दोधारमा भट्भटे II Garo Chha Ho II Episode: 140 II March 6, 2023 II Begam Nepali II Riyasha Dahal

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manaraj Shrestha
    Asst. Director : Riyasha Dahal
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Sanjay Lama
    Asst. Direction : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (Mfu vae rae)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Begam Nepali
    Riyasha Dahal
    Sushil Pokharel
    Anshu Thapa
    Binod Rai
    Manaraj Shrestha
    Rajkumar Devkota
    Aakriti Neupane
    Karuna Shrestha
    Sudarsan Khatiwada
    Sarasowti Khatri
    © Bhatbhate Maila 2023
    Official RUclips channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► RUclips:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Комментарии • 931

  • @NamraSunar-123
    @NamraSunar-123 Год назад +95

    140 भाग हेरेर सकेर 141भाग हेर्नलाई पाेर्खेर बस्नेहरु काे काे हुनुहुन्छ एता हाजिर हुम त अनि काे काे लाई गाराे छ हाे सिरियल मन पर्छ खै यता हाजिर लगाम त 🙏🏻

  • @pathaksandip7599
    @pathaksandip7599 Год назад +17

    म जस्तैः भाग 1देखि 140 समन हेर्ने जति हाजिर्हुम है आजाको होलिको सुबाकामन छ सबै गरो छ टिमलाई आगामी सथा देखि राम्रो हुँदै जाहोस जसले मेराे कमेन्ट् पर्दै हुनुहुन्छ भगवान् ले रक्षा गरून् बर्मा देखि प्रेम 🙏🙏🙏🙏🌹🌹🌹🧜‍♂️

  • @Pradeep__324
    @Pradeep__324 Год назад +378

    यस सिरियल नछुटाई हेर्नु हुने जति यता हाजिर हुनुहोला 🙏

  • @Pradeep__324
    @Pradeep__324 Год назад +102

    वास्तबिक कुरालाई कथाको रुपमा प्रश्तुत गरेकोमा सम्पुर्ण कलाकार ज्यु हरुलाई धन्यवाद छ।🙏🥀🇳🇵🇳🇵

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +216

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Garo Xa Ho) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Garo Xa Ho)लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️ anyone happy holi All team Shubha kamana

  • @Technicalvideo792
    @Technicalvideo792 Год назад +10

    नमस्कार म राजेश हमाल, तपाइको मायाले गर्दा म महानायक भएको हु । तपाइहरुको माया सधै पाइराखुम । तथा यो सिरियल मा कलाकारको राम्रो भुमिका रहेको छ । राम्रो गर्दै जानु भटभटे भाइ मेरो साथ छ ।

  • @hikmatkarki3723
    @hikmatkarki3723 Год назад +18

    1 देखि 140 हेर्ने जति यता हाजिरी होली को सबैलाई शुभकामना देश तथा स्वदेशमा बस्नुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुमा

    • @laxmiraj808
      @laxmiraj808 Год назад

      दार्चुलाबाट म छु हजुर

    • @sijan638
      @sijan638 Год назад

      ❤️❤️

  • @dipakbhandari3793
    @dipakbhandari3793 Год назад +40

    गारो छ हो serial १देखि १४० सम्म नछुटाइ हेर्ने जति हाजिर होउ त

  • @nishakanxi000
    @nishakanxi000 Год назад +134

    Happy holi अाज सम्म तपाईंहरूको मायाले गर्दा म यो स्थानमा छु अझै केही समय पछि पुर्ण रूपमा म music video मा पनि अाउनेछु तपाईंरहरूको माया सधैं रहनेछ भन्ने मलाई अाशा लागेको छ 🎸धन्यवाद ❣️

  • @Khalingyoutube
    @Khalingyoutube Год назад +25

    भटभटेको podcast ले निकै भावुक बनायो। be strong always...❤❤❤

  • @mogarsuman3658
    @mogarsuman3658 Год назад +3

    #आहा कति राम्रो सधै यस्तै सिरिएल बनोस 😘😘
    लास्ट मा आशू नै झर्यो 😥😥
    √ Congratulations सबै सिरिएल मानू भाव हरू लाई 🌹🌹🌹🌹

  • @vikramtmg8926
    @vikramtmg8926 Год назад +20

    अन्तिम एपिसोड ले मन लाई सारै दुखित बनायो भटभटे माईला को मनमा दया पलाएर दुवैजनाको फेरि मिलन होस भन्ने आशा छ।❤️❤️

  • @balbahadur1827
    @balbahadur1827 Год назад +3

    धेरै राम्रो छ ।भाग एक देखि नछुताइ हेरेको छु ।बेगम भाइ र रियास बहिनी को सह कार्य लाखौं भाग सम्ह हेर्नु पाउ सम्पूर्ण तिम लाई अग्रिम शुभकामना छ ।अझै राम्रो गर्दै जानू होला

  • @Routine438
    @Routine438 Год назад +7

    बोल्ने गरौ मिठो बोली
    पहाडमा आज तराईमा भोलि
    माया प्रेमका साथ मानौँ सम्पुर्ण मा haapy holi 🎉🙏🙏

  • @topjungchand
    @topjungchand Год назад +16

    छुल्पी ब्रो के सारो रोको हो? गाह्रो छ हो , सम्पुर्ण कलाकारहरुलाइ धेरै धन्यवाद छ❤️🙏

  • @Paulshah_official
    @Paulshah_official Год назад +7

    देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु होलिको शुभकामना म पल शाहा यो साल मेरो होलि सबै परीवार र साथिहरु सँग धेरै राम्रो भयो अनि हजुर हरुको कस्तो भयो प्रतिक्रिया दिनुहोला है।

  • @gobindakhatri3852
    @gobindakhatri3852 Год назад +2

    गउथली को शुभ नाम के होला तर गउथलीको बोल्ने शैली धेरै राम्रो छ स्वर धेरै मिठो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @netraprasadkhanal7001
    @netraprasadkhanal7001 Год назад +21

    सम्पुर्ण गाह्रो छ हो टिमलाई धेरै धेरै सफलताको शुभकामना

  • @mandramusicentertainment757
    @mandramusicentertainment757 Год назад +37

    रङ्ग पर्वको आम नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना

  • @saathimusicnp6964
    @saathimusicnp6964 Год назад +4

    कथाले नया Mord लियो भट्भटे पुत्लीलाई गाह्रो भएपनि हामी दर्शक्लाई भने जति हेर्यो उतै मजा आईराछ। सम्पूर्ण टीम लाई सफलताको शुभकामना।🙏💞🤗👌💓

  • @yadunathdahal6960
    @yadunathdahal6960 Год назад +2

    बेगमको गार्हो छ हौ र रियासाको रिष उठ्ने साह्रै मनपर्छ। अमेरिकाबाट हेरिरहेको छु।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +2

    गाह्रो छ सिरियल लाई मन पराउने कोको हुन्हुन्छ आउनु होस् यता भिडियो तिर

  • @krangurung5083
    @krangurung5083 Год назад +6

    नमस्कार🙏हजुरहरू लाई सम्पुर्ष कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ लासको भिडियो ले मलाई धेरै निशब्द बनायो

  • @bairagimana534
    @bairagimana534 Год назад +11

    धेरै राम्रो सिरियल । फागु पुर्णिमाको धेरै धेरै शुभकामना सबैमा

  • @bishaltamang4623
    @bishaltamang4623 Год назад +1

    👍🏻👏🏻👏🏻👏🏻👌 🙏🏻🙏🏻 राम्रो लाग्यो यो भिडियो । दलगाँव ,जलढाका ,दार्जीलिंग भारत 🇮🇳🇮🇳

  • @lovelysaru
    @lovelysaru Год назад +5

    नमस्ते🙏दिनभरिको थकाइबाट विश्राम लिदैं देश बिदेशबाट हास्य शृङ्खला गार्हो छ हेर्दै गर्नु भएका सम्पुर्ण आमा बुबा, दाजु-भाइ , दिदी बहिनीहरुलाइ😍 जहाँ रहेपनी सुखी र खुसी रहुनु होला। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @narenlimbulimbu6022
    @narenlimbulimbu6022 Год назад +2

    सुन्दर एपिसाेड । आगामी दिन हरूमा अझै धेरै सफलताको सम्पुर्ण टिम लाई नै अग्रिम शुभकामना💕💔💓❤️👌👌💐💐🙏🙏

  • @puskarthapa6399
    @puskarthapa6399 Год назад +3

    Bhatbhate daiko serial garo Cha ho ekdam Ramro Cha hai sabai eposide hereko chu maile aajakoni ekdam Ramro lagyo Malai ajai dherai episode herna pau hami nepali harule

  • @basnetkajisaab9634
    @basnetkajisaab9634 Год назад +1

    नमस्कार गाह्रो छ सिरियल अत्यन्तै मन पर्छ सबै भाग न छुटाइ हेर्ने गर्छु साथै सम्पुर्ण मा होलि को सुभकामना
    प्रबास बाट

  • @rakeshsunar3010
    @rakeshsunar3010 Год назад +3

    धेरै राम्रो छ यो सिरियल सम्पूर्ण टीम लाई होली को सुभ कामना यसपाली होलीमा त आएन होलि खेलेको सिरियल बरै कति रमाइलो हुन्थ्यो अनी राम्रो लग्थ्यो ❤️🙏🥰🥰

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +1

    हासो आँसु संग बनेको विशेष कथामा आधारित रहेर सबैको अभिव्यक्त उत्कृष्ट छन।
    यहाँ हरु होलिको शुभकामना

  • @nishakanxi000
    @nishakanxi000 Год назад +10

    🙏नमस्कार म पल शाह अाज सम्म तपाँईरहरूको
    मायाले गर्दा म यो स्थानमा छु र यो गारो छ हो
    सिरियल लाई बैबाहिक जिवनको हार्दिक बधाई तथा
    भब्य शुभकामना छ ❣️❣️❣️

  • @RameshRamesh-jq8ve
    @RameshRamesh-jq8ve Год назад +1

    सिरियल धेरै मार्मिक छ सबै कलाकार टिम लाई बदाइ छ अझै प्रगति हुँदै जावस

  • @jbrai9820
    @jbrai9820 Год назад +21

    बधाई तथा शुभकामना सबै सदस्य टोलीलाई सिक्किमबाट धन्यवाद छ

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Год назад +1

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Год назад +80

    गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ होलीको हार्दिक मङगलमय शुभकामना! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!

    • @Roshan-id3dn
      @Roshan-id3dn Год назад +1

      Tyui6hhjiyuyyuiuuuoijhgftyuyy6juijipplkkkklkjyyy👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸👸

  • @sanbahadurrokamagar6471
    @sanbahadurrokamagar6471 Год назад +2

    मलाई धेरै मन् पर्ने सीरियल सधैँ हेर्ने गर्छु एक किसिमको लत नै बसीसक्यो नसाको जस्तै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना

  • @bishnupariyar443
    @bishnupariyar443 Год назад +3

    पल सर तपाईं लाई जनताको सदै सात सपोट मिली रहने छ,

  • @jetleelimbu7631
    @jetleelimbu7631 Год назад +1

    भटभटे माइलो ले गौथलीलाई जंगल मा एक्लै छोडेर बाटो लागेकै हो त दामी छ है गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै

  • @hgyi8fu144
    @hgyi8fu144 Год назад +27

    गालबन्दि जि छुर्पी मिज्जु को भुमिका दामी लाग्छ 👌👌👌🙏🙏

  • @asentertainment.
    @asentertainment. Год назад +1

    नमस्कार म पल शाहा आज सम्म तपाईंहरूको मायाले गर्दा म यो स्थान मा छु अझै केही समय पछि पुण म music video मा पनि आउने छु। तपाईंहरूको माया ‌सधै रहने छ भन्ने मलाई आशा लागेको छ। धन्यवाद 😘😘

  • @babu__xettri
    @babu__xettri Год назад +6

    होली काे शुभकामना सबैलाई

  • @Anjalibistaxetri251
    @Anjalibistaxetri251 Год назад +2

    मलाई मनपर्ने मध्येको एक सिरियल।❤️

  • @manishkatuwal
    @manishkatuwal Год назад +6

    नेपाली कला संस्कृति लाई जगेर्ना गरी समसामयिक परिवेश अनुसार सामाजिक घटना को वास्तविक यथार्थ लाई हास्य श्रृंखला द्वारा प्रस्तुत गर्नु हुने गार्हो छ हो निर्माण समूह र दर्शक वर्ग हरलाई म मानिस कटुवाल को तर्फ बाट न्यानो अभिवादन 🙏🙏🙏
    समुर्ण मा होली को शुभकामन।

  • @bikramthapa9783
    @bikramthapa9783 Год назад +4

    first coment me गाह्रो छ हो मलाई 😂

  • @raisampang2115
    @raisampang2115 Год назад +7

    बधाई छ भटभटे टिमलाई मनिराज दाइको सोचाइ चाहि बबाल लाग्यो 😂😂😂😂😂😂

  • @ridamrock3053
    @ridamrock3053 Год назад +1

    सर्व प्रथम त गारो छ टीम लाई नमस्कार 141एपिसोड बेगम सर गौतली मिस साथ मा भएको हेर्न पाइयोस् my favourite sirel garo x ho Malai 😆😁

  • @grganish997
    @grganish997 Год назад +4

    प्युठान को सान भटभटे माइला🙏🙏🙏

  • @Hy_Son_MaGar
    @Hy_Son_MaGar Год назад +5

    यो भाग पनि धेैरै राम्रो छ सधै यस्तै पर्गति होस्
    भिडियो continues रूपमा लिउनुहोला धन्यबाद ❤❤❤

  • @amrit2.036
    @amrit2.036 Год назад +10

    I came your here from your interview you are doing really well brother keep it up. I feel really sad because of your real life story life is a game so don't quit from game one day you will win that game you are doing great brother keep going god bless you and I'm your new subscriber keep rocking keep smiling.

  • @abhishekrai9198
    @abhishekrai9198 Год назад +3

    मजदुरहरूलाई धेरै धेरै बधाई छ र सुभकामना बक्यत गर्ने चाहन्छु ।पुर्ब सिक्किम जेड़थाङ बजार गेलिङ समसिङ बाटो उही म अभिषेक कुलुङ राई ।

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Год назад +7

    One of my favourite this Serial Gahro chha hou👍👌🤘🇳🇵🇳🇵🇳🇵 Especially Congratulations and best wishes Bhatbhate maila Beham Nepali Bro Keep it up🇳🇵✍️✍️✍️

  • @kamalbista3695
    @kamalbista3695 Год назад +14

    गारो छ हो सिरियल मन पराउने को को हुनुहुन्छ

  • @thapababu6256
    @thapababu6256 Год назад +8

    Fantastic episode 140 And waiting for 141 please 👌👌

  • @raiprithi91
    @raiprithi91 Год назад +1

    लास्टको अबिनयले निक्कै भाबूक साथाै मनरन्जन पनि दिलायो धन्यबात यस्टीम्का सम्पूण बरक्तिलाै🙏🙏

  • @mandirapoudel8158
    @mandirapoudel8158 Год назад +5

    धेरै राम्रो सिरियल सम्मपुणमा नमन छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @मायारुम्बातामाङ

    होलि को सुभ कामना गारो छ हो टिम लाई 🙏🌹🕉️

  • @sunitarana2738
    @sunitarana2738 Год назад +4

    Hoina yo comedy serial ati dherai sad kaso ri Huna layo😢 any way keep going ❤❤❤❤best of luck all team ❤❤❤ and I love all members in this serial but I like most jhurpii mijju😅😅😅😅😅 you are out standing, super 😂😂😂😂😂 love you all

  • @sirjanarai7246
    @sirjanarai7246 Год назад

    बेगम नेपाली को इन्टरभ्यु हेरेर गारो छ हेर्न आउने जति यता हाजिर हुम् हजुर हरु🤚🤚🤚🤚

  • @naveensingh4127
    @naveensingh4127 Год назад +6

    गजब सर

  • @dineshbk4283
    @dineshbk4283 Год назад

    भाग 1 देखि १४० सम्म हेर्ने जति यता जाहिर हुनुत 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @loksewanp
    @loksewanp Год назад +3

    गारो छ सीरीयल बनाउने सबै लाई धेरै सुभकामना यश सीरीयललाइ सबै ले माया गरि दीनु होला

  • @bhimbahadur4613
    @bhimbahadur4613 Год назад +1

    गाह्रो छ भाग 1 /140 भाग सम्म हेरी सके आबा आउने भाग हरु हेर्नु पर्ने बाँकी छ दामी छ सिरियल

  • @user-in1rv7jb7m
    @user-in1rv7jb7m Год назад +7

    नियमित दर्सक सधै हेर्ने जति एता हात उठाम है❣️❣️❣️

  • @rameshpariyar781
    @rameshpariyar781 Год назад +2

    My Favourite Siriyel 👍 Beat Beautiful 👍❤️ Couple Begam Riyasha Ji Nikai Utkrista Katha Lekhnu Vaxa Begam Ji le Riyasha Ji ko nikai ramro sath xa Sampurna kalakar team ko nikai ramro damdar avinaye Suru Dekhi Nai pratyak Episode Nikai Ramro Baniraxa Bhatbhate Ani Putali ko xitai milan hos Sampurna team ra aagami Episode lai safaltako suvakamana xa.

  • @MaMi-lp2zv
    @MaMi-lp2zv Год назад +1

    सारै मन पर्ने टेलिसिरियल गारो छ ,,हाल मलेसिया बाट हेर्दै छी दैनिक हेर्ने गर्छु मो🙏🙏🙏🙏🙏

  • @dipakb.k9157
    @dipakb.k9157 Год назад +3

    My favorite serial🙏🙏😍😍❤️❤️❤️❤️❤️❤️

  • @bharatkathayat4609
    @bharatkathayat4609 Год назад +18

    My favourite serial ♥️🌹♥️💕🥰🌹❤️❤️🌹💕

  • @sitaramrimal4364
    @sitaramrimal4364 Год назад +1

    मलाई मन पर्ने सिरियल गाह्रो छ हो मलाई र जुठे

  • @tankaentertainment5525
    @tankaentertainment5525 Год назад +12

    भटभटेले धेरै मिहिनेत गरेर अहिले यो स्थानमा पुगेका छन् अझै सफलताको शुभकामना!
    Happy Holi
    कस्तो लाग्छ गारो छ हो ?

  • @kedarmagar5827
    @kedarmagar5827 Год назад +1

    भत्तुले लास्ट मा उनीलाई छोडेर नहीड्दीएको भए हुन्थ्यो के यार।मेरो पो मन कस्तो कस्तो भयो।यो एपीसोड पनी एकदम गजब लाग्यो अब आर्को एपीसोड झनै खतरा होस भन्न चाहान्छु सबैजनालाइ शुभकामना🌷🙏❤

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 Год назад +4

    O. S. M Episode ....Garo Xa Ho... Bhat Bhate 👫👫👫Herana Tyaha Risutni +++Sabai Team 👌👌👌👌👌👌👍👍👍👍👍👍💞💕💞💕

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Год назад +1

    गाह्रो छ हाे सिरियल धेरै राम्रो छ। 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @Ukeshsunar
    @Ukeshsunar Год назад +14

    Happy holi all garo xa team

  • @nabalraskoti9824
    @nabalraskoti9824 Год назад

    आज देखि अन्तिम सुरू भो गोऊथलीलाई छोडेर जादा मनै रोयो धेरै राम्रो लाग्थ्यो अल्ली कता कता मन भो 🙏🙏🙏🙏

  • @yasodashrestha8848
    @yasodashrestha8848 Год назад +4

    Din dinai aaya ni hune ni kati ramro banako siriyal

  • @suhanatmg5922
    @suhanatmg5922 Год назад +3

    Garo xa ho malai super siriyal👌👌🙏🙏🌷🌷

  • @sugamxettriprabu4133
    @sugamxettriprabu4133 Год назад +1

    सक्किगोनी को प्रतीक्षा मा बस्नु भएको जति यता हाजिर हुम है🙏🙏🙏🙏

  • @raiyogendra899
    @raiyogendra899 Год назад +3

    अझै धेरै उन्नतिको सुभकामना

  • @sureshsawad
    @sureshsawad Год назад

    नमस्कार सबैमा गारो छ हो हेर्ने सबै दर्सक हरुलाई भगवानले रक्षा गरून्🙏🙏🙏🙏🙏

  • @rabinkumarrai9102
    @rabinkumarrai9102 Год назад +7

    Last part heart touching 😭

  • @biyanshuAdhikari143
    @biyanshuAdhikari143 Год назад

    यत्तिको सनिवार कुर्दिन होला जत्ती यो सिरेल आउने दिन कुर्ने गर्छु धेरै मन पर्छ।❤️❤️❤️❤️शुभ दिन सबैमा🙏🙏🙏

  • @Sandip_the_Goat
    @Sandip_the_Goat Год назад +20

    This serial is interested

  • @waiathito9891
    @waiathito9891 Год назад +2

    Pls bhattu ra puttaliko jodi nachhutau

  • @mankb-kf4qh
    @mankb-kf4qh Год назад +59

    My favourite seriyal ♥️♥️♥️🥰🥰

  • @ramdattadg6692
    @ramdattadg6692 Год назад +1

    होलि बिशेष शृङ्खला बनाउनु पर्यो भतभते ज्यु

  • @amritrana192
    @amritrana192 Год назад +13

    My favourite serial❤️

  • @bijaykc497
    @bijaykc497 Год назад

    होलि को पाबन अबसर मा सम्पुर्न नेपाली हरुलाइ सुभकामना 🤟🤟🙏🙏🙏

  • @eemeadiau.k2516
    @eemeadiau.k2516 Год назад +4

    wow

  • @binodkumargangaibinodkumar9338
    @binodkumargangaibinodkumar9338 Год назад +2

    My favorite serial

  • @pawanbhatt9188
    @pawanbhatt9188 Год назад +4

    My best seryal

  • @thapaganesh2685
    @thapaganesh2685 Год назад +3

    Most interestingly and exceptionally, serial 140 is very impressive, and has unintentionally created another twist and turn . A very suspenseful and intriguingly fabulous and good humoured comedy drama. All fans are eagerly awaiting for your wonderful episode No 141

  • @Bikashkanxa101
    @Bikashkanxa101 Год назад +9

    बधाई र सुभकामना 💐💐💐🙏🙏 हजुर हरु सम्पुर्ण टिम लाइ

  • @gsgs5995
    @gsgs5995 Год назад

    Mero मनपर्ने सिरियल भाग 1 देखि नछुटाई किन हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुँ

  • @santoshpariyar9243
    @santoshpariyar9243 Год назад +1

    मेरो सबै भन्दा मन पर्ने सिरियल हो गाह्रो छ ❤❤
    अझै प्रगति भएको देख्न पाईयोस
    तर भटभटे जी लाई एउटा कुरा भन्न चाहन्छु
    गौंथली जी लाई छोडेर जसरी तपाईं जानु भको छ त्या निर अलि मन खै के भो के भो हुन त कथाले जे माग्यो तेहि गर्नै पर्छ।
    तर गौथली एक बेसहारा नारी हुन जसरी हुन्छ उहाँलाई साहारा दिनु पर्छ गौथली को सुरूवात को भेट तपाई संग भको हो अन्त्य पनि तपाई संग हुनु पर्छ।
    फेरि यसो भन्दा पुतली जि लाई छोडिदेऊ भन्न खोजेको होईन फेरि पुतली जि रिस उठ्नी भनेर आगो हुनुहुन्छ होला तर जसरी हुन्छ गौथली जी लाई बेसहारा नबनाऊनु होला है ❤🙏❤

  • @SunilReddy-gr3po
    @SunilReddy-gr3po Год назад +14

    Best serial

  • @Dipak-jx3cr
    @Dipak-jx3cr Год назад +1

    HAPPY HOLI SABAI LAI HAI

  • @rakesh90ac
    @rakesh90ac Год назад +21

    Me and my daughter big fan....of Riyasha ....we liked this serial

  • @raipradip2692
    @raipradip2692 Год назад +1

    यो टिमको त्यो दुइटा मीत हरुको जोडिले लास्टै हसाउने है🤣🤣🤣🤣🤣🤣🤣

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +4

    Aaha best siriyal majja aayo🙏🙏👌👌♥️♥️🇳🇵🇲🇾