अस्मिताले सुमनलाई बिहेको कार्ड दिदा सुमनले दिए रुदै शुभकामना, New Dohori-2023
HTML-код
- Опубликовано: 29 апр 2023
- Present :-
अस्मिताले सुमनलाई बिहेको कार्ड दिदा सुमनले दिए रुदै शुभकामना, New Dohori-2023
...................................................
#Renuka_bhattarai
🎙गायक/Singer
Suman Pariyar
🎙गायिका/Singer
Asmita Dallakoti
सहयोगी कलाकारहरु / Support Singer
बिशाल बिसी / Bishal Bc
निशा सुनार /Nisha Sunar
बिमला सुनार / Bimala Sunar
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि.यन साईला / PN. Saila
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन शर्मा बिरही/Arjun Sharma Birahi
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
🎬️सम्पादन / Editor
समिर रामदाम / Samir Ramdam
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Renuka Bhattarai Развлечения
कति मन रुवाउने शब्दहरु गाउनु भएको दिदि अस्मिता र दाइ सुमन परिवार एक्दमै मन पर्ने गायएक गाइका हुनुहुन्छ।🙏🙏🙏सरल स्वभाव अनि मिठो बोली भएका मान्छेहरु❤❤❤❤कस्तो मन दुख्यो बिहेको दुई दिन अगाडि एस्तो गित गाउनु भयो अस्मिता दिदीलाई थप वैवाहिक जिबनको धेरै धेरै शुभकामना छ।♥️♥️♥️❤️❤️❤️🌺🌺🌺
🎤🎤🎤🎤
@@santoshmagar678, ji
आखिर माया मायानै हो ❤❤अर्को जुनिमा जुर्नु पर्यो यो जिडि
सारै मन छोयो हजुरहरुको यो शब्दहरुलाई बयान गर्ने कुनै शब्द पएन सलाम छ हजुर हरुको यि स्पर्शि शब्दहरुलाई, यि शब्द हरु सुनेर शरिर जिरिङ्ग नहुने सायदै कम होलान 🎉🎉❤❤❤❤
😢😢😢❤❤😅😅😊
बैबाहिक जिबनको अग्रिम शुभकामना अस्मिता sisर मीठो गित का लागि सम्पूर्ण कलाकार लाई धेरै धन्यवाद ❤❤❤
दुबै जनाको हरेक शब्दले मन छोयो साह्रै मर्मस्पर्शी दोहोरी😢 साथै आस्मिता सिसलाई बैवाहिक जिबनको शुभकामना ।
बिबाहका दुई दिन पहिला यस्तो भावुक गित सुन्न पाइयो ,,बैबाहिक जिबनको शुभकामना छ अस्मिता बहिनीलाई
मेरो भाग्य अनि जीवन सँग मेल खाने दोहोरी आँसु झरेको था पाएन सर्वोत्कृष्ट छ सुमन अस्मिता
अस्मिता बहिनिको र सुमन भाइको अत्यन्तै मार्मिक शब्दमा सारै मिठो गित गाउनु भयो अस्मिता बहिनिलाई वैवाहित जिवनको हार्दिक शुभकामना ❤❤❤
धेरै राम्राे लाग्याे गीत
मुसिको यो गित सुनेर चिज कति रोयो होला पक्का पनि नयाँ वैवाहित जीवन को लाखौं लाख शुभकामना अश्मिता बैनी लाई
सारै मार्मिक मर्मस्पर्शी दोहोरी गीत प्रस्तुत गर्नु भएको सुमन परियार र अस्मिताले स्वर शब्द अति नै उत्कृष्ट लाग्यो यस गितमा सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
अस्मिता डलाकुटि को सुमधुर आवाज मा सजेको यो गित अतिनै शुनंदर छ🎉❤
अब बिहे पछि पनि अस्मिता सिस र सुमन सरको लाइबदोहोरी ल्याउन नभुल्नु ल प्रतीक्षामा बस्ने छु हाल पोर्तुगल्🇵🇹बाट हेर्दै छु🙏🙏🙏
मलाई साह्रै मन पर्ने कलाकारहरु को त्यही माथि उत्कृष्ट शब्दहरू सम्मान छ सबै जनालाई नमन छ🙏🏾🙏🏾🙏🏾
मनै छुने गित गाउनुभयो दुबैलाइ कलाकारलाई मेरो नमन्🙏🙏
धेरै रोए यो गित हेरेर्😭😭😭😭
सधै भरि हासि खुसि रमाइलो हेरिराखेकाे आज भाभुक भएर गाएकाे देख्दा हेर्दाहेर्दै आँसु झरेकाे थाहै पाईन ❤️❤️
सार्है मारमिर्क गित 😢 वैवाहिक जीवनको शुभकामना अस्मिता दिदी❤🎉
एउटा चिनो दिएर हिड है
घुम्टो किन्दा कात्रो नि किन है😢साच्चिकै मार्मिक😢😢
यो गेतिले रुनु मनलागोमलाई😢😢सन्जोगले अस्मिता बहिनी बिबाह आजै परेछ साच्चै जस्तोभएछ स्वार रुपकी धनिप्यारी बहिनी ❤❤ उज्ज्वल बैबाहिक जिवानको असिम शुभकामना साथै गोदार कुलवंशको सधैव इज्जत राख्नु है प्यारी देउरानी नानी ❤❤❤❤
गायक, गायिकाहरु बिचको दोहोरि गित त बियोगान्त भावनाले मर्महाठ बनाउन सफल बन्नु भएकोमा धन्यबाद एवं हार्दिक नमन।
गीत सुन्दै छु है रेणुका बहिनी।।
बधाई सङ्गै सफलताको शुभकामना।।मनै छुने शब्दलाई सलाम।।
यो जोडी धेरै मन पर्थ्यो मलाई तर सोचे जस्तो नहुँदो रहेछ 😭 वैवाहिक जीवन को सुभकामना ❤️🙏🏻 अस्मिता
ho haii
❤
अस्मिता दिदि लाई बैवाहिक जीवनको शुभकामना
सारै मन छोयो अस्मिता दिदी र सुमन दादा को दोहरी सुनेर साथै अस्मिता दिदीलाई बैबाहिक जीवन को शुभकामना
भगवानले दुबै जनाको परिवार लाई रक्षा गर्नु शब्द संरचना धेरै राम्रो छ।
मुसि बहिनी भविस्यमा दोहोरिको एउटा होनहार शब्द संकलक हुनु होला मेरो शुभकामना
गोदार भन्दा परियार नै हिरो छ ❤❤❤❤
Wow,,,,👌👌👌Heart touching lines वैवाहिक जिवनको शुभकामना अस्मिता जि❤❤🎉
वैवाहिक जीवन को शुभकामना अस्मिता दिदी र शक्ति दाइलाई 🥰
बैबाहिक जिबनको अग्रीम शुभकामना अस्मिता दिदि❤
हजारौँ अंङगुरमा एउटा अङगुर झरेर गयो,तै पनि पिडा त भई हाल्छ नै, अस्मितले बिछोडको गित मार्फत मर्मिक सन्देश छोडेका छन।यतिका बर्ष पछि बाटो बिराएका छन््।तै पनि नव दम्पतिलाई सुखद जिवनको लगि शुभ कामना!!!
साह्रै मार्मिक शब्दकाे प्रयाेग र अर्को भागकाे पनि अपेक्षा सहित शुभकामना अस्मिता सिस्लाई
मन छोयो यो भिडियोले❤❤❤
बसन्त भाई र अस्मीता को दोहोरी राम्रो हुन्छ यो भाका मा ल हामी पर्तीछम ल बधाई छ सबैलाई
😢😢😢कुनै शब्द पाईन लेखन लाई कति मिठो शब्द अनि कहिले सुनेर न पुग्ने भाका❤❤❤🎉
बैबाहिक जिबन को भुगोल सुभकामना पियारी मान्छे अस्मिता ❤❤❤गित सुन्दा सुन्दै आँसु खसेको पत्तो पाएन 😢😢😢
पहिले त मलाई पनि लागेको थियो चिज र अस्मिताको बिहे हुन्छ तर जब मनसिङ र सुनिता को बिहे भयना त्यस दिन देखि यो रीलमा मत्र रहेछ रियल हैन
वैवाहिक जीवन पुर्ण सफल बनोस हार्दिक बधाई आस्मिता मुसि❤❤❤
कला र गला सरस्वती चैं मुखबाट पनि राम्रो हुन्छ
बिहान को चार बज्न लाग्यो यो गित सुनेर मुटु फुट्ला जस्तो भयो 3,4 चोटि सुनी रहे आशुले सिरानी भिजायो मेरो भाग्य मा पनि यस्तै भएको छ
Hajurko ghar kaha ho
यो जोडि फेरी भेट भएछन् सारा दुनियाको मुटु जलाउन किन यति धेरै रुवाउछौ 😭😭 यस्ताहरु त पहिलो भेट नै नभएको भए आनन्द हुन्थ्यो ।मुटुमाथी ढुङ्गा राखी अस्मिता हजुरलाई बैबाहिक जिबनको सुभकामना छ।
बैबाईक जिबन को भुगाेल शुभकामना अस्मिता दीदी🎉🎉🎉
साह्रै मर्मस्पर्शी दोहोरी ! धन्यवाद छ सम्पूर्ण कलाकार टिमलाई !!
कति राम्रो गाएको अस्मिता ❣️🥀😥😥
अति सान्दर्भिक सब्द गित होस् त यस्तो 👌👌👌💐💐💐
मन पर्ने जोडि nice ❤️👍️
आहा मार्मिक शब्द संगै सुमधुर आवाजका धनि जय गित जय संगित❤️❤️❤️🙏🙏🇳🇵🇳🇵
रहिन हरेछ भाग्येमा लेखेको//
पाईदैन सबै चिज आँखामा देखेको//
बसन्त बिश्वोकर्मा र अस्मिता जी को सिरियस दोहोरि सुन्ने इच्छुक जति यता हाजिर हुम त साथीहरू ।
हामी श्रोता दर्शकले चाहेको जोडी अस्मिता dc र चीज़ grg ❤❤ हुन् हार्दिक शुभकामना 💐💐 अस्मिता बहिनीलाई ।
तर भावुक बनायो सबैलाई 💞💞।
मार्मिक गित आसु नै झरेयो मेरो त😭❣️❣️
अति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना
Wow so ,यक्दम Sad sad शब्द परार गर्नु भाकाे छ मेराे त केहि भन्ने शब्द नै छैन अझै चिज गुरुङ काे आग्मन भाकाे भय झन राम्राे हुन्थ्याे 😭😭😭😭शुभ कामना छ अस्मिता ज्यु हजुरलाइ कता कता त चिज दाजु सँग सम्बन्धित बिछोडदिदाँ नराम्राे लाग्दै छ😭😭
ल है डल्लि बिहेको शुभकामना
एक दमै मन छुने दोहोरी सुन्दा मेरो आँखामा आसु 😢😢😢😢
आह कति मर्मिक दोहोरी । मुसि बहिनी ,सुमन भाई र सम्पूर्ण टिमलाई लाई धन्यवाद अनि शुभकामना 🙏🙏🙏
सुमन परियार सर जि हजुर लाई शब्द हरु कहाँ बत बात आउँछ एक्दम राम्रो छ❤❤❤❤❤
आहा कति राम्रो गित सुमन दादा अनि अस्मिता दिदिको ❤❤❤❤
वैवाहित जीवन को धेरै धेरै शुभ कामना❤
Marmik dohori vai bahine ko badaix hjur hrulai
सार्है मन पर्यो समय वितेको पत्तै भएन अस्मिता र सुमन को राम्रो छ
मनै देखि सम्मान छ सुमन जि अस्मीता सिस लाई 💓💓💓💓
अस्मिताका हरेक सब्द लाजवाब लाग्छ
समय सान्धर्विक गित
Marmik shabd + damdar prastuti = Heart touching
बिहेको धेरै धेरै सुभकामना छ है बहिनी लाइ
पाल्पा देखि हेर्दैछु धेरै मार्मिक शब्द स्वर आँखा बाट आँसु नझर्ने कोहोला
सर्बप्रथम त यति मीठो कोसेली ल्यउनु भएकोमा रेनुका जि लाई विशेष धन्यवाद साथै अपार सफलताको कामाना🎉🎉❤❤ मेरो मनपर्ने प्रिय गायिका अस्मितालाई सुखद् एवम् सफल बैबाहिक जिबनको अग्रिम शुभकामाना🌹🌹🌺💐🌻🌷🌼🥀🍁यो काल झै पुरानो भाका साथमा समय सापेक्षा प्रसङ्गबस् गाउनु भाको गितको शब्द शब्दमा आसु खसाल्ने म मात्रै होला साहयद्😢😢😢जसको लागि सुमन सर अस्मिता लगाएत सम्पूर्ण टिमलाई उच्च सम्मान।।।बिहेपछि भाग२ जसरी नि ल्यउनुहोला पर्खाईमा छु....
समाजका घटनाहरु संगीतको डोरिमा शब्दका थुंग्गा भएर मालामा सजिएका छन ❤
वैबाहिक जिवनकाे शुभकामना अस्मिता दिदि❤
Suman is the king of live dohori
सुमन को शब्द: मलाई बाच्ने आएन आत, ए गाउले हो हरियो बास कात यो सब्दले अति मन छोयो😢
सारै मन मुटु छुने गीत गाउनु भयो बदाइ छ सुमन जि र प्यारी बैनि अस्मिता लाइ सफलताको अग्रिम शुभकामना ❤
मेरो दाइ चिजलाई धोका दिए पनि बैबाहिक जिबनको शुभकामना 🎉🎉🎉
नम छुने गित ❤
मलाई सुनम को गीत दोहोरी सरै मन पर्छ
Ati marmika song maya ma bixod ra milona yestai ho tapai haru le git gaunu vo tra kasai ko yetharat ma yesatai bhairakhya xa
शब्द शब्दमा रुवायो यो होहोरी ले यथार्थमा कसैलाइ छुट्न नपरोस🤝
अब बिहे पछि पनि यस्तै दाहाेरि हेर्ने धाेकाे छ🙏❤❤
Yo vagko arko aunu paryo xito asmita Ra suman dai
चीज र अस्मिता जी को नी चाहियो लाइभ दोहोरी बिहे भन्दा अगाडि त होइन बिहे पछाडि यही गीतमा ल रेनु जी
Ho ho ho hjr you are right 😢😂
विभिन्न कारण ले बिछोडीयको जोडी हरु यो बियोगान्त गित सुनेर न रुने कोहि होला र,,,,?????मनै छुनि शब्द चयन सुमन र अस्मिता बधाई छ,,,,सफल बैबाहिक जिन्दगी को शुभकामना मुसि🎉🎉🎉❤❤❤❤
बिगतलाइ सम्झिदै आसुको भेल बगाउदै हेर्ने कोसिस गरियो अति राम्रो लाग्यो !बधाई तथा सुभकामना
बैबाहिक जिबन्को शुभकामना अस्मिता सिस
एक एक शब्दले मन छोयो
Baibahik jibanko shubhakamana asmita nani 😢😢yo suman babu ko sabdale dherai roye bihe bhaye pani suman bhai sanga gauna nachhodnu hai suman sanga pahila gayeko git khojdai herdai garekixu 😢😢❤❤
Congratulations hjr
सारै मन छोयो धन्यवाद सम्पुर्ण टिम लाई ।
दोहोरी मा शब्द चयन अतिउकृष्ठ वाहा।।
💘❤️💗💕👄👄आहा क्या दामी कति मिथो लोभिङ मिसिङ सोमच 👄👄💕💗❤️💘
💘❤️💗💕👄👄रेनु लुरि👄👄💕💗❤️💘
Paschim Jumla dekhe salam x Bimal dagi ani suman ra asmita
अस्मिता ले किन दोका दिएको होला चिज को मन कति रुएको होलानि😂😂😂😂 मेरो मन पनि रुएको छ नि
गीतले जे.जस्तो भनेपनी अस्मिता.बैनीलाई बईबाहीक जीवानको अग्ररीम शुभकामना
मधु र सुमन काे दाेहाेरि ल्याउन पर्याे।
सारै मन् द्दुने गीत गाउनुभो सबै लाइ नमस्कार द्द
यस गितको अरको भाग छिटै लेउनु रेनुका बहिनी सुमन र असमिता बहिनिको अगाडि को भाग हेरन हतार भइसके ।रेनुका बहिनिलाई धेरै धेरै धनयबाद छ ।यो गित लयाकोमा जसरि पनिभाग 2 लयाउनु होला।👌👌👌❤️❤️❤️
अर्को भाग बसन्त भाई र अस्मीता को राख्नु होला
Dubaijanako ubbal prastuti safaltako shuvkamana
Mero best song tehie mathi asmita sisko suman daako voicema sunna pauda khusi lagyo❤❤❤
मन छोयोर गाऊंनू भोको मां सूमन जी र अस्मिता बधाई छः र बिहाको शूभकामना अस्मिता जी
बिहे भन्दा अगि चिज दा सङको को गीत नि ल्याउनु न😥
Arko vag chij sang 😭😭😭😭😭😭😭😭😭😭😭
सार्है मन छुने गीत 😢😢