४८ घण्टा भित्र नसोचेको परिणाम; आफ्नै भाषणले फसे केपि ओलि; प्रचण्डको पक्षमै एमालेको मत

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#manojsapkota#rabilamechhne#kpoli# #prachanda #deuba #balenshah#kpoli #rabilamichhane #ganendrashahi
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 372

  • @KaushilaPoudel-wg1gu
    @KaushilaPoudel-wg1gu 3 месяца назад +3

    अत्यन्तै चित्त बुझ्दो कुरा गर्नु भयो !

  • @dineshgc1919
    @dineshgc1919 3 месяца назад +113

    साह्रै चित्त बुझ्दो कुरो आयो यो भिडियो नेपाली काँग्रेस एमाले का सांसदहरुले हेर्न पर्ने

    • @yubarajsubedi2387
      @yubarajsubedi2387 3 месяца назад +10

      दललाई सत्तादिनभन्दा राजा दिदा रम्रोहुन्छधन्यबाद

  • @krishnasunar3070
    @krishnasunar3070 3 месяца назад +1

    सहि कुरा हाे ❤

  • @krishnasunar3070
    @krishnasunar3070 3 месяца назад +1

    सहि कुरा हाे

  • @badribaniya1094
    @badribaniya1094 3 месяца назад +2

    आरजु पक्राउपरने निक्षित भयेको कुरा थाहा पायपछि आरजु र देउवा गयेर केपीको शरण परेका हुन। योकुरा आमजनता लाइ थाहाभयकै कुरा हो।

  • @sukegurung7101
    @sukegurung7101 3 месяца назад +11

    सलाम प्रचण्ड ❤❤❤केपी ओलि मुर्दावाद

  • @gorkhalinewstv
    @gorkhalinewstv 3 месяца назад +7

    मनाेज जिकाे बिश्र्लेषण सधै सटिक र तर्कगत लाग्छ !

  • @Luckyaqua9
    @Luckyaqua9 3 месяца назад +2

    मुकुल लाई जे कारबाही गरे ठिक गरे रास्वपालाइ । किन कि पार्टी भित्र को गर्नु पर्ने कुरा पहिले नै मिडिया सङ्ग बोल्नु त्यो पार्टी बिरुद्द को काम हो त्यसैले कारबाही सहि छ

  • @Lokcsand
    @Lokcsand 3 месяца назад +1

    यो सब हवा हो नेपाल मा नेता ले जे गरे तेही हुन्छ ओलि नै हुन्छन् प्रधानमंत्री हेरौ खेल

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +9

    अति भैसक्यो। बेला यहि हो। सबै फाईल खोल्नुस, प्रचण्ड कामरेड। जनता तपाईको र रास्वपा 🔔 को साथमा छन्।जय नेपाल। 🇳🇵

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 3 месяца назад +8

    राजा र प्रचन्ड अनि दुर्गाप्रसाइ मिलेर देश बन्छ

  • @gangaramsah6384
    @gangaramsah6384 3 месяца назад +1

    देशको आफत नै केपि र देउपा हो

  • @SuperPrasai
    @SuperPrasai 3 месяца назад +1

    बरू राजा संग मिलेर प्रचण्डले देश चलाएर फ़ाईल खोल्नूनई रामरो देखीयो देखियो है 🎉 जनताको चाहना

  • @khabarfatafat4169
    @khabarfatafat4169 3 месяца назад +56

    देशभक्त योद्धा मनोज सापकोटा एक निर्भय निडर पात्रहुन वहाको अन्तरबार्ता कहिले आउँछ कुरेर बसिरहेको हुन्छु सबैले मनोज सापकोटालाई साथदिनुपर्छ 🇳🇵🇳🇵

  • @khemrajkc1303
    @khemrajkc1303 3 месяца назад +1

    केपि ओलि प्रधानमन्त्री हुनसक्दैनन,देख्नुहोला

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 3 месяца назад +12

    Good news❤❤❤❤❤

  • @ashoktiwari4339
    @ashoktiwari4339 3 месяца назад +9

    राष्ट्रघाती लाई जन्म कैद हाले हुन्छ,जो होस्।

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 3 месяца назад +20

    दहि चिउरे हो ओलि महकली सन्धी गर्ने यो हो

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 месяца назад +3

    सहि हाे मनाेज जि, गृरबिले ठुलाे गल्ती गरेकै हुन् , डा, मुकुल ढकाल ले कष्ट गरि जनताकाे अावाज संकलन गरि पर्तिबेदन रबिले या रास्वपाले स्विकारेर अघि बढ्नु पर्थ्याे , लुटेराकाे नाईके केपि वलि कै प्रधानमन्त्री पद्को लागि च्याप्टर कल्अाेज। कुच्चि कांई बिल्कुल बिल्कुल ठिक भयाे।

  • @himkumarisubedi5810
    @himkumarisubedi5810 3 месяца назад +10

    राजा आउ देश बचाउ।।

  • @FulmayaChhetri-v5v
    @FulmayaChhetri-v5v 3 месяца назад +2

    खुसी को खबर मनोज सर बाट सुन्न पाइयो ! मनोज सर लाई मुरि मुरि धन्यबाद र पुस्प कमल प्रचन्ड जिन्दाबाद

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 3 месяца назад +1

    Good

  • @roshanthapa1654
    @roshanthapa1654 3 месяца назад +2

    सहि कुरा❤

  • @roshankc1128
    @roshankc1128 3 месяца назад +19

    24 घन्टा म पनि केही हुदैन प्रधानमन्त्री हुने नै के पि कुकुर हो तेस पछि सेरे कुकुर हो अनि अर्को पटक अर्को कुकुर प्रचण्ड नै हो यो 3 दल हुदा सम्म नेपाल मा केही हुदैन अब को विकल्प भनेको कि राजा कि बालेन अरु त चोर को खन्ती नै हो

  • @donbhai7239
    @donbhai7239 3 месяца назад +1

    ओलीलाई प्रधानमन्त्री बनाउने होइनकेपिओलिभसताचारिदेसबेचवानेताचाहिन्न

  • @jibankumar9253
    @jibankumar9253 3 месяца назад +1

    केपिवलि ले मन्त्रि पद खानुकोलागि होईन प्रधान्मन्त्रि खाने बेलात आईसकेको थियोत प्रचन्ड सङ्ग सल्लानै यहि थियो तर त्यो होईन उस्को लक्ष्यानै आफू र दाइ भाउजू जोगाउने खेल्हो र यिनिहरु भ्रष्टचारिनै हुन यो कुरो एमाले भित्रका सभासद हरूले पनि राम्ररि बुझ्नेदिन आकोछ

  • @UtoTv-bk4yb
    @UtoTv-bk4yb 3 месяца назад +23

    सहि कुरा मनोज सर❤❤।

  • @RamChandra-kt2eq
    @RamChandra-kt2eq 3 месяца назад +1

    भ्रष्टाचार गरेर देश र जनतालाइ कङ्गाल बनाउनु भन्दा बरु राजा ल्याएर देश समृद्धि मा जावोस देशमा उद्धोग धन्दा खुलुन । राजा ल्याएर प्रधानमन्त्री बन्नुस प्रचण्ड ज्यु ।

  • @binodshrestha2524
    @binodshrestha2524 3 месяца назад +9

    Thank you Manoj sapkota sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +24

    सार्है चित्तबुझ्दो बिश्रलेसण हजुलाई धरै धन्यबाद❤

  • @sanushrestha4958
    @sanushrestha4958 3 месяца назад +9

    सहि कुरा

  • @ramharidhakal850
    @ramharidhakal850 3 месяца назад +23

    K.p जी को भनाइ बारम्बार दोहोराई दिनु पर्ने ।सर्बसाधारणको जानकारी को लागि।
    हाम्रो समझ मा।

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 3 месяца назад +1

    विश्व को बिचित्र अनौठो राजनीति नेता हरु नेपाल मै पाइन्छ

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 3 месяца назад +9

    गुड परचणड को पक्षमा मत आउनू परछ

  • @suryaprasad7516
    @suryaprasad7516 3 месяца назад +33

    एकदम सही कुरा भन्नू भयो, मनोज सापकोटा सरले , धन्यबाद छ सरलाई , अब केपी र शेरेलाई सत्ता दिनु हुँदैन, सिधै राजसँस्था स्थापित गरेर शासनको बागडोर राजालाई सुम्पिनु पर्छ ।भ्रष्टचारीहरुलाई दनादन पक्राउ गरेर मुध्दा चलाएर जेलमा कोच्नु पर्छ ।

  • @Ramachandran-mk3by
    @Ramachandran-mk3by 3 месяца назад +1

    Solut sapkota jieu congratulations hajur ko sai kuralai

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 3 месяца назад +13

    महत्त्वपूर्ण बहस ❤

  • @bhaktarajsunar
    @bhaktarajsunar 3 месяца назад +2

    , good 👍👍👍 के पि ओली फेल यों समय जिरी बान्दू चिया काे हो।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 3 месяца назад +17

    no 1 मा ओलि लाई सिध्याउनु पर्छ

  • @gopalachhami773
    @gopalachhami773 3 месяца назад +6

    Ho sahi kura garnu bho

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 3 месяца назад +5

    मनोज सापकोटा को विश्लेषण राम्रो लाग्यो।

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 3 месяца назад +11

    खाेरमा काेच्नु पर्छ भ्रस्टहरुलाई यकछिन पनि पर्खिनु हुँदैन दलालहरुलाई

  • @ramnarayanpradhananga1988
    @ramnarayanpradhananga1988 3 месяца назад +10

    दलपतीको प्रधानमन्त्री भन्दा राजाको प्रधानमन्त्री प्रचण्ड हुन्दा राम्रो!

  • @MailiDanuwar-q9g
    @MailiDanuwar-q9g 3 месяца назад +4

    Kati. Ramro kura

  • @SagarLibang
    @SagarLibang 3 месяца назад +1

    एमालेको प्रधानमन्त्री मन्त्रीहरु सबै हवाहरु रहेछन्

  • @thapaiswor97
    @thapaiswor97 3 месяца назад +1

    २८ गते बिश्वास को मत माग्ने दिन यस्तो समय हो नेपाली सच्चा नागरिक हरुको लागि त्यो २८ गते लाई तेसै खेर जान नदियौ है यिनी हरुको हाड करङ छाला छुट्याउने गरि १०० डोका गृनेट बम गोलि बारुद तेहि दिन बर्साउनु पर्छ यी भ्रष्ट नेताहरुलाई तेहि भवन मा च्यान बनाउनु पर्छ यिनी हरुलाइ नेपाली नागरिक लाई रुवाएर यिनी हरुलाई बाच्ने अधिकार् छैन यी सबै नेता हरुलाइ हार्दिक श्रद्धाञ्जली अब नया युवक को सुरु हुनु पर्छ अब

  • @binodshrestha2524
    @binodshrestha2524 3 месяца назад +17

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 3 месяца назад +11

    सत्य बोल्नु भएकोमा मुरि मुरि धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल 🔥🔥🔥🔥🔥

  • @hemthapa8105
    @hemthapa8105 3 месяца назад +8

    100% right true sahi kura garnu bhayo hai sir ...aba .rastra ghati MCC pass garni ra yo desh bichani chor daka dalal Neta haru lai sidai jel thoknu paryo janata le ..👍️👍️🙏🙏🙏♥️♥️♥️jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 месяца назад +1

    प्र् म प्रचण्ड हावादारि अराजक र कमाउनिष्ट हुन ।यस्ता अवसरवादिवाट देशले के आसा गर्ने ?

  • @samachar81
    @samachar81 3 месяца назад +12

    मनोज सरको कुरामा दम छ अब प्रचण्ड ज्यु ले ओलीलाइ सत्ता दिनु भन्दा देउवालाई दिनु पर्छ भन्ने नेपाली जनताको माग छ अब अपराधि भ्रष्ट दलाल र फटालाई जेल हालेर मात्र सत्ता छोड्नु पर्छ भन्ने अर्को माग छ🎉🎉🎉

    • @SimrikOnline1
      @SimrikOnline1  3 месяца назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @subhash7408
      @subhash7408 3 месяца назад

      ​Deu. arju thillo macha😂​@@SimrikOnline1

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад +3

    सलाम छ मनोज सर ❤❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Msentertainmant
    @Msentertainmant 3 месяца назад

    great analysis manoj sir❤

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 3 месяца назад +1

    सबैभन्दा ठुलो तस्कर kp कागरेस माऊबादी सबै चोर हुन यक दिन त तिम्रो दिन गयो युबा सरकार आओच

  • @shreeslil8479
    @shreeslil8479 3 месяца назад +2

    अहिले प्रचण्डको कामले जनता खुशी छन्,तर प्रचण्डलाई,अरु पार्टीले र आफ्नै पार्टीले सहयोग गर्दैनन्। त्यसैले बरु राजालाई हजुरिया चढाएर ,आफु आराम गरेर बसे प्रचण्डलाई जनताले भगवान मान्ने छन् ।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 3 месяца назад +7

    जे गर्याे ठिक गर्याे याे मुकुल भन्ने खुरापाति हाे यस्काे काम छैन ।

  • @pratapThinglama
    @pratapThinglama 3 месяца назад +3

    लौ है लौ प्रचण्ड सर केहिन केही गर्नु परेउ उथल पुथल्👍️

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 3 месяца назад +1

    भरष्टचारि हरुलाई कडाभन्दा कडा कर्बाहि गर्नुपर्छ चाेरलाईसत्ता दिनुहुदैन सत्ता राजालाई दिनुराम्राे हाेला

  • @ashoktiwari4339
    @ashoktiwari4339 3 месяца назад +1

    देश बचाउने राजा छैन,हो राजा आउँदैन।

  • @humgurung7361
    @humgurung7361 3 месяца назад +11

    ओलि लाई हराउनै पर्छ ,मनोज ज्युको कुरामा दम छ ,अब यो एमाले भन्ने भ्रष्टाचारको पार्टी लाई कुनमै पुर्याउनु पर्छ ।

  • @bikrammahara3201
    @bikrammahara3201 3 месяца назад +5

    राजा बीरेन्द्रको हत्यारालाई कारबाही गरेमा पहिले ताली बजाउन सक्यौ भने तिमी खास नेता हौ।

  • @satyarokaya1190
    @satyarokaya1190 3 месяца назад +1

    ढिलो भयो जनताको नासो जनतालाई नै फिर्ता दिन। छिट्टै फिर्ता देउ जनताको नासो यता र उता सांदा पोको फाटिसकेको छ।

  • @dhankumaripun7027
    @dhankumaripun7027 3 месяца назад +1

    Parchanda nai Nepal Ko pardan mantiri thik chha.

  • @BpRai-hr1cf
    @BpRai-hr1cf 3 месяца назад

    गूड राजा ल्याउनु नै पर्छ अनि प्रत्यक्ष प्रणालीबाट प्रधान मन्त्री बनाउनु पर्छ।

  • @madhukarkarki6909
    @madhukarkarki6909 3 месяца назад +6

    Teita hai, kuro sahi chha la, deupa dai po hola jasto vayo

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 3 месяца назад +5

    यो समचार चाहिँ दामी लाग्यो है । जस्ताको तस्तै सहि समचार आयो ।

  • @BinodKhadka-w3b
    @BinodKhadka-w3b 3 месяца назад +1

    राजाको पनि होइन शेरे र केपी को पनि होइन अब जनताबाट प्रत्येक्ष निर्वाचित भयर प्रधान मन्त्री बन्ने योजना सहित जनतामा गएर जन युध्द कालीिन अभिभारा पूरा गर्ने अवसर प्रदान गरेका छन् श्री केपी ले चेतना भया।

  • @dewarshiaashram
    @dewarshiaashram 3 месяца назад +5

    केपिमा पर्चण्डे शेरे ईहरुमा देश बनाउने दुर्दर्शिता छैन उदाहरण टावर भ्यु

  • @sarojkc8022
    @sarojkc8022 3 месяца назад +7

    सहि कुरो

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 3 месяца назад +12

    पयचनड पहीला गिर्जा सहितको गल्ती दोरान हुन्न 48 घन्टा उथलपुथल गर्नुपर्ने हुन्छ भन्ने हाम्रो भनाइ हो राजाको प्रधानमन्त्री परचनड जय देश जय नरेश

  • @kbadhikri8418
    @kbadhikri8418 3 месяца назад +1

    🙏🙏🙏🙏मनोज sir सलाम छ hajur लाइ

  • @labkushthapa7992
    @labkushthapa7992 3 месяца назад +8

    यिनि हरु सबैलाई तह लगाउनु राजा राजसंस्था ल्याउने हो

    • @subhash7408
      @subhash7408 3 месяца назад

      Rajsastha sainik ra kada kanun lae matraa brasta jailed huncha.

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад

    Good luck Rabi Sir & Prachand Sir ♥️ 👏 👍 💙 🙏🏻

  • @aimanlama9659
    @aimanlama9659 3 месяца назад +1

    कुरा ठिक हो

  • @GamGurung-l6p
    @GamGurung-l6p 3 месяца назад +3

    Very good news

  • @birashatrana
    @birashatrana 3 месяца назад +1

    सहि कुरो भन्नुभयो भाई मनोज सरmanja

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 3 месяца назад +3

    साह्रै चित्त बुझ्दो कुरो आयो है भिडियो नेपाली काग्रेस र एमाले

  • @tikanphotmail
    @tikanphotmail 3 месяца назад +6

    यी राष्ट्रघातीहरूले कति बेला के बोल्छन् आफैलाई थाहा हुन छाडेछ ?

  • @punyalibang6655
    @punyalibang6655 3 месяца назад +1

    जनताले दिउसै मातेर हिड्नेलाइ सत्ता सुपन्छ र्।

  • @tektamang1817
    @tektamang1817 3 месяца назад +2

    ❤❤❤❤❤❤❤sss100

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 месяца назад

    Absolutely Right ✅️ 👏 👌 👍 Manoj Sir 💖 🙏🏻 👏 👌

  • @lokendras.rathaur2919
    @lokendras.rathaur2919 3 месяца назад

    प्रचण्डले देशका लागि हैन सत्ताका लागि जे पनि गर्ने छन् !

  • @aayan6854
    @aayan6854 3 месяца назад +3

    खसीले बाख्रा खेदाउनसक्छ तर ब्याउने बनाउन सक्दैन्।

  • @manishneupane3453
    @manishneupane3453 3 месяца назад +10

    यही मौका हो राजा ल्याउने यदि यदि राजा यस्तो बेला पनि आउन सकेनन् भने यिनी राजाको काम छैन।

  • @BhagwanKcSubedi-oe7ty
    @BhagwanKcSubedi-oe7ty 3 месяца назад

    हो हो । एकदम सहि '🇳🇵❤️💜🇳🇵

  • @bashulalchaudhary3342
    @bashulalchaudhary3342 3 месяца назад

    रबि जनता को हिरो हो दाइ किन नमिथो बोल्नु हुन्छ।

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 3 месяца назад

    धन्यवाद सच्चा सपूत सर

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +2

    चार पासे उखानटुक्केलाई प्रम बन्न दिन हुदैन।😂

  • @shuvamdhakal2310
    @shuvamdhakal2310 3 месяца назад

    खैई सबैलाई नेताहरु पागल होकि पत्रकारहरु पागल हो हामी जनताहरु जमिनमा बसनेले यो ठाउँ देखेका छौ यो सबै जनताको कारणले अब जनता सबै कतातिर जानछन थाहा छ

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 3 месяца назад +2

    नेता ज्यु हरुकाे नेताहुनु भन्दा पहिलेकाे घर काे अबस्था कस्ताे छ हेरेर अनि नेताभय पछिकाे घर हेरेर सम्मपति छानबिन गरि आयस्राे काे बाटाे खाेज्नजरुरि छ

  • @layamainali1712
    @layamainali1712 3 месяца назад

    खसी पारेको गोरुले गाई ब्याउने बनाउन सक्दैन।त्यस्तै किड्नी कुहिएको र जिब्रो कुहिएको नेताले देशमा केही लछारपाटो लगाउन सक्दैनन।राजा सहितको प्रजातन्त्र अत्यन्तै जरुरी छ।😎

  • @shyamlimbu1320
    @shyamlimbu1320 3 месяца назад

    Yes brother Prachanda is a dynamic leader we stand with Prachanda sir

  • @bishnuPoudel-u3g
    @bishnuPoudel-u3g 3 месяца назад

    नयाँ मान्छे ले सरकार चलाउछ त्यो नयाँ मान्छेहो बालेन 76को 5अनुसारको नयाँ मान्छे ले देश हाक्छन।

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 3 месяца назад +1

    Raja aau desh bachau

  • @LaxmanGhale-s7w
    @LaxmanGhale-s7w 3 месяца назад

    Akdam sahi kura ho sir hami janta prachanda ra rabi pratichhau

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 3 месяца назад

    केपि फटाहानै हो राजिनामा दिनैपरछ बरु मानिस मारेको ठाउमा सपता पुराण लाउनु परदछ बालेनले भनेको मानुपरदछ

  • @kumartamang4799
    @kumartamang4799 3 месяца назад +5

    तुना खुस्कियो है

  • @DambarMagar-je4dg
    @DambarMagar-je4dg 3 месяца назад

    सहि लग्यो स्व्च्छ बिस्लेसक ❤❤

  • @rudraneupane814
    @rudraneupane814 3 месяца назад

    वाक्कै बनायो वोलीले, ठिक ठाउँमा आयो बुुडेसकालमा एमालेका कार्यकर्ता

  • @birendralimbu2478
    @birendralimbu2478 3 месяца назад

    विश्लेषण यथार्थपरकनै हो तथापी प्रकन्डले राजालाइ सत्ता जिम्मालगाउछन भन्नू चाहिँ राजाबादिको गन्ध आयो है!