स्वास्थ्य मंत्री प्रदीप पौडेलको भनाई ठ्याकै ऊ बेलामा पुर्व प्रधानमंत्री पुष्प कमल दाहलको ( प्रचण्ड) स्वास्थ्य मंत्री गगन थापाको जस्तै लाग्यो गगनले त अज्ज के भनेका थिए भने > प्रधानमंत्री बाट मैले धेरै कुरा सिकें र मेरो प्रधानमंत्री साँच्चै पुष्प 🌹 कमल 🪷 जस्तै हुनुन्छ साथै शालीन,नम्रताले भरीएको र प्रधानमंत्री कै सहयोगमा विपन्न बिमा र वार्षिक बिमा गर्न सफल भयो म त सौभाग्य ठान्दछु प्रचण्ड जस्तो प्रधानमंत्री पाएँ ।
तिमीले भन्ने हैन गर्ने हो।स्वास्थ्य बीमा मा सूचीकृत गरिएको अस्पतालमा रिफर नचाहिने व्यवस्था गर।नियमित सेवन गर्ने औषधि तीन महिनाको दिने व्यवस्था गर। बीमित लाई पुरै निःशुल्क उपचार को व्यवस्था गर।
बिमाको कुरा गर्नुपर्दा जसको मान्छे ठूलो पोस्टमा छ हस्पिटलमा आवद्ध छ उसैले सोर्सफोर्स लाएर छिट्टो सुविधा लिन सक्छ हामी जस्ता त गएर लाइनमा बस्दाबस्दै तीन चक्कर लाएर उस्तै परे लाइनमा नै ढलिन्छ मरिन्छ सेवा त परको कुरा हो होइन विश्वास लाग्दैन भने मन्त्री आउ म देखाइदिन्छु तिमीहरू ले ल्याएको बीमाको कति सुविधा छ सर्वसाधारण जनतालाई पैसा तिरेर एक घन्टामा सेवा लिइन्छ भने बीमा मार्फत एक हप्ता धाउँदा पनि न घरको न घाटको भइन्छ हामी बुझिस्
अध्यादेश ल्याउनु गलत भएपनि कन्टेन ठिक छ भन्नु हन्छ फेरी जग्गा सम्बन्धित वा अन्यकानुनको कुरा गर्दा बेठीक भए संसदमा छलफल भै हाल्छनि भन्नुहुन्छ तपाईको कुरासुन्दा म अलमल परे
नेपाली कंग्रेसको युवा नेता मध्यम आलि ईमानदार युवानेता लाग्छ मलाई तर मन्त्री पद सुरक्षित लागि आफ्नो ईमानदारलाई तलमाथि नगर्नु तपाईं सत्ता भनेको सधैको लागि होइन सरकारको गलत कामको सरकारमै भएपनी बिरोध गर्नुस अहिले सरकारले ल्याएको अध्यादेश गलत छ ।
तिमीले भन्ने हैन गर्ने हो।स्वास्थ्य बीमा मा सूचीकृत गरिएको अस्पतालमा रिफर नचाहिने व्यवस्था गर।नियमित सेवन गर्ने औषधि तीन महिनाको दिने व्यवस्था गर। बीमित लाई पुरै निःशुल्क उपचार को व्यवस्था गर।
प्रदिप पौडेल असल मन्त्री देखिएका छन् , काम गर्नु,, शुभकामना !!
Dhamala sir KO hamala😮
जेहोस अरु मन्त्री फटाह चोरहरु भन्दा प्रदिप दाइको काम प्रसङ्सा गर्न योग्यछ। रिजल्ट नआएपनी सुरुवात र योजना बिचार राम्रोछ
आयुर्वेद उपचार को लागि सरकारले सल्यक्रिया को ब्यबस्था गर्नु पर्यो मन्त्री जी / नेपाली जनता खान नजानेर बिमारी भएका छन
स्वास्थ्य मंत्री प्रदीप पौडेलको भनाई ठ्याकै ऊ बेलामा पुर्व प्रधानमंत्री पुष्प कमल दाहलको ( प्रचण्ड) स्वास्थ्य मंत्री गगन थापाको जस्तै लाग्यो गगनले त अज्ज के भनेका थिए भने > प्रधानमंत्री बाट मैले धेरै कुरा सिकें र मेरो प्रधानमंत्री साँच्चै पुष्प 🌹 कमल 🪷 जस्तै हुनुन्छ साथै शालीन,नम्रताले भरीएको र प्रधानमंत्री कै सहयोगमा विपन्न बिमा र वार्षिक बिमा गर्न सफल भयो म त सौभाग्य ठान्दछु प्रचण्ड जस्तो प्रधानमंत्री पाएँ ।
शुभकामना मन्त्रि ज्यू! धेरैलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाउनुहोला।
प्रतिप पौडेल जु यो तपाईंले बन्नु बनु भए को
सबै कुरा चाई लागू भए को छैन बन्ने लाक्छ
तिमीले भन्ने हैन गर्ने हो।स्वास्थ्य बीमा मा सूचीकृत गरिएको अस्पतालमा रिफर नचाहिने व्यवस्था गर।नियमित सेवन गर्ने औषधि तीन महिनाको दिने व्यवस्था गर। बीमित लाई पुरै निःशुल्क उपचार को व्यवस्था गर।
dindinai reniu garna pani banda garnuparxa.😢
गरेको छ कि नाइ काम हेर्नुहोस
रास्वापा बाट सिक्यो holaa
घन्टे ठग पार्टि😂😂@@sk7777-kri
Excellent view by pradip paudel
You are in position to solve the problem not showing them❤❤❤❤
यसता चिकन हरूको कुरा अझै सुनने?
Nice job dhamala sir
का छ निसुलक तेसैई गफ दिनछौउ
अहिलेको क्यबिनेटको सबैभन्दा राम्रो मन्त्री ज्यु हुनुहुन्छ राम्रो काम गर्दै जानुहोला ।
Gread❤❤
गफ मात्र 😏
यक असल नेता❤
Great!!!
राम्रो काम गर्नुभयोकाे छ मन्त्री ज्यु 🙏🌹🇳🇵
मंत्री ज्यू को प्रयास र बुझाई ramro xa बीमा र नया अस्पताल banaune kura ma सही बिचार
मन्त्रि ज्यु अस्पताल भित्र नेता को चाकरी मात्र छन् अस्पताल मा तलब खाने पराबेट हॉस्पिटल बिमारी उपचार गर भन्ने प्रबंधान छ
good person pradip poudel je
प्रस्न सहि छ
Gufff
म बाहेक अरु कसैले भ्रष्टाचार गर्छ भने उसको अनुहार पनि हेर्न सक्दिन किनकी देशलाई कसरि गरिब बनाउने त्यो मलाई मात्र थाहा छ ।
-केपी शर्मा ओली 😀😀
हहह! धमलाको हमला! यिनको एक्सन देख्दा सोले फिल्मको असरानिको रोल सम्झना आउछ्।
Pradip is one of the best Minister...
आसा लाग्दो नेता
गफ मात्र धेरै भयो क्या
यो सरकारको सास बचाउने एकै जना उहा मात्रै हो उहा कै यसरि सातो नखानु न धमला जि !!
मन्त्री मध्येमा उत्कृष्ट काम गर्नु भै रहेको छ।
काङ्ग्रेस अब एमालेको पिछेलन्ठु भैसक्यो वलिल जे भने पनि हस हजुर भन्दै पछि लागेको छ।अब काङ्ग्रेस लोकतान्त्रिक पाटी रहेन।
बिमाको कुरा गर्नुपर्दा जसको मान्छे ठूलो पोस्टमा छ हस्पिटलमा आवद्ध छ उसैले सोर्सफोर्स लाएर छिट्टो सुविधा लिन सक्छ हामी जस्ता त गएर लाइनमा बस्दाबस्दै तीन चक्कर लाएर उस्तै परे लाइनमा नै ढलिन्छ मरिन्छ सेवा त परको कुरा हो होइन विश्वास लाग्दैन भने मन्त्री आउ म देखाइदिन्छु तिमीहरू ले ल्याएको बीमाको कति सुविधा छ सर्वसाधारण जनतालाई पैसा तिरेर एक घन्टामा सेवा लिइन्छ भने बीमा मार्फत एक हप्ता धाउँदा पनि न घरको न घाटको भइन्छ हामी बुझिस्
बिमा गरेको ब्यक्ति ले बिमा मा सूचीकरण भयेका अस्पताल मा पहिलो अस्पताल को रिफर किन चाहिने जनता लाइ जता सहज तेतै उपचार गर्न पाउनु पर्छ
सब वाईयात ।
अध्यादेश ल्याउनु गलत भएपनि कन्टेन ठिक छ भन्नु हन्छ
फेरी
जग्गा सम्बन्धित वा अन्यकानुनको कुरा गर्दा
बेठीक भए संसदमा छलफल भै हाल्छनि भन्नुहुन्छ
तपाईको कुरासुन्दा म अलमल परे
अस्पतालका सामाग्रीहरु सन्चालन गर्ने ठेक्का 3rd party लाई दीनु पर्छ, अमेरीकामा यस्तै प्रक्रीया छ!!!
Good job
नेपाली कंग्रेसको युवा नेता मध्यम आलि ईमानदार युवानेता लाग्छ मलाई तर मन्त्री पद सुरक्षित लागि आफ्नो ईमानदारलाई तलमाथि नगर्नु तपाईं सत्ता भनेको सधैको लागि होइन सरकारको गलत कामको सरकारमै भएपनी बिरोध गर्नुस अहिले सरकारले ल्याएको अध्यादेश गलत छ ।
भोट हाल्ने मान्छेहरू त खुब खुसी होलान्, विकास नै विकास देखेर 🤣🤣
मन्श्री ज्जू लाई ऋषि सरले काजु किन्दिनु पर्यो
अहिलेको राम्रो मन्त्री प्रदिप मात्र हो !! अरु त चोर डाका फटाह मात्र छन
स्वास्थ्य बिमामा रिफर नचाहिने ब्यबस्था गर
घामट पत्रकार भनेको नी श्रृषिधमला।प्रश्न सोधेर नै दिक्क लाग्छ।प्रश्न सोधेर जवाफ दिन समय नदिए पछि प्रश्नको ओोचित्य के हुन्छ? त्यसैले घामट पत्रकार भनेको।
Kada diya dhamala sir le..la kada xa
Daju good yo sarakar tiknu parx....
काम छैन यो कालो कांग्रेस को
Sound नै आएन त बीच बीचमा
के सुन्दै नसुनेको अन्तरबार्ता हो यो?
MRI chaina. .c.t scan machine chaina. Laz lagdaina pradeep ji..hospital ma kinera rakheko machine hereko chou???
यी नाममा मात्र फरक हुन। यी पार्टीहरु सबै बाहुनक्षेत्रीको मात्र हो। नेपाली सबैको होइन।
पहिला गाउँमा बाख्रा चराउने प्रदीप अहिले काठमाडौमा बङ्ला खडा कसरी गर्यो ।
Fact kuro Chai 1 sitamol pani raammro hudaina haspital maa
Pradip poudel lai ni tha vayo
sound khoi
साउन्ड आएन
Kam k gareko cha yesle batta pachaune bahek
Neta lai aba khoji khoji khuda hanni din aaudaixa
Rip
Yo shereko hali
Yo ni estai estai ho. Fatah...gafadi..
Kanti bal hospital ko halat k xa herna ja bhannu Mula muntri Lai
Nepal ma Sabi chori chori hon
ओई १२ भाई धमे , राम्रो काम गरेको भए पो बोल्छ । यिन ले बोलेको कुरा गर्ने भए देश Switzerland Singapore बनि सक्थ्यो ।
paila deshvari ramro toilet banauthay ..subidha hernay ho swasthya tah ramro banauna sakdaina toilet ta banaudinu
Gafade
ऋषि धमला ले बोलेको साउन्ड मात्र लाको हो भिडियो मा मन्त्री को त साउन्ड नै सुन्दैन झ्यार झ्यार किन बिच बिच मा😂😂
Darpok dui tihaiko sarkar lajako beijet
गफ मात्र हो ब्यक्तिगत रुप्मा राम्रो मन्त्री हो प्रम नै गफाडी फटाह छ
घन्टे हरु स्टन्ड गर्छन।काङ्ग्रेस काम गर्छ
कांग्रेस को जति घण्टे हरुले देश चलाउन सकेभने धेरै कायापलट गर्दिन छन् 🙏
तिमीले भन्ने हैन गर्ने हो।स्वास्थ्य बीमा मा सूचीकृत गरिएको अस्पतालमा रिफर नचाहिने व्यवस्था गर।नियमित सेवन गर्ने औषधि तीन महिनाको दिने व्यवस्था गर। बीमित लाई पुरै निःशुल्क उपचार को व्यवस्था गर।