यस्तालाई किन फाँसी दिदैन सरकार कानुन बनाउनु पर्यो बिना गल्तीको को मान्छे लाई जेल चलानि गर्छौ दोसी घुमेर हिड्ने माद्धम बनाउछौ किन राम्रो कानुन बनाउन सक्दैनौ न्यायाधीश पनि त्यस्तै राक्छऔ अदालतमा।
सर्बप्रथम त नेपालको कानुन नै फितलो छ यो ज्यान मारा केसको कानुन लाई खारेज गरेर फाँसी हुने कानुन बनाउ न कसैले ज्यान मार्नु भन्दा अगाडि सय पटक सोच्न बाध्य हुन्छ अनि येस्तो जघन्य अपराध कसैले कल्पना पनि गर्न सक्दैन।
दुई चार जना लाइ किन कार्बाही पुरै सबै लाइ समातेर गर्नु नि कि के हो प्रसासन म्याग्दि,?. नेपाली समाज मा ज्यान मारा को कारागार पछि को जिन्दगी समाज मा त्रास पुर्न छ। यो बेनि मा कालि पुल न्यू रोड अरु सबै ग्याड भनेर हिँड्ने हरु गाउँतिर को बिग्रेको भत्किएको अनि बाउआमा को सम्पत्ति सक्नु पसेको मुला हरु हुन हिजो का अस्लि कालिपुल पुल न्यू रोड पुराना केटा हरु देश बहिर नै छ आजकल का हाबा हरु टोल को गफ दिन्छ रे
nirdos lai doshi ra doshi lai lukaiyeko chaa khoj talaj ramrasi huna paryoo power politics nepal yestai hoo sabai kura lai badai chadai lekhnee abuj haru sab
यस्तालाई किन फाँसी दिदैन सरकार कानुन बनाउनु पर्यो बिना गल्तीको को मान्छे लाई जेल चलानि गर्छौ दोसी घुमेर हिड्ने माद्धम बनाउछौ किन राम्रो कानुन बनाउन सक्दैनौ न्यायाधीश पनि त्यस्तै राक्छऔ अदालतमा।
फासिको सजायदिनुपर्ने केगर्नु नेपाल मा फासिको कानुन नै छैन हत्यारा लाई जेलमा सदाउनु पर्छ
फासी को सजाए हुनपर्यो सरकार कानुन नै छैन नेपाल मा
यो ज्यानमारा पशुलाई नि तेसै गरि मार्नुपरो खुनको बदला खुन अनि
दिउँसै यस्तो गतिविधि भएपछि पुलिसलाई खबर गर्नु पर्दैन
सर्बप्रथम त नेपालको कानुन नै फितलो छ यो ज्यान मारा केसको कानुन लाई खारेज गरेर फाँसी हुने कानुन बनाउ न कसैले ज्यान मार्नु भन्दा अगाडि सय पटक सोच्न बाध्य हुन्छ अनि येस्तो जघन्य अपराध कसैले कल्पना पनि गर्न सक्दैन।
याे हाम्राे देश मा केहुदैछ यताे बिजुक हुँदै
New ko lagi thunku sir 🙏🙏 !! Dukht new sir 🙏🙏 ;; hamro Nepal ma kanun xoen sir 🙏 ;; fasi hunu porx sir 🙏🙏 ?
Sab Lai karwai Kada hunu parxa 😢😢 sab 15/20 Jana Lai nai. Janma kaid rakhu parxa
❤❤❤❤
दुई चार जना लाइ किन कार्बाही पुरै सबै लाइ समातेर गर्नु नि कि के हो प्रसासन म्याग्दि,?. नेपाली समाज मा ज्यान मारा को कारागार पछि को जिन्दगी समाज मा त्रास पुर्न छ। यो बेनि मा कालि पुल न्यू रोड अरु सबै ग्याड भनेर हिँड्ने हरु गाउँतिर को बिग्रेको भत्किएको अनि बाउआमा को सम्पत्ति सक्नु पसेको मुला हरु हुन हिजो का अस्लि कालिपुल पुल न्यू रोड पुराना केटा हरु देश बहिर नै छ आजकल का हाबा हरु टोल को गफ दिन्छ रे
nirdos lai doshi ra doshi lai lukaiyeko chaa khoj talaj ramrasi huna paryoo power politics nepal yestai hoo sabai kura lai badai chadai lekhnee abuj haru sab
Yesta apradhi hatyra haru lai sidha fasi de sarkar
Police lai call grnu prxani dekhney manxey ley luknu vnda
Dekhne le ta police bolai dinu parxa ni
English pektar hoen Vai inspector Sahab vana yr
Hatyara lai kada karbahi hunu paryo.
Fashi dinu
Tyo workshop wala lay chai aafu lay nadekheko kura ma chai kasari yo lay tyo lay vaneko tyo kura police lay garca
ग्याङ्ग फाईड गरेर पछि एक न एक त मर्छन नै हौ लडाई झगडा मर्न र मार्ने त हो अनि यसलाई कस्तो घटना भनेको हौ जसले सक्छ उसैले मार्छ हौ
haldinu janma kaid sarai dinu jelmai
Yo pani bikash ko ek namuna ho, purana dal haru le diyeko sikchhya, dos chain naya party lai nai dine hola?
Fasi sajai hunu parxa navaye ajhai yeni harule manxe marx
Haina yo hatayara haru ko face ma mask chai kina laideko k ?
beni mayar ko pani interview linu paryo sir k k xan kam ko aayojana haru vanera
मेयर देबकुमार नेपाली आफै फरार छन् 11 करोड सहकारी ठगि काण्डमा !!