❤😮 पहाडको छोरो ! नेपाली मूलका गोर्खाली प्रवासी तिरको गीत हो यो । गोपाल योञ्जन, अम्बर गुरूङहरू पनि दार्जिलिङ सिक्किम जस्ता प्रवासबाट नै नेपाल आएका थिए एकताका । 😉
शब्दकार/संगीतकार गोपाल योञ्जनज्यू दार्जीलिङका हुन्। गायक कुमार सुब्बाज्यूले गाउन भन्दा अघि भन्नुभएको छ त, दार्जीलिङमा देशभक्ति गीतको आवश्यकता पर्दा यो गीत लेखेर गाउन दिएको भनेर। पछि गोपाल योञ्जनज्यू नेपालमा बस्न थालेपछि समयोचित उहाँले उक्त गीतमा "पहाडको छोरो" लाई correction गरेर "नेपालको छोरो" बनाए। अन्यथा नबुझ्नु होला। 🙏
@@basanteebantawa7163j bhanda pani bhayo, gopal yonjan ma high nepali nationalism thiyo india ma janme pani. Yo geet ko sabda le nepali sovereignty ra nationalism lai barnan gareko cha ka bata Darjeeling aayo.
शब्दकार/संगीतकार गोपाल योञ्जनज्यू दार्जीलिङका हुन्। गायक कुमार सुब्बाज्यूले गाउन भन्दा अघि भन्नु भएको छ त, दार्जीलिङमा देशभक्ति गीतको आवश्यकता पर्दा यो गीत लेखेर गाउन दिएको भनेर। पछि गोपाल योञ्जनज्यू नेपालमा बस्नु थालेपछि "पहाडको छोरो" शब्दलाई "नेपालको छोरो" भनेर समयोचित correction गर्नु भएको हो। अन्याय नबुझ्नु होला। 🙏
@@wangchukbhutia4086gorkha durbar pani darjiling mai hola, prithvi narayan shah pani chiya tipdai Garda janmeko hola. Hawa guff dinu ma kasle sakne pari ko haru lai
Wow ❤❤
❤😮 पहाडको छोरो ! नेपाली मूलका गोर्खाली प्रवासी तिरको गीत हो यो ।
गोपाल योञ्जन, अम्बर गुरूङहरू पनि दार्जिलिङ सिक्किम जस्ता प्रवासबाट नै नेपाल आएका थिए एकताका । 😉
नेपालको छोरो भन्न यस्तो गर्हो हुने भए नेपाली देशभक्तीको गीत किन गाउनु, नेपाली भासा किन बोल्नु??
साथि खासमा यो सिक्किम आन्दोलनको परिवेशमा गाइएको गीत हो । नेपालको होइन ।
GOOD. AND APPRECIATE
Woww old is gold song♥️🎤🎶🇳🇵🇳🇵🎤
nepal ko xora ho
👌👌👌🥰🥰🥰🥰🥰🥰
जय जय गोर्खा तपाईंले यो गित गाएर हामी गोर्खाहरू माथि ठूलो उपहार दिनु भएको छ धेरै धेरै धन्यवाद छ तपाईंलाई
Yapai. Duxali. Mero. 'zman
Wow..original singing
म झुकदै नझुक्ने नेपालको छोरो पहाड हैन 🙄
शब्दकार/संगीतकार गोपाल योञ्जनज्यू दार्जीलिङका हुन्। गायक कुमार सुब्बाज्यूले गाउन भन्दा अघि भन्नुभएको छ त, दार्जीलिङमा देशभक्ति गीतको आवश्यकता पर्दा यो गीत लेखेर गाउन दिएको भनेर। पछि गोपाल योञ्जनज्यू नेपालमा बस्न थालेपछि समयोचित उहाँले उक्त गीतमा "पहाडको छोरो" लाई correction गरेर "नेपालको छोरो" बनाए। अन्यथा नबुझ्नु होला। 🙏
True.
@@basanteebantawa7163j bhanda pani bhayo, gopal yonjan ma high nepali nationalism thiyo india ma janme pani. Yo geet ko sabda le nepali sovereignty ra nationalism lai barnan gareko cha ka bata Darjeeling aayo.
Great
❤️❤️❤️
👋
Rest in peace dear sir 😥🙏
नेपालको छोरा भन्न किन डराउने?भारतिय भएर हो?
नेपालको छोरो वाट पहाडको छोरो भएछ हुँदा हुँदै के के
नेपाली भाषी भारतको सिक्कम आन्दोलनमा गाइएको गीत हो यो साथि ।
Kaljaya sangit lai samman garumla
👍👍👍
पहाड को छोरो रे ? तेरेमा फटाहा नेपाली भन्न तँलाई नहुने ? एक पल्ट गित राम्रो सँग सुनेर गाएको भए हुने थियो नि 😡😡
शब्दकार/संगीतकार गोपाल योञ्जनज्यू दार्जीलिङका हुन्। गायक कुमार सुब्बाज्यूले गाउन भन्दा अघि भन्नु भएको छ त, दार्जीलिङमा देशभक्ति गीतको आवश्यकता पर्दा यो गीत लेखेर गाउन दिएको भनेर। पछि गोपाल योञ्जनज्यू नेपालमा बस्नु थालेपछि "पहाडको छोरो" शब्दलाई "नेपालको छोरो" भनेर समयोचित correction गर्नु भएको हो। अन्याय नबुझ्नु होला। 🙏
अन्यथा नबुझ्नु होला
😠😠😠👹👹👹
Yo song nepal pachi pugeko ho....yes songko janma Darjeeling ma vako ho......pachi gopal yonzon nepal pugera matra nepal ko choro vako ho....

great