽ यो प्रधानमन्त्रीको पद सदाको लागि अन्त्य नगरी देश उँभो लाग्दैनऽ लिच्छबिकालमा यो प्रधानमन्त्री पदलाई त्यसै सामन्ती भनेको होईन रेछऽ वास्तविक चोर सामन्ती पद नै रेछऽ सबै लाई अनुरोध छ यो प्रधानमन्त्रीको पदको कामना कसैले पनि नगरौं र याचना पनि नगरौंऽ ञन्त्य गरौं यो प्रधानमन्त्रीको पदऽ
कस्तो कस्तो पात्रलाई अन्तर्वार्तामा ल्याउनुहुन्छ तपाईहरु पनि ??प्रश्न के छ उत्तर के दिएको छ अनावश्यक भूमिका मात्रै बाँदेको छ। मलाई त लाग्छ उहाँ ज्योतिष नै होइन। भएपनि उहाँसँग ज्ञानको धेरै कमी छ। उहाँले अध्ययन र कमजोरीमा सुधार गर्नुपर्छ धेरै नै देखे मैले। यस्ता पात्रलाई ज्योतिष उपमा दिएर कार्यक्रममा ल्याउनु र अन्तर्वार्ता लीनू नै कार्यक्रमको उचाइ नै घटाऊनु हो की!!!!
Balen Shaha ,Rabi Lamixane ra parchanda Gopi Hamal Harka Sampang yi Party ek vayema pakkai pani Naya Nepal ko Thalni Hune Xan yasta AlaXina Marne Bela vaisakeka Serbahadur ra KP Oli haru lai Nikale Faliye paxi Balla
नयाँहरू एकै ठाउँमा आउनै पर्छ यि भ्रष्टाचारीहरुलाई लखेट्नु पर्छ।
जसले जे भनेपनि बालेनलाई प्रचण्ड सरकारमा हुँदा नै काम गर्न सहज थियो । प्रचण्डले बालेनको कहिल्यै बिरोध गरेनन् ।
prachanda ni tei ho....usle ni balen lai jail halna police bolako hamlai thaha xani
निन्द्रा मै रैछ साथि
प्रचण्डले रबि लामिछानेलाई प्रधानमन्त्री बनाउनुपर्छ
रवि प्रधानमत्री बने मत्र देश को बिकास हुन्छ
sure उहाँ रवि लामिछाने ज्यु त्यहि प्रधानमन्त्रीको हुनको लागी कस्सिएर लाग्नुभएको छ...?
यदि जाेतिस गुरु काे भबिस्य वाणी सत्ते हाे भने अबकाे Pm कित रबि सर कित बालेन सर हुनु परछ 🙏😍😍😍😍😍
good analysis नमस्कार केसब सर ल बधाई छ उत्कृष्ट कार्यक्रम प्रस्तुतीको लागि
सहि बिष्लेसन धन्यवाद
अबको प्रधानमन्त्री दुर्गा प्रसाई नै हो जस्तो छ। अनि मात्र नेपालीको केहि पाउने आशा हुन्छ
यि ज्योतिषी रबि लामीछानेको भक्त रहेछन्
Right 👍 Guru Best of luck Rabi sir Jay Ghanti
जय घण्टी 🔔🔔🔔🔔🔔
good luck रबि दाई❤❤❤
अब रविलाई प्रधानमंत्री पद दिऐ पनि लिनु हुन्न किन की रवि संग पुर्ण बहुमात छैन। यस म रविले चाहेको काम गर्न सक्दैन।
ज्योतिषसंगको सम्बाद जस्तो भएन
सहकारी पार्टी नराख्दा राम्रो, बालेन ले
Good.
अनावश्यक असान्दर्भिक विश्लेषण गर्नु भन्दा मुण्डन ज्योतिष, नेताहरूको कुण्डलीगत विवेचना र अनुकूल प्रतिकूल विन्दु केलाएर यसै हुन्छ भनेर भविष्यवाणी गर्नु उचित हुन्थ्यो ! गुरुको पूर्वतयारी नभएको जस्तो लाग्यो ।
हैन यो ज्योतिष हो कि कुनै पाटिको झोले हो कि राजनितिक बिस्लेसक हो
Jaya rabi
👍👍
ज्योतिषी भन्दा पनि राजनीतिक गफ त्यो पनि अनुमानित !!!
जस्लाई आफ्नै भविष्य थाहा छैन, उस्ले देशको भविष्यको व्याख्या गर्ने। हँसाउँछन् हो, बाहुनहरूले देशाँ। 😄😄😄
🎉🎉
मनगणन्ते भबिस्यबाँणि जस्तो लाग्यो।सबै राजनैतिक फण्डा।।
Oh😮😮😮😮
🎉🎉🎉
🎉🎉🎉🎉
❤❤❤🎉🎉🎉
👍️👍️👍️👍️
नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
कुन रासी मा रैछ बालेन रबि र प्रचन्ड एक हुने कुरा !🤣🤣🤣🤣
जे बोल्दिने
राज नैइतिक तर्फ जोतिस सास्त्र लाइ मिसाउन ठ्याक्कै सान्दर्भिक हैन
खाली प्रधानमन्त्रीऽ प्रधानमन्त्रीऽ के को प्रधानमन्त्री हँऽऽऽ २०४७ साल बाट यता सबै देशद्रोही हुन जनतामारा हुनऽ यो प्रधानमन्त्रीको पद नै देशको लागि भार भयोऽ यो प्रधानमन्त्रीको पद नै चोर पद भयोऽ लुट पद भयोऽ यो प्रधानमन्त्रीको पद सदाको लागि अन्त्य नगरी देश उँभो लाग्दैनऽ लिच्छबिकालमा यो प्रधानमन्त्री पदलाई त्यसै सामन्ती भनेको होईन रेछऽ वास्तविक चोर सामन्ती पद नै रेछऽ सबै लाई अनुरोध छ यो प्रधानमन्त्रीको पदको कामना कसैले पनि नगरौं र याचना पनि नगरौंऽ ञन्त्य गरौं यो प्रधानमन्त्रीको पदऽ
कस्तो कस्तो पात्रलाई अन्तर्वार्तामा ल्याउनुहुन्छ तपाईहरु पनि ??प्रश्न के छ उत्तर के दिएको छ अनावश्यक भूमिका मात्रै बाँदेको छ। मलाई त लाग्छ उहाँ ज्योतिष नै होइन। भएपनि उहाँसँग ज्ञानको धेरै कमी छ। उहाँले अध्ययन र कमजोरीमा सुधार गर्नुपर्छ धेरै नै देखे मैले। यस्ता पात्रलाई ज्योतिष उपमा दिएर कार्यक्रममा ल्याउनु र अन्तर्वार्ता लीनू नै कार्यक्रमको उचाइ नै घटाऊनु हो की!!!!
Kahi hunna
कार्यक्रम कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला धन्यवाद
Rojgaar navaya pachi K garne TV chalaunu paryo k dekhaune TV ma pani. Yesto dekhyaa pachi ali ali pisa jarlaaa vanera hola ni!!!
हावा कुरा गरेर बसेका छन् काम छैन टाइम पास राम्रो गरेका छन्
Wayhat
Rabi ko bare garnu vaye ko comnts Milena
Balen shaha ra Rabi lamichhane Bich a khi mildaina
Yo manche sachai jotis hora ?
Samsamayik gatibidhi anusar yatiko bhabisya baani ta Maile ni garchu hau.
He is political analyst or anstrologer
Aba ko pradhan mantri Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कुन चाहिँ फन्टुस ज्योतिषी हो हावा न चावाको भबिस्यबाणी
Kaha bata gafadi lako hou ke question sodexa ans ke dinxa
Hoina Rabi pm bandai ma k chai hunxa garxa k???
K chai xa timro Rajya saga??
Ukraine banxa banauxa
Aele samma ko le garya xa mitra
Hawa kura raja badi
हावा कुरा 😂😂😂😂😂😂😂।
Thooit Arjun Chetri ayo feri
Balen lai fasayera ta her sarkar k halat hunxa vanna sakinna
😂😂😂😂😂
2,4 Round goli khanxan thik hunxa
Kasto jotish hou samvabit xa re sob le vanna sagxa tw yeti tw😊
Jpt euta question ko pani jotish ko answer tik lagena .
Balen Shaha ,Rabi Lamixane ra parchanda Gopi Hamal Harka Sampang yi Party ek vayema pakkai pani Naya Nepal ko Thalni Hune Xan yasta AlaXina Marne Bela vaisakeka Serbahadur ra KP Oli haru lai Nikale Faliye paxi Balla
Raja aaunu parxa Ra Balen Prime minister hunxa👍👍
Hawa
Jpt nvolam taw market mathi gaira bela ma kamimajori hunchan tara patak patak sarkar dhalnay ra dhalaunay bakup haru maray huncha
Vhutrako durga ho paisale vhid jamma gareko ho tetipani taha chaina.
hoina buda k bhanna khojnu bhaako yaar kurai bujiyena jpt bolne bolna na sakne esta jothisi haaru laai intervew na linus yaar
Nonsense talking
Jay rabi
🎉🎉🎉🎉
😂😂😂😂😂
🎉🎉🎉🎉
😂😂😂😂😂
🎉🎉🎉🎉
😂😂😂😂😂
😂😂😂😂😂