इजरायली गुप्त'चर संस्था मोसा'दको रहस्य || Bishwo Ghatana
HTML-код
- Опубликовано: 20 окт 2024
- इजरायली गुप्त'चर संस्था मोसा'दको रहस्य
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
हरेक क्षेत्रमा इज्राएली 1 नम्बरमा छ। विज्ञानमा, शिक्षा क्षेत्रमा, राजनीतिमा, ब्यापारमा, नयाँ नयाँ आविष्कारमा।
नियमित रूपमा बिश्वो घटना हेर्ने को को हुनुहुन्छ । हाजिर हुनु त?❤
नियमित रुप मा सदै
Me
👍🏻Ma taw yo sunerai matra nidaune garxu every day night
Me
नियमित म पनि हेर्छु तर भिडीयो ३० मिनेट जति को बनाउनु पर्यो
एक्पल्ट मोसाद को hit list मा कुनै ब्याक्ती को नाम पर्यो भने उस्लाई उम्कन हैन असम्भव / नामुम्किन है।
यो बिश्व घटना को खबर अथवा अमेरिका को गोप्य रहस्यमय घटना सुन्दा मलाई धेरै निकै स्तब्ध भएको छ👍। धन्यबाद 👋👋👋
Thanks 👋👋👋 please 😊😊😊
उद्योगीको भन्दा लोक सेवा पास कर्मचारीको इज्जत बढी भएसी देश कसरी विकास हुन्छ? देशलाई कर र रोजगार दिने भन्दा तलब, भत्ता, सेवा, सुविधा खानेको इज्जत बढी भएपछि देश विकास कसरी हुन्छ। समाजवादी वामपन्थी शासन
विश्व घतना नहेरि ननिदाउने को को हुन्छ यता हाजिर हुम है
बिश्व घटना हेर्दा हरेक दिन बेग्लै energy चढेको भान हुन्छ। अब त नशा जस्तै भएको छ यो च्यानल हेर्न। धन्यवाद सम्पुर्ण टिमलाई।
🙏
उद्योगीको भन्दा लोक सेवा पास कर्मचारीको इज्जत बढी भएसी देश कसरी विकास हुन्छ? देशलाई कर र रोजगार दिने भन्दा तलब, भत्ता, सेवा, सुविधा खानेको इज्जत बढी भएपछि देश विकास कसरी हुन्छ। समाजवादी वामपन्थी शासन
१९४८ भन्दा पनि धेरै अघिको इस्रायलको ईतिहास छ त्यो पनि खुलाईए अझ धेरै राम्रो हुन्थ्यो !
अनि मोसाद कसरी बिद्रोही समुहबाट स्थापना भयो ???
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
सार्है राम्रो लाग्यो।
सबै शृङ्खला सधैँ नै राम्रो लाग्छ ❤❤
राम्रो लागो ।
Dherai ramro chha sandesh mulak jankariko lagi
राम्रो लाग्यो इजरायली गुप्तचर संस्था मोसादको गतिविधि देखेर !😂😂😂😂😂
धेरै राम्रो छ म बारम्बार सुन्ने गर्छु
गाजमा पछिल्लो चोटि कसरी चिप्लियो त्यो पनि भन्दिनु परेयो सर मोसाद।
चिप्ले को हैन चिप्ल्याइएको हो गल्फ देश तर्साउने रननिती हो सब ।
😂😂चिप्लेकै होला
मोसद लाई निहूँ मात्र चहिएको थियो,,थाहा भ एर नि
यसलाई कपि पेष्ट वाहेक अरु आउँदैन
@@madanjirel917 इसराइल मा हमला खुद इसराइल ले नै गराएको हो
thans for information
Dherai ramro !!! Mossad ko barema ajhai video banus na !!! Maja aayo herna
Waiting
Wow
Thanks for your information
Great content as always👌
विश्व घटना बारे जानकारी पाइयो !
नियमित दर्सक❤🇳🇵
Im watching❤❤
Very beautiful❤❤❤❤
नियमित दर्सक
outstanding ❤❤
यथॉर्त भन्दा धेरै पर जबर्जस्ती प्रचार गरीएको यस्तो प्रोपोगॉन्डाको परि कथॉ...
सॉत महिना अघी सम्म सबैले पत्यॉए पनि....
बर्तमॉनमा रॉम्रो जोक्स मॉत्रै रहेछ भन्ने कुरा हमॉस ऑक्र्रमण पछि भेद खुल्यो ...।
केही कमजोरी होलान तर आँखा भए इरान कि राजधानि मै हमासको प्रमुखलाई कसरी सके?सिरियामा इरानको लडाकु प्रमुखलाई कसरी सक्कायो?भर्खरै लेबनान राजधानी मा हिजबुल्लाह कमान्डर लगाएत धेरैलाई कसरी सक्कायो?😅 हमासले शुरु त गरे तर गाजा खरानी कसरी भो?हमास र गाजा बासिले लडाई शुरु गर्दा खुसी त मनाए तर भोलि पल्ट देखि गाजामा कस्तो बिनाश ल्यायो?थाहा थिएनन होला आगोलाई चलाउदा कसरी जलाउछ?
इजरायल ले एकलै 6 दिन मा 12 ओटा देश लाई युद्ध मा हराएको थियो तेई भएर इजरायल संग शक्तिशाली देश हरु पनि युद्ध गर्न डराउँछन् ।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
अमेरिकी सहयोगमा भन्न छुटेछ 😂
अमेरिका बिना इजराइल केइ पनि होइन देस नै रहदैन
America ra belayatle thapakkai hat jhikme ho bhane israel ta palistineko hamasle matiya met garxa bhanne kurachai dekhyoki dekhenau kunni? Baat karta he
@@sachinbaral5578तिमीलाई इज्राएलीहरु अवस्था थाहा छैन रहेछ। अमेरिका धनि भाकाे र शक्तिशाली भाकाे इज्राएलीहरुकै कारण हाे। अहिले पनि विश्वकन 10 जना धनिहरुकाे सुचिमा 7 जना अमेरिकी नागरिक छन्, यथार्थमा तिनीहरू सबै यहुदीहरु हुन्। यहुदीहरु भएनन् भने अमेरिका केही पनि हाेइनन्। अमेरिकी वैज्ञानिकहरुमा 80% त यहुदीहरु मात्रै छन्। गुगलमा हेर्नू न।
@@sachinbaral5578यहुदी छैनन् भने अमेरिका केही पनि हाेइनन्।
उद्योगीको भन्दा लोक सेवा पास कर्मचारीको इज्जत बढी भएसी देश कसरी विकास हुन्छ? देशलाई कर र रोजगार दिने भन्दा तलब, भत्ता, सेवा, सुविधा खानेको इज्जत बढी भएपछि देश विकास कसरी हुन्छ। समाजवादी वामपन्थी शासन
One of the most powerful Mossad
🙏🙏🙏🙏
विषय बस्तु ठिक छ, तर सबै विषयमा अलि विशेष अध्ययन गरेर प्रस्तुत गर्दा राम्रो हुन्छ,
Improved Mossad
👍👍👍
सर नमस्ते 🙏🙏🙏🙏
Bishow ghatan Herne yakdut hum aaunuhos😊
❤❤❤❤❤
मोसाध ले गरेको अन्य अप्रेसन भिडीयो लेउनु होला
Mossad ko barema ajhai video banaunu paro sir
Wowoowow
❤
Malai ni sarai ramro lagxa
हामि पनि तयार हुनु पर्छ😊
🙏💖🙏
Operation thunderbolt ko pani vannus
Hajir hum hai hajur❤
Video size and resolutions are incorrect. Please fix next time.
🙏🙏🙏🙏🙏
किन आवाज सानो आउछ ?????
यति शक्तिसाली रैछ त इजरायल को गुप्तचर त्यही छेउको सानो गाजा बाट हजारौ मिसायल प्रहार हुदा किन सुइको सम्म पाएन इजरायल ले? त्यही माथी हमासहरु इजरायल भित्र घुसेर सयौ को अपहरण कसरी सम्भब भयो?
था न पाको होइन । बम हान्ने नै तिनि नै हुन
Eaa...hajur sanibar Jewish haru rest garxan... Hebrew ma yeslai 'sabbath' bhaninxa...yo din bhaneko fresh up hune ra pray garne kaam hunxa...aru kaam garinna...tesaiko mouka chopera haneko ho....Dekhi rakhnu bhako hola ni Gaza ma k hudai xa ....??dhulo-pitho hunxa Gaza.
इज्राएल कति शक्तिशाली छ भने अहिले हामीले चलाइरहेको माेबाइल, इन्टरनेट सबै कन्ट्रोल गर्न सक्छन्। इज्राएलले चाह्याे भने विश्वलाई एकै छिनमा डामाडाेल गर्न सक्छन् । हरेक कम्प्युटर सिस्टम र माेबाइल प्रणाली सबै इज्राएलीहरुकाे हाे। एन्ड्राेइड, माइक्रो सफ्ट, गुगल, फेसबुक, इन्स्ट्राग्राम, वाट्स एप सबैको मालिक इज्राएलीहरु हुन्।
यस्तै जासुस संस्था बनाउन पर्छ नेपालमा
तलब दिनै सक्दैन नेपाल सरकारले
Bholi yeskai manxe le blackmail garna thalxan...
👍
Daily viewer ❤
Naya yotubar yata aayera sahakarya garera jum ta lu 🎉🎉🎉
😮
Nepal ko valai garna Nepal le afno lagi afai reliable Ani securable organization vanau na jaruri xa❤😅😊
Regular viewer ma pani ho
बजेटमा कुनै गुन्जाइस छैन । बेपनाह खर्च गर्न पाउछ ।।
नियमित हेर्ने गर्छु म पनि 🙏🙏
Ma nepal baat
सर अलि रिसर्च को जरुरी छ है
मौलिक भिडियो बनाउन आएन?
Ma ho ne
तर अक्टोबर ७को हमास आक्रमणमा भने मोसाद चुकेकै हो है
Timi bachhaa nai xau bhai rajniti ho chukeko hoina
Mr biest ko bare ma ni banaunu na hai sir
Eli cohen ko name ma series baneko cha spy name garera hernus atti dami cha jun real story ma baneko ho arko series cha Tehran ani faudda Israeli series ho English subtitles available cha 🙂🙂mossad last powerful cha
Thank you so much for your information sir...fouda ta Netflix ma matra hola hoim
इनिहरुलाइ भुमि दिनु हुलो भुल भयो
यसलाई मोसाद भन्दा पनि विज्ञान र प्रविधिको चमत्कार !!" भन्दा अत्युक्ति नहोला !!
मात्रै यत्ति हो, यसलाई कहाँ, कसरी र के का लागि प्रयोग गर्ने भन्ने हो !!
सब्स्क्राइब बढाउनुपर्नेहरु हाजिर हौ 🙏
अहिलेकाे इज्राएल नयाँ हाेइन, 2000 वर्ष अघि नै थियो । 1900 वर्ष सम्मा गुमाएको अाफ्नाे मातृ भुमि प्राप्त गरेकाे इज्राएललाई जिस्काउने काेसिस गर्याे भने सर्वनाश गर्छन्
हमास्को आक्रमणको पत्तो पाउन सकेन के को तारिफ गर्छौ
खरानी बनाई सकेको थाहा छैन।
ma pani tapaiko video niemit herne garxu dherai ramro pani lagxa tara aja ... machine gun 1000 miles tadha bata 🤔🤔 hoina hawa gaf lagako hoki kyaho ? Ki bhanda jhukkieko ho ?
म पनि नियमित हेर्ने गर्छु
इजराइल लाई त्यसै आतङ्कबादी देश भनेको होइन ।।
Ahhh Gaza ma jaa...talai fool mala lagayera swagat garxa.
एली कोहेन हैट
अब मोसाद को मो पनि नहुने बेला आयो
Mani regular herxu
Me
And what about today???? Gone moasaad..
Uganda ko president idi amin ko ishara ma israeli plan hijack bhayako ani mossad le gareko khatarnak operation ko pani banaunu na sir..
Yo israili sasth ramro ho
Isreal sano tara world ko khatarnak desh ho Isreal sangha niew khojnu kal khojnu barabar ho
Tyo bela pani mobile thoyo ra sir story purano sunaunu vako xa 🤣🤣🤣🤣
I am
❤ 🇮🇱MOSAD 🇮🇱❤
🇮🇱Israel becomes superpower of entire world❤❤
Kin ki itihas Herne ho vne tyo uni hrulai dess thyo that's all
यति कडा जासुसी भएको इजरायल को भित्र हमाश को सेना घुसेर तेत्रो मान्छे मारेर अपहरण गरेर लैजादा समेत मोसाद ले सुइको समेत था पाएन होला त 🤔🤔🤔
bipin josi ko k vyo kai kbr xoin xoina kai katoi
1K भन्दा कम subscriber भएकाले एक अर्का लाई सपोर्ट गरि अगाडि बढउ ♥️💯🙏🙏
yo America le banako ho derai bolnu prdain
Yo gatanachae Galat jasto lagyo kinaki isrile desh bhaya pani yauta state ho American ko
.
Jay Israel
Mosad ajib lagyo malai.
भने पछि इरानको रास्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनुमा पनि अमेरिका र मुसादको हात छ
May be
Underworld ko don israel😂😂
mossad is king
isreal jati pani baliyo kina na has ek deen hami yas lai yo prithivi bata naamo nisaan mitaunea xam allah hu akbar
Teri maa thasne Ghar ma Khan laaun chhain Aatankari sala
एकदम हसाउने कमेदियन हो यार तपाइ 😂 त्यो दिन कहिले आउने छैन 😂
मुस्लिम हरु खास मा किन देखि सहदैनन यहुदी लाई यो चै मैले बुझ्नै सकेन।तिमी हरु अल्लाह को आस गरेर बस उस्ले गाजा मा बेजोक बनाइ सक्यो
@@promisesirpali-dd7ks भित्री रहस्य छ हजुर प्यालेस्ताइन लाइ साउदी ले किन सहयोग गर्दैन । त्यस मा पनि अर्को रहस्य छ शिया र शुन्यी मुस्लिम मा त धेरै बिबाद छ । अ्मेरिका ले इरान माथी सिधै धावा बोल्न नसक्नु पनि धार्मिक कारन छन । तर धेरै हावा को ताल मा मुस्लिम भको हरुलाइ यस्को बारेमा थाहा छैन । र इसराइल को बिरोध गर्छ्न । अहिले युद्द गाजा र प्यालेस्ताइन को मात्र नभएर सिया सुन्य मुस्लिम को पनि हो गल्फ देश चुपचाप बस्नु पनि यहि कारन हो अरु बुझ्न चाहानु हुन्छ भने प्रस्न राख्न सक्नु हुन्छ
@@promisesirpali-dd7ks murkha yastai ta ho Israel le swarga jasto banayo tei Jamin Muslim mug boom banauna pachhi lagyo.
Science lai laat hanera andhbiswas ma lage pachhi yastai ho.
Yo mug haru hindu lai andhbiswas vanchh yo sansar ma Muslim jati andhakar ma koi chhain baseko
Duniya lai atankabadi ko billa bhiraune USA ra Israel nai atankabadi ko thekedar ho