५ बर्ष भाडा नतिरेपछि बालेनकै अघि झण्डै मु''क्का मु''क्की, भटाभट खाली गरे यति ठूलो डिपार्टमेण्ट स्टोर

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • #balen #balenshah #balenshahnews #balenshahnewstoday #kathmandumayor #handigaun
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 176

  • @Anticorr318
    @Anticorr318 4 месяца назад +106

    यो आइमाई खतरा रहिछ ! यसलाई कसैले बहालामा घर दिनु हुँदैन है !समस्याम पर्ला है !

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 4 месяца назад +15

    सहकारी पीडित होइनन् ९०% ठग देखिए ।
    सहकारी पीडितहरुलाई न्याय हुनुपर्छ ।
    पीडितहरुको निक्षेपको सावाँ ब्याज फिर्ता गर्नुपर्छ।

  • @ramailonepal3853
    @ramailonepal3853 3 месяца назад +8

    बालेन्द्र मियरजीलाई सलाम, बालेन शाह नेपालको प्रतक्ष कार्यकारी प्रधान मन्त्री भएको हेरेर मात्र मर्ने धोको छ।
    🙏🌹🇳🇵🇳🇵🇳🇵💋🙏

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 4 месяца назад +30

    यो रातो कुर्ता सुरुवाल लगाउने आईमाई हेर्दै चोर जस्तै देखिन्छे।

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e 4 месяца назад +19

    छोरिको कुरा सहि हो......Face ....zoom गरेर flash गर्ने....😀😁😂😂 Good decision.....

  • @chandramanivlog6352
    @chandramanivlog6352 4 месяца назад +24

    ३करोड लगानी गर्ने पैसा 💸 एउटा घर किनेरै बसेको भए राम्रो हुन्थ्यो नि।।।

  • @GopalKumar-ur3jn
    @GopalKumar-ur3jn 3 месяца назад +4

    धेरै धेरै राम्रो काम बालेन सर रा उहाँ हरु को टिम हरु को

  • @razzpahadi4682
    @razzpahadi4682 4 месяца назад +23

    बालेन ज्यूको उत्कृष्ट कदमहरु,,, जय बालेन🇳🇵🇳🇵💪💪🙏🙏

  • @blgamer6231
    @blgamer6231 4 месяца назад +55

    जो चोर उसैको ठूलो शोर ५ बर्स सम्म भाडा नतिर्ने कति बदमाश महिला हो

  • @sharada5383
    @sharada5383 4 месяца назад +15

    ओहो .....!!!
    घाँटिमा रूद्राक्षको माला ,
    अझ कसम पनि खाएको , अर्काको घर जफत गरेर बस्न पल्केको,
    होसिया...र ...
    यो करोडपति महिलाको दाउ आफ्गै गर्ने सुर ,
    कहि यस्ले कस, कस्को झिजजकुति झ्वाम्म त पारेर करोडति भएको होइन ?

  • @puskarbasnet9046
    @puskarbasnet9046 3 месяца назад +8

    सत्यवादी बन्दिरैछे है यो आइमाई घाटीमा रुद्राक्ष माला झुन्डाएर, रुद्राक्ष माला लगाएपछि पाप काम गर्नु हुदैन, झुट बोल्नु हुदैन भनेर शास्त्रमै लेख्या छ त, यसले जिन्दगीको सबैभन्दा ठुलै पाप काम गरी अब सबैले सक्दो शेयर गरौ है यो भिडियो लाई यस्तालाई बस्न दिनु हुदैन, मान्छे चिनीराखौ।

  • @balaramadhikari3963
    @balaramadhikari3963 4 месяца назад +9

    डेरावाल महिलाकै बदमासी देखियो, यस्तालाई कसैले भाडामा घर /कोठा नदिनु !15:37 !😎

  • @shyamdongol5946
    @shyamdongol5946 3 месяца назад +8

    ५ वर्षको भाँडा असुल्नु पर्यो नी, सबै सामान जफत गरेर बाँकी नपुगेको पैसा छ भने आईमाईलाई थुन्नु पर्यो ।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 4 месяца назад +14

    महानगर को काम राम्रो लाग्यो

  • @SherBahadurKarkiSher-dq3sx
    @SherBahadurKarkiSher-dq3sx 4 месяца назад +3

    Good job ❤❤❤
    अटेरी garne लाई कारबाही गर्नुपर्छ

  • @shivaSharma-jc9pg
    @shivaSharma-jc9pg 4 месяца назад +13

    याे अाईमाईलाई जस्ले भाडामा दिन्छ यहि हाल हुन्छ है कसैले नदिनु खतम रैछ

  • @user-qp6cw7mz5o
    @user-qp6cw7mz5o 4 месяца назад +7

    याे आइमाईले पहिला चेलिबेटी बेचबिखन गरेकाे थियो हाेला फेस हेर्दा तेस्तै छ

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 3 месяца назад +3

    सत्य को बिजय भयो।

  • @dhanprasadrai2133
    @dhanprasadrai2133 3 месяца назад +5

    पापी आईमाई। अधर्मी ।

  • @gyanugurung1216
    @gyanugurung1216 4 месяца назад +5

    अहिले नेपालमा घर भाडामा दिनेकाे हालत यस्तै हुन्छ प्रायकाे।भाडा माग्ने बेलामा लफाडा गर्ने अनि जे पाउछ त्यहि बाेल्ने गर्छन।

  • @sumanPaudel-wn3pc
    @sumanPaudel-wn3pc 2 месяца назад

    विशेषगरी त सम्पूर्ण हाम्रा जनप्रतिनिधि अथवा सांसद माननीय जीवहरूलाई मेरो विनम्र अनुरोध छ। तपाईँहरूले महिला अधिकार त दिनुभयो। त्यस महिला अधिकारको अनवन गर्दै हामी पुरुषहरू धेरै मार्न परेका छन् यसलाई पनि केही केही बिहान क्रसन गरिदिनुहुन्छ कि भन्ने आशा गरेका छौं।

  • @bhadrabahadur754
    @bhadrabahadur754 4 месяца назад +4

    सलाम छ बालेन सर को टिम लाइ

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 4 месяца назад +14

    होईननि तुरुन्त कारभाईगर्नु पर्यो

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 4 месяца назад +15

    भाडा मा बसने भाडा नतिरने बेमानि पनि धेरै नैपोरह्छ

  • @binumoktan3758
    @binumoktan3758 4 месяца назад +3

    सहकारीले सामान लिएर जिदा नै ठिक हुन्छ। भाडामा बसेको मान्छे भोलि कुन ठाऊ पुग्छ! नेुपालको कुन कुनामा नेपाल यताउता गर्न पासपोट,भिसा चाहिन्दैन।

  • @shyamdahal368
    @shyamdahal368 4 месяца назад +6

    हैट धन्न घरनै कव्जामा भएनछ ॥

  • @gopallimbu3034
    @gopallimbu3034 3 месяца назад +3

    कति खतरा आइमाई हो अझ रुद्राक्ष को माला लगाको रे झुठो बोल्दाइन रे होइट कसैले पनि भाडा नदिनु होइ डुबाउछ यो आइमाई ले होसियार होसियार अनि कपडा पनि कस्तो डरलाग्दो रातो लगाएर हैट🖐️🖐️

  • @MotivationbyNabin
    @MotivationbyNabin 4 месяца назад +4

    सबै भन्दा ठूलो गुण्डा _ नेता
    सबै भन्दा ठूलो भ्रष्टाचारि _ अख्तियार
    सबै भन्दा ठूलो अपराधी _ न्यायाधीश
    सबै भन्दा ठूलो चोर_ पुलिस

  • @blgamer6231
    @blgamer6231 4 месяца назад +8

    काठमाडौ मा सबै फटाहरु मात्रै बस्ने ठाउँ हो कि क्याहो

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz 4 месяца назад +3

      तह मूजी पनि फताह नी होला अनुभव रहे छ त भातेलाई।

  • @jayakhadka2271
    @jayakhadka2271 4 месяца назад +3

    बोली बाली अनि सुकृरिब को सन्सार मा हनुमान बालेन हुन

  • @J20Karki
    @J20Karki 3 месяца назад +1

    Good balen

  • @laxmipahadilaxmipahadi3102
    @laxmipahadilaxmipahadi3102 3 месяца назад +2

    Jaya balen

  • @SushilBikramDhojJoshi
    @SushilBikramDhojJoshi 4 месяца назад +4

    छाेरीले भनेजस्तो अनुहार जुम गरेर घर बहालमा पनि नदिने तथा उधारो पनि नदिने।

  • @durgarana1902
    @durgarana1902 3 месяца назад +1

    धेरहि रामराे मेराेपनि यसतेगरनुपरनेछ गुडबलेन

  • @zorogrg8769
    @zorogrg8769 3 месяца назад +1

    Kti vanesi sab kasto ramro sanga boleko, imagine just imagine ki yo mahila ko thau ma koi kta vako vaye. Yesto kti lai public ma slap hannu parxa

  • @rajen125
    @rajen125 4 месяца назад +6

    यो आइमाई बहुत खराबको छ है .

  • @narayanrai1056
    @narayanrai1056 4 месяца назад +1

    सँसद भवनमा पनि यस्तै देखिन्छ त्यहाँ पनि डोजर खोजेका हुन होला!

  • @ajaysharma-js2pf
    @ajaysharma-js2pf 4 месяца назад +4

    Balen u r great

  • @loyemlimbu917
    @loyemlimbu917 4 месяца назад +8

    डुर्गा प्रसाईं को चेली होला

    • @Hitler-12345
      @Hitler-12345 4 месяца назад

      Harkee ko ex budi hunaa parxa..boleko herda ta harkeee kaa sangaat gare jasto xa.😂😂

  • @kathmandu6455
    @kathmandu6455 4 месяца назад +1

    पत्रकार कृष्ण सर! पत्रकारिता को लागि धन्यवाद तर तपाईंले काठमाडौ महानगर पालिका भित्र रहेको नियम क्षेत्र आधार भित्र महानगरले गरेको कार्य लाई बालेन बालेन भनेन नलेख्नु होला बालेन एउटा् सक्कली सुन हो कसि लगाउन पर्दैन तपाईंको लोकप्रियताको लागि बालेन को नाम नबिकाउनु होला

  • @user-ip8tu3hx2j
    @user-ip8tu3hx2j 3 месяца назад +1

    Great job

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 4 месяца назад +1

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @bikashraut1759
    @bikashraut1759 4 месяца назад +2

    Very good

  • @baniyaraja8187
    @baniyaraja8187 4 месяца назад +2

    ❤🎉jay❤🎉balen ❤🎉

  • @mandiraamatya3553
    @mandiraamatya3553 2 месяца назад

    Well done

  • @prabeshshrestha1897
    @prabeshshrestha1897 3 месяца назад

    Just a brave gril soniya ❤
    Wonderful
    you just have speak good work for your family ❤

  • @MoneyMaker-pu1rj
    @MoneyMaker-pu1rj 4 месяца назад +8

    rudrarakhche ko beijjat. thuikka yest aime apni.

  • @rubinkarki449
    @rubinkarki449 4 месяца назад +1

    good job

  • @sureshcentury7495
    @sureshcentury7495 3 месяца назад +2

    Aaile yesta thug aaimai haru dhherai niskecha khai chak bata niskeko holan yesta baijati haru

  • @shreeganesh198
    @shreeganesh198 4 месяца назад +1

    यो आईमाई एक्दम खतएआ हो धेरै पेसा गरिन सुरुमा घट्तेकुला मात तरकारी पसल थियो गाडी चडेर झपक्कै सुन काव्गगना लाउथिन रक्सी पाअल नि खोलिन कतै थिरासन न भएको आईमाई हो एस्लाइ गोर्खे जौरी ले ठिक पारेर जेल नै हाल्नु पर्छ

  • @laxmishrestha6681
    @laxmishrestha6681 3 месяца назад

    Jay balen

  • @pratimakingmagar6775
    @pratimakingmagar6775 3 месяца назад +1

    Ram ram manchhe haru pani kasto kasto janmeko hou hoitaa

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u 4 месяца назад

    Good luck Balen sir 🇳🇵🇳🇵

  • @amarpun4343
    @amarpun4343 3 месяца назад

    यस्तो शोषक फटाहा लुटेरा आईमाईलाई कतै पनि भाडामा नडिओन।

  • @estherthapa955
    @estherthapa955 3 месяца назад +1

    Rudracha lagako manche juth boldey re.....five years without paying rent.....bahunni raicha ati baathe. Please careful if u r going give the rooms for rent. Khai kina ho dharai bhahun bhahunni haru yesto chalak dhurtha bani bha ko haru huncha. U should keep all the things. Kaha ko raicha yo lady she should go back to her place.

  • @user-uh5ef9kx3i
    @user-uh5ef9kx3i 3 месяца назад

    बहाल मा नदिनु है यो आइमाई लाई

  • @thapaliquors
    @thapaliquors 4 месяца назад +1

    Aimai vaneko beimani, dherai nabolnu feri balatkar ko arop lagaulin,

  • @bhavimukhia7401
    @bhavimukhia7401 3 месяца назад

    Send them to court - no arguments.

  • @rajbikramshah2002
    @rajbikramshah2002 4 месяца назад

    रुद्राक्षको कमाल😃😄😆

  • @amitbhattarai7122
    @amitbhattarai7122 4 месяца назад +1

    Janahit bioarit esta karya haru lai esari nai desbyapi karwahi ma ltauna sanyantra agadhi badhainu paryo 😊

  • @Rupagrg1
    @Rupagrg1 3 месяца назад +1

    Yastai ho yo hotel ma

  • @yekendramahat5002
    @yekendramahat5002 4 месяца назад +2

    rudrachhe. ko. mala. layako. dekhinchha. e. bhaini. ko. dekhaoti. hoki. satyata. ho. bujhna. sakiyana.

  • @prabinpun7802
    @prabinpun7802 4 месяца назад +3

    3karod chai kabata aayaxata lagani garna

  • @ShivaShankarfurniture
    @ShivaShankarfurniture 3 месяца назад

    ❤❤❤❤❤

  • @aakashthapamagar.
    @aakashthapamagar. 4 месяца назад +1

    Last ko kt kaati cute yaar🤡🤡🤡🤡🤡

  • @haminepali5269
    @haminepali5269 3 месяца назад

    अब आफ्नै गाउँ गएर गुइँठा बनाउने।

  • @subhadrachaulagain5922
    @subhadrachaulagain5922 4 месяца назад +3

    Kasto thhag raixa aamai aruko gharma paisa natiri basne . Basna dirako bhayata gharnai mero bhanera khaidinthiyo hola thhag budi 😡

  • @Radhaghimire446
    @Radhaghimire446 3 месяца назад

    Kasto jabbar didi rayechha ho. Polda poldai umkeki jasto😂😂😂

  • @durgarana1902
    @durgarana1902 3 месяца назад

    यसताे अाइमाइ लाइ नोदिनु होला

  • @KrishnaGurung-oi7lr
    @KrishnaGurung-oi7lr 3 месяца назад

    Yesta amailailai bhata hannuparcha.

  • @binumoktan3758
    @binumoktan3758 4 месяца назад +1

    Characterless woman still confidently saying I am right!

  • @sharusherpa3031
    @sharusherpa3031 4 месяца назад +1

    Sau mitr byja ho

  • @khublalshrestha9095
    @khublalshrestha9095 4 месяца назад

    यो मानिस माहा ठकहो

  • @kumarigautam5259
    @kumarigautam5259 4 месяца назад

    Good job nagarpalika yesta lai kassile ghar bhada nadinu

  • @SushilBikramDhojJoshi
    @SushilBikramDhojJoshi 4 месяца назад

    Yo bhagabati pahile Kathmandu Madira Sangh ko sadashya Pani ho. Yesale sabai distributor ko karod bhanda badhi khakeko chha. Cheque chyatera mukhama halera paisa tirisakyo bhanne Sahi ho.

  • @DevGtm-dt6if
    @DevGtm-dt6if 3 месяца назад

    Yo xori malai milaunu paryo balen shah .. mero maan maa dozer chalyo

  • @nishantamusyo4789
    @nishantamusyo4789 2 месяца назад

    11:10

  • @prabaldongol
    @prabaldongol 4 месяца назад

    Yekdum Sahi bhannu bhayo yesta lai Kahi Pani Ghar bhada ma nadinu hola

  • @sureshcentury7495
    @sureshcentury7495 3 месяца назад +1

    Yesto thug harulai desh nekalanai garnu parcha india tira pathau nu parcha

  • @kcsanjeep
    @kcsanjeep 3 месяца назад

    भाडाका टट्टु भनेको यस्तै लाइ हो।

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 4 месяца назад +2

    यो तिन मध्य एउटा को झोले हो

  • @bhavimukhia7401
    @bhavimukhia7401 3 месяца назад

    Ghar khali gareko, transports ko charge pani garnu parchha

  • @AshaBudhaMagar97
    @AshaBudhaMagar97 3 месяца назад

    yo aaimaiko anuhar hernu hai yaslai kasaile pani vada ma nadinu hola

  • @ashishchhetri7713
    @ashishchhetri7713 4 месяца назад +2

    Yo aimai malai thik lagena

  • @sommoktan6744
    @sommoktan6744 3 месяца назад

    Ghar bahal kar Ra satar vada kar ta gharbetile tirne honi hainara

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 4 месяца назад +1

    Ghar bhada natiri jabarjasti garn paidaina

  • @binodkharel927
    @binodkharel927 4 месяца назад

    Khali fut pat matra hatayer hunxa garib le ta khehi garna sakdain tyahi vayer khali balen ko target garib lai matra hunxa kasai chaso rakheko xa

  • @sharusherpa3031
    @sharusherpa3031 4 месяца назад +1

    Mitr byjya hru ko hul

  • @crazymee2978
    @crazymee2978 3 месяца назад +1

    Yo aaimai lai lagera jail halnu parxa talai thaag rachesni

  • @m2k2n2d
    @m2k2n2d 4 месяца назад

    Bank Frauder should be Jailed.

  • @TaraMagar-hz9sn
    @TaraMagar-hz9sn 4 месяца назад

    Aasta asta Le
    Desh ko kanun bigareko ho

  • @gopalachhami773
    @gopalachhami773 4 месяца назад

    Thag nai rahexan ni store sauji hait napyatyaune gunda gardi rahex

  • @brand2ashwin
    @brand2ashwin 3 месяца назад

    Ghar beti haru ko manomani charko bhada le garda samanya bebasai haru sab ko bijog vayo, balen le bhada ko mulya ni sahi garnu paryo

  • @abisekrayee7971
    @abisekrayee7971 4 месяца назад

    amo byapariko nauma balen lae naramro banaunu khojeko😂😂😂feri sabaile biswas garxan yesko kura😂😂😂hawa kura garxa...yo byapari harulae karwahi hunuparo sarkari kotha vadama natireko kanun bamojim🙏🙏🙏🙏🙏

  • @manjusilwal38
    @manjusilwal38 3 месяца назад

    Herdai thak jasti x😂😂

  • @tharulover901
    @tharulover901 2 месяца назад

    Sahakari ko ta poisa nadida ni hunx janta lai dubaune yei sahakari haru ho

  • @mahendradangol7358
    @mahendradangol7358 4 месяца назад

    Yo madam ta danger

  • @bhimthebe2998
    @bhimthebe2998 4 месяца назад +2

    arkako gharma basne.ani vada natirne

  • @advancealuminium9911
    @advancealuminium9911 3 месяца назад

    Yo kaha balen le gareko ho adalat ko faisala vandaii xa k hawa newz ho balen hageko ni chataula jasto ganru vo ta

  • @Radhaghimire446
    @Radhaghimire446 3 месяца назад

    Haina yata utta navanu na ho. Tara didi chai khola ma bagayera mastira khojna jane khalki rayechhin