राम र बुद्ध थारु सुर्यवशी थिए, हिन्दू धर्म होईन, राई, लिम्बू, बाहुन आदि कहाँबाट आए ?Yogi Balabhadra

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2020
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. २९२१
    Email : himalonlinetv@gmail.com
    सम्पर्क : ९८५१०४०६४८
    Host : Pradeep Dhami
    Guest : Yogi Balabhadranath
    Camera : Milan Thapa
    Edit : Suren Yonjan
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #PradeepDhami

Комментарии • 326

  • @kamalbhaktapokhrel9997
    @kamalbhaktapokhrel9997 3 года назад +13

    राजा मारे, हिन्दु धर्म मासे, संस्कृत सिद्याए, अब बाहुनलाई सिध्याउन लागेकाछन् पश्चिमाहरू , पछि अाफुले भनेको नमाने लखेट्न सजिलो हुनेछ भनेर हाम्रा अादरणीय जनजातिका साथीहरू लाई हामी मंगाेल हाै भन्न लगाए । देशमा सबै तहसनहस बनाएर देश समाप्त पार्नु र यहाँको युरेनियम लिएर लुट्नु उनीहरूकाे मुख्य उद्देश्य हाे । यी कुईरेहरूलाई देश कुनै हालतमा दिनु हुदैन । बरू जनजाति ले पुरै शासन गरून् देशलाई फाईदानै हुनेछ ।

  • @ganeshkarki8392
    @ganeshkarki8392 3 года назад +15

    बाजे ले गाउँ गाउँ गर सुनानु राम्रो हुनेछ

  • @vupenlimbu2879
    @vupenlimbu2879 3 года назад +3

    गुरु ज्युलेनि कुरो प्रष्टयाउन सक्नु भएन कुरो उल्टो-उल्टो मात्र गर्नु भयो जस्तो लाग्यो ।(मङ्गोल)शब्द (आर्य)भनेजस्तै हो र मङ्गोलिया भनेको देशको नाम हो। के आर्य भन्न मिल्ने मङ्गोल भन्न नमिल्नेर ?????

  • @bnkrai656
    @bnkrai656 3 года назад +4

    गैतम बुध मंगोलियन हो ,, इरानी (हिन्दु आर्यन हुन ) तेस्तै बुद्ध , (मंगोल ) हुन

  • @jayshambho6112
    @jayshambho6112 3 года назад +4

    योगि जी को कुरा सत्य छ

  • @gsbhandari1037
    @gsbhandari1037 3 года назад +2

    प्रदिप धामी जि तपाइँ नै हो असली पत्रकार सलाम छ तपाइलाइ । 🇳🇵🙏

  • @bhattarai1953
    @bhattarai1953 3 года назад +8

    एकदम सही कुरा गर्नुभयो योगीजी ले ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Год назад +1

    ही कुरा जब देखि गोर्खा लाई। ेपाल र गोर्खाभाषालाई नेपालीवबनायो नेपाल भन्नेले लोदर लाग्यो नेपाली होइन गोर्खाजाति हो नेपाली त केवल नागरिकतानामलहो गुरू यो कुरा बुझाइदिन् नेपाल र नेपालीशब्दको बिरूद्धमा आन्दोलन गरे काम लाग्छ जय गोर्खाजाति जय गोर्खाभाषा

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Год назад

    नेपाल ब्रिटिशको गुलाम थियोभन्ने प्रमाण हेरिनु नेपीलकाले एउटा ाई पनि गोर्खाभा ा आउदैन अंग्रेजी लेख्छ गुलानम थियो र त हो.गुरूजीकोभनाइ के ंछ.

  • @krishnadhakal9229
    @krishnadhakal9229 3 года назад +3

    देशमा राजाको आवश्यक ठानेको छु!!!

  • @manishthapa.quotes.collector
    @manishthapa.quotes.collector 3 года назад +18

    We Nepali must unite for Nepal. Jai Nepal!

  • @laxmankhand2249

    ॐ आदेश गुरु भलभद्रनाथ माहाराजा ज्यु🙏🕉️🇳🇵

  • @sabinlimbu4395
    @sabinlimbu4395 Год назад +2

    राम भन्ने शब्द अार्यन शब्द वा हिन्दु अार्यन ब्रामर्ण समुदायकाे हाे ,अार्यन हरु काे मुलुककाे भनेकाे युराेप महादेश हाे , काेशियन मानव हरु हुन

  • @kayasthagirl9658
    @kayasthagirl9658 3 года назад +2

    Ati Uttam bichar Ra gyan byakta garnu bhayo Guruji. Ekdamai pabitra aatma hunuhudo rahecha. Hridaya dekhi Naman!

  • @Pemah
    @Pemah 3 года назад +7

    Guru we are all nepali friends people so that keep peace in Nepal, we want prasiden systems in Nepal we want samabesi system really in Nepal keep go

  • @jitanchaudhary8628

    ramro ra right kura ko lagi thanks, namaskar.

  • @rampathak7513
    @rampathak7513 3 года назад +2

    Guru ji I’m with you 🇳🇵🙏

  • @sabnamgurung557
    @sabnamgurung557 3 года назад +16

    Thik bhannu bhayo.yo sabai bidesi le nepal phutauna gareko kura ho...aba pani yo bhrastachari oli ra prachande bideshiko goo khadai hidyo bhane desh bachauna sakidaina...

  • @dhirbickrammalla4161
    @dhirbickrammalla4161 3 года назад +2

    श्री राम जय राम जय जय राम

  • @debraj6498
    @debraj6498 3 года назад +1

    Jay hos swami jii ko. Dherai ananda ko anubhav vayo bani sunera