गुनासो सम्बोधन गर्ने गृहमन्त्रीको नयाँ शैली || गृहमन्त्रीलाई भन्नुहोस् || भाग ०१ || Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2024
  • #sajhakatha #sajhakathatv #Grihamantrilaibhannnus #RabiLamichhane #HomeMinistry #गृहमन्त्रीलाईभन्नुहोस्
    आम नागरिकको चासो र चुनासोलाई उपप्रधान तथा गृहमन्त्रीद्वारा प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम हो ‘गृहमन्त्रीलाई भन्नुहोस्’ । गृह मन्त्रालयद्वारा जारी गरिएको क्यूआर कोडमा प्राप्त चासो र गुनासोलाई गृहमन्त्री रवि लामिछोनले ‘कलव्याक फ्राइडे’ मार्फत सम्बोधन गर्नु भएको छ । About Sajha Katha :
    Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
    Follow Sajha Katha :
    Facebook: / sajhakathaofficial
    Twitter: / sajhakatha
    Instagram: / sajhakathaofficial
    Website: www.sajhakatha.com/
    Tiktok: www.tiktok.com/@sajhakathaoff...
    RUclips: / @sajhakathaofficial
    Share your Story :-
    Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
    For Advertisers :
    If you are interested in advertising with us.
    Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
    Copyright :
    ©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
    ● There’s no copyright of Sajha Katha to any viewers or Public
    ● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
    ● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
    ● In case of material requirement for any sort of research or other works, please contact us.

Комментарии • 541

  • @sonakarki3985
    @sonakarki3985 6 дней назад +87

    डाइरेक्ट गृहमन्त्रीसँग नर्मल जनताले आफ्नो समस्या राख्न पाउनु धेरै खुसीको कुरा हो। धेरै धेरै धन्यवाद गृहमन्त्रीज्यू। हाम्रो शुभकामना छ।🌹❤

  • @tilakchamlagain4857
    @tilakchamlagain4857 6 дней назад +69

    गृहमन्त्री सिधै पीडित सग सराहनिय लाग्यो

  • @MagarGhanu
    @MagarGhanu 6 дней назад +79

    धेरै राम्रो काम नया पार्टी अनि नया शैली मन पर्यो 👍️👍️👍️👍️👍️

  • @daninath1368
    @daninath1368 6 дней назад +97

    धेरै राम्रो कार्य गृहमन्त्री ज्यू जनताले यस्तै मन्त्री चाहेको हो। अझै राम्रो गर्दै जानुहोला❤

    • @bishwasapkota9946
      @bishwasapkota9946 6 дней назад +1

      Excellent job. This is what we really expect from you Rabi jee. Should be an exceptionally excellent job and others should also learn from him.

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 6 дней назад +1

      आज चाइ हामी लाई रबि को काम मन पर्यो जय रबि

    • @dhrubachapagain5432
      @dhrubachapagain5432 6 дней назад

      गृहमन्त्री लाई भन्नुहोस भन्ने सम्पर्क नम्बर या कुन कोड हो

    • @dhirajgrng3
      @dhirajgrng3 6 дней назад

      ​@@dhrubachapagain5432 qr code cha vnaya cha yetai katai dekhaaucha hola

    • @LoveYourHometown
      @LoveYourHometown 3 дня назад

      भन्नुहोस भन्ने नजिकै जुन त्यो कालो छ नि त्यहा बाट scan गरेर पठाउने हो॥

  • @silenceshiva5404
    @silenceshiva5404 6 дней назад +19

    हामीलाई ठुला ठुला कुरा भन्दा जनता संगै हुने गृहमन्त्रि चाहिएको हो!! राम्रो कार्य गृहमन्त्रि जिउ!!🙏🙏🙏

  • @ramkrishnaupreti1489
    @ramkrishnaupreti1489 6 дней назад +71

    साँच्चै नै यो कार्यक्रम असाध्यै मन पर्यो सुरूवात राम्रो छ तपाईं गृहमन्त्री भए नी नभए नी यो कार्यक्रम निरन्तर रहोस् राम्रो काम को सुरुवात हो ।।

    • @rkprime709
      @rkprime709 6 дней назад

      Yo programme le birantarata pau rabi dai jasto jujharu r pabitra manko H.M. pani hunu paryo ni hjr...chor dakale pauxan tyo pad...😂

  • @krishnasubedi6751
    @krishnasubedi6751 6 дней назад +38

    भौमान म तिम्रो भक्त हु जनताको मर्म बुझेर काम गर्दै जानु म जस्ता करोडौ जनता ले निहाली राखेको अबस्था छ ।नडग्मगाइ न आतिएर नमात्तिएर काम गर्नुहोस, फेरि पनि येस कार्यको लागि धेरै धन्यवाद ❤❤

  • @g.bkulung4365
    @g.bkulung4365 6 дней назад +25

    सुरक्षा निकाय मन्त्रालयको अनुभुति गराउनुभएकोमा धन्यवाद गृहमन्त्री ज्यु।सलुट मन्त्री ज्यु लाई।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 дней назад +49

    मलाई मनपर्ने व्यक्तीहरू मध्ये मेयर वालेन शाह र गृहमन्त्री
    रवी लामिछानेजी ।
    यो देश र जनताकोलागी निश्वार्थ काम गर्दै जानुस, जनता तपाईँको
    साथमाछ ।

  • @ibkenter
    @ibkenter 6 дней назад +20

    उत्तम कार्य हो त यो त एकदम तिब्र गतिमा बढाउनुपर्ने हुन्छ। म नेपाली काङ्ग्रेसलाई भोट दिँदै आएको भएपनि यो कार्यको लागि रबि लामिछाने गृहमन्त्रीलाई धेरै धेरै

    • @Saugat2427
      @Saugat2427 6 дней назад

      15:57 15:57 15:58

    • @pratapsinghpratap5486
      @pratapsinghpratap5486 6 дней назад

      😢अझपनि कालो काङ्ग्रेस लाई भोट दीनू

  • @subashchhinalofficial6482
    @subashchhinalofficial6482 6 дней назад +37

    अरु काम के भयो के भएन तर यो कामले मन जित्यो ।नयाँ बाट हामिले खोजेको यहि हो ।

  • @HangsamHangsam
    @HangsamHangsam 6 дней назад +24

    महान कामको थालनी भएको छ निरन्तरता रहोस र पीडितहरुको माग सम्बोधन रहोस ।

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 6 дней назад +38

    यतीका शाल सम्म यस्तै गिरह मन्त्री भयेको भये देशमा यस्तो धादुली घुसखोर गुन्डागर्दी तस्करी हुने थीयेन देश ले खोजेको यस्तै गिरह मन्त्री चाहिए को 🙏🏼🙏🏼🛎

  • @tikakhadka7567
    @tikakhadka7567 6 дней назад +21

    रास्वपा ले 2084 मा बहुमत ल्यायर सरकार को नेतृत्व गर्न सक्यो भने मात्र यो देशको सबै भ्रष्टाचार को अन्त्य हुन्छ र आज सम्म भयका भ्रष्टाचार का नाइके सबै जेल जानेछन्🔔🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tekrai8393
    @tekrai8393 6 дней назад +50

    ल गृह मत्रीले यो तरिकाले आफूले गरेको काम प्रतक्ष प्रसारण गरे मात्र रा.स्व.पा. ८४ सम्म टिक्छ । यो कार्यक्रम धेरै राम्रो छ । यो हो नि त तरिका ।।❤❤❤❤😮

  • @yagyasorkhanal6613
    @yagyasorkhanal6613 6 дней назад +30

    Good job rabi dai Jay ghanty 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @s727hnepal9
    @s727hnepal9 6 дней назад +83

    सबै नेपाली लाई आग्रह छ फेरि अर्को पटक इनै नेतालाई जिताउन आग्रह छ हामी सबै नेता को झोले हो सन्सार को सबै भन्दा धेरै दिमाग भाको बिर गोर्खाली 😂😂😂😂😂

    • @Grg-jpt
      @Grg-jpt 6 дней назад +9

      Ho yemale maobadi congress lai nai dinu parxa vote mcc pass garxan Nepal lai garib banauxan Veda janta teskai like ko xa 😂😂😂😂

    • @shrawanmagar1870
      @shrawanmagar1870 6 дней назад +1

      84 ma gagan thapa laii pm bnaunu parcha😂😂

    • @rkprime709
      @rkprime709 6 дней назад +3

      ​@@shrawanmagar1870😅😅😅😅😅bakhrako santan boka chor ko dimakh....😂😂😂😂

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 6 дней назад

      Very good👍️👍️👍️👍️

    • @mohanrai669
      @mohanrai669 6 дней назад +3

      राम्रो काम गर्ने नयॉं शक्तिहरू जति सबैलाई समर्थन र प्रशंसा गर्नु नेपाली हुनुको दायित्व र परिचय हो ।

  • @shivasharma2609
    @shivasharma2609 6 дней назад +24

    सह्रानीय कार्य !!

  • @BishalTamang286
    @BishalTamang286 6 дней назад +29

    अत्यन्तै राम्रो कामको सुरुवात गर्नु भएछ
    good luck रबि दाई👍️🔔🔔🔔🔔

  • @aashishgurung6390
    @aashishgurung6390 6 дней назад +4

    मेरो जिन्दगीमा 10/12 जना गृहमन्त्री भाको र भएको चाहिँ थाहा थ्यो तर यहाँ रबि सर जस्तो गृहमन्त्री अहिलेसम्म सम्म देखेको थिएन, जय-नेपाल गृहमन्त्री ज्यु !!

  • @balgurung1662
    @balgurung1662 5 дней назад

    हाम्रो राष्टको मुटु हजुर हो रबि जय रबि🇳🇵🇳🇵🙌🙌💕🙏🙏🌷🌷👍👍🇳🇵🇳🇵

  • @Ramesh_K_Shahi
    @Ramesh_K_Shahi 6 дней назад +15

    अति राम्रो काम
    निरन्तरता होश, सुभकामना तथा बदाई छ।

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 6 дней назад +20

    हामी गरिब दु:खद जनताले नि गुनासो राख्न पाइन्न र यो कार्यक्रम मा........

    • @gurungharka843
      @gurungharka843 6 дней назад

      Majaa le paunchha hajur

    • @mallikji3502
      @mallikji3502 6 дней назад

      पाईन्छ नि किन नपाउनु। सबै गरिब दु:खीकै गुनासो हो।

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op 6 дней назад +16

    जय घन्टि जय देश जय घन्टि 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 6 дней назад +7

    धेरै धेरै राम्रो छ धन्यवाद जय घण्टी

  • @sandipkarki3596
    @sandipkarki3596 6 дней назад +4

    जसलाई समस्या परेको छैन तिनीहरूलाई योपनि स्टन्ट नै लाग्न सक्छ ..
    तर समस्या परेकाहरूको लागि योभन्दा ठूलो सहयोग सरकार बाट अरु के हुन सक्छ

  • @samirthapa2159
    @samirthapa2159 6 дней назад +15

    Great Job Ravi sir, keep it up sir. Good luck Ravi sir.

  • @-Rr1990
    @-Rr1990 6 дней назад +11

    एकदम राम्रो काम 🙏

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 6 дней назад

    ओहो जनता को मन्त्री भन्या यस्तो हुनु परो । अहिले सम्म भन्दा डिफरेन्ट मन्त्री रवि लामिछाने।

  • @langhali682
    @langhali682 6 дней назад +17

    good luck Rabi dai

  • @binodgautam4965
    @binodgautam4965 6 дней назад +10

    ठिक छ तर
    उजुरिकर्ताको नाम र audio को गोपनियता कायम पनि गर्न एकदम जरुरी छ त्यसतर्फ ध्यान दिनुस।

    • @something51060
      @something51060 6 дней назад +1

      गोप्य राख्न पर्दैन, त्यस्ता हिम्मतावाला व्यक्तिलाई चिनारी सहित सम्मान गर्नुपर्छ ।

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o 6 дней назад +5

    यो काम अत्यन्त राम्रो लाग्यो, यसरी नै सीधा जनता संग जोडिएर काम गर्नु भो भने पक्का जनताको मन जित्नु हुने छ, धेरै धन्यवाद ।

  • @RajanShankhar
    @RajanShankhar 6 дней назад +14

    Dherai ramro tara continues hunu paryo

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 5 дней назад +1

    Naayak movie KO Hero Anil Kapoor. Nepal KO Real Naayak Rabi Raswopa.... Best Of Luck 🎉🎉🎉🎉❤❤❤❤

  • @suryaale9150
    @suryaale9150 6 дней назад +13

    Fantastic start

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 5 дней назад

    100% Good job sir हजुर हो नि रवि सर हजुरले भन्नुभएको कुरा एकदम सही हो। सबैजना मिले भने त देश बनाउन धेरै टाइम नै लाग्दैन तर यो चोर्नेताले हजुरले भने जस्तो कुरा बुझ्दैनन् यो देश बनाउन बालेन्द्र हजुरको हातमा छ रवि सर यो देश बनाउनुहोस् अब ।🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🙏

  • @sowensapkota3024
    @sowensapkota3024 6 дней назад +13

    Good job rabi sir

  • @raikeera69
    @raikeera69 5 дней назад

    Good initiative 🙏🙏👍️👍️
    निरन्तरता चाहिँ हुनुपर्छ !!

  • @surajbelbase9100
    @surajbelbase9100 6 дней назад +9

    Great .... Keep doing what you are doing Ravi and RSP...

  • @samirmagar6417
    @samirmagar6417 5 дней назад

    राम्रो काम गृहमन्त्री ज्यु 🙏🙏🙏

  • @Bnkvideos34971
    @Bnkvideos34971 6 дней назад +6

    धन्यवाद rabi sir sidha सरकार sanga गुनासो garna pauni banaunu vako ma

  • @bibaslama2262
    @bibaslama2262 6 дней назад +3

    एकदम राम्रो कार्य हो मान्य ज्यु तर तपाइले जती नै राम्रो काम गरे पनी तपाइ को खुट्टा तान्नी भ्रष्टाचारी को भरौटेहरुको कमी छैन।अब जनता सबैले एस्ता नेतालाइ भोट गरेर भ्रष्टाचारीहरुको पत्तासाफ गरौ।

    • @rkprime709
      @rkprime709 6 дней назад

      Khoi hamle bhanne matrai ho..dadeldhure Ra ilame Janata jastai bheda dheraixan nepalma...😂😂😂😂😂

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 6 дней назад +9

    Jaya ghanti jaya rasopa Jay Ravi sir 🔔🔔🔔🔔🔔

  • @kuldeeprana4583
    @kuldeeprana4583 6 дней назад +3

    सुरुवात राम्रो छ।अझै प्रभाव कारी कार्यक्रमहरु ल्याउनु होला।र अब अरु अबसर बादी झोले हरु स्टन्ट गर्यो भन्दै उफ्रिन्छ हेर्दै जाउ है।

    • @mrppant-ct9nj
      @mrppant-ct9nj 6 дней назад

      याे स्टन्ट नै हाे। सबै यस्तै यस्तै काम गृहमन्त्री ले गरे प्रहरी देशभरि किन राखेकाे त?law and order तेसै भनेकाे हाे त। गृहमन्त्री जस्ताे पदमा बसेकाे मान्छेले वडा प्रहरी कार्यालयले गर्न काम गरिरहेकाे छ। झाेले त तिमीहरू हाै अरुलाई झाेले रे लाज लाग्दैन । तिमी झाेलेहरु डुबेर मर के कार्यकारि पदमा बसेकाे मान्छेले mass मा जनताकाे समस्या र सुशासन हेर्ने हाे कि २,४ जनालाई तपाईंको के तपाईंको के समस्या भनेर देशभरिका सबै जनताकाे समस्या समाधान हुन्छ?😂😂😂😂 ल्वाँठ झाेलेहरु अरुलाई सम्झाउन खाेज्छन😂😂। अहिलेसम्म न कुनै पार्टीको सदस्यता लिएकाे छु न भाेट हालेकाे छु अनि हामी चै झाेले? तिमी चै के अन्धभक्त पुच्छर ?

  • @Jun-mn9qh
    @Jun-mn9qh 6 дней назад +5

    Outstanding programme. This is the channel ordinary people can use effectively to address their problems. Thank you so much Home minister Rabi ji and team for your creative idea.

  • @drkchef
    @drkchef 6 дней назад +4

    धेरै राम्रो काम गर्नु भयछ जय घन्टि

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 6 дней назад +6

    jay Rabi jabasamma bharastachar nimul hudaina tabasamma desh bandaina kosailai nachhodau nadarau janta jarardhan hamichhau sath

  • @dipakbohara
    @dipakbohara 6 дней назад +5

    Dhari ramero Kam best of luck suvakamana cha hajur lai

  • @Umeshsrkarki
    @Umeshsrkarki 6 дней назад

    नयाँ मान्छे नयाँ काम यस्तो मान्छे नेता मैले आजसम्म देखेको थिएन धेरै राम्रो काम

  • @btbadal7894
    @btbadal7894 6 дней назад +2

    फेरि चोरहरु दिन भरी गृहमन्त्री फोन गर्दै बस्ने भो भन्दै क्याउ क्याउ गर्छन चोरहरुले मन्त्री साहेब सार्है राम्रो काम हो ।।

  • @vishnukhanal2491
    @vishnukhanal2491 5 дней назад

    राम्रो काम गृहमन्त्री ज्यू

  • @InspireSoulAi
    @InspireSoulAi 5 дней назад +1

    Dherai ramro program ❤ we need such program. Love fro
    USA 🇺🇸

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o 6 дней назад +5

    परिवर्तन भनेको यही हो

  • @lifenepal8294
    @lifenepal8294 6 дней назад +9

    🙏Good job ❤️❤️❤️🇳🇵🎉

  • @lifenepal8294
    @lifenepal8294 6 дней назад +10

    🙏जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵🎉❤️

  • @girisbohara5354
    @girisbohara5354 6 дней назад

    सराहनीय एवम् जनपक्षीय कार्य!

  • @basyaldevendra9076
    @basyaldevendra9076 6 дней назад +1

    #नेपालको इतिहासमा मन्त्रीले यसरी जन्ताको गुनासो सुन्ने र समस्या सामाघान गर्ने ।जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j 6 дней назад +3

    Purana dalka jholele ta stand baji banxan holani. Ramro gareu banne atxaina. Ramro baneu baneta dhana pani suki halxapo.

  • @progaming-gm6yc
    @progaming-gm6yc 6 дней назад +4

    अति राम्रो छ यो काम शुभकामना छ

  • @learner...1436
    @learner...1436 6 дней назад +5

    Great initiative!!!
    Rabi dai never fails to amaze 🎉🎊

  • @xetri-xoro
    @xetri-xoro 6 дней назад +1

    यो देश पक्का परिवर्तन चाहाने हो भन्ने ८४ मा सबै जनता जाग्रुप हुनुपर्छ❤❤❤❤❤❤ जय घन्टि

  • @Psctayari199
    @Psctayari199 6 дней назад +6

    wow nice work..best of luck HM Rabi jyu

  • @banuragi1310
    @banuragi1310 6 дней назад +4

    वाह 🇳🇵यो हो नि तरिका 🙏

  • @shankarkunwar6074
    @shankarkunwar6074 6 дней назад +6

    Rabi dai ❤️❤️❤️

  • @nirbikalpa1
    @nirbikalpa1 6 дней назад

    बर्षा तथा विभिन्न समय मा चट्याङ को कारण ले गर्दा मानिसहरु को ज्यान जाने गरेको छ सो को बारेमा जानकारी तथा सुचना र जनचेतना मुलक सन्देस हरु प्रवाह गरि यसको निराकरण गर्न आबश्यक छ

  • @kamalbudhathoki1993
    @kamalbudhathoki1993 6 дней назад +7

    Good job

  • @nirmalrai4191
    @nirmalrai4191 6 дней назад

    यो धेरै राम्रो काम हो गृह मन्त्री ज्यू को

  • @user-st2tn4yv9y
    @user-st2tn4yv9y 6 дней назад

    अति राम्रो गुनसो गर्नु पौनु एक दाम राम्रो

  • @bikramkumal2389
    @bikramkumal2389 6 дней назад

    एक्दमै राम्रो काम सरहनिय छ ❤❤❤❤❤

  • @ganeshbohara3278
    @ganeshbohara3278 6 дней назад

    राम्रो काम।राजनेता।रबि दाइ।

  • @user-mt1bv5ds4k
    @user-mt1bv5ds4k 6 дней назад

    सारै राम्रो लाग्यो यो होनि तरिका जय घण्टी

  • @rajkumarbkbk5299
    @rajkumarbkbk5299 6 дней назад +6

    🙏house minister jee kes herera matrai live jabaf deni garnu hola

  • @dilliprasadpaudel8302
    @dilliprasadpaudel8302 6 дней назад

    ground ko जनता ले अझै नजिक बातो बाट पाय झन सजिलो र खुशी हुन्थे है ।

  • @arjunkhand4300
    @arjunkhand4300 6 дней назад +1

    खुसी लाग्यो ! सुन्दा पनि आम नेपालिको समस्या दिन प्रतिदिन भोग्ने हरेक नेपालीको समस्या यहि त हो नि । ठुली कुराको आपेक्षा केही देखिदैन । यस्तै दैनिकी मा भोग्नु पर्ने बेथिति लाई regulate गरिदिए हुन्छ गृहमन्त्री ज्यु । कार्यक्रम को सफलता र यंहाको पुर्ण कार्यकाल्को शुभकामना ।

  • @chitrabasnet4592
    @chitrabasnet4592 6 дней назад +7

    good job

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 6 дней назад +1

    सलाम छ रबि दाइ अब पार्टी का झोले हुन छोडिन्छ

  • @bibeksharmanepal
    @bibeksharmanepal 6 дней назад +1

    वा यो त खत्रा कार्यक्रम रहेछ ! जय युबा जय रबि ❤❤❤

  • @padmasunder2168
    @padmasunder2168 6 дней назад +1

    जनताको गुनासो लाई डाईरेक्ट समधान गर्न चाहाने १ मात्र छोरो रबि लामिछाने 👏👏👏Good luck 👍

  • @koshusananiMagar
    @koshusananiMagar 6 дней назад +2

    निकै राम्रो काम यो काम निरन्तर हुनु पर्यो 2/4 दिनको घाम छाया नहोस् ।

  • @padamsomai1085
    @padamsomai1085 6 дней назад +6

    Good Rabi Sir 🙏🙏🙏🙏🙏

  • @Sukgurung1997
    @Sukgurung1997 6 дней назад +1

    Digital युग भनेको के हो नयाँ पार्टी ले पर्स्ट पारेको छ सिदै पिडित को आशा र भरोसा आएको छ जै घन्टी 🔔

  • @mkbssapkota8712
    @mkbssapkota8712 6 дней назад +1

    भेरी गुड जन्ताले सिधै प्रतेक मन्त्री सग डाईरेक्ट गुनासो वा प्रश्न गर्न पाऊनु पर्छ ? र यो कार्यक्रम एकदम सही छ ।गुड लक रबि सर ।

  • @kumarnepali6839
    @kumarnepali6839 6 дней назад

    धेरै राम्रो काम रबि सर।सलाम छ।

  • @rajuachhami6888
    @rajuachhami6888 6 дней назад

    Ati uttam sir
    Dhanybad sir lai yesari ny peagati gardy janu hola janata ko sath dine ny asli mantri ani asli neta ho 🙏🙏🙏

  • @premsubedi7023
    @premsubedi7023 6 дней назад +4

    Ramro kura ho hai

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 6 дней назад +1

    अत्यन्तै राम्रो लाग्यो निरन्तर भइरहोस् शुभकामना ।

  • @user-cl8yp7iq1y
    @user-cl8yp7iq1y 6 дней назад +3

    Great ! Good job home minister Rabi Lamichhane ❤👍👏🙏🙏🙏

  • @Proboy604
    @Proboy604 6 дней назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤शुभकामना

  • @MitraPrasadLamichhane-qu7lp
    @MitraPrasadLamichhane-qu7lp 6 дней назад +1

    याेकाक्रम ज्यादै राम्रो छ ।
    धन्यवाद गृहमन्त्री ज्यु
    येस्तै लोकप्रिय काम गर्दै जानू होला ।

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 6 дней назад +2

    गृहमंत्री ले जनता को गुनासो सुनने नया टरयाक कति रामरो good luck Ravi dai

  • @shishirchanchale5838
    @shishirchanchale5838 6 дней назад +1

    राम्रो कामको सुरुवात गृहमन्त्री ज्यु सलाम छ हजुर लाई 🙏 यसरी जनताको हितमा काम गरेर अगाडि बढ्नु होला धेरै धेरै शुभकामना 🎉

  • @rakeshadhikari7043
    @rakeshadhikari7043 6 дней назад +5

    सुर्तीजन्य पदार्थ को चोरीपैठारी रोक्नु पर्यो देसको राजस्व गुम्यो

  • @bimashkhadka7251
    @bimashkhadka7251 6 дней назад +7

    good luck

  • @raju_Thapa555
    @raju_Thapa555 6 дней назад

    Good luck नेपाली को हिरो हजुर हो।

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 6 дней назад +1

    यो शैली अति उत्तम अब गृहमन्त्री ले शिर्ष नेताहरुको डार्क फाइल खोलेर जेलमा कोच्नु पर्छ अनि मात्र भष्टाचार को अन्त हुन्छ अनि जनतालाई भरोसा हुन्छ

  • @SomkumarSunam
    @SomkumarSunam 6 дней назад +1

    अब शिक्षा मन्त्री ज्यु ले पनि यो खाल्को कार्यक्रम गर्नु पर्छ।जय घण्टी

  • @mohanbikram4555
    @mohanbikram4555 6 дней назад +6

    Good luck

  • @Syangdan136
    @Syangdan136 4 дня назад

    Yo kaam chei thik lagyo Rabi sir Ko

  • @sangam4017
    @sangam4017 6 дней назад +1

    नेपाली दूतावास र वाणिज्य दूतावासहरुसँगको सहकार्यमा २४/७ हेल्पलाइन, अनलाइन गुनासो पोर्टल र नियमित आउटरिच कार्यक्रमहरू सहित विदेशमा रहेका नेपाली कामदारहरूले भोग्नुपरेको समस्यालाई सम्बोधन गर्न समर्पित कार्यक्रम स्थापना गर्न म विनम्र अनुरोध गर्दछु। यस पहलले उनीहरूका आवाजहरू सुनिएको र चिन्ताहरूलाई सम्बोधन गर्ने सुनिश्चित गर्नेछ, उनीहरूको कल्याणको लागि सरकारको प्रतिबद्धता प्रदर्शन गर्दछ।

  • @techindia752
    @techindia752 6 дней назад +7

    Good work rabi dai❤