हैट...। संसारमा एउटै अनुहार मिल्ने 7 जना हुन्छ भन्थे हो रैछ हा हा । सारै मज्ज लाग्यो दुबै जनालाई एकैसाथ देख्न पाउदा । बुद्धि सर को त सफलता नै सफलता देख्न पाइएको छ अब कुमार भाइ को पनि सफलता को शुभकामना ।
Mo darjeeling basi ra buddhi daju ko thulo fan ani nepali flim industry ko pani khusi lagxa aaja yesto yesto natural acting ko malik haru KO khog vhako xa nepali flim industry ma.
हैन हो सुनेकि मात्रै थिय कि यक अनुहार का मान्छे दुइ तिन जाना हुन्छ भनेर तर आज देख्न पनि पाइयो खुशी लाग्यो रमाइलो भयो अब एउटइ मुभिमा देख्न पाइयोस् छिटोभन्दा छिटो 😄
ओहो।।।हैट भाइको क्यरिकेचर त मन्नै पर्छ।।।पहिला नि मग्ने दाइको जस्तै क्यरिकेचर गर्ने अनि गेट अप नि सेम सेम गर्ने अर्को duplicate थियो है।अनि फेरि बुद्धी दाइको क्यरिकेचर गर्दै गयो भने बुद्धि दाइको स्टेज नि खोस्लानी फेरि बिचार गर्नु होला।।। ok भाइले बुद्धि दाइको राम्रोसँग क्यरिकेचर गर्यो खुसी लग्यो।।अरुअरुको नि क्यरिकेचर गर्दै जनु भाइ।।।राम्रो छ।।।
लौन dubai जना लाई संगै movie मा देखन पाइयोस आगामी दिन मा 👏👏👏👏👏
हाेनि
हैट के सारो मिलेको हो
दुई जनाको इन्टरभिउ सङ्गै हेर्ने रहर थियो रहर पूरा भयो धन्यवाद मिडिया लाइ
होइट सारेई मजा आयो होउ अब यो जुम्ले भाई लाई फिलिम खेलेको हेर्नु पाव
हैट के सारो अचम्म हो यो
Anyway धेरै धेरै राम्रो छ
र सफलताको लागि सुभकामना
दजु हरु लाइ
ल बुद्धि दाइ ,जोडि चाहिँ मङ्गलीसँगै गर्नुपर्छ।।।अग्रिम शुभकामना ।।
हाहाहा मङ्गली लाई फोन नै पो गरेको 😅😅😅😂😂
Ko raxa yo manggali vaneko chai
हैट दुबैजना लाई हैट छ है गजब छ दुबजनाको गफगाफ
Dvr
Hoit, same same x t😆😆😆😆
दुबैजना लाई एकै मुबीमा देखन पाए 👍👍👍👍😍
हैत
Malai ta 2 jana dekhnu vanda timi lai dekhnu paya hunthoo 😄😄👍
Hait kada
Sahi hunthyo mamu😂😂😂
Timilai blue film ma hai
हाहाहा...
सारै रमाइलो लाग्यो दुबैजनालाई साथमा देखेर,उस्ता-उस्तै स्वर,हेर्दा पनि दाजुभाइ जस्तो है ?
उस्तै उस्तै पो हुनुहुन्छ त हाँसो पनि wow nice voice
Congratulations both of you ❤️❤️❤️❤️
Mero bhai lai All the best for ur longlasting future 😍😍😍😍😍😍😍Nd Miss U
thank you di 🤩🤩🤩 miss you too
Obo dubai janalai eutai movie ma khelaunu paryo janata yahi herna chahanxa
hit dhilo Ayo kada Ayo khusi lagyo😍😃💘
हैट साँची कै सेम छ त हौ बोलि पनि
Hait,sachai,ho
हा हा हा कस्तो सेम टु सेम ओहो अवाज पनि उस्तै खुसी लाग्यो धन्यवाद दुबै जनालाई ।
कुनै दिन बुद्धि दाईको बाबाले कुमार ज्यु को ममि भेटेको हुनु पर्छ लु हाहा
हैट मंगली पनी झुक्कियो जे होस खुशी लाग्यो दुबै जना हैट भेट भएर कुराकानी गर्दा
हाहाहा 😍😍😂💖😂😂😂😂👍👍संसारमा एउटै मान्छेको रूप ७ ओटा हुन्छ भनेको त सुनेको थिए ! आज त A / Z नै देखियो 🇳🇵🙏😂😂
हैट...। संसारमा एउटै अनुहार मिल्ने 7 जना हुन्छ भन्थे हो रैछ हा हा । सारै मज्ज लाग्यो दुबै जनालाई एकैसाथ देख्न पाउदा । बुद्धि सर को त सफलता नै सफलता देख्न पाइएको छ अब कुमार भाइ को पनि सफलता को शुभकामना ।
अब भाइ लाई बुद्धि तामाङ दाजु को आरोप लाग्ने भो कपि राइट को नेपाल को हाल को चलन अनुसार हैट"
🤣🤣🤣
सारै रमाइलो हुनु हुदो रहेछ है कुमार जि पनि
दाम्मी छ हो बुद्धि दाइ र कुमार को इन्तरभिउ...
खुसि लाग्यो अाज सङगै हेर्न पाउदा
हैन के सारो उस्तै,थर पनि एउटै कतै बच्चामा कुनै दाइ भाइ हराएको त हैन😀??ऐले आएर भेट भयो।।।।
उबेला बुद्दि दाइकाे बुबा हेटौंडा तिर घुम्न जानू भाथ्याे कि के हाे हाै😂😂😂😂
Hoho mlai pani yestai lax
Dejoi baraily
दाई भाई चै होईना बाउ चै पहीला कता कता हीनेछा
सारै मिठो कुरा गर्नु भयो दिदी
दुवै जना एउटै मुभिमा छिटै देख्न पाउँ ।
Mo darjeeling basi ra buddhi daju ko thulo fan ani nepali flim industry ko pani khusi lagxa aaja yesto yesto natural acting ko malik haru KO khog vhako xa nepali flim industry ma.
I love buddhi da missing u frm Sikkim 😍
हैट साचिकै हैट जस्तै पो छ हउ । स्वर स्वरुप उस्तै दुरुस्तै तेस्तै छ त । "हैट"
👉घ्याम्पे सुब्बा
हाहाहाहाहाहाहाहा कति हास्नु होउ उफ्फ OMG । राम राम 😁😁😁😁😁😁 हैट
dheraiii nahasa hau..daat khasla ni feri vui ma.
@@doctorstrange9904 😏😏
@@Djroj1234 hau balla line ma aayeu..
Hahaha same hjr.😅😅😅
बुद्धि दाई को बिग फैन आसाम, भारत बाट।
हैट दाईको बा ले अन्त गएर नि बदमासी गरेछन कि क्या हो।।।।।
edit-मेरो लाइफको highest like Reply in video..thank u guys
😁😁😁
😂😂😂😂
haha😂
हा हा हा 😂😁😀😁
Aryal Arjun 😀😀
हैट ल मुबिमा सँगै चाँडै हेर्ने हाम्रो माग छ ल
बुद्धि तामाङ र कुमार लामा लाई दाजु भाइ को रोल मा देख्न पाय गजब हुने थियो भन्ने जती यता🤚🖐️✋👍️👍️
खुम मजा लाग्यो।।।
अचम्म दुबई जनाको फेस मिलेको छ।जुम्ल्याहा जस्तो ।
ho ho
xopana ??
hoitt k xopni ho ??
Sai ho dubble po raixa 😁😁😁😁😁
xopana timro kx
धेरै नै राम्रो छ अनुहार पनि एउटै तर कुमार दाई तपाईं एक्दम बोल्न र act मा भिज्नु धेरै कुरा सिकेर आघि बढ्नु शुभकामना
हैटको बाउलाई अन्तरवार्ता लिनुपर्यो, जवानिमा कहाँकहाँ घुम्याथे, न बुढालेपो काम बिगारेका थिएकि😆
हा हा हा
😀😀😀😀
😂😂😂😂
Tehi ta lahure le bhaneko "Anuhar ustai ustai dekchu ma ta ......,"
😂 😂 😂 😂 😂 😂 😂
दुुवै जनालाई यउटै मुविमा देख्न पाम छिटै🙏🙏❤️❤️
What a cool resemblance amazing 👌👌👌👌😬
बुद्धि सर सारै मन पर्थ्याे।हैट काे शब्द ले अब कस्लाइ हैट भन्ने ,,,,,,,,,,,,
हैट यहि दिन देख्न बाकि थियो त्यो पनि देखियो ।।। 😁😁
Wow same too same God bless you together bro
Hait sem dekhinxa Hou 😍😄❤️🙏
हैट के अचम्म हाे बाेली वचन, रूप रङ ठ्याकै छ नि हाेइट हाे
फेश नि बाेलि पनि एउटै छ यार
दुबै जनालाई फ्लिममा देख्न पाए त झन अझै रमाइलो हुनेथ्यो
हैट Dubaiजना same to same पाे🇳🇵🇳🇵🇳🇵
हैट सेम दाजुभाइ झै लाग्यो टोपी खोल्दा त झन, एउटै घरको जस्तै लाग्यो हो।
जुम्ल्याहा नै जस्तो पो छ त
हैट😊😂
यो 'हैट' शब्द नै काफी छ।
हनुमान दाजु तपाईंको घरजम मंगली सङगा भायो भने म एक्लै MP3 गान फुल साउन लायर एक्लै नाच्छु खुसिले
हैन हो सुनेकि मात्रै थिय कि यक अनुहार का मान्छे दुइ तिन जाना हुन्छ भनेर तर आज देख्न पनि पाइयो खुशी लाग्यो रमाइलो भयो अब एउटइ मुभिमा देख्न पाइयोस् छिटोभन्दा छिटो 😄
Bichara sojo tamang ko chora haru😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆
हैट दुबै जनालाई सँगै देख्न पाइयो खुशी लाग्यो।।
मंगलि र हैट एकै ठाउँमा भेला भएको दिन कहीले देख्नेछौ फीलीम्मामात्तै होकी साचिकै हो
*कस्तो पत्रकार हो बोल्नै नजान्ने हैट अलि रमाईलो तरिकाले सोधु नि* हैट अ
कुमार जी ! कपाल र गेटअप बुद्दी जी जस्तो गर्नुस्
tala ko kapal vanya ?
बुद्धि तामाङ दाइको हैट नै काफी छ नक्कली को पनि बोली मिल्यो त हैट
😅😅😅😅थेक्कै उस्तै लागेयो मलाइ त बुद्धि तमाङ्ग दादा ले यो दादा लाई पनि सयोग गरि आफू जस्तै बनाउनु पर्छ ।
लु कुमार भाइ को पनि प्रगति होस् ।दुई जाना लाई त जम्लिया जस्तो देखिन्दो रहेछ्😀😀
मङली सहित मिडियामा आउनु परो।
साच्चै रमाइलो भयो झन्डै उस्तै देखियो
Hait Ati Ramailo..😂
हनुमाने ले मंङगोली लाई बिहे गर्दा हुन्छ सारै राम्रो देखिन्छ जोडी ।
Sem voice sem manxi miss you
Wow suppp next movei ma sangai dhekhan payewos
Dubai jana lwai eautai film mw khelunu pryo..bbl hunx ..
Ada
No.1 best comedy hait buddhi tamang
Hoit hasayo sathi harulai
लभ्यु बुद्धि जि मंगलीलाई नविर्सनु है
हैट..रात्री बसमा पो छुटिएको होकी क्या हो ल्यास्सो फ्याफूल्ला
Bimlu anusandhan garnu parne vo hau hahaha
ओहो।।।हैट भाइको क्यरिकेचर त मन्नै पर्छ।।।पहिला नि मग्ने दाइको जस्तै क्यरिकेचर गर्ने अनि गेट अप नि सेम सेम गर्ने अर्को duplicate थियो है।अनि फेरि बुद्धी दाइको क्यरिकेचर गर्दै गयो भने बुद्धि दाइको स्टेज नि खोस्लानी फेरि बिचार गर्नु होला।।।
ok भाइले बुद्धि दाइको राम्रोसँग क्यरिकेचर गर्यो खुसी लग्यो।।अरुअरुको नि क्यरिकेचर गर्दै जनु भाइ।।।राम्रो छ।।।
बुद्धी दाजु र कुमार ब्रो दाजुभाई बनेर सिरियल अर्थात फिल्म खेयो भने फिल्म राम्रो हुनेछ! राम्रो कलाकारको डुब्लिगेट हरु हुन्छ।
एउतै वोइस खुसी लाग्यो ।
Same same xa ta face pano haitt😊😂 voice ta jhan
अति राम्रो अन्तर्बार्ता
yes x bro haru
Omg .hait kati hasnu ho
Dubai jana ko voice sem ani anuhar pani..ustai...ho
Same face smiling n laughing too .
मलाइ एक्दम मन पर्छ बुद्द्धी सर कोति कमेदी हुनुछ म हाल साउदी बाट
बिचर मंगलि अनि रजनी सोजि भाउजू लाई जुक्याउनु भयो
लौन जेठो हैट र माइलो हैट सारै रमाइलो
Manxe tw same thikai ho hunxan bt voice pani same oh god 😂😂😂
O my god😂😂😂😂😂😂😂😂😂....Same to same. ...😁😁😂😂yakdum dheraii khusii lagyoo dubaii jana Hait lae aakai choti dekhdaa😁😁😁😍😍😍😍😍
Hait....ustai po raixan ta...
हैट दुईजना सेम फेश सेम voice bada ramailo
हैट, मंगलीलाई फोन नै पो गर्देको🤣🤣
लासो फ्याफुल्ला कुमार र बुद्धि सम्दी हरु लाई मेरो 🙏
ओहो साचैनै पत्याउनै नसकैने कस्तो सेम सेम भओइस पनि सेम अचम्मको भेट
हैट !!! बुद्धि दाइ 👍️👍️😛😛
मेरो पनि यो दुनियाँमा दुब्लीकेट छ्न होला नि हाई ,,
tpi tw afai dublicate xau😂😂
हैट भएन हो यस्तो धेरै मन पर्यो
Dami video smart tv
#musicentertainment
धेरै रमाइलो लाघ्यो हो कति सेम उस्तै
हैट बुद्दि दाई तापाई को Dad ले आन्तै कातै गाएरा बदमस त गारेको हैन😂😂😂😂😁
kasto manxe ho
Dami dami budhi daju ra kumar daju ava agadi badnu ava dubai jana hjr horu best of luck hoi best actor buddi daju
Same 2 same
सारई रमाईलो गर्नु हुन्छ हाम्रो बुद्धि दाजु।।
Wooow
वाव सेम खुसि लागयाे