कुण्डलिनी जागरण ll Awakening of the Divine Energy ll डा. जय प्रकाश अग्रवाल ll मानव धर्म

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • This video explores the concept of Kundalini Awakening, a powerful phenomenon that transcends the ordinary and connects us to the cosmic energy within. In Sanskrit, “kundal” means “coiled snake.” Within each of us, since birth, lies the dormant Kundalini energy, coiled at the base of the spine. This video unravels the mysteries of existence, connecting with the universal pulse that flows through us all. The video describes about the infinite reservoir of Divine energy that resides within each of us.
    • मानवको बौद्धिक क्षमता ...
    मानवको बौद्धिक क्षमता || डा. जय प्रकाश अग्रवाल || मानव धर्म
    • सरस्वती पुजाको धार्मिक...
    सरस्वती पुजाको धार्मिक तथा सामाजिक महत्व l The Religious and Social Significance of Saraswati Puja l
    • युवालाई अध्यात्मको आवश...
    युवालाई अध्यात्मको आवश्यकता ll Necessity of Spirituality for the youths ll उत्तम गिरी ll मानव धर्म
    Follow us:
    www.manavdharma.org.np
    / manavdharma
    / nepalmanavdharma
    / manavdharma_np
    / nepalmanavdharma

Комментарии • 66

  • @tejrokaya3490
    @tejrokaya3490 22 дня назад

    कोटि कोटि नमन ।जय सचिदानन्दन ❤️❤️

  • @BasantLama-ku4lp
    @BasantLama-ku4lp 2 месяца назад

    कोटि कोटि नमन् सर।

  • @dibbyashiwakoti5218
    @dibbyashiwakoti5218 6 месяцев назад +1

    गुरुकृपाले मात्र हाम्रो आत्माको उद्दार सम्भव छ ।

  • @samiras1994
    @samiras1994 6 месяцев назад +2

    Thank u sir for ur lovely satsang🙏
    Guru maharaji bless u always 🙌

  • @kamalapozung303
    @kamalapozung303 26 дней назад

    Koti Koti Parnam 🙏🙏🙏❤❤

  • @hirakarki3792
    @hirakarki3792 6 месяцев назад +1

    सबै कुण्डलिनी जागृत पश्चात हामी जुन काम गर्छौ त्यो सबै सत्प्रतिशत सहि हुन्छ । किनभने कुण्डलिनी जागृत हुने वित्तिकै हाम्रो सब कन्सियस माइन्डले काम गर्न थाल्छ ।🙏🙏🙏🙏

  • @user-gf8hf3zm4l
    @user-gf8hf3zm4l 5 месяцев назад

    Thank you for such precious satang.

  • @muskanaryal9563
    @muskanaryal9563 6 месяцев назад

    आत्माज्ञानी, समयका तत्वदर्शी महापुरुहरुले मात्र हामीलाई कुण्डलिनी जागरणको सटकट बाटो हिड्न सिकाउन सक्नुहुन्छ । उहाँहरुले बताउनुभएको बाटोमा हिड्यौ भने कयै जुनीमा पनि पुरा गर्न नसकिने यात्रा एकै जुनीमा पुरा गर्न सक्छौं ।

  • @diwasrai8583
    @diwasrai8583 6 месяцев назад +1

    कुण्डलिनी शक्ति हामीभित्र संचित रुपमा रहेने रहेछ । यसलाई जागृत गराएमा हामीभित्र अकस्मात अत्भुत शक्तिको जागरण हुनेरहेछ ।

  • @neetugurung9119
    @neetugurung9119 6 месяцев назад +1

    समयका सत्गुरुको सामिप्यमा गई आफुमा भएको असिमित क्षमतालाई चिन्न अनि जान्न सकिन्छ ।

  • @bipanajoshi9446
    @bipanajoshi9446 6 месяцев назад

    मुलाधार देखि शक्ति सहस्रारदल कमलकै विचमा घुमिरहनुपर्छ । मुलाधारमै अड्किएर बसेको शक्तिलाई जागरण नगराए सम्म हामीभित्र रहेको असिमित शक्तिको जागृत गर्न सकिदैन ।

  • @kamalakandel5283
    @kamalakandel5283 6 месяцев назад

    गुरु देव 🙏🙏🙏

  • @bishnuacharya2182
    @bishnuacharya2182 6 месяцев назад

    jayahos

  • @arunrawat5518
    @arunrawat5518 6 месяцев назад +2

    Shri Sadgurudev Maharaj ji ke charn kamlo me koti koti naman 🙏😇❤️

  • @atmadevlama7250
    @atmadevlama7250 6 месяцев назад +1

    हजुरको प्रबचनहरुले जिन्दगी स्वर्गमय हुँदै गयको अभास हुदैछ।जय मालिक

  • @pinkikhatri3610
    @pinkikhatri3610 6 месяцев назад +1

    कृष्णले पनि अर्जुनलाई विहङ्ग मार्गद्वारा सिधै प्रकाशको दर्शन गराउनुभएको थियो ।😊

  • @anikaminga872
    @anikaminga872 6 месяцев назад

    A perfect yogi blinks the eyes 4 or 5 times per minutes. You're blinking your eyes more than 60 times per minutes.

  • @BirbahadurYekten
    @BirbahadurYekten 6 месяцев назад

    डा,जय प्रकाश अाग्रवाल जय श्री सचितानन्द जय 🙏🙏🙏

  • @pujasunar5340
    @pujasunar5340 6 месяцев назад +1

    Hardik Naman🙏😘❤️♥️ guru

  • @kabirajjoshi7411
    @kabirajjoshi7411 6 месяцев назад

    जसको तेस्रो आँखा खुलेको छ उसले मात्र हाम्रो तेस्रो आँखा खोलिदिन सक्छ । तेस्रो आँखा खोली अध्यात्मिक यात्रा छोटो बनाइदिने मालिक प्रति सत् सत् नमन ।🙏

  • @manishrajpurohit8631
    @manishrajpurohit8631 6 месяцев назад +2

    जय श्री सच्चिदानंद 🙏

  • @moonkarki1298
    @moonkarki1298 6 месяцев назад

    दाहिने ब्रेन एक्टिभ गराउने हो भने आज्ञा चक्रलाई जागृत गराउनै पर्ने रहेछ । कुण्डलिनीका बारेमा जानकारी दिनुभएकोमा साधुवाद ।🙏

  • @aaradhanaaryal3644
    @aaradhanaaryal3644 6 месяцев назад

    सत्गुरुले हामीभित्रको कुण्डलिनी विहङ्ग मार्गबाट जागृत गराइरहनुभएको छ । यति सटकटबाटो हामीलाई दिदा दिदै पिपिल्का मार्ग नै रोज्दै हिड्छौ भने त कुण्डलिनी जागरण कहिले हो कहिले ....... ।

  • @user-hb2mf7fv9l
    @user-hb2mf7fv9l 6 месяцев назад +1

    ❤hjur ko sujab sunda dere khusi lago nmskar x❤

  • @skhadka7080
    @skhadka7080 6 месяцев назад

    साचो गुरुले मात्र हामीभित्रको आज्ञाचक्र खोलि ध्यान गर्न सिकाइरहनुभएको छ ।

  • @tikakarki2527
    @tikakarki2527 6 месяцев назад

    कुन्दिलिनी को बरेमा बैज्ञानिक कारण सहित हजुर्को मुख बस्त सुन्ने इछा थियो आज पुर भयो 🙏🙏

  • @nabarajkadel8722
    @nabarajkadel8722 6 месяцев назад

    Thank you sir

  • @bishnusharma703
    @bishnusharma703 6 месяцев назад

    🙏 जय श्री सच्चिदानंद डॉक्टर साहब हजूर को सत्संग सुनी अति आनंद लागों

  • @upamasharma7017
    @upamasharma7017 6 месяцев назад

  • @Anzita27
    @Anzita27 6 месяцев назад

    🙏🙏

  • @arjungautam892
    @arjungautam892 6 месяцев назад +2

    maha purush kaha khojna janu Dr.Jaya prakash guru..marga darsan garnus

    • @renusubba5875
      @renusubba5875 6 месяцев назад

      डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।

    • @arjungautam892
      @arjungautam892 5 месяцев назад

      @@renusubba5875 darwar ko address diya dherai kripa hunethiyo guru maharaj

  • @bikashchetry9192
    @bikashchetry9192 6 месяцев назад

    💐🙏

  • @nirmalagiri3502
    @nirmalagiri3502 6 месяцев назад

    मुलाधार देखि सहस्रारदल कमलका विचमा तलमाथि गरि घुमिरहेको शक्ति हामीभित जागृत गराएमा हाम्रा लागि असम्भव केहीपनि छैन ।

  • @sitachaulagain7918
    @sitachaulagain7918 6 месяцев назад

    तन्त्र मन्त्र सिकाउने गुरुले हामीलाई ज्ञान दिन सक्दैनन् । तन्त्र मन्त्रको पछि लाग्नु भनेको समय वरवाद गर्नुमात्र हो । समयमा नै साचो गुरुको सामिप्यमा गई शक्तिको जागरण गरौं

  • @user-jg8le9yq2x
    @user-jg8le9yq2x 6 месяцев назад

    जय श्री सच्चिदानद👏👏👏👏👏👏👏👏👏👏👏

  • @arjunprasadbashyal90
    @arjunprasadbashyal90 6 месяцев назад

    हजुरको सबै सतसङ्ग सुनिरहेकै छु।तर विधि भन्नुहुन्न।सतसङ्ग मात्रै सुनेर त सधै उहीँ ठाउमा।कसरी भन्ने शब्द लाई पनि जानकारी गराइदिनुहवोस गुरुदेव

    • @renusubba5875
      @renusubba5875 6 месяцев назад

      डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।

  • @sunitakandel3516
    @sunitakandel3516 6 месяцев назад

    Ma pani manab dharma ma aabadha huna chahanxu plz samabes garaunuhos

  • @beautifulcitiesaroundthewo-e1g
    @beautifulcitiesaroundthewo-e1g 6 месяцев назад

    उर्जाका साथ आध्यात्मिक यात्रालाई अगाडि बढाउन कुण्डलिनी जागृत हुनै पर्ने रहेछ । धन्यवाद सल्लाह सहित हामीलाई कुण्डलिनी जागरणका लागि प्रेरित गर्नुभएकोमा ।

    • @renusubba5875
      @renusubba5875 6 месяцев назад

      डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 6 месяцев назад

    Jaya sachinand ,jaya gooru maharaj .om tatsat .

  • @osanchaudhary5075
    @osanchaudhary5075 6 месяцев назад

    Jaya sachidananda 🙏..Thank you so much for insight knowledge on awakening kundalini ❤

  • @squallop1531
    @squallop1531 6 месяцев назад

    Jai shree sachidanand 🙏🙏

  • @janakrajjoshi1107
    @janakrajjoshi1107 6 месяцев назад

    ma damak Jhapa ma basxu yata najik aasram xa vane jankari pau ma pani vargo jotiko dhyan garn chaahancu 🙏🙏🙏🙏

    • @renusubba5875
      @renusubba5875 6 месяцев назад

      You can visit Manav dharma Ashram Khudunabari, Birtamod, Jhapa. Another ashram located in Jhapa Dhulabari.

  • @shivkedia7028
    @shivkedia7028 6 месяцев назад

    Jai Shri Sachdanand 🙏

  • @user-ec8mv8io5r
    @user-ec8mv8io5r 6 месяцев назад

    हजुर लाई धेरै धेरै धन्यवाद सहि सुजाब को लागि

  • @samjhanakhatiwada260
    @samjhanakhatiwada260 6 месяцев назад

    नमस्कार गुरु ! हजुरकाे सबै भिडियो हेर्छु सारै मन पर्छ म ध्यान , सामान्य याेग गर्छु तर गुरुकाे दर्शन कसरी पाउनु ?

    • @renusubba5875
      @renusubba5875 6 месяцев назад

      डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।

  • @manojkr.basumatary182
    @manojkr.basumatary182 6 месяцев назад

    Ramro cho...

  • @dipaacharya4102
    @dipaacharya4102 6 месяцев назад

    🙏🙏🙏🙏🙏❤❤ ❤

  • @user-zz4jy9zk2c
    @user-zz4jy9zk2c 6 месяцев назад

    👏👏💐👏👏

  • @pramilaTamang-jg4gh
    @pramilaTamang-jg4gh 6 месяцев назад

    🙏💟🙏💐🥰🌷🌷🌷

  • @364me
    @364me 6 месяцев назад

    Kundalini chahi kasari khulaune ho sir online class lina man x

    • @renusubba5875
      @renusubba5875 6 месяцев назад

      डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।

  • @tikakarki2527
    @tikakarki2527 6 месяцев назад

    सहि गुरु कह पाउनु हजुर? address पाउन पाये हुन्थ्यो ।

    • @renusubba5875
      @renusubba5875 6 месяцев назад

      डा जयप्रकाश ज्यु the living master श्री सतपालजी महाराजजीको अनुयायी हुनुहुन्छ। वहाँ एकजना भक्त हुनुहुन्छ र वहाँले आफुले अनुभव गरेका कुराहरू नै हामी समक्ष राख्नु हुन्छ। तर त्यो ज्ञान जान्नलाई हामी समयको तत्वदर्शी महापुरुष श्री सतपालजी महाराजजीको शरणमा जानू आवश्यक छ। यस दरवारमा सबैले त्यो कुन्डलिनी चक्रको ज्ञान पाइरहेका छन्।

  • @bhuwanrajchataut6315
    @bhuwanrajchataut6315 6 месяцев назад

    तपाईंको कुण्डलिनी जागरण त भएको छैन त? अनुभव त आफ्नो छैन त कुरा सुन्दा।

  • @anikaminga872
    @anikaminga872 6 месяцев назад

    Are you enlightened? If yes than you are Buddha, Maharavira and Krishna. Or just explaining reading yoga books. Maha purusha never enlightens any one just shows the way. Perfect yogi can servive without water and foods for a month. How many months could you servive without water and food? Millions of people know about amrit paan and bhargo jyoti , they can explain them beautifully although they are still ignorant. Who bells the cat?

  • @liladulal4120
    @liladulal4120 6 месяцев назад

    Jay Shree sachidananda 🙏

  • @user-bm2uu6ep2y
    @user-bm2uu6ep2y 6 месяцев назад

    🙏🙏🙏

  • @gunuk9008
    @gunuk9008 6 месяцев назад

    🙏🙏

  • @shardashah8993
    @shardashah8993 6 месяцев назад

    🙏🙏