Aajako Rashifal Asar 17 | आजको राशिफल असार १७ | Todays Horoscope July 01 2024 | ajako rashifal

Поделиться
HTML-код
  • Опубликовано: 29 июн 2024
  • 17, असार, 2081 - 01 July, 2024, सोमबार
    मेष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ ।
    वृष- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुको समर्थन पाइने छ ।
    मिथुन- आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ ।
    कर्कट- स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ ।
    सिंह- सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला ।
    कन्या- अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ ।
    तुला- व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ ।
    वृश्चिक- रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन ।
    धनु- खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला । हातहतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।
    मकर- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ।
    कुम्भ- दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ ।
    मीन- नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।
    विशेष कुरा = तपाई लाइ हरेक दिन पैसा को अभाब हुन्छ भने चुहिने धाराको मर्मत गराउनुस , चर्केका फुटेका भाँडा बर्तनकाे प्रयाेग नगर्नुस , कर्कश आवाजकाे वार्तालाभ कहिले नगर्नु।
    #AajakoRashifalAsar17
    #आजकोराशिफलअसार१७
    #TodaysHoroscopeJuly012024
    #ajakorashifal
    Aajako Rashifal Asar 17 | आजको राशिफल असार १७ | Todays Horoscope July 01 2024 | ajako rashifal
    असार १७ गते सोमवार २०८१
    July 01, 2024, Monday
    Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily
    Rashifal,Dainik Rashifal,Aajako Rashifal 2024,rasifal),aajako rasifal,jetha ko rasifal,Aajako rashifal Asar 17 Gate,Aajako rasifal
    Asar 17,aajako rashifal
    nepali rashifal,aajako rashifal
    nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi,
    Mithun
    Rashi, Karkat
    Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi,
    Dhanu
    Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
    nepali,aaja
    ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल,
    rashifal 2081 ,nepali
    rashifal, rasifal,aajako rasifal, rashifal today
    in nepali,
    #aajakorashifal,
    aajako rashifal 2081, ajako rashifal in
    nepali, today rashifal,
    rashifal today,
    aaja ko rasifal, today
    rashifal in nepali, horoscope for today,
    nepali rashifal
    2024, आजको
    राशिफल,Aajako rashifal,Rashifal 2081,Daily
    horoscopetoday,Rashifal,Rashifal 2081 nepali,rashifal 2081,rashifal
    nepali,Aajaka rashifal,Aaj ka rashifal,Rashifal today,Rashifal today
    in nepali,
    आजको राशिफल,
    Aajako rashifal,
    Rashifal 2081,
    Daily horoscope today,
    Rashifal,Rashifal 2081 nepali,
    rashifal 2081,
    rashifal nepali,
    Aajaka rashifal,
    Aaj ka rashifal,
    Rashifal today,
    Rashifal today in nepali,
    राशिफल,राशिफल २०८१,
    राशिफल आजको,
    राशिफल आजका,
    Today Horoscope,
    Horoscope 2024,horoscope in nepali,
    tulasi guru,
    ajako rashifal,
    Asar 17 rashifal,
    Asar 17, gateko rashifal,
    aja ko rashifal Asar 17,
    असार १७ गते, aaja ko rashifal Asar 17,

Комментарии • 17

  • @SurakchhaGautam
    @SurakchhaGautam Месяц назад +2

    राधे राधे हार्दिक हार्दिक नमन गर्दछु ❤❤❤

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 Месяц назад

    Om Shree Gadeshay nam...
    Thank you guru jee namaskar.

  • @umeshmagar9643
    @umeshmagar9643 Месяц назад

    जय भोले नाथ ॐॐॐॐॐ 🙏🙏🙏🙏🙏
    नमस्कार गुरु जी म झापा धुलाबारी बाट नियमित रूपमा हेर्दै छु

  • @maiyagiri8956
    @maiyagiri8956 Месяц назад

    Radhe Radhe guru dev hajur

  • @MinaGurung-ss1wf
    @MinaGurung-ss1wf Месяц назад

    Guru 🙏🙏🙏🙏🙏❤❤💜💛🎉🎊

  • @parbinroka3093
    @parbinroka3093 Месяц назад

    Radhe Radhe Krishna guru 🙏🙏🙏

  • @anjanagurung8484
    @anjanagurung8484 Месяц назад

    Guru❤❤🙏🙏🙏🙏🙏

  • @nirmalarai4432
    @nirmalarai4432 Месяц назад

    🙏🏻🙏🏻🙏🏻 Thanks guru ji jankari ko lagi ❤🎉❤🎉❤🎉

  • @rajkumarikhadka1299
    @rajkumarikhadka1299 Месяц назад

    Ma Pokhara dekhi guru🙏🙏🙏

  • @sunitachettri949
    @sunitachettri949 Месяц назад

    Namaskar Guruji 🙏

  • @user-qo7nh8px1e
    @user-qo7nh8px1e Месяц назад

    🙏🙏🙏🙏

  • @RajuBhusal-vx8gi
    @RajuBhusal-vx8gi Месяц назад

    🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏

  • @mishanlimbu6922
    @mishanlimbu6922 Месяц назад

    🥰🥰🥰

  • @tikaramkhanal3386
    @tikaramkhanal3386 Месяц назад

    ❤️🌹🌹🌹🌹♥️💙🔥🔥🌹💛💘💚💚🙏🙏🙏om jai Shree guru dev 🔥🌹🌹🌹

  • @user-qj2mc6to5p
    @user-qj2mc6to5p Месяц назад

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @lofelofe3164
    @lofelofe3164 Месяц назад

    .........

  • @user-nf3gv3il9t
    @user-nf3gv3il9t Месяц назад

    🙏🙏🙏🙏