पत्रकार र अभिषेक जोशीको नोकझोक ! इसाइको प्रवक्ता हो भनेपछि हंगामा Abhishek joshi vs Pastor latest |

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 197

  • @hamronepal7414
    @hamronepal7414  19 дней назад +12

    अभिषेक जोशी सँग कोही बहस गर्न चाहानु हुनेले कृपया सम्पर्क गर्नुहोला ।।
    9841251725

    • @manmagar2466
      @manmagar2466 18 дней назад

      Timi lai kosan nai audaina kasari hunxa jhole haru 😀😀good abisik ji ko kura

    • @AnjanLimbu-i7y
      @AnjanLimbu-i7y 18 дней назад

      Baula kukur snaga kura garyo vane baula nai hunxa vane ukhan sunu vako xa ki nai ….

    • @Skandakumar2
      @Skandakumar2 18 дней назад

      ​@@SandarbhBasnetscience journey lai sanatan samiksha sanga debate garna bhanna .kina block garecha .unlock garna bhanna.😅

    • @Mt.Chomolungma8848
      @Mt.Chomolungma8848 18 дней назад

      @@Skandakumar2 science journey sanga debate garna yo abeshikh KO level le bhyaudaina.
      Yo abeshikh lai yeskai sabda mero question xa. Yedi Christian le Hindu haru ma aafno bible prachar garyo bhane, Hindu le chai yakthung/Limbu haru KO dharmik isthal mukumlung(taplejung) ma 'pathibhara' bhanera Naya murti lagera kina bhram failako ta ?
      Yestai gari panchthar KO 'timbong' pokhari lai kina 'bishnu' pokhari Banako?
      Rastriya janawar katyo bhanera ufrene haru, rastriya phool laliguras kaatda k herera baseko theyo?
      Yo Saab ekalnashleya sooch ho.

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy 18 дней назад

      @hamronepal, Loo mo garchhu bahas tyo dhotiko dalaal sanga. Ani mo euta matrai prashna garchhu ooslai tehi nai peryapta hunchha.

  • @nabinabiral9147
    @nabinabiral9147 7 дней назад +1

    अभिषेक जोसि ज्यू , तपाईको योगदान प्रसंसनिय छ , हिन्दु समुदायको आँखा खुल्दै जानेछ ।

  • @JamesRai-y7i
    @JamesRai-y7i 19 дней назад +13

    ए जोशी जी तिम्रो धर्म ग्रन्थ हरूमा मुक्ति पाईछ भने चर्च चर्च मा गएर इसाई हरूलाई प्रचार गर्नुहोसना त😅😅😅

    • @bhaskardc9979
      @bhaskardc9979 18 дней назад

      आर्थिक डलरको लोभी पापी धर्म कन्भर्टर नक्कली इसाई मात्र हुन बाइबल अनुसार,सामुयल, १६ः१२, १७ः४७, जेनेसिस, २४.१६, सोलामन, ५ः१०)। यसको अर्थ हो-आदम सबैका पुर्खा होइनन्, केवल गोराका पुर्खा हुन्। इसाई बने-बनाइएका अरू त बाइबलको शब्दमा ‘बिस्ट अफ फिल्ड’ हुन्, खेतका जनावरहरू, जन्तुहरू। बाइबलको जेनेसिस, १ः२५ त्यसै भन्छ, जोहानको ३ः८ त्यसै भन्छ। अर्काे शब्दमा भन्दा गोराबाहेकका नवइसाईहरू आदम वंशी होइनन्। तिनले आदमसँग जोडिन पाउँदैनन्। हावार्ड र्‍यान्डको सिद्धान्तले त्यही भन्छ। र्‍यान्ड र विलियम क्यामेरोनका लेखहरूले त्यही भन्छन्। गोराहरूको दुनियाँमा चलेको ‘इसाई पहिचान’ले त्यही भन्छ। ती त ‘खेतका जनावर’ (बिस्ट अफ दि फिल्ड) हुन् (जेनेसिस, ३.२०, कोरिन्थस १५ः४५, एक्ट १७ः२६, गालाटिपल्स, ३ः२८, रोमन्स, १०ः१२)। त्यसो हो भने नेपाली इसाईहरू को हौं?

    • @berserkbaahu2187
      @berserkbaahu2187 17 дней назад +1

      Mukti ta tero yesu le pani paako chaina thukka ricebag converter.

    • @MahendraSingh-d5n2e
      @MahendraSingh-d5n2e 12 дней назад

      Mugti ta testaiho paisa paiyekai xa hai sathi😅😅😅

    • @MahendraSingh-d5n2e
      @MahendraSingh-d5n2e 12 дней назад

      अध्याय १८
      सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा श‍ुच: ॥ ६६ ॥
      सबै थरिका धर्महरूलाई त्यागेर मेरा शरणमा आऊ, म तिमीलाई सबै पापकर्महरूबाट उद्धार गर्दछु, चिन्ता नलिउ ।

  • @shortflims2165
    @shortflims2165 17 дней назад +5

    मत्ती 26:28 NNRV
    किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ।❤✝️🙏

    • @berserkbaahu2187
      @berserkbaahu2187 17 дней назад

      Timroo yesu afaee chutiy cha.

    • @MahendraSingh-d5n2e
      @MahendraSingh-d5n2e 12 дней назад

      Paisa Ko lagi bagainxa😅😅😅

    • @shortflims2165
      @shortflims2165 12 дней назад

      @MahendraSingh-d5n2e John 6:38, "For I have come down from heaven, not to do My own will, but the will of Him who sent Me".
      This statement is central to Jesus' identity and mission, and is a cornerstone of Christian theology. In the Jewish context, heaven was the realm of God, and claiming to have come from there was a bold declaration of divinity.

  • @Skandakumar2
    @Skandakumar2 19 дней назад +8

    Jai parmeshor siba .🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵

  • @UnseenPlacesExplore
    @UnseenPlacesExplore 19 дней назад +6

    Jai kirat jai shiva Shambhu 🙏

  • @roshankc1128
    @roshankc1128 19 дней назад +5

    ॐ❤❤

  • @bishalsankhar5506
    @bishalsankhar5506 19 дней назад +4

    100% sahi xa hai abhisekh joshi ko kura ...

  • @bishnughimire4940
    @bishnughimire4940 19 дней назад +4

    Abhisek Joshi is a great learned man. He has studied deeply of different epics.

  • @susmapandey8998
    @susmapandey8998 18 дней назад +4

    यशैया ४५
    ५. म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्वर छैन। तैंले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु,
    ६. ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन।
    ७. मैले उज्यालो बनाएँ, र अँध्यारोलाई सृष्टि गरें। म उन्नति ल्याउँछु, र संहार सृष्टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।

    • @unknownanthraxx
      @unknownanthraxx 18 дней назад +1

      yestai bahneko cha ta bagawan krishna le pani k ho maile ta bujina ta baini

    • @AMVLOGSYT12
      @AMVLOGSYT12 15 дней назад

      Yo ta mahakal , purna barma le vaneka xan tw

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 15 дней назад

      आमेन❤❤❤❤❤

    • @MahendraSingh-d5n2e
      @MahendraSingh-d5n2e 12 дней назад

      अध्याय १८
      सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा श‍ुच: ॥ ६६ ॥
      सबै थरिका धर्महरूलाई त्यागेर मेरा शरणमा आऊ, म तिमीलाई सबै पापकर्महरूबाट उद्धार गर्दछु, चिन्ता नलिउ ।

  • @LalPariyarLal-l3d
    @LalPariyarLal-l3d 19 дней назад +3

    Abhishek Joshi. is A Great. Guru. Jai Satya Sanatan Vedic Dharma Ki. Oum Har Har Maha Dev.

  • @dhimalsachin3960
    @dhimalsachin3960 19 дней назад +1

    एक्दम सहि कुरा जय नेपाल.! (NEPAAL)

  • @DhanmanTamang-m1y
    @DhanmanTamang-m1y 18 дней назад +2

    हे परमेस्वोर जे जस्तो भएनि यिनलाई क्षमा गरिदिनोस र यिनको समझ खोलि दिनुहोस।

  • @MayaRuchal-w3k
    @MayaRuchal-w3k 17 дней назад +1

    Perss the Lord

  • @ahfgh5277
    @ahfgh5277 19 дней назад +3

    you are right ❤❤❤Abi

  • @tukrajgurung5813
    @tukrajgurung5813 18 дней назад +1

    Abishek Sir, Salute xa tapai Lai, I'm agreed with you,

  • @AMVLOGSYT12
    @AMVLOGSYT12 15 дней назад

    मेरो विचार , भगवान् श्री शिव जि ले गाँजा खाए भनेर कुन गर्थ ,अथवा कुन वेद मा छ 🫵? जब भगवान शिव ले महाकाली लाई सान्त बनाउन आधोरी रूप लियारका थिए त्यति खेर चाई भगवान ले आफ्नो साथ मा भएका सबै आधोरी हरु संग गाँजा खाएका थिए , , त्यही भयर प्रर्या अधोरी हरु ले नै गाजा खाने गरेको देखिन्छ ,, नत्र कसै को माथि झुटो आरोप नलगाऊ , ❤ sanatani vot for like 🙏

  • @bijayagajamer5337
    @bijayagajamer5337 18 дней назад +2

    Ma ta comment hernu aako... Jesus is my saver....

  • @sikhshasikhshathapa3105
    @sikhshasikhshathapa3105 16 дней назад

    Abishek ji 🙏🙏🙏🙏🙏

  • @AtnasAsAtnas
    @AtnasAsAtnas 18 дней назад +1

    Awesome . speech by abhishek joshi.. Keep it up.. I loved your speech..

  • @MahendraSingh-d5n2e
    @MahendraSingh-d5n2e 12 дней назад

    Jaye shree Ram ❤❤❤

  • @vijaygiriofficial
    @vijaygiriofficial 16 дней назад

    Abhisek ji good job.

  • @gkc.hnepal3506
    @gkc.hnepal3506 19 дней назад +7

    🕉️🕉️🕉️ जय सनातन धर्म 🇳🇵🇳🇵🇳🇵

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 15 дней назад +1

    यहून्ना ३:१५-१७
    आमेन❤❤❤❤❤

    • @MahendraSingh-d5n2e
      @MahendraSingh-d5n2e 12 дней назад

      अध्याय १८
      सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
      अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा श‍ुच: ॥ ६६ ॥
      सबै थरिका धर्महरूलाई त्यागेर मेरा शरणमा आऊ, म तिमीलाई सबै पापकर्महरूबाट उद्धार गर्दछु, चिन्ता नलिउ ।

  • @KarnaBahadurChaudhary-x2e
    @KarnaBahadurChaudhary-x2e 16 дней назад

    अभिषेक जोशी ले पवित्र बाइबल आध्यन त गर्नुभए को त छन तर अभिषेक जोशी ले बाइबल को ठिक्क उलतो अथ लगायर गर्दै हुनुहुन्छ त्यसै ले अभिषेक जोशी जति बिरोध गनु हुन्छ त्यस तिनै खिष्टियन बदछन अभिषेक जोशी यो कुरा ग्यारती साथ भन्छु धन्यबाद नमस्कार

    • @BisunBisun-tf6ym
      @BisunBisun-tf6ym 16 дней назад

      Dalar soch yestai hunx . dalar Le aakhama Patti lagyo.

  • @dilbahadurghartimagar6669
    @dilbahadurghartimagar6669 19 дней назад +4

    Baibal ko philosophy siddiy Pachhi Gita ko philosophy start hunchha
    Gita ko philosophy siddiy Pachhi Bhagwt ko philosophy start hunchha
    Kiristiyn Dharma ko Itihas 2000 barsa
    Buddha Dharma ko Itihas 2500 barsa
    kati Dharma ko Itihas 500 barsa Pani chha
    Tara Hindu Dharma ko Itihas Ananta chha ETC. .....JKP. Radhe Radhe 🌹🌺🙏

  • @alexalka3983
    @alexalka3983 16 дней назад

    जब पुर्खाको बातो बिराएपछी यस्तो विबाद कति आउँछ आउँछ यी त भए नचाहिने कुराहरु

  • @hemantaaryal2878
    @hemantaaryal2878 9 дней назад

    प्रश्न गर्ने मान्छेको प्रश्न सुन्दा दया लाग्यो सिकेर आउ भाइ

  • @M9bioePasal
    @M9bioePasal 16 дней назад +1

    Heey pabhu yo Aabisek josiko banda aakha kholdinuhos

  • @SamuyalChaudhary-y4v
    @SamuyalChaudhary-y4v 18 дней назад +4

    अभिषेक जोशी ले ऐक दीन येशु मा बिशवाश गरनु हुनछा

    • @bhaskardc9979
      @bhaskardc9979 18 дней назад

      आर्थिक डलरको लोभी पापी धर्म कन्भर्टर नक्कली इसाई मात्र हुन बाइबल अनुसार,सामुयल, १६ः१२, १७ः४७, जेनेसिस, २४.१६, सोलामन, ५ः१०)। यसको अर्थ हो-आदम सबैका पुर्खा होइनन्, केवल गोराका पुर्खा हुन्। इसाई बने-बनाइएका अरू त बाइबलको शब्दमा ‘बिस्ट अफ फिल्ड’ हुन्, खेतका जनावरहरू, जन्तुहरू। बाइबलको जेनेसिस, १ः२५ त्यसै भन्छ, जोहानको ३ः८ त्यसै भन्छ। अर्काे शब्दमा भन्दा गोराबाहेकका नवइसाईहरू आदम वंशी होइनन्। तिनले आदमसँग जोडिन पाउँदैनन्। हावार्ड र्‍यान्डको सिद्धान्तले त्यही भन्छ। र्‍यान्ड र विलियम क्यामेरोनका लेखहरूले त्यही भन्छन्। गोराहरूको दुनियाँमा चलेको ‘इसाई पहिचान’ले त्यही भन्छ। ती त ‘खेतका जनावर’ (बिस्ट अफ दि फिल्ड) हुन् (जेनेसिस, ३.२०, कोरिन्थस १५ः४५, एक्ट १७ः२६, गालाटिपल्स, ३ः२८, रोमन्स, १०ः१२)। त्यसो हो भने नेपाली इसाईहरू को हौं?

  • @mobilelegend98640
    @mobilelegend98640 16 дней назад +1

    no one claim that I am god in bible..but in Hinduism Brahma says Krishna is God🙏 Lord Shiva says Krishna is God🙏 Indra says Krishna is God🙏Varuna says Krishna is God🙏 &Krishna says yes I am god🙏

  • @kabindrabista8419
    @kabindrabista8419 19 дней назад +3

    धर्म र आश्थालाई जिविकाेपार्जन काे माध्यम बाट आफ्नो जीवनयापन गर्ने गुरु पंडित हरू कसैलाई पनि इसाई अतिक्रमण देखि चिन्ता नलाग्ने सांगठनिक रूपमा आएर तिनका अतिक्रमण विरूद्व एक शब्द नबाेल्ने अनि सधै म्लेक्षहरू का अतिक्रमण माथि अभिषेक जाेशी जी ले मात्रै ठेक्का पाए जस्तो गरिआवाज उठाई दिई रहन पर्ने हाेर के सबै नेपालका माैलिकवादी हिन्दु ,बाैद्व जैन ,किरात , बाेन मान्ने हरू सबै ले उहालाई साथमा साथ दिएर आफ्नो धर्म संस्कृति काे रक्षा गर्न एकजुट भएर आउनु ढिला भएनर ।

    • @KhimBahadurpariyar-th7qs1234
      @KhimBahadurpariyar-th7qs1234 18 дней назад +2

      हो एकदम ढिला भएको छ

    • @AMVLOGSYT12
      @AMVLOGSYT12 15 дней назад +1

      Ho dhila vyo Nepal ma aba sabai jana bolnu parxa 😊🙏jay shree mahakal ❤

  • @LokThapaMagar-t3s
    @LokThapaMagar-t3s 15 дней назад

    अबिसेक जोसि जि त चाइ इस पेसल मेनटल होस

  • @arjunthatu162
    @arjunthatu162 16 дней назад

    Sahi ho josi ji

  • @bishnuthapa5843
    @bishnuthapa5843 18 дней назад +1

    Very good analysis joshi ji give tide slape this media Man.

  • @alexalka3983
    @alexalka3983 16 дней назад

    गोरु प्रस्नको सहि जवाफ

  • @shahivijaya6437
    @shahivijaya6437 17 дней назад

    🕉️ Vhagwan

  • @SujanMungrati-d4b
    @SujanMungrati-d4b 18 дней назад

    100% सहमत

  • @yogendrakhanal5079
    @yogendrakhanal5079 18 дней назад +1

    Om❤

  • @Dolpalikrishna
    @Dolpalikrishna 19 дней назад +6

    जय सनातनि सबैमा बाकि सबैलाई रछा गरुन पशुपतिनाथले 🕉️🕉️🕉️

  • @rajuguragain1822
    @rajuguragain1822 19 дней назад +1

    यो हाम्रो नेपाल नामक च्यानललाई ईसाई मोह भएरै हो कि किन ईसाई विषय वस्तुमा यति धेरै बहस चलाइरहेको? यदि पत्रकार महोदय हिन्दू हो भने यस्ता बहस आजैदेखि छोडिदिनु भए राम्रो होला।

  • @RuprajBk-g7q
    @RuprajBk-g7q 18 дней назад +1

    Yo dharma ko namma topik banyara bahas nagarnu yttikai yo birod sakinxa ..❤❤❤jo bole pani nabole pani aafno bato ma sahi tarikale hide paxi rokinxa hjr

  • @susmapandey8998
    @susmapandey8998 18 дней назад

    दशैको किन बिरोध नगर्ने २०७९ सालको दशैमा प्रभुले त्यत्रो पानी पारेर, दशैमा चिन्ह दिएको बुझ्नुभएको छैन,अनि तिहारको लक्ष्मीपुजाको दिन सुर्यग्रहण लागेको याद छैन,,,

  • @TikaBahadurTamang-l2t
    @TikaBahadurTamang-l2t 17 дней назад

    अभिषेक जि अफनाे धमा् काे बखन गनु अरु काे नदाचनु ना अरु काे बिषय बलनु पाप हाे

  • @jhakasbro5727
    @jhakasbro5727 19 дней назад +1

    Abhisek joshi jiu lai bhagawan pashupati natha le ajhai dharai sakti diun ...jay sambhu

  • @sudanchannel
    @sudanchannel 18 дней назад +1

    Good abishekh ji❤

  • @bishalnaubhagh5943
    @bishalnaubhagh5943 18 дней назад

    Full support 💪 Avishek dai

  • @manbahadurpariyar1891
    @manbahadurpariyar1891 18 дней назад

    इजराएल को थियो र सर यसुले तिनिहरुलाइ मानवत सिकाउन आउनु भयो????

  • @LaxmanPakhrin-m1h
    @LaxmanPakhrin-m1h 18 дней назад +5

    क्रिश्चियनहरुले गलत गलत प्रचार गरेर हिड्छन।

  • @kamalshahi2271
    @kamalshahi2271 18 дней назад +1

    सलाम छ हजुर लाइ

  • @manmagar2466
    @manmagar2466 18 дней назад +1

    jaya sammbu 🙏🙏🙏 abisik ji good

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 18 дней назад +1

    होइन हौ आफ्नो धर्ममा बिस्वास गर न अरुको पछि किन लाग्नु आफू राम्रो जगत राम्रो।

  • @Ayusss
    @Ayusss 18 дней назад +1

    अभिषेक जय

  • @ssskirat4325
    @ssskirat4325 18 дней назад +1

    मन्दिर मा को गयो प्रचार गर्नु प्रमाण लेउ नभुक बेसी

  • @shortflims2165
    @shortflims2165 18 дней назад +2

    सर्वशक्तिमान ईश्वर सबै धर्मका लागि एक हुनुहुन्छ। हिन्दू धर्ममा हामी त्रिमूर्तिलाई मान्दछौं, तिनीहरू ब्रम्हा, विष्णु र शिव हुन्। त्यस्तै क्रिस्चियन धर्ममा हामी ट्रिनिटी अर्थात् पिता, पुत्र र पवित्र आत्मामा विश्वास गर्छौं। आमेन पनि ओम को रूप हो। येशु र शिव एउटै हुन्, दुबैले त्याग गरेका छन् र दुबैमा मृत्यु, पाताल र स्वर्गको साँचो छ, भगवान विष्णु पवित्र आत्मा हुनुहुन्छ किनकि दुबै संसारको पालनपोषणकर्ता हुनुहुन्छ र ब्रम्हा र यहोवा एउटै भगवान हुनाले दुबैलाई सृष्टिकर्ता भनिन्छ। ओम आमेन नमो बुद्धाय🙏🙏🙏🌹🌻🌸💖💕💘🕉✝️☸️☪️👏🙌🥰❤️🙏

  • @LalitThapa-l7x
    @LalitThapa-l7x 8 дней назад

    Ho.ra.

  • @BilaxanaThapa
    @BilaxanaThapa 13 дней назад

    Jai mashi......yeshu mashi ki jay....

  • @safiya10m90
    @safiya10m90 19 дней назад +2

    according islam jesus was massenger of god

  • @JamesRai-y7i
    @JamesRai-y7i 18 дней назад +3

    जोशी जी उध्दार र मुक्ति मात्र येशूख्रीष्टमा बाहेक अरु कुनै तिम्रो देबी देउता भगुवान भन्ने ब्याक्तीले दिन सक्दैन हौ बुजौना 🙏🙏🙏🙏🙏

    • @rakeshbeyond
      @rakeshbeyond 18 дней назад

      एउटा Universal सत्य कुरा भन्दैछु यतिको english त बुझिन्छ होला । "I am your last prophet for whom you have been waiting for centuries. I have come."
      And he was a carpenter's son, and there was even a difficulty believing that he was his own father's son, because he was born just four months after the marriage. That is how the whole story begins about the Virgin Mary and the Holy Ghost. The whole thing was that the girl was already pregnant when she married Joseph the carpenter. It was not the Holy Ghost, it was some unholy neighbor. And he was not God's son; he was not even the son of his own father! But if you tell the truth, if you call him "the bastard" then Christians are going to be hurt in their religious feelings. And I am simply telling the truth! They have to prove where the Holy Ghost is, and what is the logic behind calling him holy if he is raping virgin girls? [Allah said he is messenger of god, Jesus said he is son of god, only krishna said knocking on the chest on the war land of kuruchetra that He is God himself.]

    • @manmagar2466
      @manmagar2466 18 дней назад

      hahaahaaahha kaile bata

    • @Skandakumar2
      @Skandakumar2 18 дней назад

      Judgment day na ayesamma christian na sworga na narga .yehi dhartima pichas banera basney ho.hajarau barsa dekhi parkhaima chan . judgement day na aayesamma tapai le mukti pauney chance nahi chaina ani kasari yeshuma mukti udhar vo. Bhootpichas banera dulney lai mukti bhancha ki k ho

    • @KhimBahadurpariyar-th7qs1234
      @KhimBahadurpariyar-th7qs1234 18 дней назад

      James rai गलत कुरा नगरौं है भाई

    • @KhimBahadurpariyar-th7qs1234
      @KhimBahadurpariyar-th7qs1234 18 дней назад

      उत्पति गर्ने भगवान हुन येशू ख्रीष्ट 2000 वर्ष आउनेले कसरी मुक्ति दिन्छ पत्याउने कुरा गरम यार

  • @susmapandey8998
    @susmapandey8998 18 дней назад +1

    १७. तर देवताहरूमा भरोसा राख्नेहरू, र मूर्तिहरूलाई 'तपाईंहरू नै हाम्रा ईश्वर हुनुहुन्छ' भन्नेहरू ठूलो लाजमा पर्नेछन्।
    १८. "हे बहिरा हो, सुन! हे अन्धा हो, हेर र देख!

  • @Nirojtiwari-d4v
    @Nirojtiwari-d4v 19 дней назад +1

    ❤❤❤❤

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 15 дней назад

    अभिशेक भाई ! तपाईंको हिन्दू धर्म ग्रन्थ भविष्य पुराण तिसर्ग पर्वको तृतीय खण्ड को ३२ पदमा यस्तो लेखिएको छ, इशा मसिह इनिच मम नाम परिष्ठितम इशाह पुत्र कुमारी गर्वस्य सुरैराधावै सास्तिम्य बिस्यर्र, यसको अर्थ हो एउटा इशा मसिह ब्यक्ति कन्या बाट जन्मने छ त्यो चाहिँ इश्वर पुत्र हुँ भन्ने नाउँमा स्थापना गर्छ त्यो धार्मिकता कसैले तोडफोड गर्न नसक्ने धार्मिकता गुनेछ त्यो धार्मिकता द्वारा कलियुग मा भएका मानिसहरू ले मोक्ष वा मुक्ति पाउनेछन् भनेर लेखिएको छ के भविष्य पुराण गलत हो त ?

  • @PrabitSunuwar-q9l
    @PrabitSunuwar-q9l 18 дней назад

    म बोल्नु मन छ। पत्रकार जि

  • @sammarlimbu6054
    @sammarlimbu6054 15 дней назад

    time pass ramro hunxa 😂😂😂

  • @harisharanpathak9181
    @harisharanpathak9181 18 дней назад +3

    आफ्ना कुलधर्म छाेडेर आफ्ना बाजेबजैलाई असभ्य,जंगली,अशिक्षित भन्दै कुहिराेकाे काग हुने हरुका के कुरा

  • @bimalvlogs9453
    @bimalvlogs9453 19 дней назад +4

    अभिसेक जोसी पनि एक दिन 40000 भोल्टेजको परमेस्वरको करेन्ट लाग्छ अनि उहाँले पनि स्वीकार्नु हुन्छ

    • @bhaskardc9979
      @bhaskardc9979 18 дней назад

      आर्थिक डलरको लोभी पापी धर्म कन्भर्टर नक्कली इसाई मात्र हुन बाइबल अनुसार,सामुयल, १६ः१२, १७ः४७, जेनेसिस, २४.१६, सोलामन, ५ः१०)। यसको अर्थ हो-आदम सबैका पुर्खा होइनन्, केवल गोराका पुर्खा हुन्। इसाई बने-बनाइएका अरू त बाइबलको शब्दमा ‘बिस्ट अफ फिल्ड’ हुन्, खेतका जनावरहरू, जन्तुहरू। बाइबलको जेनेसिस, १ः२५ त्यसै भन्छ, जोहानको ३ः८ त्यसै भन्छ। अर्काे शब्दमा भन्दा गोराबाहेकका नवइसाईहरू आदम वंशी होइनन्। तिनले आदमसँग जोडिन पाउँदैनन्। हावार्ड र्‍यान्डको सिद्धान्तले त्यही भन्छ। र्‍यान्ड र विलियम क्यामेरोनका लेखहरूले त्यही भन्छन्। गोराहरूको दुनियाँमा चलेको ‘इसाई पहिचान’ले त्यही भन्छ। ती त ‘खेतका जनावर’ (बिस्ट अफ दि फिल्ड) हुन् (जेनेसिस, ३.२०, कोरिन्थस १५ः४५, एक्ट १७ः२६, गालाटिपल्स, ३ः२८, रोमन्स, १०ः१२)। त्यसो हो भने नेपाली इसाईहरू को हौं?

  • @ShaktiRai-os4mx
    @ShaktiRai-os4mx 16 дней назад

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @AayushKhadka-j9w
    @AayushKhadka-j9w 19 дней назад +6

    Jay hindu jay nepal🛕🕉️🇳🇵

    • @Skandakumar2
      @Skandakumar2 19 дней назад +1

      Jai parmeshor siba

    • @mikeykamado2993
      @mikeykamado2993 18 дней назад

      Hindu vanya india batw aako nepal vanerw kina fuii lagauxau😂

  • @GhuppiGurung
    @GhuppiGurung 18 дней назад

    Aaba National hero huni palo abeshik joshi pakka😂😂 bhutdiye hunxa 😂

  • @BulletRaja-i2b
    @BulletRaja-i2b 18 дней назад +1

    Gopini haru nuhayeko bela luga chorera lukaune timro krishna xorilai sambhokgarne brammah deutako srimatiharulai rup dharan garera karani garne timro deutaharulai chai iswar mandinu parne 😂😂😂😂

  • @mikeykamado2993
    @mikeykamado2993 18 дней назад

    Ka vanya xa hataidinu vanerw 😂 j mukh ma aayo teiii

  • @Mt.Chomolungma8848
    @Mt.Chomolungma8848 19 дней назад +1

    Aveshik g, Kina ane Taplejung mukumlung ma hindu pathibhara ko murti rakhera jhuto prachar gareko ?

    • @Skandakumar2
      @Skandakumar2 18 дней назад

      Abhisek le rakheko hora. Purba ko manchele rakheko .paschim manchelai lena dena kehi chaina.
      Bhanupareyo ni ho yo mukumlung ho .hindu na aau bhanera .
      Murti rakhera puja garda kina rokenna ta.devi mandir hoina yo limbu ko purkha ko aatma ho bhannuparthiyo. Paisa beypar ko lagi parchar garera hindu lai jhukyauney purbeli ho.
      Hindu haru sastra biroddha bhot pichas masaan aatma lai nahi devi deuta bhanera mAni rachan .
      Asal devi maneykai chaina.devideuta ko naam ma beypar chaley cha.

  • @bhaktasarki3208
    @bhaktasarki3208 18 дней назад

    Abhishek joshi jasto hamro hindu samaj ma chAhinxa

  • @KhimBahadurpariyar-th7qs1234
    @KhimBahadurpariyar-th7qs1234 18 дней назад

    येशू भगवान कृष्ण को ठूलो भक्त हो उनी इंडिया र चाइना मा आएर गहिरो समाधि सिकेको मान्छे हो पहिला उसको नाम येशू कृष्ण थियो पछि येशू क्रिस भयो अहिले येशू ख्रीष्ट भयो यो किन भाको भन्दा बाइबल मा लेखिएको कुरा फेर्न मिल्छ पहिला हिब्रू भाषामा लेखिएको थियो बाइबल हिब्रू भाषा हो कोहीले बुज्न सक्छ अनि यो बाइबल हरेक भाषामा छापियो अनि बाइबलमा भएका कमजोरी अनि येशू ख्रीष्ट का नाम पनि फेरिँदै गए तर हिन्दू धर्मका पुराण भगवत गीता सम्पूर्ण ग्रन्थ हरी ईश्वरीय भाषामा लेखिएको हुँदा कसैले पनि फेर्न सक्दैन किनभने यो संसारमा कोही मानिस त्यो भाषा परिवर्तन गर्न सक्दैनथ्यो

  • @Blackpaul-vl9cf
    @Blackpaul-vl9cf 18 дней назад

    Jay sanatan

  • @manbahadur9359
    @manbahadur9359 18 дней назад

    ❤️🌺🕉️🚩🚩🙏

  • @mikeykamado2993
    @mikeykamado2993 18 дней назад

    Suruwat tapai leh gareko Abhishek talu uncel😂

  • @rockdonoruyal249
    @rockdonoruyal249 16 дней назад

    This man is mantel 😂😂😂😂😂

  • @mikeykamado2993
    @mikeykamado2993 18 дней назад

    Xagada garney aafai khilli udhauney aafai aajhai badhi bolney 😂

  • @Ayrus-infection
    @Ayrus-infection 18 дней назад +1

    Vanna pauxas hau vanera hernu ni

  • @SomTamang-c2r
    @SomTamang-c2r 16 дней назад

    Yesto padaure bakhwash ko k kura😂sunnu how

  • @Sushilpun456
    @Sushilpun456 18 дней назад

    Baulaa raixa aja thaha vayo malai 😂😂😂😂😂😂
    Ali sense ko kura gar

  • @rockdonoruyal249
    @rockdonoruyal249 16 дней назад

    What u poblam jesus Christ brother joshi why

  • @SujanBis
    @SujanBis 16 дней назад

    Abishek joshi jiu lea thikai vanu vayo hindu ra Christian ko thulana garnu mildaina kina ki yeshu lea vanu vayo
    युहुन्ना 14.6 बाटो सत्य र जीवन मा नै हु।म द्वारा बाहेक कोही पनि पिता कहा अथवा सोर्ग जना सक्दैन।
    युहुन्ना 8.12 म नै संसार को ज्योति हु।
    युहुन्ना 11.25 पुनरुत्थान र जीवन मनै हूं
    प्रकाश 1.17आदि र अन्त्य मनै हूं ।
    प्रकाश 8.1 अल्फा र eumega मनै हु
    प्रकाश1,18जीवित ची मनै हूं
    प्रकाश 1,18 हेर म sadha सर्वदा जीवित छु।
    प्रकाश 22,16 बिहान को चम्किलो ज्योति मा नै हु
    युहुन्ना 3,16 परमेश्वरले संसार लाई यस्तो प्रेम गर्नु भयो कि waha लें आफ्नो एकमात्र पुत्र दिनु भयो ताकि वहां माथि विश्वास गर्ने कोही पनि नास न होस् तर त्यसले अनन्त जीवन पाओस् ।

  • @Aniltamangvlog977
    @Aniltamangvlog977 4 дня назад

    Nepalma dharmuk yudha huna sakxa yo Abhishek Joshi karan yasle Christian harulai tharkaune hindulai bhatkaune kam gari racha

  • @rodhanthapa-v1i
    @rodhanthapa-v1i 18 дней назад

    bhai timi marne bela kuhera marne chhau. paap lagxa bhai. timi sikista lamo samaya samma birami parne xau😢😢😢

  • @SandeshLama-pc5hn
    @SandeshLama-pc5hn 3 дня назад

    Yo patrakar chai Christian ko pani haina hindukopani haina bas afno faida chahanxa tesaile khali bahas hos matra chahanxa ani yo abisek josi ra pastarharu chai ullu bandai bahas gardai yo patrakarlai paida hune kam gariraxa plzz fokatko bahas nagarnu afno dharma anusar afnai tarikale mannu issorlai ani sant sovabko sathma jiban bitaunu ani ko sai ko galat tyo hisab garne kam issorko ho hami manxeko haina !❤❤❤

  • @premsunar2879
    @premsunar2879 2 дня назад

    Joshi.jue.hindudharma.ma.vadvab.dharma.hora

  • @kiranT7443
    @kiranT7443 18 дней назад

    Yo manxe sanga table tolk garn man lageu malai.sop kurako utar aairaxa mlai.jay jay vanne ullu hoina mh

  • @M9bioePasal
    @M9bioePasal 16 дней назад

    Jabo ek janale birod garda k po hapxa ra ho dada hajur . Lakhau karodaule maneko . Jabo ekle birod garda.

  • @AitarajRai-n8d
    @AitarajRai-n8d 17 дней назад

    Nepal ma dharma ko pachi lagney yo josi ko Karan lay dharmik dhonda hunchai Hai

  • @mmiteamgoldennepal
    @mmiteamgoldennepal 18 дней назад +1

    एकदम बौद्धिक मान्छे अभिषेक सर ढुङ्गे युग का मान्छे हरु लाई विज्ञान ज्ञान का कुरा सुनाएर केही हुन्न ! पढेलेखेको मान्छे को कुरै खत्रा हुन्छ wow

  • @mikeykamado2993
    @mikeykamado2993 18 дней назад

    Daaj na nii saknu paryoo nii level mildaina yeshu sanga😂

    • @vijaygiriofficial
      @vijaygiriofficial 16 дней назад

      Ko sanga mildaina? Alik khulayera comment garana.

  • @M9bioePasal
    @M9bioePasal 16 дней назад

    J aayo toi bolda hunxa 😂pagla nd murkha manuse😮

  • @SomTamang-c2r
    @SomTamang-c2r 16 дней назад

    Jhut ko birodh nagare k garnu

  • @girijasarumagar969
    @girijasarumagar969 19 дней назад +1

    Tero reporting dekhara tauko dukhyo heneday ma jar pyuna😅😅

  • @tamangprem6010
    @tamangprem6010 15 дней назад

    Murkha haru ko bhela😅😅

  • @naaperubhuwan4082
    @naaperubhuwan4082 17 дней назад

    Kina sikh haruko kina bauddha ko kina anya dharma ko birodh hudaina kina Christian ko ta vanda uniharule nai yo srinkhala suru gare aru mathi bisesh taha hindu haru mathi

  • @PadambahadurBishwakarma
    @PadambahadurBishwakarma 16 дней назад

    जैमगल,गाउगा,बाटउठउ

  • @SomTamang-c2r
    @SomTamang-c2r 16 дней назад

    Tapaiko din aye paxi chal pauxa