रभुवा मेला को Vedio हेर्नू पाउँदा उ बेला यानी,झन्डै 20,25 साल अगाडी को ताजै याद दिलायो,तेस बेला मा पनि 4,5 दिन नै मेला लाग्ने गर्थ्यो,कम्ती मा 2 दिन मेला भरिन्थ्यो,तर यसो vedio हेर्दा पैला जस्तो अलिक छैना, mmc inertainmain लाइ विशेष धन्नयबात,घर lलामिडाडा चिउरिबाश ३ हाल साउदी बात है हजुर्🙏🙏
सारै रमाइलो बजार लाग्दो रहछ लाग्छ भनेको सुनेको देख्यो कुनै समय जानू पर्ला सुनेको पोहिला पहिला दोहोरी खेलेर जित्यो भने केटाले जित्यो भने लान्छरे र केटीलाइ र kettale हार्यो भने केटीको घर मा जान्छरे भनेको सुनेको काम लाउछरे 15 20 तेसपछी जान दिन्छ भनेको सुनेको होकि होइनहो
यो रभुवा मेला 20 / 56/ साला मा गको थियो म सारै रमाइलो हुन्छ अाजो गाउ घर को याद अायो यो मेला हेरदा पत्र कार मित्र जि लाई मुरि मुरि धन्य बाद छ नमस्ते लासो फ्याफुल्ला 🙏🙏🙏🙏🙏
नमस्कार, म इंडिया आसाम बटा हजुर को विडिओ हेरेर सारै राम्रो लागो। विशेष गरी मेरो मामाले गांव रहेछ। ३नं ओखल ढुंगा तर जन्म भए देखी आज सम्म न मामाली गांव पुगियो न त नेपाल।
भुटान , सिङापुर र चिनले झै नेपालले पनि मधपान, धूम्रपानमा अत्यन्तै प्रभाबकारी र कडा कानुन ल्याउन आवश्यक देखेको अबस्थामा 🧡🙏 र भिडियो प्रति म आभारी छु किनभने अत्यन्तै राम्रो लाग्यो 🧡🧡🙏🙏
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो धेरै राम्रो लाग्यो मलाई यो माघेसंक्रान्ति मेलाको आयोजना गरिएको मानिस हरु ले यस्तो मेला बेलामा लागिरहे राम्रो हुन्छ धेरैले आफ्नो कला पनि देखाउन सकिन्छ। धेरै धेरै धन्यवाद हजुरहरू लाइ यो सुन्दर भिडियो देखाउनु भएको मा
Nepal Ko mela near by river very beautiful place people come from very far away to sale things and to buy my favourite is sugarcane and you buy badam from old Ama you have soft heart thank you 🌹🌹🙏. Indian
मेरो गाउको रम्भुवा मेलाको यो झल्क हेर्दा मलाइ पनि जाउ जाउ लाग्यो नि हजुर ब्रो हजुर तपाइले यो रम्भुवा मेलाको भिडियो हाल्नु भयको मा तपाइलाइ धेरै धेरै धन्यबाद दिनु चाहे ल मेरो दोस साथी
गाउँघरको युवाहरु पर्देशीए र बिदेशीए सङ्गै गाउँ घरको मेला पनि पातलिन थाल्यो।पहिले पहिले बच्चा छदा रभुवाको उखु,जेरी,बदाम,सुन्तला खुब खाइन्थ्यो।उमे बढेसङ्गै सामानहरु किन्न पनि खुबै झरिन्थ्यो।धेरै वर्षदेखि भेट नभएको आफन्तहरु,स्टमित्रहरुसङ्ग नि भेटघाट गरिन्थ्यो।हाम्रो पालामा त मेला यति बिधी भिडभाड हुन्थ्यो कि यो मेलामा हात समाएर सङ्गै हिंडेको साथी भिडले गर्दा कता छुट्यो भन्ने पत्तो हुन्नथ्यो।भिडमा साथी हराएर साथीहरु खोज्दा खिज्दै रात पर्थ्यो तर यसपाल त्यति धेरै मेला लागेन रहेछ।आफ्नो गाउँ ठाँउको हरेक कुराहरु साह्रै माया लाग्ने रहेछ।खुब सम्झना भैरहेको छ।पुरानो सम्झना गराइदिनुभयो धन्यवाद सर।
पहिले जस्तो लाग्दैन आज भोलि जुन सुकै मेला।पहिले त मसान्तको दिन रातभरी देखिनै ठूलो मेला लाग्थ्यो खुट्टा छिराउने ठाउँ हुन्थेन। रातै भरी दोहोरी गित गाउने हुन्थे अनि बिहान भएसी मकर नुहाउने गर्थे।
ठ्याक्कै यहि समयमा झापा को माइखोला बगरमा माघे सक्रान्ती मेला लाग्छ ,त्यहाँ गएर एकपटक भ्रमण गर्नुस् अनि बल्ल थाहा हुन्छ मेला भनेको कस्तो हुन्छ भनेर ,जुन पुर्बाअञ्चल कै सबैभन्दा ठुलो मेला हो, anyway दामी छ,
आहा रमाईलो दृस्य नेपाल को सबै भन्दा ठूलो मेला गढिमाई मेला अनि झापा मा लाग्छ माई मेला आगामि दिनमा भिडियो बनाउनु होला
धेरै राम्रो लाग्यो दाजु खुशी लाग्यो vdo देखेर
सारै राम्रो लागेऊ
धेरै धेरै धन्यवाद ! भाई
रभुवा मेलाको भिडियो हेर्न पाएको मा हजुरलाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै धन्यवाद
Maghe mela Aati Sundar lageyo Brother beautiful video thank you so much Chhejolo 👏
अति राम्रो मेला खुसी लाग्यो
रभुवा मेला को Vedio हेर्नू पाउँदा उ बेला यानी,झन्डै 20,25 साल अगाडी को ताजै याद दिलायो,तेस बेला मा पनि 4,5 दिन नै मेला लाग्ने गर्थ्यो,कम्ती मा 2 दिन मेला भरिन्थ्यो,तर यसो vedio हेर्दा पैला जस्तो अलिक छैना, mmc inertainmain लाइ विशेष धन्नयबात,घर lलामिडाडा चिउरिबाश ३ हाल साउदी बात है हजुर्🙏🙏
2025 kahile ko ho 😂😂
@@munabasnet1189 बीस /पच्चिस वर्ष पहिले भनेको होलानी हजुर मिलायेर बुझ्नु न 🤣
कुखुरे बैसमा हुदा खेरी भनुम न,😀
Thanks for the upload this video about the festival
Wow kathi ramailo maghe shankrati ko mela hjr nice vlogs hjr ko
सारै रमाइलो भिदियो एक्दम राम्रो बनाउनु भएछ धन्यवाद तपाइहरुलाइ
सारै रमाइलो बजार लाग्दो रहछ लाग्छ भनेको सुनेको देख्यो कुनै समय जानू पर्ला सुनेको पोहिला पहिला दोहोरी खेलेर जित्यो भने केटाले जित्यो भने लान्छरे र केटीलाइ र kettale हार्यो भने केटीको घर मा जान्छरे भनेको सुनेको काम लाउछरे 15 20 तेसपछी जान दिन्छ भनेको सुनेको होकि होइनहो
धेरै खसी लागो video हेर्नु पाऊदा धनयबाद entertenetment टीम लाई ❤
Yo vanda 18 barsa pahila gayako thiya to bela dherai ramailo vako thiyo aaj hernu pauda pani dherai khusi mahasuj gare tq so moch hajur laii
यो रभुवा मेला 20 / 56/ साला मा गको थियो म सारै रमाइलो हुन्छ अाजो गाउ घर को याद अायो यो मेला हेरदा पत्र कार मित्र जि लाई मुरि मुरि धन्य बाद छ नमस्ते लासो फ्याफुल्ला 🙏🙏🙏🙏🙏
Rabuwa bajar dekhne mauka pani paiyo!
Tara aile poili jasto bhid bhad na hundo raixa!
Tq u so much yahan bhai nai!
जे. होस पहाडि ठाउँमा पनि यति. ठुलो. मेला लाग्दा खुसी. लाग्यो.
धेरै राम्रो भयो छ पहिला भन्दा रमबुव मेला
नमस्कार, म इंडिया आसाम बटा हजुर को विडिओ हेरेर सारै राम्रो लागो। विशेष गरी मेरो मामाले गांव रहेछ। ३नं ओखल ढुंगा तर जन्म भए देखी आज सम्म न मामाली गांव पुगियो न त नेपाल।
करिब २०/२५ बर्ष पहिले मैले पनि यो मेला भरेको छु । धेरै पछी देखीयो खुशी लाग्यो।
Hamro gau thau ko video halnu vako raixa hju khusi lagyo eastai easti video haldai garnu ho l
Sarai man paryo ❤️...
Mo Sikkim bata🤗...Tapaiko naya subscriber👍
ओ हो लौ मेरो भिमेम्पा मामालाई मेरो नमस्कार खुसीलाग्यो, यो मेला हेरेर पुरानो दीनहरु याद आयो भन्या...
भिमेम्पा त मेरो पनि मावली दाइ हुनुहुन्छ।एकदमै रमाईलो गर्नु हुन्छ।😂😂😂
@@Khokchelepu8617 हा हा... होर भन्या...
अहाे! यस्तो रमणीय र ब्यापारीक बजार ,राम्रो।
Thank you
Daju hajur ko vedyo Kate ramro hajur ko vole kate ramro 👏💐🇧🇭🙊🇳🇵
video Ramro Lageyo yesti video ko Aapacha Rakdachu From Kathmandu N p
thank you so much
Man paryo mero desh ko local mela, thank u
धेरै रमाईलो मेला लागे को रहि छ हजुर
धेरै रमाइलो लाग्दाेरहेछ मकर मेला पहिला हलेसिमेला भरेकाे याददिलायाे याे भिडियाे हेरेर 🤗धन्यबाद भाइ हजुरहरुकाे टिमलाई 🙏
राम्रो लाग्याे vedio हेर्न पाइयाे रभुवा मेलामा धन्यवाद
अति रमाइलो मेला लग्दो रहेछ। आर्को साल चाहिँ घुम्नु अवश्य आउनेछु म पनि।
Ramailo lagyo rabhuwa mela herda
Dherai ramro lagyo melako varnan , dhanyavad chha ! Birganj
नमस्कार सर दामी छ भिडियो
भुटान , सिङापुर र चिनले झै नेपालले पनि मधपान, धूम्रपानमा अत्यन्तै प्रभाबकारी र कडा कानुन ल्याउन आवश्यक देखेको अबस्थामा 🧡🙏 र भिडियो प्रति म आभारी छु किनभने अत्यन्तै राम्रो लाग्यो 🧡🧡🙏🙏
Thank you
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानल को म दार्जिलिङ देखि हो धेरै राम्रो लाग्यो मलाई यो माघेसंक्रान्ति मेलाको आयोजना गरिएको मानिस हरु ले यस्तो मेला बेलामा लागिरहे राम्रो हुन्छ धेरैले आफ्नो कला पनि देखाउन सकिन्छ। धेरै धेरै धन्यवाद हजुरहरू लाइ यो सुन्दर भिडियो देखाउनु भएको मा
ATI uttakrishta ra organic culture malai Pani Mela Jana man paryo. 👍🙏
Nepal Ko mela near by river very beautiful place people come from very far away to sale things and to buy my favourite is sugarcane and you buy badam from old Ama you have soft heart thank you 🌹🌹🙏. Indian
Sunder ani brihat Rovuwa mela avalokan garaidenu vayeko ma thank you.
WOW Dami Dami Drone short dai thanks alot I'm watching from Bahrain.
Thanks for watching
रभुवा मेला राम्राे लाग्याे हजुर
Syanoma gako thiyo karelako byapar liyera yaad dilayo feri yo vidio le thank you dai
यो भिडियो हेरेर नेपाल को सारै याद आयो🙏🇳🇵😘
Lau Dajai aaja aafnai gauko mela varna napayeni videos hernapaiyo khusilagyo .dherai dhannyabad.
सारै सुन्दर ठाउँ रहेछ
Kasto ramailo laagne melaa..I miss Nepal soooo much
hjrko video herera atyantai khusilago sir😍
Very nice video you have made. Very nice to see... Jay Nepal🇳🇵
चालीस बर्स भन्दा पैइला भरीएको थीयो यो मेला प्रबासमा भएर पनि देखन पाइयो भीडीयो बनाएर हाल्दीनू भयो तपाईंको जए होस
मेरो गाउको रम्भुवा मेलाको यो झल्क हेर्दा मलाइ पनि जाउ जाउ लाग्यो नि हजुर ब्रो हजुर तपाइले यो रम्भुवा मेलाको भिडियो हाल्नु भयको मा तपाइलाइ धेरै धेरै धन्यबाद दिनु चाहे ल मेरो दोस साथी
Mela herna paiyo khusi lago
दामी दामी ❤️💚❤️💚👌👌👍👍🙏🙏
ramro ro lagyo mela
Congratulations on 100 k subscribers
shubha kamana!
so baeutifull bazar sir
सरस्वती बाउ लाई धेरैमा देखीयो त खुकुरी बेच्नेमा
Ramailo lagyo Rabiwa ko bajar pahile sano ma gaeko yad aayo
लु मलाई रम्बुव मेला भरेजस्तै लागो तपाईं भडियो सबैर्हछु खुशि लागो धयन्बात
Lots of love and support from Assam, Guwahati...I visited RiRi mela once....
जय सनातनि
म पनि गको थिए रभुवा मेला धेरै पहिला
100k Congratulations bro 🎉 keep it up, keep growing 🍻
Thank you 🙌
Ramailo rahechha kunai bela aaune mauka Mileu vane aaune chhu ❤
Wow amazing ❤️ tq so much
हा हा माघेनी मेला, एक फेर धान नाचौना भेट भको बेला ।।।
Rabua mela ramro lago
Dherai majaa aayo happy maghey sankranti all🙏🙏🙏
So nice from - USA
Purano katari bata nunko vari bokera hideko batoko samjhana dilae dini vo thank u boss🌹🌺🥀🌷🌳🌳🌳
Thanks dai Mela dekhaidinu vaima
Dammi lagyo 👍
Nice video 📹 👍 👌 👏
wow nice sharing sir🙏🙏
Solu necha ra necha dada sarai ramailo xa dekhaidinu hola pls
Good job hajur ❤
I Love Nepal 🇳🇵
गाउँघरको युवाहरु पर्देशीए र बिदेशीए सङ्गै गाउँ घरको मेला पनि पातलिन थाल्यो।पहिले पहिले बच्चा छदा रभुवाको उखु,जेरी,बदाम,सुन्तला खुब खाइन्थ्यो।उमे बढेसङ्गै सामानहरु किन्न पनि खुबै झरिन्थ्यो।धेरै वर्षदेखि भेट नभएको आफन्तहरु,स्टमित्रहरुसङ्ग नि भेटघाट गरिन्थ्यो।हाम्रो पालामा त मेला यति बिधी भिडभाड हुन्थ्यो कि यो मेलामा हात समाएर सङ्गै हिंडेको साथी भिडले गर्दा कता छुट्यो भन्ने पत्तो हुन्नथ्यो।भिडमा साथी हराएर साथीहरु खोज्दा खिज्दै रात पर्थ्यो तर यसपाल त्यति धेरै मेला लागेन रहेछ।आफ्नो गाउँ ठाँउको हरेक कुराहरु साह्रै माया लाग्ने रहेछ।खुब सम्झना भैरहेको छ।पुरानो सम्झना गराइदिनुभयो धन्यवाद सर।
धेरै राम्रो काम हो १२००० बार्ह हजार खुकुरी राम्रो छ
प्युठान देखि हेरियो तर धेरै राम्रो हुदो रहेछ मेला त्यो थाउ मा जान सक्ने त सपना मा मात्र होला
पहिले जस्तो लाग्दैन आज भोलि जुन सुकै मेला।पहिले त मसान्तको दिन रातभरी देखिनै ठूलो मेला लाग्थ्यो खुट्टा छिराउने ठाउँ हुन्थेन। रातै भरी दोहोरी गित गाउने हुन्थे अनि बिहान भएसी मकर नुहाउने गर्थे।
नमस्कार जय नेपाल
Sapsu khola (lamduwali) maa pani lagne gartyo poila ta
Hijo aaja lagdaina ki kaso hola ni?
धेरै रमाईलो मेला 😊😊
Wow gaau gharko yaad aayo kati ramaailo…malai pani ktm bata aau aau laagyo hai hajur
खुकुरी दामि छ
Astai mela yekdam man parxa
100k congrtulations
Thank you 🙌
Nice vedio sir
❤12/13 barsa pahila vai Tejendra Gomden,Sathi Harka Pakhrin ra ma gaka thiyaun .U belako yad aayo Manoj sir vai bitera gaeni ❤❤samjhirahexau!
Yo video ko parkhaimathe Hjr tq
Bro ko boli tw babal xa haiii
Tq
ठ्याक्कै यहि समयमा झापा को माइखोला बगरमा माघे सक्रान्ती मेला लाग्छ ,त्यहाँ गएर एकपटक भ्रमण गर्नुस् अनि बल्ल थाहा हुन्छ मेला भनेको कस्तो हुन्छ भनेर ,जुन पुर्बाअञ्चल कै सबैभन्दा ठुलो मेला हो, anyway दामी छ,
मैका को फाइदा उठाएका हुन यिनिहरु नेपाल मै बनेका सामान नेपालमै किन्न गार्हो।
सुपो बेच्ने काका चाहिँ कडा 😁😁😁
आफ्नै ठाउको रभुवा बजार हेर्न पाईयो हाल अमेरीकामा ।
Dami
Wonderful job bro
Nice video sir
Thanks
Daju congratulations 🎉❤️❤️for 100k plz reply love by aj Vlogz Nepal 🇳🇵😍
Thank you so much 😀
असाध्धाई रमाइलो❤️❤️
Okhaldhunga khuibhir Pani janu paryo video banauna paryo hae ❤