जताततै लुट, सरकार रमिते, जनतामा बढ्यो आक्र्रोश - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • जताततै लुट, सरकार रमिते, जनतामा बढ्यो आक्र्रोश - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 12

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 8 часов назад +8

    सरकार सरकार कहाँछ सरकार यहाँत एमाले काँग्रेश को दादा गीरी मात्रछ!
    जन्ताको लागी ,प्रधानमन्त्री पनी होईन , गृह मन्त्री पनीहोईन ,खालीपर्तीको
    मात्र मन्त्रीहो 100%

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 7 часов назад +3

    अहिले काठमाडौं बाट नेपालगन्जको हवाई भाडा 13500 के हो यो पारा?

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 7 часов назад +2

    सरकार रमिते होइन , लुटको धन नेताहरु को श्राद्ध हो / त्यो लुटको नाफामा नेताहरु पनि शेयर होल्डर , बिना लगानीको घाटा नहुने ब्यबसाय नै राजनीति 🇳🇵🙏 ॐॐॐॐॐ

  • @Plysiniogycoliogenesis
    @Plysiniogycoliogenesis 7 часов назад +2

    Naranghat बाट काठमाडौ भाडा पहिला 500 अहिले 1000 खै कसले दिन्छ लुट्न लाई इनिलाई साथ😢😢

  • @Amaragrawal20475
    @Amaragrawal20475 8 часов назад +2

    हो यस्तै गरी मीडिया ले घोच्नुपर्छ के अनि सुद्रिन्छन् चोर नेता हरु

  • @subasharyal684
    @subasharyal684 3 часа назад

    लुटको धन्दा मच्चाउने मात्र हो यो ठगबन्दन के गर्नु रिस उठेर 😢😢😢😢 जनतालाई कि त खाडिमा लखेट्ने कि त वाडिमा बगाउने लाज नभएका नकचराहरु😡😡😡😡😡😡

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 8 часов назад

    एमाले कांग्रेस सकिएको दिन देश आफै बन्छ।

  • @aniltamang7768
    @aniltamang7768 8 часов назад +1

    Sarkar ko kam ahile samma 0 xa name matra ko matriharu xan kunai pani sector ko mantri ko kam k hi dekhiyana so chitai rajinama dida ya sarkar nai change garnu bess hola