ओए काजल ओए काजलका चक्र बम इन्द्रेणीमा आउँदा आज सम्मकै रमाइलो । २७.०३.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 495

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +89

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @rajthapa4490
      @rajthapa4490 3 года назад

      Dammi

    • @ram689
      @ram689 3 года назад

      अति नै मिठो छ डेउडा गित मलाई धेरै मनपर्छ डेउडा गित

    • @kapilthapa7563
      @kapilthapa7563 3 года назад +1

      @@ram689 d

    • @kapilthapa7563
      @kapilthapa7563 3 года назад +1

      @@rajthapa4490 975÷
      = .
      7 bhb7

    • @Binay_neupane4445
      @Binay_neupane4445 3 года назад +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +142

    आहा मलाई मन पर्ने गीत ओइ काजलका गायक प्यारो दादा चर्क बम लाई इन्द्रेणीमा देख्न पाउँदा सारै खुशी लाग्यो 🙏🙏 जय इन्द्रेणी

  • @sushantpapu615
    @sushantpapu615 3 года назад +108

    सुन्दर सुदूरपश्चिम बाट हेर्न जति यता लाईक गरौ। सुन्दर सुदूरपश्चिम को शान चक्र बम हाम्रो भाषा भेष ज्यान भन्दा प्यारो छ।

  • @karanshahu789
    @karanshahu789 3 года назад +44

    सुदुरपश्चिमको संस्कृति र पहिचान डेउडा गीतका लोक प्रियकलाकार चक्रबम लाई आज इन्द्रेणी देख्दा खुसी लाग्यो ।

  • @khumraj5858
    @khumraj5858 3 года назад +72

    इन्द्रेणी कि सरल इमान्दार मेहनेति कलाकार कृष्णा बजागाइ र गरिब दुखि को कलि युगको भगवान कृष्ण कडेल भए पछि तेसै रमाइलो हुन्छ इन्द्रेणी एपिसोड

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +63

    इन्द्रेणी कि कोइली गायिका कृष्ण बजगाइ बहिनी को बिग फ्यान जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +62

    सुदुरकाे टिपिकल डेउडा गायक चक्रबम सबैकाे मनमुटुमा बस्नसफल गायक प्रगतिकाे सुभकामना

  • @rajgiri6734
    @rajgiri6734 3 года назад +1

    अहोध्या राम छैन .. जनकपुर मा सिता छैन न । फर्कि आउ रोजगारी छैन ... गोजीमा दाम छैन । अति मिठो शब्द चयन मन सारै छोयो । श्वर तेती नै मिठो ।चक्र बम जी लाई धेरै धेरै धन्यावाद । 🙏👏👏👏👏👏कतार बाट इन्द्रेणी हेर्दै

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +17

    तनाबको बेला नि मन शान्त पार्ने ओखति भएको छ इन्द्रेणी जय इन्द्रेणी।

  • @sujaljaishi5152
    @sujaljaishi5152 3 года назад +38

    पशुपति शर्मा र बबिता बानिया(जेरि) लाई पुनः एक पटक ल्याउनु पर्यो🙏🙏

  • @hukamchalaune1043
    @hukamchalaune1043 3 года назад +44

    चक्र बम र इन्द्रेणी का फ्यान कोको हुनुहुन्छ?

  • @shankarshambu6441
    @shankarshambu6441 3 года назад +20

    जय ईन्देणी
    जय गित
    जय संगित
    जय डेउडा
    जय सुन्दर सुदुर पश्चिम ।।।।
    👌👌👌👌👌👌👌👌

  • @bairagisahila7326
    @bairagisahila7326 3 года назад +16

    हार्दिक बधाई शुभकामना ईन्द्रेनी सधै हेर्छु कृष्ण कडेल भगवान हुन वहाँ ले दि दुखी सबै को सेवा गरेर ईतिहास रच्नु भाको छ।

  • @krishnabc3804
    @krishnabc3804 3 года назад +27

    भुवन प्रसाद दाहाललाई पनि ल्याउनु पर्यो कृष्ण दाइ ।।।

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 года назад +3

    धेरै धेरै धन्यवाद छ इन्देणी समाज लाई सुदूरपश्चिमको स्टार लाई इन्देणी मा ल्याएको मा

  • @voiceofrohitshahi
    @voiceofrohitshahi 3 года назад +33

    आहा इन्द्रेणीमा चक्र बमको प्रस्तुतिले मन्त्रमुग्ध बनायो 🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +8

    लाै आज धेरै दिन पछि सुदुरपशिचम डेउडा गीतको हिराे चक् बम भाई काे गीत सुन पाईयाे ईन्द्रेणी टीम लाई धेरै धेरै धन्यवाद ।।

  • @nepalonlineyoutob7094
    @nepalonlineyoutob7094 3 года назад +14

    चक्र बम को यक नबर साथी पश्चिम् का साथी हाजिर हुम मेरो सबै मन पर्ने कलाकार 🇳🇵💓🙏

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +11

    कति राम्रो डेउडा गीत हाम्रो सस्कृती हाम्रो भासा कहिले नमरोस ।सम्मान छ
    दुबै लाई ।जय इन्द्रेणी जय जननी ।

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +30

    कृष्ण दाइ स्टुडियोमा बस्नु हुदा तसै रमाइलो लाग्छ🙏🇴🇲

    • @atengabu7048
      @atengabu7048 3 года назад

      खगेन्द्र याक्सो यो हलमा हेर्नु छ۔۔۔

    • @kavikumer1421
      @kavikumer1421 3 года назад

      Wow

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 3 года назад +17

    हार्दिक नमन इन्द्रेणी परिवार।🥰🥰🥰🥰❤️❤️❤️❤️❤️💝💝💝💗💗💗💗💗💗💗💗💗

  • @ashokshahi2769
    @ashokshahi2769 3 года назад +6

    सुदुर पश्चिमको लोक सांस्कृतिक देउडागित सुदुर पश्चिम कै चर्चित कालाकार चक्र वमलाई ईन्देणीमा देख्नपाईयो सारै खुसी लाग्यो । जय ईन्देणी

  • @sureshbhusal4023
    @sureshbhusal4023 3 года назад +13

    सुदुर र मध्य पश्चमका राजा चक्र boom आगमन ले खुसी छौं

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 3 года назад +8

    ईन्द्रणि हेर्दाहेर्दै डिउटि जान बिर्सिन्छु एति धेरै हेर्ने मन लाग्छ

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +19

    सुदुर पश्चिमेलि हिरो खुशी लाग्यो

  • @anitarokaya8728
    @anitarokaya8728 3 года назад +9

    डेउडा गितको अहिलेको नया पुस्था ।। सुधुरको साना मान सबैको मनमुटुमा बस्न सफल दाइ Chakra Bm.बधाई छ दाइ अझै यस्तै नया नया डेउडा गित ल्याउनु होला❤️❤️❤️❤️❤️

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +35

    म पनि आइपुगे हजुरहरू पनि आउनु होला है छुट्ला इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैको कल्याण होस्

    • @nokhiraoli7370
      @nokhiraoli7370 3 года назад

      गाेमा दिदी नमस्ते । सन्चै हुनुन्छ हजुर

  • @goodnews2565
    @goodnews2565 3 года назад +1

    आज डेउडा गीत इन्द्रेणी बाट सुन पाउँदा सारै खुशी लाग्यो अनी स्वोर का धनी चक्र बम लाई देखन पाउदा गीत सुन्न पाउदा सारै रमाईलो महल भयो आजै अरु कलाकार डेउडा गीत का देखन पायोस ❤❤🙏🙏

  • @sujaljaishi5152
    @sujaljaishi5152 3 года назад +9

    म चै कंचनपुर को दोधारा चान्दनी बाट हेर्दै छु अनि हजुरहरु कता बाट......

    • @atengabu7048
      @atengabu7048 3 года назад +1

      एक पटक महाकाली पूलबाट हेरेको छु| यो गाउँ छाडेर महाकाली तरेर नेपालभित्र पो रहेछ भारतीय सुरक्षा बलको क्याम्प त۔۔۔۔۔ कोईराला र काँग्रेसको ल्याप्चेको दाग छ की??

  • @tularambohara2965
    @tularambohara2965 3 года назад +4

    चक्र बम जि को आगमन ले इन्दैणिमा सुनमा सुगन्ध थपियो

  • @narayanjoshi1197
    @narayanjoshi1197 3 года назад +15

    सुदुरको देउडा गीतलाई मेचि महाकाली चिनाउने तारा सबै उपस्थित हम सबै दम्दार पस्तुति ।

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад +1

    पुर्ब को झापा सम्म डेउडा को तरङ्ग पुर्याउन सक्ने एक मात्र पस्सिमेली चेलो हाम्रो हेन्सन राजा चक्र बम जि लाई धेरै सम्मान💘

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +4

    चक्र बम यो सीत 2 पटक भयो इन्द्रेनीमा आयको निकै मन पर्ने मांचे हुन चक्र सायद हाम्रो पश्चिम नेपालिहरुको टोन नै क्या मिठो हुन्छ है गर्व लाग्छ 👍👍

  • @gitalimbu3386
    @gitalimbu3386 3 года назад +16

    नसुने नदेखेको सर्जक इन्द्रेणीमा देख्नु पाइछ जय इन्द्रेणी

  • @khemjoshi3641
    @khemjoshi3641 3 года назад +4

    धेरै धेरै रमाइलो
    पश्चिमेली चेलो छैन है कमको
    जय इन्द्रेणी
    💐🌻💐🌻💐

  • @sumankhadka1634
    @sumankhadka1634 3 года назад +1

    Chakra bam dai ko voice sune biti kai maja auxa chakra dai le gaya ko gita man naparaune ko ho miss you dai❤️❤️

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад +4

    बहुप्रतिभाको धनी गायक चक्र बम सुदुर पश्चिम र मध्यपश्चिममा लोप हुन लागेका हुड्केउली गित,देउडा गितको संरक्षक मात्र नभइ एकदम उर्जाशिल गायक।रमाइलो उत्कृष्ट गितहरु प्रस्तुत गर्नु हुन्छ सफलताको कामना।

  • @bibasthapa9454
    @bibasthapa9454 3 года назад +2

    Chakra ra chhatra yeutai yeutai lagxa samman xa🙏🙏🙏😍😍jay indreni

  • @rcthapa253
    @rcthapa253 3 года назад +3

    सुपको गित सँगित को हिरो चक्र बम दाई लाई ईन्द्रेणीमा देख्न पाउँदा खुसी लाग्यो my favourite singar and model miss u dada

  • @premsing4164
    @premsing4164 3 года назад +6

    आहा अति रमाइलो भयो जय ईन्द्रणि🙏🙏

  • @birendraoli6783
    @birendraoli6783 3 года назад +6

    चक्र बम का फ्यान यता हाजिर हुनु होला

  • @manigurung1469
    @manigurung1469 3 года назад +2

    संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @jayrajbc3989
    @jayrajbc3989 3 года назад +2

    अाज चक्र बम सर लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो

  • @phaligurung8292
    @phaligurung8292 3 года назад

    नमस्कार ! म युके बाट हेर्दै गर्दा ओइ काजल को गीत ले क्या मज्जा लाग्यो अनि मन नै मन्त्र मुघ्द बनायो !
    सुदुर पस्छिम का ओइ काजल देखि देउडा गीत नै सर्बोत्तम लाग्छ मलाइ ! होला, ब्यक्ती२ मा फरक रुचि होला तर मेरो रोजाइ मा देउडा गीत र ओइ काजल ले आज को मेरो थकाइ नै बिर्साइदियो कडेल जि !
    आशा छ मलाइ मात्रै होइन, सन्सार भरी रहनु हुने हाम्रा भगवान रुपि नेपाली दाज्युभाइ दिदिबहिनी लाइ मन नपर्ने सायदै कोइ नहोला ! शुभकामना छ यस्ता२ प्रतिभावान ब्यक्ति-विशेष को आगमन लाई हामी बिदेश मा रहने हरु लाई अतिनै मन पर्छ र धेरै२ धन्यबाद छ ।

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +3

    देउडा गीत अत्यन्तै उत्कृष्ट र मार्मिक लाग्छ,
    कृष्णा जि र चक्र बम जि को दोहोरी सुपर ।
    जय इन्द्रेणी, जय दर्सक, जय कृष्ण दाइ ।

  • @chunarak.psingh8698
    @chunarak.psingh8698 3 года назад +2

    ठाडी भाकाले मन छोयो love you
    chakra bam

  • @himalbhatta2176
    @himalbhatta2176 3 года назад +1

    Chakra dai ko fannn yata aaunu paryo pachheli chelo xainn haii com ko ❣️❣️🇳🇵

  • @khumraj5858
    @khumraj5858 3 года назад +4

    आज धेरै दिन पछि सुन्न पाइयो सुदुर पश्चिम को भाका सबै नबुझे पनि रमाइलो लाग्छ सुन्दा

  • @rupinxettri8848
    @rupinxettri8848 3 года назад +1

    Sudar paschima ko sana chakkara bam dada lai sadhaibhari subhakamana

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +1

    चक्र बम सर लाइ धेरै धेरै धन्यबाद कति मिठा मिठा गित गाउनु हुन्छ हामि सुदुरपशिम को झझल्को मेटाउँउने तेसकारण चक्र बम ले जुन गित गायनि धेरै रमाइलो हुन्छ चक्रमबम लाइ अझै यो भन्दा सफलताको शुभकामना छ 🙏🙏🙏 सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाई लाइ हिर्दय देखि नै सम्मान छ युवराज सर लाइ नमस्कार मिठो सम्झना छ 🙏 बाकि पुरा भेडियो हेरेर पर्तिक्रया दिनेछु

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +3

    चक्रबम आएपछि माहोल नै अर्कै हुन्छ त्यहि भएर पो छोटो भाको रहेछ आजको दोहोरी

  • @dambarchhetri6026
    @dambarchhetri6026 3 года назад +2

    वावा पश्चिमले ठिटो चक्र बम नाम सुन्दानि गर्भ लागेर आउँछ 💯👌🙏🙏

    • @padambalayar3403
      @padambalayar3403 3 года назад

      सुधरको सान और मान राख्ने चकृबम नाम गर्भ छ

  • @janaksinghbohara9997
    @janaksinghbohara9997 3 года назад +2

    अति राम्रो जे होस् कहीले काही भए नि डेउडा कायक्रम हुदा आनन्द आउँछ

  • @krishansingh3187
    @krishansingh3187 3 года назад

    हमतभए सुदुर्पशीमेली दार्चुलाका मननापर्नेकुरैछैन इंद्रणीको लागी उत्तर उत्तर प्रगतिको कामनागरछु जैहो इंद्रणी एकदम रमाइलो लाग्यो👌👌👌 कृष्ण दाई को लागी💐💐💐💝💝💝👏👏👏

  • @vinodbam1528
    @vinodbam1528 3 года назад

    चक्र बम जी बधाई छ खुसी लाग्यो इन्द्रेणी मा देख्न पाउँदा जय इन्द्रेणी 🙏🙏

  • @basanthbistasingh412
    @basanthbistasingh412 Год назад +1

    Jay shree krishna jay indrani jay sundr sudur so proud congratulations best wishes chakra bam brother 💐 🎉 ❤️ 🎉

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +2

    जय इन्द्रेणी सबै को सस्कार लाई सम्मान गरौ धेरै रमाइलो भयो🙏🙏🙏

  • @Dammar_Dhami
    @Dammar_Dhami 3 года назад

    Aaha aaja ta ma kati khusi xu hai, Chakra dai aaunu vayoko ma ma dammar chhetri Bangalore bata herdai xu hjr🥰🥰🥰🥰

  • @rajustha4300
    @rajustha4300 3 года назад +1

    जय इन्द्रेणी टिम हरेक गरिब दुखिको भगवान इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵💐💐

  • @jagatkarki5701
    @jagatkarki5701 3 года назад

    देउडा लाई धेरै माथिल्लो स्तर मा पुराउदै। हुनुहुन्छ। चक्र बम दाजु ले हिजो देउडा नहेर्ने हरु आज हेर्दै छ्न।🙏🙏😍😍😍

  • @ayerdhadkan5245
    @ayerdhadkan5245 3 года назад +3

    Salam xa indreni lai sathai chakra dada lai

  • @jagatkarki5701
    @jagatkarki5701 3 года назад +2

    ठाडी भाका सरै मन पर्यो। मिठो थियो।

  • @sureshentertainment9558
    @sureshentertainment9558 3 года назад +5

    My favourite singer chakra bam

  • @harishmahara6757
    @harishmahara6757 3 года назад +1

    शुदुरपश्हिमको होनहार युबा हिरो

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 3 года назад +8

    हो चक्र बम ले अहिलेको पिढींलाई एकछिनका लागि राम्रो गर्नु भाछ।तर डेउडा गितकै इतिहासमा उत्कृष्ट गायक भनेको त अलि मिलेन कृष्ण दाइ। हजुर त्यति सम्मानित मान्छे अनि डेउडा सँग हजुर पनि नजिक हुनुहुन्छ तर चक्र बम ले गाएका केहि गित बाहेक लाई डेउडा भन्न मिल्छ र ? अनि ओइ काजल का कुरा गर्नु भयो त्यो गडवाली गितको नक्कल हो।

    • @gokulkhanal4204
      @gokulkhanal4204 3 года назад

      हजुरले एकदमै सहि भन्नुभयो 1/2 गीत युट्युबमा चल्दै मा इतिहासकै सबैभन्दा उत्कृष्ट गायक भन्दा अलि राम्रो नहोला chakra bam भन्दा राम्रो गीत गाउने सुदूरपश्चिममा दर्जनौ कलाकार छन् सुदूरपश्चिमको देउडा गितलाई अहिलेको यो परिस्थितिसम्म ल्याई पुर्याउने कलाकारलाई सम्मान भएन

    • @yogendraraghuvanshi5093
      @yogendraraghuvanshi5093 3 года назад

      @@gokulkhanal4204 हो हजुर। त्यै त ।खाटी डेउडा गाउने कलाकारको कुनै महत्त्व नै छैन।दारु सडकाउने चुइगम पडकाउने यो कस्तो खाले गित हो यदि यस्ता गित हरुलाई डेउडाको रुप दियौं भने अब आउने generation ले डेउडालाई कसरी बुझ्छ? रातारात हिट बन्न यस्ता खालका बिक्रीती भित्र्याउदै छन डेउडामा।अब यसै कार्यक्रममा ठाडी भाका कसरी गाए चक्र बमले त्यो भन्दा हजारौ गुना राम्रो गाउने हाम्रो समुदायमा कति छन कति?आफ्नो संस्कार र लोक संस्कृति नै थाहा छैन original लाई तोडमोड गरेर सकिनसकी भाइरल बन्ने मात्र छ यिनिहरुको।डेउडा गाउन लाज लाग्छ र गाउन सकिन्न भने राष्ट्रिय भाषा नेपाली लोकदोहोरी, अधुनिक ,पप,रक तिर लागे भैगो नि ।

  • @madankunwarr1721
    @madankunwarr1721 3 года назад +1

    🙏🙏शुदुरका कलाकार‌ लाई‌ ईन्द्रेणी मा‌ देखि‌ पछी‌ अती‌ नै‌ खुशी‌ लाग्छ‌। अबको‌ बसाईमा‌ भुवन‌ दहाल‌ र‌ डिग्रा‌ देवि‌ दिदीलाई‌ पनि‌ देख्न‌ पाऊ‌ ईन्द्रेणी मा‌ गित‌ गाएको‌ ।🙏🙏❤️❤️

  • @minaoman58
    @minaoman58 3 года назад

    आहा कति रमाईलो हो जय जय होष lndreni 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад

    अाहा अाज सपना जस्तै भाे । दाजु चक्र ब. बम लाई यक्कासि ईन्द्रेणि मा अायर देउडा गित गायकाे देख्दा त म सपना मा छु कि जस्तै फिल भाे । धेरै धेरै धन्यवाद दाजु चक्र ब. बम दाजुलाई।

  • @BharatSingh-xq5du
    @BharatSingh-xq5du 3 года назад +1

    Yekdmai ramro karikarm endreni team lai dherai Dhanebat
    Super star singer chakra bam ji
    Lai salute xa

  • @deepukhadka2402
    @deepukhadka2402 3 года назад +1

    Today I am so happy Sudur ko hero dekhna pauda support all plz he is so humble person

  • @gokulkhanal4204
    @gokulkhanal4204 3 года назад +1

    अब इन्द्रेणी सुदूरपश्चिम का होनहार कलाकार टंक तिमिल्सिना जी लाई ल्याउनुपर्यो अनि रमाइलो हुन्छ

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад

    आहा कति रमाइलो हो सुख दुख को साझा मजेरि इन्देनि पर्ति नमन कृष्ण कडेल दादा

  • @tenzinggurung6848
    @tenzinggurung6848 3 года назад +1

    Aaha mero dai pras jati thulo manchye teti thulo hajur ko mann...proud of u dai & hopefully one day we together will contribute to indreni 👏🏻👏🏻🙏🏻

  • @hrjoshi3972
    @hrjoshi3972 3 года назад +6

    हजुर हरु सबै काे जयहाेस
    जय ईन्द्देणि

  • @mayashrish3296
    @mayashrish3296 3 года назад

    हो कृष्ण दाइले भन्नू भको
    100% ठिक हो
    मलाई पनि यो काजोल भन्ने
    गीत सारै मन पर्छ

  • @ranjanadhami817
    @ranjanadhami817 3 года назад +1

    🙏आज त हाम्रो सुदूरपश्चिमको गीत सुन् पाइयो । खुसी लाग्यो । अझै प्रगति गरदै जानु जय इन्द्रेणी । 🙏🇳🇵🙏💖

  • @rajendradhami5234
    @rajendradhami5234 3 года назад

    Krishna bhajan Chakra Bam and Indiani hol unitlae dherai dherai badhae x Namaskar

  • @clovevange4432
    @clovevange4432 3 года назад

    मुरी मुरी बधाई चक्रजिलाइ, चक्रलाइ दर्शक माझ ल्याउने इन्द्रेणीलाइ😍😍💕💕🌹🌹🌹🌹

  • @raftaarreman8048
    @raftaarreman8048 2 года назад

    I'm biggest fan chakra bam dau jaya jaya jaya sudur pashichm 🤘🤘🤘💪💪🙏💚💚

  • @madankunwarr1721
    @madankunwarr1721 3 года назад +1

    🙏🙏❤️❤️एऊटा‌ देउडा प्रेमी‌ भयको‌ कारण‌ र‌ शूदुर‌ पश्चिम को‌ बासीन्दा‌ भयको‌ कारणले‌ देऊडा‌ कलाकारहरू‌ ईन्द्रेणी मा‌ आएर‌ देऊडा‌ गाए‌ पछी‌ मैले‌ आफैले‌ गाएको‌ जस्तो‌ महसुस‌ हुन्छ‌ । ईन्द्रेणी ‌ कार्यक्रम‌ नछुटाई‌ हेर्छू‌। अनि‌ शूदुरका‌ कलाकार‌ आएको‌ दिन‌ त‌ झन‌ पाच‌ छ‌ चोटि‌ हेर्छु‌ ।मैले🎉❤️🙏🙏

  • @xndy0716
    @xndy0716 3 года назад

    आहा कति रमाइरो हो हाम्रो सुदुरको भाका असाध्य रमाइलो bhayo❤️❤️❤️❤️❤️

  • @rambahadurbc6446
    @rambahadurbc6446 3 года назад

    एकदमै राम्रो सुदुरपश्चिमको देउडा भाका चक्र बमको मुखबाट इन्द्रेणिबाट सुन्दा खुसी लाग्यो । यसमा गाएको दोहोरी पनि देउडा दोहोरी भाकामा गाई दिएको भए राम्रो हुन्थ्यो ।

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 года назад

    अाहा हाम्रो नेपाल यस्ताेहाे । जाहा जाम ठाउँ पिछे अा अाफ्नाे सस्क्रिति छन ।। बहु भासि,, बहु जाति ,,बहु धर्म ,, तर माैलिकता सबैमा नेपालिपनछ।। बधाई छ सबैलाई ,,,#gambesirodhighar लाइभ दाेहाेरि तनहुँ ,,

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 года назад

    अाम्मई कति मिठाे गित गाएकाे कृष्ण बजागाइले एक दम मन पर्छ मलाई♥️♥️♥️

  • @jagatthakulla1609
    @jagatthakulla1609 3 года назад +1

    आहा जय इन्द्रनी जय सुदूरपश्चिम

  • @ramesh2055
    @ramesh2055 3 года назад +1

    जय गित ।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +2

    गरिब दुखी पीडित र असहाय को मलम पट्टी बनेर आउनुभयको कृष्ण सर्🙏🙏🙏🙏र इन्द्रेणी का दर्सक लाइ👏👏👏👏🍬🍬🍬🍬🇳🇵🇳🇵

  • @tejandarchettritejandarche7795
    @tejandarchettritejandarche7795 3 года назад

    बधाई छ ईन्द्रेणि लाई साथमा हाम्रो सुदुरपश्चिम काे हिराे chikara bom g lai mayro slutxa

  • @janaksingh3728
    @janaksingh3728 Год назад

    जैहो सन्दर सुदुर्पचिम good night chakar bam dai Jay ho

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +2

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।चक्र बम जि काे सबै गित हिट छन् ।।हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 11 месяцев назад

    सुदुरपस्चिमको हिरो चक्र ब्रो वा वा वा

  • @rabindrapaudel2396
    @rabindrapaudel2396 3 года назад

    मलाई असाध्यै मन पर्ने singer चक्रबम 😘😘

  • @tulashipandey494
    @tulashipandey494 3 года назад +1

    हाम्रो ठाउँको भाषा सारै।राम्रो छ

  • @rabinpokhrel743
    @rabinpokhrel743 3 года назад +4

    जै ईन्द्रेण जै सुदुरपश्चिम

  • @sherbkdoteli737
    @sherbkdoteli737 3 года назад +1

    Biggest fan of chakra bam indreni team congratulations chakra daa

  • @roshandhami8752
    @roshandhami8752 3 года назад

    सुदुर को सान चक्र बम दाजु लाइ मन पराउने जति यता हाजिर हुम् त साथिहरु ❤️🌹

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 3 года назад +3

    जय इन्द्रेणी नमस्कार म शर्मिला श्रेस्टको तर्फ बाट यस्तै प्रस्तुति हेर्न हजुरले भिडियोलाइ अन्तसम्म हेरेर सेयर गर्न नभुल्नु होला, धन्यबाद जय गित जय सन्गित जय कलाकारिता , waau nice dohari please share it

    • @bklalitjan5106
      @bklalitjan5106 3 года назад

      आज काल कता हुनुहुन्छ दिदी इन्देरिनी आउन हुन

  • @रामहरिथापा
    @रामहरिथापा 3 года назад

    चक्रसर तपाईं मान्छे पनि हेन्ड्सम गीतपनी यस्तो मिठास र जोसिलो छ साच्चै धेरै धेरै मनपर्छ ,गीतलाई निरन्तरता रहोस् लाखौं लाख शुभकामना छ।

  • @rameshchunara7054
    @rameshchunara7054 3 года назад +1

    चक्र बम दाई लाई एक चोटी अझै बोलाउनु होला धेरै मन पर्ने मलाई

  • @surendrakc7183
    @surendrakc7183 3 года назад +1

    कति राम्रो मान्छे अनि मिठा गीत हरु....