IME Himalaya Lok Star माघ ३ गतेदेखि प्रसारण सुरु हुने | Himalaya TV
HTML-код
- Опубликовано: 5 сен 2024
- !! ANNOUNCEMENT!!
नेपालकै पहिलो मौलिक लोक गित सम्बन्धी रियालिटी शो IME Himalaya Lok Star माघ ३ गतेदेखि प्रसारण सुरु हुने मात्र Himalaya TV मा
#himalayalokstar #NepalLokStar #himalayatv #lokgeet #lokstar #shorts
राम्रो कार्यक्रम 🙏🙏🙏💕💕💕
राम्रो निर्णय सहित भोट हरु पनि सुनाइ दिए अति राम्रो हुने थियो कार्यक्रम सफल होस शुभकामना।
somthing 3 years हराको IME नेपाल लोक स्टार बल्ल फर्केर आएछ । हामी पनि हेर्नलाई आतुर छोउ🤗🤗🤗🤗🤩
दिन गन्दै छु है म त ल कहिले आउँछ भनेर 🙏👌👍️
हामी पनि तयार छौँ! आत्तुर छौँ,
कसरी अडिसन दिने कहिले देखि फम खुल्ने हो जान्न पाय आभारी हुने थिय म पनि सहभागी हुने थिय
बधाई सम्पूर्ण टिमलाई
can't wait
Good👍🤩🤩🤩🤩
पुस १९ गते देखि भनेको के भएछ अडिसन कसरी दिने बुझेन म सोझो मान्छे
🥰🥰🥰
हामी पनि तयार नै छौं
स्वर सम्राट राजु परियार दाई खै
म यो पालि नो सहभागि हुन पाइन कारण मलाई अडिसन खुलेको थाहै हुदैन कृपया सहयोग गरिदिनु होला ।।।
Sem to
digital adition kahile ho
कहिल्यै आउने हो पर्खेको नि तीन महिना भो
Malaini samparka garnun kaaile ka baat adisan dina pahinx
भाका सरेको सरै छ क्या हो यार यो लोक स्टार्को
Yo pani sab setting mai hunxa ki kyaho audition ko kehi thaha bhayena
Aash garau aba date narosa
ज्योती मगर पनि जज होइट अति भएन यो त,बहिस्कार बहिस्कार
kati sareko ho miti pni baru na aya pni hunxa