समीर तामाङको खुलासा: एडिबीमा भ्रष्टाचारको प्रमाण मेयरले भेटिसके,पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • समीर तामाङको खुलासा: एडिबीमा भ्रष्टाचारको प्रमाण मेयरले भेटिसके,पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने । #clickdharan #harkasampang #dharannews

Комментарии • 266

  • @raiakash7596
    @raiakash7596 4 месяца назад +133

    सबै धराने मिलेर हर्क साम्पाङ लाई साथ दिनुपर्छ!!

    • @limbooturman5634
      @limbooturman5634 4 месяца назад

      अहिले धरानमा जनप्रतिनिधिले बिकास बिरोधि बैठक अवरोध विभिन्न अवरोध गरिरहेको बारेमा धरानका भुपुसैनिकको ध्यानाकर्षण भएको छ अब वहाँहरु एक जुट भएर यी बिकासको एगेन्समा खेल्नेको लागि कार्बाही अगाडि बढन अत्यन्तै आवश्यक भै सकेको छ धरानको बिकासमा भुपु सैनिक एक जुट हुन नितान्त आवश्यक छ ।

    • @ugenrai3883
      @ugenrai3883 4 месяца назад

      Sath ta dinuparxa tara dherai jasto dharane haru ni vedai xa

  • @rudrachemjong1347
    @rudrachemjong1347 4 месяца назад +102

    भ्रष्टाचारी पार्टीलाई नेपाली जनताले तह लाउनै पर्छ।

  • @deepakrai4857
    @deepakrai4857 4 месяца назад +19

    साह्रै चित्त बुझ्दो कुरा समीर सर जय धरान ।🙏❤️

  • @dupendragurung5079
    @dupendragurung5079 4 месяца назад +12

    भ्रष्टाचारिलाई छोड्न हुन्न।जेल हाल्नु पर्छ।जय हर्क जय धरान❤

  • @Bungchngma
    @Bungchngma 4 месяца назад +73

    हर्क साम्पाङ्गलाइ सुरक्षा दिनुपर्छ है समीर जि

  • @phoolbarima6760
    @phoolbarima6760 4 месяца назад +13

    धराने हो ...हर्क साम्पाङ्गलाई बचाई राख्नुहोला..किन कि हर्क साम्पाङ्ग धरानेहरुको हिरा हो हिरा ।।।

  • @Khotang40
    @Khotang40 4 месяца назад +91

    सबै बिकासप्रेमी जनताहरुमा सलाम छ🙏 राम राई , समीर तमाङ्ग र सत्य गुरुङ्ग तपाईहरु सहि र सत्य बोल्नु हुन्छ र बोलिमा दम छ यो पार्टीको झोले भ्रस्टाचारिहरुको पर्दाफास गर्नै पर्छ । जय धरान , जय बिकास👍️

  • @gyanrajrai5008
    @gyanrajrai5008 4 месяца назад +1

    नमस्कार समिर भाई ज्यु 🎉 हजुर को बिष्लेषण राम्रो छ

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 4 месяца назад +12

    यो पार्टी को भ्रष्टाचारिहरुलाई धरान बाट कालो मोसो दलेर नाङ्गेझार पारेर निकाल्नुपर्छ

  • @bikramrai321
    @bikramrai321 4 месяца назад +44

    यो समयमा धराने जनताहरुले मेयर हर्क साम्पाङ लाई साथ दिनु जरुरी छ

  • @parwatakhadka3262
    @parwatakhadka3262 4 месяца назад +30

    समीर सर लाई अर्को पटक नेता ब्न्ने अब्सर मिलोस कति राम्रो कुर गर्नुहुन्क्स🎉🎉🎉🎉🎉🎉❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Legwa_arun_valley
    @Legwa_arun_valley 4 месяца назад +21

    समीर सर तपाईं लाई नि धन्यवाद

  • @TilakYonjan-po2gw
    @TilakYonjan-po2gw 4 месяца назад +52

    सबै धरने जनता र सबै देशभर बाट साथ दिनुपर्ने बेला हो यो

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 4 месяца назад +13

    गाउँ गाउँ बस्ती बस्तिबाट सारा जनताहरुले धराने मेयर हर्क साङ्पाङ्लाई साथदिनु आवस्यक छ।जय हर्क साङ्पाङ्🙏🙏

  • @gopalrai4303
    @gopalrai4303 4 месяца назад +43

    सयोगी समीर सर सत्या सर र सचेत धरान नागरीक लाई 10000% सलाम छ,मेर को सयोगी❤❤❤❤🎉🎉🎉

  • @harirana9313
    @harirana9313 4 месяца назад +45

    आहा कति मिठो विश्लेषण समीर जि साह्रै मिठो बोल्नु हुन्छ

  • @mathurathapa9713
    @mathurathapa9713 4 месяца назад +8

    एक दम सहि हो समित भाईको कुरा

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 4 месяца назад +8

    समिर सरलाई धेरै धेरै धन्यवाद तपाईंको कुरा एकदम सही लाग्छ हरेक इन्टरभ्युमा तपाईंको कुराहरु सुन्ने गर्दछु🙏🙏

  • @deshmanlimbu3001
    @deshmanlimbu3001 4 месяца назад +8

    समीर भाइ छ त्यत्रो रकम पचाउन नपाउदा बौलाउन पुगेको पार्टीको झोलेहरु। हिजोको भेद खोलिन्छ भनेर। धन्यबाद

  • @navarajrimal3777
    @navarajrimal3777 4 месяца назад +12

    आफु हरु चोर छ आरुलाइ पनि चोर देख्छ जय हर्क सङ्पाङ

  • @STDC2050
    @STDC2050 4 месяца назад +8

    धन्यवाद सम्पुर्ण सुभचिन्तक र न्याय प्रेमी मित्रहरूलाई तपाईं हरुको यो साथ र समर्थनको लागि।

  • @gurungprakash749
    @gurungprakash749 4 месяца назад +6

    Hajur le vaneko kura 100%Sahi ho thanks for all Jay harka sir 👍🙏🫡❤️

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk 4 месяца назад +21

    अब हर्क हर्क मात्र रहेनन देसै भरि हर्क बाद भैइ सक्यो जय हर्क जय सर्मदान ❤❤❤

  • @dambarsingrai6209
    @dambarsingrai6209 4 месяца назад +15

    उच्च न्यायालायमा हर्क र बालेनलाई पुर्याउनु पर्छ र मात्र देश बन्छ✌️

  • @raimanu4254
    @raimanu4254 4 месяца назад +10

    धरानमा चोर भ्रष्टाचारहरुको मानो घोप्टीने भयो अब।

  • @lingdennaamwoth2120
    @lingdennaamwoth2120 4 месяца назад +8

    सबैले हर्क साङपाङलाई साथ दिऔं ❤

  • @ramrai5247
    @ramrai5247 4 месяца назад +9

    डाकाहरुलाई कारबाही गर्नुनै पर्छ

  • @BishalRai-e4m
    @BishalRai-e4m 4 месяца назад +63

    धरान मा पाटी सकियो अबो जये श्रम दान

    • @limbooturman5634
      @limbooturman5634 4 месяца назад

      अब बौलानु मात्रै बाकी रह्यो भ्रष्ट पार्टीका झोलेहरु उनीहरुको सातोले ठाउँ छोडि सक्यो सत्यको अगाडि नटिक्ने भो झुटको खेति धराने जनताको मनमा बिकास गर्नु पर्छ आफै श्रम गरेर बाहिरी मुलुक बाट ऋण ल्याएर सेटिङमा ख्वाप्पै खाएर ख्वाएर बिकास हुँदैन भन्ने प्रष्ट थाहा भै सक्यो है अब यी भ्रष्ट गुईँठेहरुले न्वारानको बल लगाएर अनेकौं जालसाझी गरेनी माखो मार्ने वाला छैनन् यो permen pen ले लेखेर राखे हुन्छ ।

  • @motilalrai7332
    @motilalrai7332 4 месяца назад +8

    ठेगाना लगाउनै पर्छ भ्रस्टाचार गर्नेलाई । त्यसो नगरी सचेत हुदैन !

  • @agnisubba539
    @agnisubba539 4 месяца назад +33

    जय श्रमदान जय धराने जनता जय हर्क पथ जय नेपाल। पार्टी हरु लाई चेतना भया।

  • @NabarajRai-n3v
    @NabarajRai-n3v 4 месяца назад +4

    भ्रस्चारीलाई चिलीम बनाऊनू पर्छ।जय धरान,जय स्रमदाता,जय जय मेयर हर्क जय!!

  • @AngKamiSherpa
    @AngKamiSherpa 4 месяца назад +9

    धरानका मेयर हर्क साम्पाङ र उहाँलाई साथ दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद र उहाँको सम्पूर्ण टोलीलाई आगामी दिनहरूमा अझ सफलताको कामना गर्दछु।
    नेपाली आमाको दीर्घायु होस् ।
    जय स्वतन्त्र हर्क साम्पाङ जय युवा।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RaganiVillage
    @RaganiVillage 4 месяца назад +29

    धराने जनताले यतिको मेयर पाउँदा पनि स्पोर्ट्स गरेन भने कहिले धरान बन्दैन पाटीको पछि लागेमा

  • @KumarRal-kl5yo
    @KumarRal-kl5yo 4 месяца назад +13

    सबैजना मिलेर हर्क सामपाङ लाई सगानु परछ

  • @RaiJagat-v1u
    @RaiJagat-v1u 4 месяца назад +9

    समिर सर यो पार्टी को झोले नेता हरु ले भोट किनेको खर्च भ्रष्टाचार गरेर पुरा गर्ने सपना मेयर साहब ले भ्रष्टाचार गर्नु नदिएको ले पुरा हुन सकेन त्यसैले गर्दा यो किसिम को ब्याबहार देखाउदै छ कृपया धराने जनता हरु लाई सजग अनि सतर्क गरौ है सर...

  • @bikalrai3745
    @bikalrai3745 4 месяца назад +23

    अब पनि हामि जन्ता जागेन भने आउने हाम्रो पिडिमा पनि नेपाल बिकसित हुन सक्दैन

  • @pawanrai9280
    @pawanrai9280 4 месяца назад +10

    भ्रष्टाचारीलाई चाहिँ कठघरामा उभ्याउनु होला समीर सर,जय हर्कबाद,जय धरान,जय श्रमदान्🙏🙏

  • @amritlimbu5753
    @amritlimbu5753 4 месяца назад +8

    पार्टी लाई म चाहिँ vot नदिने भए

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 месяца назад +14

    GOOD explanation about ADV.., Sir Samir ... Dharan janata le ajai Harka Sungpang lai sath dino parxa...coming election tapai haru pani lardno parxa... Jai Dharan.

  • @manojthulung838
    @manojthulung838 4 месяца назад +1

    समीर सर लाई सलाम छ यसरी नै मेयर साब लाई राम्रो कामको लागि साथ दिनुहोला

  • @PadamMademba
    @PadamMademba 4 месяца назад +19

    यो कदम ठिक भयो है, अब डडेलो लागे पनि यस्ले धेरै safe हुन्छ।

  • @jrs696
    @jrs696 4 месяца назад +18

    Yo चोरहरू लाई खोरमा थुनेर rakhnu पर्छ first जनता ले thukne

  • @GaunleThito43
    @GaunleThito43 4 месяца назад +8

    धरान बिकासको लागि धराने जनता सचेत र एक हुन पर्छ। अव वडा को प्रतिनिधि सचेत धराने ले गर्नु पर्छ, २० वटा वडा अधक्षहरुको काम छैना!!

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr 4 месяца назад +4

    Thha navyeko kura sunaidinu vayo khusi lagyo samir sir❤🙏

  • @V_Entertainment_p.Ltd.
    @V_Entertainment_p.Ltd. 4 месяца назад +26

    भ्रष्टाचार गर्ने जतिलाई भानुचोकमा राखेर कालोमोसो सँगै जुत्ताको माला लाएर थुक्नुपर्छ।

  • @parwatakhadka3262
    @parwatakhadka3262 4 месяца назад +6

    Good job sir ramro kura garnu vayo sabai ko chitta bujayar paaip ko kura pani

  • @mahendrashrestha9539
    @mahendrashrestha9539 4 месяца назад +12

    हर्क साम्पाङ्गलाई मेरो १००% सपोर्ट छ

  • @rajgangaonline9976
    @rajgangaonline9976 4 месяца назад +13

    Good samir ji

  • @UttarKumar-gj7jc
    @UttarKumar-gj7jc 4 месяца назад +6

    100% सहि कुरो समीर सर

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 4 месяца назад +7

    ए डि बी को बजेड भ्रषटचार गर्ने अनि मेयर हर्क सामपाङ राई सग ठुलो कुरा गर्ने लाई कारबाही गर्नु पर्छ. मेयर हर्क सामपाङ राई ले गरेको कामको समर्थन न गर्ने भए पछि,बिरोध पनि न गर्नु नि.....

  • @MaulidhanraiMaulidhanrai-pz9qv
    @MaulidhanraiMaulidhanrai-pz9qv 4 месяца назад +7

    जय हर्क साम्पाङ ✊✊ सबै धराने मिलेर साथ दिनुपर्छ ! 💪💪 हर्क साम्पाङ लाई

  • @SanrajRai-tw8jf
    @SanrajRai-tw8jf 4 месяца назад +8

    Congratulations to sumer je that's great news go heads we are behinds all publicks weak up dharan

  • @basantarai2122
    @basantarai2122 4 месяца назад +8

    Sahi kura samir sir le greko❤❤ jay harak sir jay saram data jiuharu

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 4 месяца назад +4

    Tq samir sir.

  • @bhimkumarrai-ul4pd
    @bhimkumarrai-ul4pd 4 месяца назад +3

    Wow wow wow Dami Kura garnu vyo Samir dai 🙏👏🙏👏

  • @johnraya2853
    @johnraya2853 4 месяца назад +8

    Good news and great job dear mayor harka sampang sir👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikramlimbu-o6n
    @bikramlimbu-o6n 4 месяца назад +8

    Good job Jay Nepal Jay dharan Jay sramdan 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👍👍👍👍👍💪💪💪💪💪💪💪💪💪💪💪

  • @dhurbakumar5609
    @dhurbakumar5609 4 месяца назад +13

    Waw Samir sir hjuer jesto shyoge man lie dhrai dhrai dniyabae

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 4 месяца назад +6

    अहिले वलि सरकारमा पुग्नु साथ स्वतन्त्र बाट आएका जनप्रिय जनप्रतिनिधिहरुलाई असफल पार्नुलाई घेराबन्दि सुरु भयो यसैका बलमा धरानका सरकारी बजेट हसुर्नु पलकेकाहरु जुरमुराउनु थालेका छन यो सबै सचेत धरानका जनताहरुले बुझि सकेका छन ख्याल राख्दै गर्नु पार्टिका धतुवारेहरु ।

  • @GHUMGHAM63
    @GHUMGHAM63 4 месяца назад +8

    Great massage samir sir 🙏❤

  • @chhabigaire5065
    @chhabigaire5065 4 месяца назад +10

    Salam samir sir 🙏🙏❤️❤️

  • @pekule284
    @pekule284 4 месяца назад +10

    धराने दाजु भाइ आमा बुबा बिस्लेसन मात्रै नगर्नु जुरुक्क उथेर पार्ट का झोले हरुलाई कोठामा थुनेर आगो लगाई दिनु क्या अति भैसकेको छ

  • @ranbirrai1996
    @ranbirrai1996 4 месяца назад +12

    गुड सर

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv 4 месяца назад +1

    म पनि मेयर ज्यु काम प्रति सारै खुसि छु धरान पहिला कस्तो अन्धकार मा थियो भने अहिले धरान उज्यालो मा ल्याउने मेयर हर्क साम्पाङ्ग हो यो सारा नेपाली ले देखेको छ ❤❤❤

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 4 месяца назад +9

    I really like this youtube channel and sachet dharane samuha.

  • @IndraKumarRai-h9t
    @IndraKumarRai-h9t 4 месяца назад +5

    100 % Sahe samer sir

  • @chakradhanrai6848
    @chakradhanrai6848 4 месяца назад +6

    यो कोकाको पायप २ ओटाइ सङ्गै गाड्नु राम्रो हुन्छ

  • @gyanendragurung3859
    @gyanendragurung3859 4 месяца назад +5

    Shai kura Garnu vhoyu Solute Samir

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 4 месяца назад +9

    Salute

  • @thaman39
    @thaman39 4 месяца назад +3

    Great thought samir sir🙏🙏🙏

  • @princelimboo7079
    @princelimboo7079 4 месяца назад +3

    मेयर साप पाटिको झोलेहरु लाई ठोकनुहोस तपाइको साथ मा म झापा बाट साथ दिन्छु एमाले माउबादि काङग्रेस इनार लाई सकाउनु नाइ पर्छ इनारु यो देशको धमिरा हुन

  • @lamadinesh4563
    @lamadinesh4563 4 месяца назад +6

    धरानबासीहरु जागाै है ।।।

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc 4 месяца назад +13

    Good job

  • @sherbahadurlimbu7414
    @sherbahadurlimbu7414 4 месяца назад

    नेपाल काे जनताले धरान हर्क सामपाङ साथ दिनु आउनु तयार छैा

  • @TC-wh8mj
    @TC-wh8mj 4 месяца назад +1

    Sarai ramro lageo maan chunay

  • @manikamabo885
    @manikamabo885 4 месяца назад +11

    👍👍👍👍

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 4 месяца назад +5

    Great job

  • @laxmilimbu870
    @laxmilimbu870 4 месяца назад +5

    Great salute samir vai

  • @Easternmaffia
    @Easternmaffia 4 месяца назад +4

    Let's do🙏🇳🇵

  • @DhanSherpa-w6d
    @DhanSherpa-w6d 4 месяца назад +13

    nice samir sir

  • @mohanrai8644
    @mohanrai8644 4 месяца назад +4

    Samir sar ❤❤❤

  • @nepalisong3159
    @nepalisong3159 4 месяца назад +8

    🙏👍👍

  • @GHUMGHAM63
    @GHUMGHAM63 4 месяца назад +9

    Sahi ho samir sir 🙏

  • @roofgardening2160
    @roofgardening2160 4 месяца назад +4

    Jai his samer vhai ko

  • @madankumarrai435
    @madankumarrai435 4 месяца назад +7

    बल्ल पत्रकार गर्दै हिड्ने महोदय ज्युहरु को सातो जाने भए

  • @gokulgiri6936
    @gokulgiri6936 4 месяца назад +5

    Samir sir ❤❤❤❤❤

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 4 месяца назад +4

    Right harka sampang Sir good job Samir Bhai 💯

  • @kamikazehang8115
    @kamikazehang8115 4 месяца назад +5

    हाउ जाँठा जति विरोध घेराबन्दी गर्यो झन बडि जनताको हुल जनसमर्थन बढ्छ त हौं भन्दै होला उपमेयर गुइँठे पल्टन।😅😅😅😅

  • @AnjarRai-u1x
    @AnjarRai-u1x 4 месяца назад +3

    सहि भननुभो समिर जि ले खा ते चोर हारु लाइ घोकरे टेक लागाये र भाउनु परेउ है धराने जनता ले

  • @padamthapa9180
    @padamthapa9180 4 месяца назад +1

    Are you grate you Sameer Tamag bro keep it up

  • @bikashthapa9973
    @bikashthapa9973 4 месяца назад +1

    गुड 👍️👍️👍️🙏🙏🙏🙏

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 4 месяца назад +4

    100% Sahi ho Samir Sir 👍👍👍🙏🙏🙏

  • @birendragabegu9747
    @birendragabegu9747 4 месяца назад

    समीर सरको अभिव्यक्ति एकदम सहि लाग्यो ।

  • @premrai692
    @premrai692 4 месяца назад +2

    Thank you for supporting Dharan

  • @buddhalama1301
    @buddhalama1301 4 месяца назад

    पाटीको ८४ मा देशबाट पत्ता साफ गर्नु पर्छ। यो सब सचेत जनताको हातमा छ। नेपाली जनताको जय होस।

  • @surendrarai2452
    @surendrarai2452 4 месяца назад +1

    Keep it up Samir bro.
    सत्यको पक्षमा सधै बोल्नु र लड्नु।

  • @santilimbu54
    @santilimbu54 4 месяца назад +6

    sahi ho mero pani owda no 3 ma cha mero eriyama pani chaina A I D P ko paip chaina.

  • @sanirai4124
    @sanirai4124 2 месяца назад

    सत्य तथ्या कुरा कुरा हो समीर भाइ को शब्द शब्द मा छ, यस्तै सत्य तथ्या को आवाज हरूले पोलिरहेको हुनाले अहिले बदला लिन खोजे को हो तर सत्ते कुरा सधैं सत्य नै हुन्छ 🙏💪❤️🙏

  • @palden74
    @palden74 4 месяца назад +2

    पाइप लाइनको ठाउँठाउँ मा सिसी क्यामारा पनि राख्नुपर्छ हो।

  • @devendradamrewa-8733
    @devendradamrewa-8733 4 месяца назад +4

    Samir bhai 100 right ho