पहिलो पटक संसदमा सुहाङ नेम्वाङ बुढा नेता माथि प्रश्न बुवालाई सम्झेर भावुक Suhang Nembang parliament
HTML-код
- Опубликовано: 8 сен 2024
- पहिलो पटक संसदमा सुहाङ नेम्वाङ बुढा नेता माथि प्रश्न बुवालाई सम्झेर भावुक Suhang Nembang parliament #suhangnembang#samsad #nepalipoltical #actionnepalonlinetv
नयाँ सोच र आशा लिएर जानु भएको युवा लाई साथ र support गरौं अलि कति केहि बोल्यो कि बिरोध गर्ने बानी छोडनु होस
खुट्टा तान्ने काम मात्रै नगरौ कसरी समस्याको समाधान गर्ने हो त्यो गरौ युवा नेता सुहाङ लाई सहयोग गरौ बिरोध मात्रै नगरौ
कमेन्ट हेर्दा दया लाग्छ।नयाँ जोगि ले खरानी धेरै घसेपछी रास्वपा,नेता राप्रपा केही नेता हर्क,बालेन पनि खरानी घस्छन होलान्
निकै सान्दर्भिक भनाइ राख्नु हुदै युवा नेता सुहान नेम्वाङ
सुहान बाबू लाई धेरै धेरै बधाई
गाग्रे भञ्ज्याङ वेलसि बाटो कालो पत्रे छिट्टै होला भन्ने कामना गर्दछु माननीय ज्यू
Thanks newang sirli
नयाँ जोगीले खरानी धेरै घस्छ
Right ❤
माननीय नेम्वाङ ज्यु म अरु कुरा जान्दिन।तर राँके देखि आमचौक अथवा आमचौक देखि दमक सम्मको बाटो द्रुत्तगतिमा बनाउनु पर्यो।यो बाटो एकदम बिकट र डरलाग्दो अबस्थामा छ।यो बाटो अगिल्ला साम्सद हरु कसैले बनाउन सकेका छैनन।तपाइँ युवा हो। तपाँइले काम गरेर देखाउनु होला।फेरि तपाईंको बुवा जस्तै उखान टुक्के बुडो के पि ओलिको पिच्छलगु भएर नहिड्नु होला है।
सान्दर्भिक भनाइ कमरेड
Very good 👍👏👏👏
im always soport ❤you
खड्गे अपराध काे जय
Suhang comred
कापि मा लेखिएका कुरा पढ्नलाई त सजिलै हुन्छ सबैलाई
बधाई छ सुहाङ युवा नेता हामी हजारौं युवा को सपोट छ
Jayaj lagyo❤
Good❤❤❤
उच्च समान
Very good
good comred
🙏🙏🙏🙏
❤❤❤
Samman chha babu lai
❤
खुब युवा रैछौ, पन्ना ऊढ्ला नि 😂
❤good
Kp oli ko dhakarmatra noboki hola suhang jiu tapai vanai bichaar soch ramro cha tar kp oli dhakare chai nahunu hola samsoda suhang jiu
भाइ पार्टीको नितिको दास नबन काम गरेर देखाउ
पहिला आफ्नो पार्टी को बैठक मा केपि बोली लाई हटाउन सक अनि मात्र त्यो रोस्ट्रम मा बोल्दा ठिक होला
हामिसित,इमानदारिछेन
Ho
अरिनेहो लुङ्वा मीठो भासन मात्र होएना हो बा अरु तिरत त्यस्तै होकि जिन्दगीमा तर ईलाम बाजार देखि मुनि माईखोला देखि माथी को बाटो को त्यो कक्ताङ्कक्तिगे बाटो मा बित १३/१४ साल देखि देख्दैछु बा जस्तोको त्यस्तै छ तहो अनि उता फाकफोकथुमा जिन्दगीमा D.P.R भाको म भन्दानी भुढो भैसक्यो हो😂😂😂😂😂 बा सल्ल्ल्ल्ल गाडी मा जादा बा खन्लाङ र खङ्लिङ धुलो फुसुसुसु हुन्छ र कम्ता रमाइलो छैना ह😂
तिमी पनि अब मरु भूमि मा फस्यो
Napis
बाउलाई जस्तै मार्ला केपिले होसियार
तेरो बाउ इसाईको गुलाम थियो 😢😢😢
कमैलाई थाहा भएको यथार्थ ।
khali kura bhasn
bahunko varoute
Wawa nice
नेपालमा भ्रस्टाचार हावी भयर बिकास नभाको/आम्दानि भन्दा खर्च धेरै भयर बिकास नभाको/मतदान मा सिन्डिकेट लागू भयर बिकास नभाको/
सधैं emotional र sentimental कुरा नगर भाई।
Output दिनु पर्छ यदि एमाले को अध्यक्ष बन्ने हो भने।