एक्दमनै सहि कुरा हो हजुरको....धेरै धेरै धन्यवाद हजुरलाइ एति राम्रो कमेन्ट को लागि आगामी दिनहरूमा पनि भिडियोहरु हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा राखेका छौ
दाइ कसरी कमाउनु हुन्छ मलाई पनि कमाउने विधि बताउनु पर्यो कि झुठो बोल्नु भयो।म पनि दस वर्ष देखि पालन गरेको छु ।महिनाको १-१.५ लाख भन्नु भयो ।मलाई मसिक ५०००० हजार भए पुग्छ।
Gharmi ma diuso Dana Dina hudaina pachauna garo huncha hajur bihana ki belka sitale vaye pachhi matra dine ho yesari jhukyaunu hunna tapaita vakhar 2barsa Mata 7barsa vaye nafa huncha Tara aafaile dherai dukha garnu parcha man vaneko ekdumai care garnu parcha
धेरै धेरै धन्यवाद हजुर एति राम्रो सल्लाह सुझाव को लागि आगामी दिनहरुमा हामी सुधार गर्ने छौ, हाम्रो एस च्यानल लाई अझै धेरै माया साथ सपोर्ट गर्दिनुहुन्छ भन्ने आशा राखेको छु धन्यवाद

ब्रोइलर पालेर कमाउने भन्दा गुमाउने धेरै छ्न। बजार आफ्नो हातमा हुदैन।
यसबाट टाट पल्टेर हिडेकाेहरु पनि छन् , अनि यै पेशा गरेर घरबार जाेडेकाे मान्छे पनि देखेकाे छु ।
एक्दमनै सहि कुरा हो हजुरको....धेरै धेरै धन्यवाद हजुरलाइ एति राम्रो कमेन्ट को लागि आगामी दिनहरूमा पनि भिडियोहरु हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा राखेका छौ
दाइ कसरी कमाउनु हुन्छ मलाई पनि कमाउने विधि बताउनु पर्यो कि झुठो बोल्नु भयो।म पनि दस वर्ष देखि पालन गरेको छु ।महिनाको १-१.५ लाख भन्नु भयो ।मलाई मसिक ५०००० हजार भए पुग्छ।
कति सँख्यामा पालियकाे छ तेसमा भर पर्छ हाेलानि
@@dhanbahadurkhatri3601 म १००० हजार चाल्ला हुन्छन।
1500 kukhura palera mahinama 1.5 lakh rey yesle guff hanya ho bro
सई हो सर झोटो पनि बोलेको होला जति को जति करी बाँच्छ
1540 चाई कसरी बाचो होला त😮🤔🤭😁
Garnele ramro gari rakhya xa jane Gau xadera Pani hinya xa
Fataha
भर्खर पाल्न सुरु गर्नु भाको रहेछ
अलि पत्याउन कुरा गर्दा राम्रो
गफ बडि भयो यो 1540
यो गफाडी दाजु लाई 84 को चुनाब मा उठाउन परो गफै दिएर जित्ने रछ्न 😂😂
😅😅😅
Nachahine kura jati challa haleko tetinai bechne bela samma kasari hunxa
Nice ❤
Glad you like it
Ajha 3lak vaneko vaye ramro huntyo
Daju ko ali guff badhi vyo.. mortality rate 0% I don't believe..
Jadoma challa katiko marx ma pani halum ki vaneko xu
Cont garnus
Gufadi rahixa 1540 ma 1540 nai bachyo re Ali patayune Kura po garnu parxa
Ahile tpile challa kata bat leunu hunx
Tpiko ma ni painx
Malai chahiyko
04:06 kukhura mari raxa palteko guff hanxas jatha
हावा कुरा गर्छस
Gharmi ma diuso Dana Dina hudaina pachauna garo huncha hajur bihana ki belka sitale vaye pachhi matra dine ho yesari jhukyaunu hunna tapaita vakhar 2barsa Mata 7barsa vaye nafa huncha Tara aafaile dherai dukha garnu parcha man vaneko ekdumai care garnu parcha
धेरै धेरै धन्यवाद हजुर एति राम्रो सल्लाह सुझाव को लागि आगामी दिनहरुमा हामी सुधार गर्ने छौ, हाम्रो एस च्यानल लाई अझै धेरै माया साथ सपोर्ट गर्दिनुहुन्छ भन्ने आशा राखेको छु धन्यवाद
यो सब 70% जति झुट बोल्दै छ म पनि 6,7 बर्ष देखि पाल्दै आको हो हावा बोल्छ 1500 पाल्दा 1,50,000 रे नाफा मैले प्रती लट 2500 हाल्छु र गफ अलिक पढी भयो
Maren Vanna t gafai ho
😂😂😂😂😂
मैले नि 500 सय पालेको नाफा जम्मा 13 हजार 😂😂😂😂😂😂😂😂😂45 दिन पल्दा दिनको ड्याडी 288 रुपैयाँ परेछ
कमाईस हामिलेनि पालेकाछौ ?
👍🏾
Ali ali ta moreyo hola jati haleyo teti nai kasari bacheyo
धेरै धेरै धन्यवाद हजुर एति राम्रो सल्लाह शुझाब को लागि आगामी दिनहरुमा पनि एस्तै प्रतिक्रिया को आशा राक्दछौ
🎉🎉🎉
1 barsama 2 lakh ghata vayo kasaile poltri kukhura napalnu hola
Hait kada hawa guff jotdai xa yr ma 15 barsa dekhi paldai ayako xu
किना त मैले ५ सय कुखुरा पाल्छु किना सधै घाटा खेपेको छु लगब्क १२ १४ पटक भयो किन
1540ma 1540 namareko kura hawa kura
Daju ko ali guff vayena 14 hjr ma ni palxu matulti 467 Vayo
gafadi 1500 ma 1500 bachyo re 😅😅😅😊
बुढो मान्छे भएर झुट बोल्नु हुँदैन है,🤫🤫
Mugi 12 barsa saudi ma basera aayera thulo kura garxas
यो सबै हावा कुरा गछँ
हावा कुरा नगर न हो 😄😄
धेरै धेरै धन्यवाद हजुर एति राम्रो सल्लाह सुझाव को लागि आगामी दिनहरुमा हामी सुधार गर्ने छौ, हाम्रो एस च्यानल लाई अझै धेरै माया साथ सपोर्ट गर्दिनुहुन्छ भन्ने आशा राखेको छु धन्यवाद
Hlo dai anudan pani paux ki paudain
मरेन होइन मर्नै छ सर
1540 ta hawa
ब्रोईलर खान हुन्न यो दबाईको भाडा
Hawa Kura kina bolnu vako dai tapai euta kisan vayera 1tai kukhura Morena Vanna lajj lagdaina ma pany kukhura palan gareko 7barsa vayo jatinai dhyan diyeni morcha Tara nafa 100 💯 aaucha navannu arulai Nadubaunu
धेरै धेरै धन्यवाद हजुर एति राम्रो सल्लाह सुझाव को लागि आगामी दिनहरुमा हामी सुधार गर्ने छौ, हाम्रो एस च्यानल लाई अझै धेरै माया साथ सपोर्ट गर्दिनुहुन्छ भन्ने आशा राखेको छु धन्यवाद
Jhut boliy jaathaaa
1500 Ma 1500 nai bachyo marena vanda chahi hawa lagyo